User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन २०१६ को २ ४ ५ समेतका दफाहरु चिय बगानहरुम लागू हुने गरी तोकेको
2.
ट्रान्सपोर्टेशन उपसमूहको रा प तृ श्रेणीको अ ई श्री मीनराज ज्ञवाली समेतका व्यक्तिलाई डी ई को पदमा बढुवा गरी पदस्थापन गरेको
3.
शाही सैनिक प्राविधिक सेवा (छैठौ संशोधन) नियमहरु, २०४६
4.
सिभिल समूह विल्डिङ एण्ड आर्किटेक्ट उप समूहको रा प द्धि श्रेणी प्रा उपसचिव सरहको पदमा बढुवा गरी पदस्थापन गरेको
5.
सिभिल समूह स्यानिटरी उप समूहको रा.प.दि श्रेणी प्रा. पदमा बढुवा खानेपानी श्रेत्रीय निर्देशनालयको गरी पदस्थापन गरेको
6.
नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी सह-सचिव सरहको पदमा बढुवा गरी पदस्थापन गरेको
7.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणी अधिकृतहरुलाई सरुवा गरेको
8.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणी अधिकृतहरुलाई सरुवा गरेको
9.
नेपाल इन्जिनियरिङ सेवाका साबिक पद संकेत नं खारेज गरी पद संकेत नम्बर कायम गरेको
10.
सञ्चार मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
11.
कृषि मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
12.
केही अधिकृतहरुलाई सरुवा गरेको
13.
शाही नेपाली सेना (निवृत्तभरण, उपदान र अन्य सुविधा) (सातौ संशोधन) नियमावली, २०४७
14.
पेट्रोलियम कार्य गर्न इच्छुक कम्पनीहरुबाट बोलपत्र आव्हान गरिएको
15.
वीर अस्पताल तथा शिक्षण अस्पताललाई सहयोग स्वरुप प्राप्त औषधी उपचारका सामानहरुको पैठारीमा लाग्ने भन्सार महसूल पूर्णरुपमा छूट दिने निर्णय गरेको
16.
अर्थ मन्त्रालयका का.मु. सचिव पदमा मुकरर गरेको
17.
जिल्ला कार्यालय मनाङका प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
18.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई पदस्थापन गरेको
19.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
20.
मौका तहकिकात गर्ने समेतका कार्यहरु सुब्बा र खरिदारलाई तोकेको
21.
राष्ट्रिय श्रम सल्लाहकार समिति गठन गरेको
22.
जनरल उपसमूह रा.प.तृ श्रेणीमा प्रा. अ.ई. श्री गोविन्द राम मैथिलीलाई नोकरीबाट हटाएको
23.
जिल्ला कार्यालय अर्घाखाचीका प्र.जि.अ. पदमा कायम मुकरर गरेको
24.
श्री बाबुराम लामिछाने सहितका अधिकृतहरुलाई सरुवा गरेको
25.
पुनरावेदन समितिमा अध्यक्ष र सदस्यहरु रहने गरी तोकेको
26.
नेपाल व्यापार प्रवर्द्धन समितिको सदस्यमा हेरफेर तथा थपघट गरेको
27.
सहायक सचिवस्तरका श्री हरिप्रसाद रिमाल समेतका अधिकृतहरुलाई सरुवा गरेको
28.
श्री हरिप्रसाद रिमाल समेतका अधिकृतहरुलाई बढुवा गरी पदस्थापना गरेको
29.
श्री गोपाल मलेगो समेतका अधिकृतहरुलाई बढुवा गरी पदस्थापना गरेको
30.
श्री रामकृष्ण पन्त समेतका अधिकृतहरुलाई बढवा गरी पदस्थापना गरेको
31.
दाना पदार्थ ऐन २०३३ चितवन कास्की तथा रुपन्देही जिल्लामा प्रारम्भ हुने गरी तोकेको
32.
जिल्ला कार्यालय मुस्ताङका प्र.जि.अ. पदमा कायम मुकायम गरेको
33.
मुद्रण तथा प्रकाशन विभागको भूलसुधार
34.
श्रम तथा सामाजिक कल्याण मन्त्रालयको का.मु. सचिव पदमा मुकरर गरेको
35.
श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको भूलसुधार
36.
शाही सैनिक नियुक्ती प्रमोशन र अरु विविध व्यवस्था साधारण चौथो संशोधन नियमहरु २०४७
37.
परराष्ट्र मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
38.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह उरिगेशन उपसमूहको रा.प.दि श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
39.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह उरिगेशन उपसमूहको रा.प.प्र. श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
40.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह रा.प.दि. प्र. श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
41.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह रा. प. दि. प्र. श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
42.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह रा.प.दि. प्र. श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
43.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह रा.प.दि. बाट प्रथम श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
44.
नेपाल इन्जिनीयरिङ सेवा सिभिल समूह रा.प.दि. श्रेणीका पदमा बढुवा गरी पदस्थापन गरेको
45.
तीलको तेल र शिशु आहारको गुणस्तर मात्रा निर्धारण सम्बन्धमा खण्ड ३९ मिति २०४६-९-१७ संख्या ३७ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सुचनामा क्रम संख्यामा हेरफेर गरेको
46.
नेपाल प्रशासन सेवा रा.प.प्र श्रेणीका अधिकृतहरुलाई पदस्थापन गरेको
47.
जिल्ला कार्यालय डोल्पाका प्रमुख अधिकारीलाई प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
48.
विभिन्न जिल्ला कार्यालय वरिष्ठ अधिकृत प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
49.
नेपाल इञ्जिनीयरीङ्ग सेवा इलेक्ट्रोनिक तथा कटलिकम्यूनिकेशन रा.प.तृ. श्रेणीमा पदस्थापन गरेको
50.
प्रेस सूचना विभागको र मुद्रण तथा प्रकाशन विभागको भूलसूधार
51.
पेट्रोलियम अन्वेषणसम्बन्धी करार परित्याग गरेको सूचना प्रकाशित गरेको
52.
तरकारी वेर्ना समेतका उध्दयोगहरुलाई पनि कृषिमा आधारित विषेश उध्दयोगको वर्गमा तोकेको
53.
नेपाल प्रशासन सेवा रा.प.दि पदमा बढुवा गरी पदस्थापन गरेको
54.
नेपाल प्रशासन सेवा रा.प.दि. पदमा बढुवा गरी पदस्थापन र राजीनामा स्वीकृत गरेको
55.
नेपाल प्रशासन सेवा रा.प.दि. पदमा बढुवा गरी पदस्थापन गरेको
56.
नेपाल प्रशासन सेवा रा.प.दि. महालेखा नियन्त्रक कार्यालय पदमा पदस्थापन गरेको
57.
नेपाल प्रशासन सेवा रा.प.तृ. पदमा अधकृतहरुलाई सरुवा गरेको
58.
श्री सुवर्णजंग राणालाई कायम मुकायम मुकरर गरेको
59.
फोहर मैला तथा श्रोत परिचालन केन्द्रको संचालक समितिमा थपघट र हेरफेर गरेको
60.
ओखलढुङ्गा समेतका जिल्लाहरुमा भूमि सुधार ऐन २०२१ को परिच्छेद र प्रारम्भ हुने गरी तोकेको
61.
पर्वतारोहण सम्बन्धी नियमावली २०३६ को अनुसुची २ क मा हेरफेर गरेको
62.
जिल्ला कार्यालय रौतहटका प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
63.
वाणिज्य परिषद् गठन गरी उक्त परिषद्को काम कर्तव्यहरु तोकेको
64.
सार्वजनिक उद्यान तथा सभागृह विकास समितिमा हेरफेर गरेको
65.
नेपाल खानेपानि संस्थान तथा नगरपालीका प्रथम श्रेणीको प्रतिनिधि राखि सञ्चालक समितिको सदस्य तोकेको
66.
जिल्ला कार्यालय प्युठानका प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
67.
श्री वासुदेवलाल राजभणुडारी समेतका व्यक्तीहरुलाई उप सचिवस्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
68.
प्रहरी प्राविधिक नियमावली, २०४७
69.
रा.प.प्रथम श्रेणीको प्रातिनिधि राखी संचालक समितिको सदस्यमा हेरफेर गरेको
70.
वन तथा भू-संरक्षण मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
71.
जिल्ला कार्यालय बझाङका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
72.
नेपाल इञ्जिनियरिङ सेवाको पदमा श्री हरिश्चन्द्र समेतका व्यक्तीहरुलाई बढुवा नियुक्ती गरी पदस्थापना गरेको
73.
टीकापुर विकास समिति गठन छैठौं सैशोधन आदेश २०४७
74.
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
75.
नेपाल प्रशासन सेवा रा.प.तृ. श्रेणीमा श्री रविन्द्रनाथ कर्माचार्य समेतका अधिकृतहरुलाई सरुवा गरेको
76.
श्री केदारनाथ उपाध्यालाई प्रशासकीय अदालतको अध्यक्ष तोकेको
77.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका श्री विष्णुप्रसाद सुवेदी समेतका अधिकृतहरुलाई सरुवा गरेको
78.
राष्ट्रिय बोउ विजन समितिको सदस्यमा थपघट गरेको
79.
स्वास्थ्य मन्त्रालयका का.मु. सचिव पदमा कायम मुकायम मुकरर गरेको
80.
जिल्ला कार्यालय डडेलधुराका प्र जि अ पदमा का मु मुकरर गरेको
81.
जिल्ला कार्यालय रामेछापका प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
82.
श्री जैनेन्द्र जीवन शर्मासमेतका अधिकृतहरुलाई सरुवा गरेको
83.
श्री शैलेन्द्रराज शर्मासमर्तका अधिकृतहरुलाई सरुवा गरेको
84.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचना बमोजिम गठित जाँचबुझ आयोग सदस्य श्री इन्द्रराज पाण्डे मध्यमाञ्चल क्षेत्रीय अदालतको सट्टा पूर्वाञ्चल क्षेत्रीय अदालत राखिएको
85.
श्री ललितबहादुर बमलाई सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहको राजपत्राङ्कित प्रथम श्रेणी सह-सचिवस्तरको पदमा सरुवा गरेको
86.
श्री राजबुबा दवाडी समेतका अधिकृतहरुलाई सोही सेवा र श्रेणीको उपसचिव स्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
87.
श्री सन्तप्रसाद राणालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको सोही सेवा श्रेणी र स्तरको पदमा सरुवा गरेको
88.
श्री विष्णुकुमार राई समेतका अधिकृतहरुलाई सरुवा गरेको
89.
सुश्री रजिया नरसिंह सुवाल समेतका व्यक्तीहरुलाई क्षकोनोमिष्ट पदमा नियुक्ती गरी पदस्थापना गरेको
90.
चलचित्र जाँच समितिहरु गठन गरेको
91.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचना अन्सार गठित एक सदस्यीय जाँचबुझ आयोगको म्याद पुन थप गरेको
92.
सिलगढी भारतबाट पैठरी हुने खाद्य पदार्थमा लाग्ने भन्सार महसुल तथा विक्रीकर पूर्णरुपले छुटदिने निर्णय गरेको
93.
अर्थ मन्त्रालयका का.मु. सचिव पदमा कायम मुकायम मुकरर गरेको
94.
जिल्ला कार्यालय बझाङका का.मु. प्र.जि.अ. पदमा का.मु. गरेको
95.
जिल्ला कार्यालय पाँचथरका प्र.जि. पदमा का.मु. गरेको
96.
श्री चण्डेश्वर पोखरेललाई का.मु. मुकरर गरेको
97.
श्री नारायणप्रसाद बिडारीलाई नियुक्त गरी पदस्थापना गरेको
98.
निजामती कर्मचारीले दाखिल गर्नुपर्ने सम्पति विवरण फार्मलाई भरी सम्बन्धित कार्यालयमा पठाउने सूचना प्रकाशित गरेको
99.
साबिकमा रहेको पदहरुको पदसंकेत समर्त दारेज गरी केन्द्रीय खाद्य अनुसनुधानशाला र अन्तर्गत कायम रहेका पदहरुको पदसंकेत कायम गरेको
100.
हुलाक समूह श्रेणी विभाजन नियुक्ती र बढुवा नियमावली २०४७
101.
नेपाल हधिराज्य बाहिर मुद्रा निकासी गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको
102.
६०,००० साठी हजार लिटर डिनेचर्ड स्पीटको बिक्रीमा लाग्ने बिक्रीकर पूर्णरुपमा छूट दिने निर्णय गरेको
103.
कानुन तथा न्याय कन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
104.
आवास तथा भौतिक योजना मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
105.
कानुन तथा न्याय मन्त्रालयका सचिव पदमा कायम मुकायम मुकरर गरेको
106.
जिल्ला कार्यालय बाँकेका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
107.
श्री कमलाकान्त ढकाल समेत कर्मचारीहरुलाई रा.प.तृ. श्रेणीको पदमा बढूवा गरी पदस्थापना गरेको
108.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित जाँचबुझ आयोग गठन सम्बन्धी सूचनामा आयोगको काम कर्तव्य र अधिकारमा थप गरेको
109.
चार हजार थान नक्साहरुमा लाग्ने बिक्रीकर पूर्णरुपमा छुट दिने निर्णय गरेको
110.
२०४७ साल वैशाख १ गतेदेखि ऐ चैत मसान्तसम्म एक वर्षभरिमा दिने सार्वजनिक एंव पर्व बिदाहरुमा संशोधन गरी प्रकाशित गरेको
111.
जिल्ला कार्यालय डोल्पाका प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
112.
जिल्ला कार्यालय प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
113.
खण्ड ३९ संख्या ३१ मिति २०४६-८-५ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचनाको क्रमसंख्या १५ थप गरेको
114.
रेडियो नेपालले आयात गर्ने स्टुडियो उपकरणहरुको पैठारीमा साधारण भन्सार महसुल ५ प्रतिशत मात्र लाग्ने आशिक छूट दिने निर्णय गरेको
115.
आवास तथा भौतिक मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
116.
नेपाल प्रशासन सेवा रा.प.प्र. श्रेणीका देहायका अधिकृतहरुलाई देहायबमोजिम सरुवा गरेको
117.
केही अधिकृतहरुलाई का.मु. मुकरर गरेको
118.
नेपाल प्रशासन सेवा रा.प.दि. श्रेणीका देहायका अधिकृतहरुलाई देहायबमोजिम का.मु. मुकरर गरेको
119.
जिल्ला कार्यालय प्र.जि.अ. पदमा का. मु. मुकरर गरेको
120.
श्री गोविन्दप्रसाद पराजुलीको एक सदस्यीय जाँचबझ आयोग गठन गरेको
121.
डेनमार्क समेतका मुलुकबाट पैठारी हुने ट्वीन पम्प ६ सेट समेतका सामानहरुमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्ण रुपले छूट दिने निर्णय गरेको
122.
कृषि मन्त्रालयका सचिव पदमा का.मु. मुकरर गरेको
123.
स्तनपान संरक्षण र सम्बर्द्धन सम्बन्धी राष्ट्रिय संहिता २०४७ पौप २७ गते तदनुसार सन् १९९१ जनवरी १ देखि नेपाल अधिराज्य भरी लागू गर्ने निर्णय गरेको
124.
जिल्ला कार्यालय दाङ समेतका जिल्ला कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा गरेको
125.
नेपाल प्रशासन सेवा रा.प.प्र. श्रेणीका अधिकृतहरुलाई पदस्थापन गरेको
126.
कानून व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
127.
नेपाल मेडिकल काउन्सिल (पहिलो संशोधन) नियमावली २०४७
128.
पञ्चायत भन्ने शब्दको सट्टा नगरपालीका वा गाउँ विकास समिति भन्ने शब्दहरु राखी हेरफेर गरेको
129.
machintosh SE, 1 MB RAM 20 ND 15 थान समेतका सामानहरुमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्णरुपमा छूट दिने निर्णय गरेको
130.
कृषि विकास बैकले जगेडा कोषमा राखेको रु ५२२७७००० मा लाग्ने आयकर पूर्णरुपमा छूट दिने निर्णय गरेको
131.
काठमाडौ नगरपालिकाको वडा नं ९ मा साविक नापीबाट कायम रहेको दर्ता श्रेस्ता २०४७ साल कार्तिक १५ गते देखि निस्कृय हुने गरी तोकेको
132.
भेरी अञ्चल अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
133.
कोशी अञ्चल अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
134.
मेची अञ्चल अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
135.
जनकपुर अञ्चल अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
136.
लुम्बिनी अञ्चल अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
137.
रा.प.सेवा रा.प.दि. श्रेणी सहायक सचिवस्तरका श्री शशिकान्त मैनाली समेतका अधिकृतहरुलाई उपसचिव पदमा बढुवा गरी पदस्थापन गरेको
138.
बढुवा समितिको अध्यक्षमा समेत तोक्ने
139.
नेपाल प्रशासन सेवा रा.प.दि. अधिकृतहरुलाई सरुवा गरेको
140.
नेपाल प्रशासन सेवा रा.प.दि. लाई १ बर्षको परीक्षण कालमा रहने गरी पदस्थापन गरेको
141.
नेपाल प्रशासन सेवा रा.प.तृ. लाई १ बर्षको परीक्षण कालमा रहने गरी पदस्थापन गरेको
142.
compaq DP 286 E computer c.w. समेतका सामानहरुको पैठारीमा लाग्ने भन्सार महसुल र बिक्रीकर पूर्ण रुपमा छूट दिने निर्णय गरेको
143.
6.4 Manhole Made of cost Iron समेतका सामानमा लाग्ने भन्सार महसूल तथा बिक्रीकर पूर्णरुपले छूट दिने निर्णय गरेको
144.
वन पैदावार बिक्री वितरण नियमावली २०२७ को अनुसूची ५ मा हेरफेर गरेको
145.
नेपाल प्रशासन सेवा रा.प. विशिष्ट श्रेणीको अधिकृतहरुलाई पदस्थापन गरेको
146.
नेपाल प्रशासन सेवा रा प विशिष्ट श्रेणीको अधिकृतहरुलाई सरुवा गरेको
147.
नेपाल प्रशासन सेवा रा.प.विशिष्ट श्रेणीको अधिकृतहरुलाई सरुवा गरेको
148.
नेपाल प्रशासन सेवा सह-सचिवस्तरका अधिकृतहरुलाई सरुवा गरेको
149.
नेपाल प्रशासन सेवाका दितिय श्रेणीका उपसचिवस्तरका अधिकृतहरुको सरुवा गरेको
150.
श्री पुरुषोतम ओझालाई आवास तथा भौतिक योजना मन्त्रालय वा अन्तरगतको सोही सेवा श्रेणी र स्तरको पदमा सरुवा गरेको
151.
श्री पुरुषोतम ओझालाई आवास तथा भौतिक योजना मन्त्रालय वा अन्तरगतको सोही सेवा श्रेणी र स्तरको पदमा सरुवा गरेको
152.
विष्णुबहादुर केसी लाई नायब महालेखा परीक्षण पदमा बढुवा नियुक्ती गरी पदस्थापना गरेको
153.
महालेखा परीक्षको विभागका पदाधिकारीहरु सम्बन्धी एघारौं संशोधन नियमावली २०४७
154.
अर्थ मन्त्रालयको कार्यभार माननीय प्रधानमन्त्रीले सम्हाल्नु हरने
155.
सडक विभनगका महानिर्दैशकका पदमा का.मु. मुकरर गरेको
156.
हवाई विभागको क्षेत्रिय इन्जिनियरिङ सेवा मेकानिकल समूहको रा.प.तृ. श्रेणीको पदसंकेत कायम गरेको
157.
धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा धनकुटा नगर विकास गठन गरेको
158.
पोखरा नगरपालिका पोखरा नगर विकास समिति गठन गरेको
159.
डोटी जिल्लाको दिपायल नगरपालिका दिपायल नगर विकास समिति गठन गरेको
160.
बाँके जिल्लाको कोहलपुर गाउँ विकास समितिमा कोहलपुर नगर विकास समिति गठन गरेको
161.
कैलाली जिल्लाको धनगढी नगरपालिकामा महेन्द्रनगर विकास समिति गठन गरेको
162.
दाङ्ग जिल्लाको तुल्सीपुर गाँउ विकास समितिमा तुल्सीपुर नगर विकास समिति गठन गरेको
163.
रुपन्देही जिल्लाको बूटवल नगरपालिका बटुवल नगर विकास समिति गठन गरेको
164.
स्याङजा जिल्लाको स्याङजा बजार गाँउ विकास समितिमा स्याङजा नगर विकास समिति गठन गरर्को
165.
मकवानपुर जिल्लाको हेटौडा नगरपालिका हेटौडा नगर विकास समिति गठन गरेको
166.
नुवाकोट जपल्लाको विदुर नगरपालिकामा विदुर नगर विकास समिति गठन गरेको
167.
झापा जिल्लाको दमक नगरपालिकामा दमक नगर विकास समिति गठन गरेको
168.
सिराहा जिल्लाको लाहान नगरपालिकामा लाहान नगर विकास समिति गठन गरेको
169.
रामेछाप जपल्लाको मंथली गाउँ विकास समितिमा मंतली नगर विकास समिति गठन गरेको
170.
महोतरी जिल्लाको जलेश्वर नगरपालिकामा जलेश्वर नगर विकास समिति गठन गरेको
171.
अक्सीफैन व्याताजोन वा यो सँग संमिश्रण गरिएका समेत औषाधीहरुको पैठारी गर्नमा तुरुन्त र उत्पादन बिक्री वितरण संचय तथा परिवहन गर्नमा मनाही गरेको
172.
सामाजिक सेवा शुल्क संघ संस्थालाई उपहार स्वरुप प्रदान गर्ने दूई थान गाडीहरुमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्णरुपले छूट दिने निर्णय गरेको
173.
श्री गोपालशाली प्रधानलाई प्रमुख ट्राफिक इन्जिनियर रा.प. प्रथम श्रेणी सह-सचिव सरहको पदमा सूवा गरेको
174.
डा. शान्तवीर सिंह तुलाधार समेतका अधिकृतहरुलाई रा.प. द्धितिय श्रेणी सहायक सचिव सरहको डी.ई. पदबाट रा.प. द्धितिय श्रेणी उपसचिव सरहको सी.डी.इ पदमा बढुवा गरी पदस्थापना गरेको
175.
श्री देवेन्द्रबहादुर ख्वाउजु समेतका व्यक्तीहरुलाई रा प द्धितिय श्रेणीको उपसचिव सरहको सी डी ई पदमा बढुवा गरी पदस्थापना गरेको
176.
श्री सुरेन्द्र झा समेतका व्यक्तीहरुलाई रा प तृतीय श्रेणीको प्रा अ ई पदमा नियुक्ती गरी पदस्थापना गरेको
177.
श्री जगकार गौंचन समेतका अधिकृतहरुलाई रा प तृतीय श्रेणीको अ ई पदमा नियुक्ती गरी पदस्थापना गरेको
178.
श्री बालकृष्ण उपाध्याय समेतका अधिकृतहरुलाई रा.प. तृतीय श्रेणीको अ.ई. पदबाट रा.प. द्धितिय श्रेणी सहायक सचिव सरहको डी.ई. पदमा बढुवा गरी पदस्थापना गरेको
179.
हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट डिभिजनको लागि नयाँ सृजना भएका पदहरुको संकेत कायम गरेको
180.
नेपाल प्रशासन सेवा राजपत्रँकित प्रथम श्रेणी सह-सचिव स्तरका श्री चुडामणि उवाध्याय समेतका अधिकृतहरुलाई सरुवा गरेको
181.
श्री आ.डी. प्रभाष समेतका अधिकृतहरुलाई सहसचिवस्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
182.
नेपाल प्रशासन सेवा उप-सचिवस्तरको पदमा सरुवा गरेको
183.
श्री राम पन्त समर्तका अधिकृतहरुलाई सरुवा गरेको
184.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका श्री मानदेव वडु समेतका अधिकृतहरुलाई पदस्थापना गरेको
185.
नेपाल प्रशासन सेवा रा.प.द्धितिय श्रेणीका अधिकृत श्री विष्णुराज कुसुमलाई गृह मन्त्रालयको उप-सचिव पदमा पदस्थापना गरेको
186.
नयाँ सिक्का टकमरी गरी निस्काशन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको
187.
honda em soundless 650 portasle ac 220 volt 50 hz सामानमा भन्सार महसुल तथा बिक्रीकर पूर्ण रुपले छूटदिने निर्णय गरेको
188.
जाँचबुझ आयोग गठनगरी आयोगको काम कर्तव्य र कार्यविधि तोकेको
189.
श्री नरपति सिह समेतका अधिकृतहरुलाई पदस्थापना गरेको
190.
श्री उदयराज सोती समेतका अधिकृतहरुलाई सरुवा गरेको
191.
श्री यज्ञवल्क उवाध्याय समेतका अधिकृतहरुलाई सरुवा गरेको
192.
श्री परशुराम अर्याललाई गृह मन्त्रालय वा अन्तर्गतको पदमा सरुवा गरेको
193.
दाङ जिल्लाको चैलाही गाँउ विकास समितिमा लमही नगर विकास समिति गठन गरेको
194.
श्री विश्वमान श्रेष्ठलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिव पदमा कायम मुकायम मुकरर गरेको
195.
जलश्रोत मन्त्रालयका का.मु. सचिव पदमा कायम मुकायम गरेको
196.
शिक्षा तथा संस्कृति मन्त्रालयका का.मु. सचिव पदमा कायम मुकायम मुकरर गरेको
197.
कर फछयौट आयोग गठन गरी आयोगको काम कर्तव्य अधिकार तथा कार्यविधि तोकेको
198.
नगर विकास ऐन २०४५ बमोजिम पुनरावेदन सुत्र पुनरावेदन समितिमा अध्यक्ष र सदस्यमा तोकेको
199.
जिल्ला कार्यालय दोलखाका प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
200.
जिल्ला कार्यालय सोलखसम्बुको प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
201.
श्री अर्जुनबहादुर सिंहलाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गरेको
202.
श्री कृष्णकुमार नेपाल समेतका अधिकृतहरुलाई उपसचिव स्तरका पदमा बढुवा गरी पदस्थापना गरेको
203.
श्री भान्जालाल श्रेष्ठलाई उप-सचिव स्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
204.
श्री धनबहादुर बस्नेत समेतका अधिकृतहरुलाई सरुवा गरेको
205.
श्री शशिमान के.सी. लाई उप-सचिवस्तरको पदमा बढुवा गरेको
206.
नेपाल विविध सेवा पद परिवर्तन समर्तका पद संकेत नम्बर कामय गरेको
207.
गृह मन्त्रालयको भूलसुधार
208.
कन्फरेन्स ब्यागहरुको पैठारीमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्णरुपले छूट दिने निर्णय गरेको
209.
जिल्ला मूल्य निर्धारण सल्लाकार समिति खारेज गरेको
210.
नेपाल व्यापार प्रवर्द्धन समितिको सदस्यमा हेरफेर तथा थपघट गरेको
211.
कानुन तथा न्याय मन्त्रालयको सचिव पलमा का.मु. मुकरर गरेको
212.
२५ तान घडी र १०० थान बुद्धिचाल सेटको पैठारीमा भन्सार महसुल तथा बिक्रीकरमा पूर्णरुपले छुट दिने निर्णय गरेको
213.
नेपाल न्याय सेवाको विभिन्न राजपत्राआङ्कित पदहरुमा अधिकृतहरुलाई पदस्थापना सरुवा बढुवा नियुक्ती गरेको
214.
श्री शरदकुमार भट्टराई समर्तका अधिकृतहरुलाई सरुवा गरेको
215.
जिल्ला कार्यालय पर्सा प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
216.
भू तथा जलाधार संरक्षण विभागमा रा.प. तृतीय श्रेणीका पदहरुको पद संकेत कायम गरेको
217.
राष्ट्रिय जनगणना २०४८ को आदेश २०४७
218.
वीर अस्पताल विकास समितिको सदस्यमा थपघट र हेरफेर गरेको
219.
लेप्रोसी ट्रष्टका नाउँमा डेनमार्कबाट उपहार स्वरुप प्राप्त हुन हिल चिएर ५ तानको पैठारी लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्णरुपले छुट दिने निर्णय गरेको
220.
कृषि सचिव अक्रुनरसिंह राणालाई नोकरीबाट अवकाश दिएको
221.
प्रशासकीय अदालतका रजिष्ट्रारलाई निजामती सेवा नियमावली २०२१ को अनुसुची १ क मा समावेश गरेको
222.
सह-सचिव सरहका प्रमुख एयर ट्रान्सपोर्ट डिभिजन समेतका नेपाल इन्जिनियरिङ्ग सेवा समूह तथा श्रेणी विभाजन नियुक्ती र बढुवा पद नामहरु थप गरेको
223.
कृषि मन्त्रालयको सचिव पदमा कायम मुकायम मुकरर गरेको
224.
जिल्ला कार्यालय सप्तरीका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
225.
श्रीमती जीवनप्रभा लामालाई सहायक खाद्य अनुसन्धान अधिकृत पदमा बढुवानियुक्ती गरी पदस्थापना गरेको
226.
नेपाल कृषि सेवा फुड प्रोसेसिंग एनालिसिस एण्ड न्यूट्रिशन समूह रा.प. द्धितिय श्रेणी सहायक सचिवस्तरका अधिकृतहरुलाई सरुवा गरेको
227.
श्री राममान श्रेष्ठ समेतका व्यक्तिहरुलाई रा.प.द्धितिय श्रेणी प्रा. सि.डि.ई. उपसचिवस्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
228.
श्री सत्यनारायण मानन्धर समेतका व्यक्तिहरुलाई रा.प.दितिय श्रेणी प्रा.डी.ई. सहायक सचिवस्तरको पदमा बढुवा नियुक्ती गरी पदस्थापना गरेको
229.
श्री विजय बुढाथोकी समेतका व्यक्तिहरुलाई रा.प. दितिय श्रेणी प्रा.सि.डि.इ उप-सचिवस्तरको पदमा बढुवा नियुक्ती गरी पदस्थापना गरेको
230.
slide projector and accessovies समर्तका सरसामानहरुमा लाग्ने भन्सार महसुल तथा बिक्रीकर पूर्णरुपले छूट दिने निर्णय गरेको
231.
धनुषा जिल्लाको गाँउ ब्लक क्षेत्रको र रुकम जिल्लाको जग्गा नापजाँच गर्न आदर्श जारी गरेको
232.
प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् गठन गरेको
233.
mita toner for mita dc 5585 copier समर्तका सामाग्रीका पैठारी लाग्ने भन्सार महसुल र बिक्रीकर पूर्णरुपमा छूट दिने निर्णय गरेको
234.
आवास तथा भौतिक योजना मन्त्रालयका सचिव पदमा कायम मुकायम मुकरर गरेको
235.
श्री खेमराज कोइराला समेतका अधिकृतहरुलाई सरुवा गरेको
236.
श्री कुल बहादुर तुम्वाहाम्फेलाई नेपाल प्रशासन सेवा राजपत्राङ्कित तृतीय श्रेणीको पदमा पुनस्थापना गरी पदस्थापना गरेको
237.
भिडियो चलचित्र घर बनाउन पाउने स्थान र भिडियो चलचित्र देखाउने स्क्रनको नाप तोकेको
238.
सेवा प्रवेश निमित तोकिएको शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित उपाधि योग्यता तोकेको
239.
जिल्ला कार्यालय मुगुको प्र.जि.अ. पदमा काउम मुकायम मुकरर गरेको
240.
जिल्ला कार्यालय पाँचथरका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
241.
जिल्ला कार्यालय बाग्लुङ्गका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
242.
जल तथा शक्ति आयोग समेतका कार्यालयका अधिकृतहरुलाई निजामती सेवा नियमावली अनुसुची १ क मा समावेश गरेको
243.
उद्योग मन्त्रालयको भूलसुधार
244.
टेलिफ्याक्स समेतका रामाग्रीमा लाग्ने भन्सार महसूल र बिक्रीकर पूर्णरुपमा छूट दिने निर्णय गरेको
245.
अधिकृतहरुलाई देहायबमोजिम पदस्थापना गरेको
246.
नेपाल अधिराज्यको संविधान २०४७ जारी भएको उपलक्ष्यमा अरर्फी र सिक्काहरु टकमरी गरी प्रकाशित गरेको
247.
नेपाल अधिराज्य भित्रका वनस्पति घ्यु र तेलमध्य आवश्यकतानुसार ५०% सम्म घ्यू र तेल मूल्यमा नेपाल खाद्य संस्थान र ने.ट्रे.लि. लाई बिक्री गर्नुपर्ने आदेश
248.
पाल्पा जिल्लाको तानसेन नगरपालिकामा तानसेन नगर विकास समिति गठन गरेको
249.
कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकामा तौलिहवा नगर विकास समिति गठन गरेको
250.
राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
251.
रापत्राङ्कित तृतीय श्रेणीका परराष्ट्र अधिकृतहरुलाई सरुवा गरेको
252.
राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
253.
श्री रामकृष्ण श्रेष्ठलाई लोक सेवा आयोगको सचिव पदमा कायम मुकायम मुकरर गरेको
254.
जिल्ला प्रशासन कार्यालय बाग्लुङको प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
255.
राष्ट्रिय वाणिज्य बैंकको रजत जयन्तीको उपलक्ष्यमा चाँदीको सिक्का टकमरी गरी निस्काशन गरेको
256.
एक्सरे मेशिन थान एकको पैठारीमा लाग्ने भन्सार महसूल पूर्णरुपले छूट दिने निर्णय गरेको
257.
दुर्गम क्षेत्र विकास समितिमा सदस्यहरु रहने गरी थपघट तथा हेरफेर गरेको
258.
वन पैदावार विकास समिति गठन तेस्रो संशोधन आदेश २०४७
259.
श्री दामोदर प्रसाद गौतमलाई मुख्य सचिवको पदमा बढुवा नियुक्ती गरेको
260.
श्री वासुदेव प्रधानलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सचिवको पदका फिर्ता गरेको
261.
श्री झुलेन्द्रमान प्रधानलाई कायम मुकायम मुकरर गरेको
262.
श्री नवीनबहादुर श्रेष्ठलाई उप-सचिवस्तरको पदमा बढुवागरी पदस्थापना गरेको
263.
सहायक सचिवस्तरको अधिकृतहरुलाई सरुवा गरेको
264.
२०४८ साल बैशाख १ गते देखि ऐ चैत मसान्तसम्म सार्वजनिक पर्व बिदाहरु दिने निर्णय गरेको
265.
निजामती सेवा अठ्ठाइसौं संशोधन नियमावली २०४७
266.
श्री जितबहादुर मानन्धरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव पदमा कायम मुकायम मुकरर गरेको
267.
कानुन तथा न्याय मन्त्रालयको भूलसुधार
268.
रकम चुक्ता गर्ने करदतालाई जरिवाना मिन्हा गरी दिने निर्णय गरेको
269.
पोखरा बागलुङ राजमार्ग योजनाको सडक सीमा कायम गरेको
270.
वन पैदावार बिक्री वितरण नियमावली २०२७ को अनुसुची ३ मा हेरफेर गरेको
271.
नेपालमा तयार पारिएका तयारी पोशाक तथा कपडाबाट बनेका सामान निर्यात गर्ने ईजाजत पत्र लिनु नपर्ने गरी निर्णय गरेको
272.
सह-सचिवस्तरका अधिकृतहरुलाई सरुवा गरेको
273.
जिल्ला कार्यालय दाङका प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
274.
विभिन्न जिल्ला कार्यालय प्र.जि.अ. पदमा कायम मुकायम मुकरर गरेको
275.
नेपाल राजपत्र सेवा रा.व.तृ. श्रेणीका अधिकृतहरुलाई पदस्थापन गरेको
276.
नेपाल प्रशासन सेवा रा.प.तृ. श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
277.
नेपाल प्रशासन सेवा रा.प.दि. श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
278.
नेपाल प्रशासन सेवा रा.प.दि. श्रेणीका सहायक सचिवस्तर पदमा बढुवा गरी पदस्थापन गरेको
279.
रजिष्ट्रेशन दस्तुरको प्रयोजनको लगि थप सिमाना कायम गरेको
280.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
281.
नेपाल प्रशासन सेवा रा.प.प्र. श्रेणीका देहायका अधिकृतहरुलाई सरुवा गरेको
282.
नेपाल इन्जिनियरिङ सेवा सिभिल समुह रा.प.दि. श्रेणीको पदमा पदस्थापन गरेको
283.
मुद्रण तथा प्रकाशन विभागको भूलसुधार
284.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
285.
नयाँ तलबमान तोक्ने निर्णय गरेको
286.
नेपाल प्रशासन सेवा रा.प्र. श्रेणी अधिकृतहरुलाई सरुवा गरेको
287.
२०४७ सालको परिशिष्टाङ्क
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig