User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
जिल्ला कार्यालय कपिलवस्तुको प्र.जि.अ. पदमा कामु मुकरर गरेको
2.
निर्वाचन आयोगको सूचना र उद्योग मन्त्रालयको भूलसुधार
3.
काठमाडौ नगरपञ्चायत वार्ड नं. २५ ख हाडीगाउँ सत्यनारायणा मन्दिर क्षेत्रको केही कित्ता नं. लार्इ सुरिक्षित स्थान तोकेको
4.
नेपाल इन्जिनियरिङग सेवामा सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताभन्दा माथिको सम्बन्धित उपाधि तोकेको
5.
नगर पञ्चायत कार्य व्यवस्था नियमावली, २०४४ प्रारम्भ हुने् मिति तोकेको
6.
नेपाल इन्जिनियरिंङ सेवामा पद समूहीकृत गरेको
7.
नेपाल इन्जिनियरिंग सेवा सिभिल समूह ट्रान्सपोर्टेशन उपसमूह रापतृ श्रेणी प्रा का अधिकृतहरुको राजीनामा स्वीकृत गरेको
8.
नेपाल इन्जिनियरिंग सेवा सिभिल समूह ट्रान्सपोर्टेशन उपसमूह रापतृ श्रेणी प्रा का अधिकृतहरुको राजीनामा स्वीकृत गरेको
9.
नेपाल इन्जिनियरिंग सेवा सिभिल समूह ट्रान्सपोर्टेशन उपसमूह रा.प.तृ. श्रेणी प्रा का अधिकृतहरुको राजीनामा स्वीकृत गरेको
10.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतलार्इ सेवाबाट अवकाश दिएको
11.
नेपाल क्षयरोग निवारण संस्थालार्इ भन्सार महसूल तथा विक्रिकर छूट दिएको
12.
नेपाल कृषि सेवामा केही थप दरबन्दी समूहीकृत गरेको
13.
नेपाल इन्जिनियरिंग सेवा मेट्रो्लजी समूह रा.प.तृतीय श्रेणीका अधिकृतहरुलार्इ सरुवा गरेको
14.
नेपाल विवध सेवा रा.प.तृतीय श्रेणीको तथ्याङ्क शास्त्री पदमा नियुक्ती गरी पदस्थापन गरेको
15.
विविध सेवाका केही पदाधिकारीहरुलार्इ नेपाल इन्जिनियरिंग सेवा मेट्रोलजी समूहमा समूहीकृत गरेको
16.
जिल्ला कार्यालय तेह्रथुमको प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
17.
जुग्गिलाल राधेश्याम फर्मका प्रो. जुग्गिलाल कसोधनले तिर्नुपर्ने जरीवाना मिन्हा दिएको
18.
लुम्बिनी विकास कोषलार्इ भन्सार महसूल तथा विक्रिकर छुट दिएको
19.
कम्पनी वा फर्मलार्इ सोझै वार्ताद्वारा प्राविधिक सल्लाहकार नियुक्त गर्न सक्ने गरी तोकेको
20.
नेपाल प्रशासन सेवा रा.प. दितीय श्रेणी सहायक सचिवस्तर को पदमा बढुवा गरी पदस्थापन गरेको
21.
नगर निर्माण योजना कार्यान्वयन पहिलो संशोधन नियमावली, २०४५
22.
काठमाडौं उपत्यका नगर विकास समितिमा पुनर्गठन गरी हेरफेर गरेको
23.
नेपाल राष्ट्रिय पुस्तक विकास समितिका अध्यक्ष र सदस्यहरुमा थपघट तथा हेरफेर गरेको
24.
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिका सदस्यहरुमा थपघट तथा हेरफेर गरेको
25.
अर्थ मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
26.
नेपाल प्रशासन सेवा लेखा समूह रा.प.तृतीय श्रेणीको पदमा पदस्थापन गरेको
27.
रा.प.तृतीय श्रेणीका अधिकृतलार्इ नोकरीबाट हटाएको
28.
श्री नं. ४ बाहीनी अड्डा बाँके, नेपालगञ्जलार्इ बिक्रिकर छूट दिएको
29.
नेपाल हक्की संघलार्इ भन्सार महसूल तथा विक्रीकर छुट दिएको
30.
नेपाल प्रशासन सेवा रा.प.दितीय श्रेणीका अधिकृतहरुको सरुवा
31.
नेपाल वन सेवा जनरल फरेष्ट्री समूह रापव्दितीय र तृतीय श्रेणीका अधिकृतहरुलार्इ भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरीने गरी नोकरीबाट हटाएको
32.
नेपाल इन्जिनियरिंग सेवाका अधिकृतहरुलार्इ भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरीने गरी नोकरीबाट हटाएको
33.
छापाखानाको भूलसूधार
34.
श्री ५ को सरकार, नेपाल र भारत सरकारवीच संयुक्त आयोग स्थापना गर्ने सम्बन्धमा सम्पन्न सम्झौता
35.
औद्योगीक व्यवसाय ऐन, २०३८ बमोजिम निर्माण व्यवसाय तोकेको
36.
उद्योग मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
37.
जिल्ला कार्यालय रुकुमको प्रजिअ पदमा कामु मुकरर
38.
नेपाल पशासन सेवा, रा.प.प्रथम र द्वितीय श्रेणीका अधिकृतहरुलार्ए पदस्थापन गरेको
39.
कानून व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
40.
श्रम तथा सामाजिक कल्याण मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
41.
मेची अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
42.
सगरमाथा अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
43.
जनकपुर अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
44.
लुम्बिनी अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
45.
सेती अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
46.
महाकाली अञ्चल अस्पताल विकास समिति गठन आदेश, २०४५
47.
नेपाल इन्जिनियरिङग सेवामा सेवा प्रवेशको निमित्त तोकिएको शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित उपाधि तोकेको
48.
नेपाल जनसम्पर्क प्रधान कार्यालयलार्इ भन्सार महसूल तथा बिक्रिकर छुट दिएको
49.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
50.
कृषि मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
51.
नेपाल इन्जिनियरिंग सेवाका केही अधिकृतहरुलार्इ नोकरीबाट अवकाश दिएको
52.
नेपाल इन्जिनियरिंग सेवा सिभिल समूह विल्डिङ एण्ड आर्किटेक्ट उप-समूहका अधिकृतलार्इ अयोग्य नठहरिनेगरी अवकाश
53.
जिल्ला पञ्चायत तथा नगर पञ्चायतलार्इ केही सामान झिकाउँदा भन्सार महसूल समेत छुट दिएको
54.
सामाजिक सेवा राष्ट्रिय परिषद्लार्इ भन्सार महसूल तथा बिक्रिकर छुट
55.
स्वास्थ मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
56.
श्री ५ को सरकार नेपाल र संघीय गणतन्त्र जर्मन सरकारबीच सम्पन्न चोभार सिमेण्ट प्लान्ट पुनः निर्माण अायाेजना आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता
57.
कपास विकास समिति गठन दोस्रो संशोधन आदेश २०४५
58.
एकिकृत ग्रामिण विकास समिति गठन आदेश, २०३९ मा खण्ड थप गरेको
59.
भन्सार नियमावली, २०२६ को अनुसूचीमा हेरफेर गरेको
60.
नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी सह-सचिवस्तरका अधिकृतहरुको सरुवा
61.
सडक विभागको चीफ इन्जिनियर पदमा का.मु. मुकरर
62.
आय निर्धारण समिति गठन गरेको
63.
औद्योगिक व्यवसाय ऐन अनुसार विकसित, अल्पविकसित तथा अविकसित क्षेत्र तोकेको
64.
मालपोत ऐन, २०३४ खोटाङ र लमजुङ जिल्लामा लागू गरेको
65.
नेपाल कृषि सेवा, फुड प्रोसेसिंग एनालिसिस एण्ड न्यूट्रिशन समूहका विभिन्न श्रेणीमा नियुक्ति सरुवा, बढुवा तथा राजीनामा स्वीकृत गरेको
66.
नेपाल कृषि सेवामा केही थप दरबन्दी समूहीकृत गरेको
67.
विकेन्द्रीकरण कार्य व्यवस्था संशोधन नियमावली, २०४५
68.
जिल्ला कार्यालय रोल्पाको प्र.जि.अ पदमा कामु मुकरर
69.
जिल्ला कार्यालय डडेल्धुराको प्र.जि.अ पदमा का.मु. मुकरर
70.
जिल्ला कार्यालय वैतडीको प्र.जि.अ पदमा का.मु मुकरर
71.
सामान्य प्रशासन मन्त्रालयको उप-सचिवलार्इ सरुवा गरेको
72.
नेपाल इन्जिनियरिंग सेवाका केही अधिकृतहरुलार्इ सरुवा गरेको
73.
नेपाल कृषि सेवा उपसचिव स्तरको कर्मचारीको सरुवा गरेको
74.
खाद्यान्न गुणस्तर मात्रा निर्धारण गरेको
75.
राजपत्र विशिष्ट श्रेणीका अधिकृतहरुलार्इ सरकारी नोकरीबाट अवकाश दिएको
76.
वाणिज्य मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
77.
नेपाल प्रशासन सेवा, राजपत्राकिंत विशिष्ट श्रेणीका अधिकृतहरुलार्इ सरुवा गरेको
78.
नेपाल प्रशासन सेवा, राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुलार्इ बढुवा गरेको
79.
नेपाल प्रशासन सेवा, राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुलार्इ सरुवा गरेको
80.
संखुवासभाको प्र.जि.अ पदमा का.मु. मुकरर
81.
केही वर्गीय संगठन केन्द्रीय कार्य समितिलार्इ भन्सार महसूल र बिक्रिकर छूट दिएको
82.
कृषि मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
83.
नेपाल इन्जिनियरिंग सेवामा थप दरबन्दी पद समूहीकृत गरेको
84.
नेपाल इन्जिनियरिंग सेवामा पद समूहीकृत गरेको
85.
लेखापरिक्षण अधिकारी पदमा नियुक्ति गरी पदस्थापन गरेको
86.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
87.
पर्वतारोहण सम्बन्धी नियमावलीको अनुसूची २ क मा हेरफेर गरेको
88.
नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृतहरुको सरुवा र बढुवा नियुक्ति गरेको
89.
नेपाल प्रशासन सेवा रा.प.प्रथम श्रेणी सहसचिवस्तर का अधिकृतहरुलार्इ सरुवा गरेको
90.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतहरुलार्इ सरुवा गरेको
91.
जिल्ला कार्यालय बाराका प्र.जि.अ पदमा का.मु. मुकरर
92.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
93.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
94.
सञ्चार मन्त्रालय अन्तर्गतका केही विभाग र कार्यालयको नाम परिवर्तन एवं नयाँ विभागको स्थापना गरेको
95.
शाही शुक्ला फाँटा वन्य जन्तु आरक्ष विस्तार आयोजनाको म्याद थप गरेको
96.
औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम सेवा उद्योगको वर्गमा तोकेको
97.
विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन, २०४२ को अवधि बढाएको
98.
नेपाल इन्जिनियरिङग सेवाको पदमा पद संकेत कायम गरेको
99.
श्री ५ को सरकार नेपाल र नेदरल्याण्ड सरकारवीच BEEKEEPING training and extension support project सम्बन्धमा सम्पन्न भएको सम्झौता
100.
इलाम जिल्ला वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको कार्यक्षेत्रमा थप गरेको
101.
झापा समेतका वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको कार्यविधि थप गरेको
102.
झापा समेतका वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको कार्यविधि थप गरेको
103.
सर्लाही जिल्लाको प्र.जि.अ पदमा का.मु. मुकरर
104.
एपिनम्याप राष्ट्रिय समितिलार्इ भन्सार महसूल तथा विक्रीकर छुट दिएको
105.
वन तथा भू-संरक्षाण मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
106.
श्री ५ को सरकार, नेपाल र संघीय गणतन्त्र जर्मनी सरकारवीच सम्पन्न नयाँ जल विद्युत सम्बन्धी परियोजनाको लागि समेत आर्थिक सहयोग सम्बन्धी सम्झौता
107.
सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा मुद्दा समावेश गरेको
108.
नेपाल राष्ट्र बैंकलार्इ भन्सार महसुल तथा विक्रीकर छूट दिएको
109.
नेपाल कृषि सेवाका केही अधिकृतलार्इ नोकरीबाट अवकाश दिएको
110.
नेपाल कृषि सेवाको रा.प.तृतीय श्रेणीको पदमा नियुक्ति गरी पदस्थापन गरेको
111.
नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी सहसचिवस्तरको पदमा बढुवा गरी पदस्थापन गरेको
112.
नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी अतिरिक्त सचिवस्तरको पदमा बढुवा गरी पदस्थापन गरेको
113.
मेडिकर काउन्सिलको अध्यक्ष र सदस्यमा मनोतीन गरेको
114.
मुख्य सचिवको अवधि थप गरेको
115.
डोल्पा जिल्लाको केही क्षेत्र विदेशीहरुको आवागमनको लागि खुल्ला गरेको
116.
आवास भवन तथा भौतिक परियोजना विभागको चीफ इन्जिनियर पदमा नियुक्ति गरेको
117.
खण्ड ३७, मिति २०४४।१०।४ सख्या ३९ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचनामा हेरफेर गरेको
118.
निजामती शाही नेपाल सैनिक र प्रहरी लगायत सबै सरकारी कर्मचारीको नयाँ तलबमान तोकेको
119.
पशुपति क्षेत्र विकास कोषलार्इ भन्सार महसूल तथा विक्रीकर छुट दिएको
120.
तिबेतन रेफ्यूजी क्याम्पलार्इ भन्सार महसूल तथा विक्रीकर छुट दिएको
121.
नेपाल कृषि सेवामा केही पदनाम समावेश गरेको
122.
संवैधानिक अङ्ग तथा अन्य निकायहरुका पदाधिकारीहरुको पारिश्रमिक तोकेको
123.
भवन विभाग र आवास तथा शहरी विकास विभागको महानिर्देशक पदमा नियुक्त गरेको
124.
नेपाल प्रशासन सेवा, रा.प.दितीय श्रेणी उपसचिवस्तरका अधिकृतहरुलार्इ सरुवा गरेको
125.
कृषि सेवामा केही पद संकेत कायम गरेको
126.
श्री ५ को सरकार, नेपाल र जापान सरकार वीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा भएका आदान प्रदान पत्रहरु
127.
स्वयम्भु बारुदखाना कार्यालयलार्इ बिक्रिकर छुट दिएको
128.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
129.
पर्यटन मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
130.
पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
131.
कृषि मन्त्रालय अन्तर्गतका केही कार्यालयहरुको नाम परिवर्तन गरेको
132.
साझा विकास अधिकृतलार्इ सरुवा गरेको
133.
विदेशी सम्बन्धी दोस्रोसंशोधन नियमावली, २०४५
134.
जिल्ला कार्यालय रौतहटका प्र.जि.अ पदमा का.मु. मुकरर
135.
हवार्इ विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय ए आर्इ एफ अफिसर रा.प.तृतीय श्रेणीको राजीनामा स्वीकृत गरेको
136.
सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
137.
जिल्ला कार्यालय मनाङको प्र.जि.अ पदमा का.मु. मुकरर
138.
परराष्ट्र मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
139.
निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
140.
अर्थ मन्त्रालयको सूचना, आंशिक छूट दिएको
141.
शाही सैनिक नियुक्ति, प्रमोशन र अरु विविध व्यवस्था साधारण तेह्रौं संशोधन नियमहरु, २०४५
142.
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ को अनुसूचीको खण्डमा हेरफेर गरेको
143.
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४ को अनुसूचीको खण्डमा हेरफेर गरेको
144.
नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृतहरुलार्इ नियुक्ति, पदस्थापन र बढुवा गरेको
145.
नेपाल प्रशासन सेवाको रा.प.प्रथम श्रेणीका अधिकृतहरुलार्इ सरुवा गरेको
146.
सुपुर्दगी ऐन, २०४५ बमोजिम ज्यान मुद्दामा अदालत तोकेको
147.
कर कार्यालय नवलपरासी स्थापना गरी कार्यक्षेत्र तोकेको
148.
श्री ५ को सरकार नेपाल र डेनमार्क सरकारवीच सम्पन्न "आर्थिक सहयोग" सम्बन्धी सम्झौता
149.
शाही बर्दिया राष्ट्रिय निकुञ्ज घोषित गरी चार किल्ला तोकेको
150.
दोलखा समेतका केही जिल्लामा नापी वा जाँच गर्ने आदेश जारी गरेको
151.
नेपाल विविध सेवा, रा.प.तृतीय श्रेणीको कम्प्युटर प्रोग्रामर पदमा नियुक्ति गरी पदस्थापन गरेको
152.
बाग्मती विशेष अदालतको सदस्य तोकेको
153.
बाग्मती विशेष अदालतको सदस्य तोकेको
154.
शाही सैनिक प्राविधिक सेवा पाँचौं संशोधन नियमहरु, २०४५
155.
केही अन्त:शुल्क अधिकारीको काम कोष तथा लेखा नियन्त्रकलार्इ सुम्पेको
156.
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्लार्इ बिक्रीकर छूट दिएको
157.
त्रिचन्द्र बहुमुखी क्याम्पसलार्इ बिक्रिकर छुट दिएको
158.
अर्थ मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
159.
कानून तथा न्याय मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
160.
नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह रा.प.दितीय श्रेणी उपसचिवसरहको पदमा बढुवा र पदस्थापन गरेको
161.
नेपाल प्रशासन सेवा रा.प.व्दिय श्रेणी सहसचिवस्तरको पदमा बढुवा र पदस्थापन
162.
नेपाल प्रशासन सेवा रा.प.द्वितिय श्रेणी सहायक सचिवस्तरको पदमा बढुवा र पदस्थापन
163.
नेपाल प्रशासन सेवा रा.प.द्वितिय श्रेणी उपसचिवस्तरको पदमा बढुवा र पदस्थापन
164.
हातहतियार खरखजाना तेस्रो संशोधन नियमावली, २०४५
165.
त्रिभुवनरत्न तुलाधरलार्इ नोकरीबाट हटाइएको
166.
बैकिङ्ग र वित्तीय संस्थानहरुको खूद आय कायम गर्ने तरीका तोकेको
167.
श्री ५ को सरकारलार्इ भन्सार महसूल तथा विक्रीकर छूट दिएको
168.
मन्त्रिपरिषद् सचिवालयको सूचनाहरु, कायम मुकायम मुकरर सम्बन्धी
169.
अर्थ मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
170.
river training project सम्बन्धि आदान पत्र
171.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचना बमोजिम गठित मध्यमाञ्चल विशेष अदालत विघटन गरेको
172.
जिल्ला कार्यालय इलामको प्र.जि.अ पदमा का.मु. मुकरर
173.
जिल्ला कार्यालय चितवनको प्र.जि.अ पदमा का.मु. मुकरर
174.
अर्थ मन्त्रालयको भूलसुधार
175.
तनहुँ जिल्लामा कर कार्यालय स्थापना गरी केही जिल्लालार्इ त्यसको कार्यक्षेत्रमा समावेश गरेको
176.
सामाजिक सेवा मन्दिरलार्इ बिक्रीकर छूट दिएको
177.
शिक्षा तथा संस्कृति मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
178.
शाही नेपाली सेनातर्फ पाइनियर गणका केही पदको तलबमान कायम गरेको
179.
जलवायु विभागको इन्जिनियरिङ सेवाको महानिर्देशक पदमा नियुक्ति
180.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतहरुको पदस्थापन
181.
धनादेश पहिलो संशोधन नियमावली, २०४५
182.
मन्त्रिपरिषद् सचिवालयको सूचनाहरु, कायम मुकायम मुकरर सम्बन्धी
183.
यातायात क्षमता सुधार आयोजनाको सम्बन्धमा जापान सरकार र नेपाल सरकारवीच भएको आदान प्रदान पत्र
184.
हिमचितुवा अंकित असर्फी र स्मारिका टकमरी गरी निष्काशन गर्न नेपाल राष्ट्र बैकलार्इ स्वीकृति दिएको
185.
हिमचितुवा अंकित असर्फी र स्मारिका टकमरी गरी निष्काशन गर्न नेपाल राष्ट्र बैकलार्इ स्वीकृति दिएको
186.
करदाताहरुलार्इ जरिवाना मिनाहा दिएको
187.
वीर अस्पताललार्इ बिक्रीकर र भन्सार महसूल छूट दिएको
188.
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र सदस्यमा मनोनित
189.
प्रधानमन्त्रीको कार्यालयको सचिव पदमा का.मु. मुकरर
190.
रा.प.प्रथम श्रेणीको सह-सचिवस्तरको पदमा सरुवा
191.
रा.प.प्रथम श्रेणीको सहसचिवस्तरको पदमा सरुवा
192.
रा.प.प्रथम श्रेणीको सह-सचिवस्तरको पदमा सरुवा
193.
न्याय सेवाका अधिकृतहरुको बढुवा
194.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतहरुको सरुवा
195.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीको पदमा बढुवा नियुक्ति र पदस्थापन
196.
महालेखा नियन्त्रक कार्यालयमा पदस्थापन
197.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीका अधिकृतहरुको सरुवा
198.
नेपाल इन्जिनीयरिङग सेवा सिभिल समुहमा नियुक्ति
199.
विभिन्न वनक्षेत्र सुदृढीकरणका लागि दर्ता दस्तुर कायम गरेको
200.
नेपाल शिक्षा सेवा नियमहरु २०३३ को अनुसूचीमा हेरफेर गरेको
201.
पेश्की फर्छ्याैट तेस्रो संशोधन नियमावली, २०४५
202.
ललितपुर जिल्लाको नगर पञ्चायत क्षेत्रभित्रको जग्गाहरुमा भूमिकरको व्यवस्था
203.
निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
204.
नेपाल इन्जिनियरिङग सेवा सिभिल समूहको सह-सचिव सरहको पदमा बढुवा गरी पदस्थापन
205.
सडक विभागका चीफ इन्जीनियर पदमा का.मु. मुकरर
206.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
207.
कृषि मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
208.
२०४६ सालको सार्वजनिक एवं पर्व विदाहरु
209.
जिल्ला कार्याल कन्चनपुरको प्र.जि.अ. पदमा का.मु. मुकरर
210.
नेपाल इन्जिनियरिङ सेवा सिभिल एभिएशन अपरेशन समूहमा बढुवा गरी पदस्थापन
211.
आवास तथा शहरी विकास जिल्ला कार्यालय रुकुमको असिस्टेन्ट पदमा सरुवा
212.
नेपाल इन्जिनियरिङ सेवाको पदसंकेत कायम गरेको
213.
भूमिसुधार तथा व्यवस्था मन्त्रालयको भूलसुधार
214.
नेपाल वन सेवाको अनुसूची थप गरेको
215.
विदेशबाट नेपाल उन पैठारी गर्न इजाजतपत्र लिनुपर्ने
216.
कोष तथा लेखा नियन्त्रकको राजिनामा स्वीकृत
217.
नेपाल कृषि सेवा नियमहरु २०३३ को अनुसूचीमा हेरफेर
218.
अर्थ मन्त्रालयको भूलसुधार
219.
Rehabilitation of school facilities project सञ्चालनका लागि आर्थिक सहयोग सम्बन्त्री जापानसरकारको पत्र
220.
औद्योगीक प्रवर्द्धन समितिमा वाणिज्य मन्त्रालयको सचिवलार्इ पनि समावेश
221.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीको पदमा नियुक्ति गरी पदस्थापन गरेको
222.
नेपाल प्रशासन सेवा रा.प.तृतीय श्रेणीको सरुवा
223.
सिंचाइ नियमावली, २०४५
224.
अर्थ मन्त्रालयको सूचना, अन्तशुल्क र बिक्री कर छुट सम्बन्धी
225.
सामाजिक सेवा मन्दिर भवनलार्इ बिक्रिकर पूर्णरुपले छुट दिएको
226.
वीर अस्पताललार्इ विक्रिकर पूर्णरुपले छुट दिएको
227.
सञ्चार मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
228.
नया मूल्यांकन तालिका लागू भएको शहरी क्षेत्रहरुको नाम
229.
काठमाडौं शहरी क्षेत्रको मूल सडकको नामहरु
230.
धरौटी नियमावली, २०४५
231.
काठमाडौं जिल्ला २०२२-२३ सालमा भएको जग्गा नापजाँचको समस्या सुल्झाउन समित गठन
232.
शिक्षा तथा संस्कृति मन्त्रालयको सचिव पदमा का.मु. मुकरर
233.
नेपाल कृषि सेवा भेटेनरी समूहमा पदस्थापन
234.
जिल्ला कार्यालय इलामको प्र.जि.अ. पदमा का.मु. मुकरर
235.
नेपाल प्रशासन सेवा रा.प.द्वितिय श्रेणीको पदमा पदस्थापन
236.
भूमिसुधार कार्यालयको अधिकारीको राजिनामा स्वीकृत
237.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुको सरुवा
238.
नेपाल सरकार र डेनमार्क सरकारवीच भएकाे प्राविधिक सहयोग सम्बन्धी सम्झौता
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig