User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
मिति २०४४ सालको नेपाल राजपत्रको बिषयसूची परिशिष्ट
2.
मर्यादाक्रमसम्बन्धी सूचनामा क्रमसंख्या थप गरेको
3.
मालपोत विभागका महानिर्देशकलाई सरुवा गरेको-श्री ५ को सरकारको छापाखानाको भूलसुधार
4.
राष्ट्रिय पञ्चायतका माननीय सदस्यहरुले खरीद गर्ने मोटरमा भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
5.
ढोरपाटन शिकार आरक्ष घोषणा गरेको
6.
नेपाल प्रशासन सेवा रा.प. द्वितीय श्रेणी उप-सचिव स्तर को पदमा बढुवा गरी पदस्थापन गरेको
7.
सरकारी मुद्दासम्बन्धी ऐन २०१७ को अनुसूची १ मा मुद्दा समावेश गरेको
8.
कानून तथा स्थानीय विकास मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
9.
नेपाल प्रशासन सेवा, विशिष्ट श्रेणी अधिकृतहरुलाई सरुवा गरेको
10.
फोहोर मैला व्यवस्था समितिले सेवाशुल्क तोकेको
11.
नेपाल इञ्जिनीयरिङ सेवा सिभिल समूह रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
12.
श्री ५ को सरकार नेपाल तथा ब्रुनाइ दारुलामका सुल्तान तथा याङदी पेर्तुवानको सरकारबीच हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा भएको सम्झौता
13.
वीर अस्पताललाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
14.
अर्थ मन्त्रालयको सचिव पदमा का.मु मुकरर गरेको
15.
नेपाल प्रशासन सेवा रा.प तृतीय श्रेणीका बढुवा गरी पदस्थापन गरेको
16.
पोखरामा निर्माण भइरहेको सभागृहको निमित्त सहयोगस्वरुप प्राप्त केही सामानमा भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
17.
नेपाल खाद्य संस्थानलाई जमानत कमिशन छूट दिएको
18.
केही कर कार्यालयको कार्यक्षेत्र तोकेको
19.
दैलेख जिल्लाको राष्ट्रिय पञ्चायत सदस्यको स्थान एक रिक्त भएको
20.
श्री ५ को सरकार नेपाल र जनबादी गणतन्त्र चीन सरकारबीच सम्पन्न भएको व्यापार आपसी सम्बन्ध र तत्सम्बन्धी प्रश्नहरुसम्बन्धी सम्झौता
21.
सेती अञ्चल अदालतमा रहेको भ्रष्टाचार मुद्दाको कार्यवाही किनारा गर्न बाग्मती बिशेष अदालतलाई सुम्पेको
22.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
23.
श्री ५ को सरकार नेपाल र जापान सरकार बीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा भएका आदान प्रश्न पत्रहरु
24.
राष्ट्रिय यातायात व्यवस्था (पहिलो संशोधन) नियमहरु, २०४४
25.
कलैया खानेपानी आयोजनाबाट उठाई आएको खानेपानी महसूल केही समयको लागि छूट दिएको
26.
महालेखा नियन्त्रक कार्यालय र पञ्जिकाधिकारीको पदमा कामु मुकरर गरेको
27.
काभ्रेपलाञ्चोक जिल्ला बस्ने तुलसी मैनालीलाई मुद्दाको कार्यवाही विशेष अदालतलाई तोकेको
28.
हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र निर्माणधीन म्यूजियमकम लाइव्रेरी कम्प्लेक् भवन निर्माणको लागि केही अन्तशुल्क र बिक्रीकर छूट दिएको
29.
नेपाल इञ्जिनीयरिङ सेवामा केही थप दरबन्दी पद समूहीकृत गरेको
30.
औषधी परामर्श परिषद् र औषधि सल्लाहकार समितिमा हेरफेर गरेको
31.
संञ्चार मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
32.
नेपाल इञ्जिनीयरिङ सेवामा, माइनिङ इञ्जिनीयरिङ समूह रा प तृतीय श्रेणीको पदमा नियुक्ति गरी पदस्थापन गरेको
33.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
34.
विदेशी विनिमय ऐनअन्तर्गत चल्नेतथा दायर भै रहेका बाग्मती अञ्चल मुद्दाहरुको कार्यवाही विशेष अदालतलाई सुम्पेको
35.
नेपाल जनसम्पर्क प्रधान कार्यालयलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
36.
पदयात्राको अनुमति दस्तूर तोकेको
37.
नेपाल इञ्जिनीयरिङ सेवामा थप दरबन्दी पदहरु समूहीकृत गरेको
38.
श्रम तथा सामाजिक कल्याण मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
39.
नेपाल न्याय सेवा, रा.प. प्रथम श्रेणी अतिरिक्त सचिव सरह को पदमा बढुवा गरी पदस्थापन गरेको
40.
जिल्ला कार्यालय बाँकेको र महोत्तरी प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
41.
कर्कटपाता उद्योग र एम एस वायर रडमा आधारित उद्योगहरुलाई केही प्रतिशतमात्र भन्सार महसूल लिने व्यवस्था गरेको
42.
नेपाल न्याय सेवाका विभन्न श्रेणीका रा.प. पदहरुमा सरुवा बढुवा र नियुक्ति गरेको
43.
दोलखा जिल्लामा प्र.जि.अ पदमा पदस्थापन गरेको र अर्थ मन्त्रालयको भूलसुधार
44.
श्री सूर्योदय इङ्लिस स्कूल पोखरालाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
45.
सञ्चार, परराष्ट्र मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
46.
श्री ५ को सरकार नेपाल र जापान सरकार बीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न भएका आदान प्रदान पत्रहरु
47.
काठमाडौ श्रमिक व्यवस्थापन कार्यालय स्थापना गरेको
48.
नेपाल वन सेवा नियमहरुको नियम १ (क) को २ (क) मा पदनाम थप गरेको
49.
नेपाल प्रशासन सेवा, रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
50.
राष्ट्रिय योजना आयोगको सचिवालयको शाखा अधिकृतको राजीनामा स्वीकृत गरेको
51.
दैलेख जिल्लाको रिक्त राष्ट्रिय पञ्चायत सदस्यमा श्री केशवबहादुर शाह निर्वाचित हुनु भएको
52.
जिल्ला कार्यालय बाराका प्र जि अ लाई नोकरीबाट अवकाश दिएको
53.
नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन २०१६ को दफा २६ क केही प्रतिष्ठानहरुमा लागू हुने गरी तोकेको
54.
विराटनगर नगर पञ्चायतलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
55.
खानेपानी तथा ढल निकास संस्थानको सञ्चालक समितिमा हेरफेर गरेको
56.
नेपाल स्वास्थ्य सेवामा केही पद समूहीकृत गरेको
57.
पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको असिष्टेण्ट इञ्जिनीयरलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी पदबाट हटाएको
58.
कोट विज्ञान शाखा खोपासीलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
59.
नेपाल इञ्जिनीयरिङ सेवा रा.प.तृतीय श्रेणीको पदमा नियुक्त गरी पदस्थापन गरेको
60.
बाजुरा, ललितपुर र तेह्रथुमको प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
61.
श्री सूर्योदय अंग्रेजी मिडियम विद्यालय दमकलाई भन्सार महसूल र बिक्रीकर छूट दिएको
62.
पच्चीसौं बसन्त चलचित्रको प्रिण्टिङ गरी ल्याएपछि केही कपीहरुमा भन्सार महसूल र बिक्रिकर छूट दिएको
63.
नेपाल वन सेवा रा.प. द्धितीय श्रेणीका बैज्ञानिक अधिकृतको राजीनामा स्वीकृत गरेको
64.
जुम्ला सिन्धुपाल्चोक तनहुको प्र.जि.अ पदमा का.मु.. मुकरर गरेको
65.
नेपाल न्याय सेवा रा.प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा र बढुवा नियुक्ति गरेको
66.
डोल्पा जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत सदस्यको देहावसान भएकोले राष्ट्रिय पञ्चायत सदस्यको स्थान एक रिक्त भएको
67.
नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक अधिकृत पूजी दुई अरब तोकेको
68.
दाङ चितवन मकवानपुरको प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
69.
नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
70.
नेपाल प्रशासन सेवा रा.प. द्वितीय श्रेणीका अधिकृतहरुलाई बढुवा गरेको
71.
नेपाल प्रशासन सेवा, रा.प. प्रथम श्रेणीका अधिकृतहरुलाई बढुवा गरेको
72.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
73.
नेपाल राष्ट्रिय पुस्तकालयलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
74.
प्रिन्सेप दैवी प्रकोप उद्धार कोष पूर्वाञ्चललाई भन्सार महसूल तथा बिक्रीकर छुट दिएको
75.
लुम्बिनी चिनी कारखानालाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
76.
कालीकोटको प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
77.
श्री ५ को सरकार नेपाल र जापान सरकार बीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न भएका आदान प्रदान पत्रहरु
78.
दक्षिणकाली विकास क्षेत्र तोकेको
79.
लेखापरीक्षण सेवा रा.प. द्धितीय श्रेणीको उप-निर्देशक पदमा बढुवा नियुक्ति गरी पदस्थापन गरेको
80.
कानून व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
81.
श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषलाई दिएको चन्दाबापत रकम कट्टा गरी आय निर्धारण गर्ने
82.
रुकुम, भोजपुर, पर्सा, बाग्लुङ प्र.जि.अ पदमा कामु मुकरर गरेको
83.
सुनसरी, सोलुखुम्बु प्र.जि.अ पदमा का.मु. मुकरर गरेको-भक्तपुर विकास समिति आदेश २०३१ विघटन
84.
नेपाल प्रशासन सेवा रा.प तृतीय श्रेणीको पदमा बढुवा नियुक्ति गरी पदस्थापन गरेको
85.
नेपाल प्रशासन सेवा रा.प तृतीय श्रेणीको पदमा बढुवा नियुक्ति गरी पदस्थापन गरेको
86.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीको पदमा बढुवा नियुक्ति गरी पदस्थापन गरेको
87.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
88.
पर्सा जिल्लाको बालसंसार इङ्लिश स्कूललाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
89.
केही पर्यटन सूचना केन्द्रका प्रमुखलाई निजामती सेवा नियमावलीको अनुसूची १ ख मा समावेश गरेको
90.
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् स्थापनाको एक दशक पुगेको उपलक्ष्यमा केही सिक्का टकमरी गरी निष्काशन गर्न नेपाल राष्ट्र बैकलाई स्वीकृति दिएको
91.
रा.प विशिष्ट श्रेणीका केही अधिकृतहरुलाई अवकाश दिएको
92.
केही अधिकृतहरुलाई विशिष्ट श्रेणीको पदमा का.मु. मुकरर गरेको
93.
नेपाल इञ्जिनियरीङ सेवा सिभिल समूह रा.प. द्धितीय श्रेणिको पदमा बढुवा गरी पदस्थापन गरेको
94.
नवलपरासी पाल्पा र मुगुको प्र.जि.अ पदमा का.मु गरेको
95.
स्वयम्भू बारुदखाना कार्यालयलाई बिक्री कर छुट दिएको
96.
कृषि मन्त्रालयको सचिव पदमा का.मु गरेको
97.
जिल्ला कार्यालय लमजुङको प्र.जि.अ पदमा का.मु. गरेको
98.
सडक विभागको चीफ इञ्जिनीयर पदमा का.मु. गरेको
99.
नेपाल प्रशासन सेवा रा.प्र.तृ श्रेणीका कर्माचारीहरुलाई सरुवा गरेको
100.
नेपाल इन्जिनीयरिङ सेवा रा.प.तृ श्रेणीका माइन्स इन्सपेक्टरको राजीनामा स्वीकृत गरेको
101.
विशेष अदालतको म्याद थप गरेको
102.
इलाम र डडेलधुरा जिल्ला वनक्षेत्र सुदृढीकरणसम्बन्धी विशेष अदलातको म्याद थप गरेको
103.
नेपाल बैंक लिमिटेडको स्वर्ण जयन्तीको उपलक्ष्यमा सिक्का टकमरी गरी निष्काशन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति गरेको
104.
नेपाल प्रशासन सेवा राजपत्रांकित द्धितीय श्रेणीका अधिकैतलाई सरुवा गरेको
105.
नेपाल प्रशासन सेवाका साहयक सचिवस्तर को पदमा बढुवा गरेको
106.
भूमिसुधार विभागको शाखा अधिकृतको राजीनामा स्वीकृत गरेको
107.
खप्तड राष्ट्रिय निकुन्ज नियमावली २०४४
108.
शाही नेपाली वायुसेवा निगमलाई केही भन्सार महसुल छुट दिई बिक्रीकर छुट दिएको
109.
अर्थ मन्त्रालयको सचिव पदमा का. मु. मुकरर गरेको
110.
तेस्रो सार्क शिखर सम्मेलनको उपलक्ष्यमा असर्फी तथा सिक्काहरु नेपाल राष्ट्र बैंकबाट टकमरी गरी निष्काशन गर् स्वीकृत दिएको
111.
सवारी ऐन २०२० बमोजिम परिवहनमा प्रतिबन्ध लगाउने अधिकार दिएको
112.
कास्की जिल्ला भू तथा जलाधारा संरक्षण समिति गठन गरेको
113.
वैदेशिक रोजगार व्यवासाय सञ्चालक गर्न इजाजत जारी गर्ने अधिकार प्रत्यायोजन गरेको
114.
भूमिगत जलश्रोत विकास परियोजनालाई भन्सार महसुल छूट दिएको
115.
राष्ट्रिय समाचार समितिलाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
116.
नेपाल प्रशासन सेवा राजपत्रांकित विशिष्ट श्रेणीका केही अधिकृतहरुको अवधि थप गरेको
117.
नेपाल न्याय सेवाका विभिन्न श्रेणीका राजपत्रांकित पदहरुमा सरुवा र बढुवा नियुक्ती गरेको
118.
नेपाल राष्ट्र बैंकलाई रु ५ दरको नोट चलन चल्तीमा ल्याउन स्वीकृति दिएको
119.
नेपाल प्रशासन सेवाको रा.प. प्रथम श्रेणीको पदमा बढुवा गरेको
120.
श्री ५ को सरकार नेपाल र संयुक्त राज्य अमेरीका सरकारबीच सम्पन्न भएको reforestation project सम्बन्धी सम्झौता
121.
वनस्पती घ्यूको गुणस्तर तोक्ने सूचनामा हेरफेर गरेको
122.
समुद्रपारबाट आयात गरिएको रेपसिङ आयलको गुणस्तर तोक्ने सूचनामा हेरफेर गरेको
123.
कानुन व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
124.
सनातन धर्म सेवा समिति धुलसखेललाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
125.
उद्योग मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
126.
सर्वोच्च अदालतको भुलसुधार
127.
श्री ५ को सकारको छापाखानाको भूलसुधार
128.
एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास समिति २०३८ लाई विघटन गरेको
129.
कृषि मन्त्रालयको सचिव पदमा का.मु. गरेको
130.
जिल्ला कार्यालयको रुपन्देहीको प्र.जि.अ. पदमा का.मु. गरेको
131.
जिल्ला कार्यालयको इलामको प्र.जि.अ पदमा का.मु. गरेको
132.
नेपाल इञ्जिनीयरिङ सेवा केमिष्ट्री समूह रा.प. तृतीय श्रेणीको सहायक वैज्ञानिक अधिकृत पदमा पदस्थापना गरेको
133.
केही अस्पतालका डाक्टरहरुको नामाकरण गरेको
134.
नेपाल इञ्जिनीयरिङ सेवा सर्भे समूहमा पद समूहीकृत गरेको
135.
लेखापरीक्षण सेवा राजपत्रांकित तृतीय श्रेणीको लेखापरीक्षण अधिकारी पदमा नियुक्ती गरी पदस्थापना गरेको
136.
श्री ५ को सरकार नेपाल र स्वीस सरकारबीच सम्पन्न भएको narayani iii irrigation project सम्बन्धी सम्झौता
137.
लुम्बिनी आाँखा उपचार केन्द्रलाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
138.
निजामती सेवा नियमावली २०२१ को अनुसुची १ क मा परीक्षा नियन्त्रण कार्यालयलाई समावेश गरेको
139.
नेपाल इञ्जिनीयरिङ सेवा सिभिल समूह रा. प. तृतीय श्रेणीको पदमा बढुवा गरी पदस्थापना गरेको
140.
मोरङ सुनसरी जिल्ला वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगलाई केही काम कर्तव्य र अधिकार थप गरेको
141.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
142.
खण्ड ३६ मिति २०४३।१२।३० संख्या ५२ को नेपाल राजपत्र भाग ३ मा प्रकशित सूचनामा संशोधन गरेको
143.
नेपाल र जापान सरकारबीच increase of food production का लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न भएका आदान प्रदान पत्रहरु
144.
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई चिनीमा लाग्ने समीकारक महसुल छुट दिएको
145.
पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ बमोजिमको केही कामको लागि दस्तूर तोकेको
146.
नेपाल प्रशासन सेवा रा.प. द्धितीय श्रेणी अधिकृतहरुलाई पदस्थापन गरेको
147.
केही अधिकृतहरुलाई पदस्थापन गरेको
148.
बाजुरामा प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
149.
श्री ५ को सरकार नेपाल र जापान सरकार। बीच नेपाल अधिराज्यमा खाद्य उत्पादन बृद्धि गर्नको लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न भएका आदान प्रदान पत्रहरु
150.
हनुमान ढोका दरबार संरक्षित स्मारक क्षेत्रको विस्तार गरेको
151.
वाणिज्य मन्त्रालय अन्तर्गतका केही कार्यालयहरुलाई निजामती सेवा नियमावली २०२१को अनुसूची १ ख मा समावेश गरेको
152.
खण्ड ३७ पू अ रि १५ क १ मिति २०४४-३-२५ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचना नं ३ मा थप गरेको
153.
वीर अस्पताललाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
154.
वर्गीय सङ्गठन निर्वाचन समितिलाई विघटन गरेको
155.
नेपाल वन सेवा रा.प. प्रथम श्रेणी अधिकृतहरुलाई सरुवा गरेको
156.
नेपाल इन्जिनीयरिङ्ग सेवा रा.प. तृतीय श्रेणी नियुक्ति गरी पदस्थापन गरेको
157.
नेपाल इन्जिनीयरिङ्ग सेवा केही अधिकृतहरुलाई अवकाश दिएको
158.
नेपाल इन्जिनीयरिङ्ग सेवा केही पदहरु समूहीकृत गरेको
159.
धनकुटा नगर योजना कार्यान्वयन समितिको सदस्य सचिव पदमा का.मु. मुकरर गरेको
160.
भैरहवा लुम्बिनी भूमिगत जल परियोजनालाई भंसार महसूल तथा बिक्रीकर छूट दिएको
161.
केही घरेलु उद्योगको उत्पादनमा बिक्रीकर लागने गरी तोकेको
162.
औद्योगिक व्यवसाय ऐन २०३८ को दफा २ को खण्ड ख को उपखण्ड ३ को प्रयोजनको लागि उद्योगहरु तोकेको
163.
जिल्ला कार्यालय नवलपरासीको वरिष्ठ प्रशासकीय अधिकृत पदमा सरुवा गरेको
164.
शाही शुक्ला फाँटा वन्य जन्तु आरक्ष विस्तार कार्यक्रमलाई छुट्टै आयोजनाको रुपमा संचालन गर्न केही व्यवस्था गरेको
165.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणीका देहायका अधिकृतहरुलाई सरुवा गरेको-गृह मन्त्रालयको भूलसुधार
166.
श्री ५ को सरकार नेपाल र रुमानिया सरकारबीच सम्पन्न निर्यात तथा आयात व्यापार सञ्चालन गर्नेसम्बन्धी सम्झौता
167.
पञ्चायत नीति तथा जाँचबझ समितिलाई भंसार महसूल तथा बिक्रीकर छूट दिएको
168.
शाही सैनिक प्राविधिक सेवा (चौथो संशोधन) नियमहरु, २०४४
169.
तेस्रो सार्क शिखर सम्मेलनको उपलक्ष्यमा सुन चाँदी र तामाको मेडालियन टकमरी गरी निष्काशन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको
170.
केही अधिकृतहरुलाई सरुवा गरेको
171.
केही उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा तोकेको
172.
कम्पनी कानून परामर्श समिति गठन गरेको
173.
अर्थ तथा श्री ५ को सरकारको छापाखानाको भूलसुधार
174.
रेडियो नेपाललाई भन्सार महसूल आंशिक छूट दिएको
175.
नेपाल राष्ट्र बैंकलाई बिक्रीकर छूट दिएको
176.
नेपाल प्रशासन सेवा रा.प. तृतीयका अधिकृतहरुलाई सरुवा गरेको
177.
श्रमिक व्यवस्थापन कार्यालयका रा.प.द्धितीय श्रेणीका अधिकृतलाई सरुवा गरेको
178.
काँचो छाला सङ्कलन तथा विकास संस्थान लिमिटेडलाई जमानत कमिशन मिन्हा दिएको
179.
नेपाल जुडो संघलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
180.
नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी सह-सचिव स्तरको पदमा बढुवा गरी पदस्थापन गरेको
181.
नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी अतिरिक्त सचिव पदमा बढुवा गरी पदस्थापन गरेको
182.
नेपाल प्रशासन सेवा रा.प द्धितीय श्रेणी उप-सचिवस्तर अधिकृतहरुलाई सरुवा गरेको
183.
नेपाल प्रशासन सेवा रा.प. तृतीय श्रेणी पदमा सेवा परिवर्तन गरी सरुवा गरेको
184.
खण्ड ३७ संख्या ३६ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित अर्थ मन्त्रालयको सूचना २ मा संशोधन गरेको
185.
जिल्ला कार्यालय प्यूठानको प्र.जि.अ. पदमा का.मु. मुकरर गरेको
186.
श्री ५ को सरकार नेपाल र नेदरल्याण्ड सरकारबीच mechi hill Irrigation and related development programme सञ्चालन गर्ने सम्बन्धमा सम्पन्न सम्झौता
187.
पर्यटन उद्योगको लागि आयात गरिने समानहरुमा भन्सार महसूल आंशिक छूट दिएको
188.
खण्ड ३५ मिति २०४२-३-३१ संख्या १४ मा प्रकाशित अर्थ मन्त्रालयको सुचनामा सट्टामा नयाँ उपदफा १४ राखेको
189.
सिंहदरबार सचिवालय पुन:निर्माण समिति गठन आदेश २०३० मा हेरफेर गरेको तथा कुष्टरोग सेवा समिति विघटन
190.
कानून व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
191.
नेपाल इन्जिनियरिङ सेवा सिभिल एभिएशन अपरेशन तथा इञ्जिनियरिङ समूहको रा.प. द्धितीय श्रेणीको पदमा बढुवा गरी पदस्थापन गरेको
192.
हवाई विभाग अन्तर्गतका डिभिजनल रेडियो इन्जिनियरको राजीनामा स्वीकृत गरेको
193.
ज्यो. दिव्यपुरुष ढकालसमेतलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
194.
मिशनरी अफ च्यारिटी शिलगुरी शाखाले पैठारी गर्ने खाद्य पदार्थमा भन्सार महसुल तथा बिक्रीकर छूट दिएको
195.
हवाई कार्यालय स्थापना गरेको
196.
सुनसरीका योजना तथा प्रशासनको अधिकृतलाई स्वेच्छिक अवकाश दिएको
197.
नेपाल र गणतन्त्र फ्रान्स सरकारबीच खाध्यान्न सहायता प्रदान गर्ने सम्बन्धमा सम्पन्न भएको alimentary adi सम्झौता
198.
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेठले चिनीमा समिकारक महसुल छुट दिएको
199.
नुवाकोट जिल्लास्थित गीता फलोध्यान फार्म प्रा. लि. नुवाकोलाई जग्गाको हदबन्दीमा छुट दिएको
200.
केही अधिकृतहरुलाई प्रशासन सेवामा सेवा परिवर्तन गरी पदस्थापना गरेको
201.
स्वास्थ्य मन्त्रालयको भुलसुधार
202.
खण्ड ३६ मिति २०४३।१०।१५ अरि. ४४ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचनाबमोजिम गठित झापा जिल्लासमेतका वनक्षेत्र सूदृढीकरणसम्बन्धी विशेष अदालतहरुको कार्यावधि थप गरेको
203.
सञ्चार मन्त्रालयको सचिव पदमा का.मु गरेको
204.
नेपाल प्रशासन सेवा रा.प. प्रथम श्रेणी सह-सचिवस्तरको पदमा बढुवा गरी पदस्थापना गरेको
205.
श्री ५ को सरकार नेपाल र जापान सरकारबीच food aid का लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न भएका आलान प्रलान पत्रहरु
206.
चिकित्सा शास्त्र अध्ययन संस्थानलाई भन्सार महसुल तथा बिक्रीकर छूट दिएको
207.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित सूचना अनुसार औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समितिको पदेन सदस्यमा हेरफेर गरेको
208.
नेपाल प्रशासन सेवा रा.प. द्धितिय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
209.
मदन पुरस्कार पुस्तकालयलाई घरजग्गा कर छुट दिएको
210.
नेपाल इञ्जिनियरीङ सेवामा केही पदहरु समूहीकृत गरेको
211.
जिल्ला कार्यालय डँडेलधुरा प्र.जि.अ. पदमा का.मु. गरेको
212.
आवास तथा भौतिक योजनाका सचिवलाई फोहरमैला (प्रबन्ध तथा स्रोत परिचालन) सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको
213.
साल्ट ट्रेडिङमी कर्पोरेशनलाई चिनीमा सकारक महसुल छुट दिएको
214.
२०४५ सालको सार्वजनिक एवं पर्व बिदाहरु
215.
डोल्पाको प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
216.
जिल्ला कार्यालय ओखलढुङ्गको प्र.जि.अ पदमा का.मु. मुकरर गरेको
217.
राष्ट्रिय यातायात व्यवस्था कार्यालयको नाम परिवर्तन गरी यातायात व्यवस्था कार्यालय कायम गरेको
218.
विविध सेवाका केही पदाधिकारीहरुलाई नेपाल इञ्जिनियरिङ सेवामा समूहीकृत गरेको
219.
नेपाल र अमेरिकी सरकारबीच feasibility study (phase 1) of Upper Arun Hydroelectric project आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा सम्पन्न धएका सम्झौता
220.
जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकालाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
221.
वरिष्ठ श्रम अधिकृतलाई श्रम अधिकृतको काम गर्ने गरी तोकेको
222.
गृह मन्त्रालयका शाखा अधिकृतलाई सरुवा गरेको
223.
नेपाल प्रशासन सेवाका रा.प. द्धितिय श्रेणीको बढुवा र पदस्थापना गरेको
224.
अर्थ मन्त्रालयको सूचना, बिक्री कर छुट सम्बन्धी
225.
जिल्ला कार्यालय बाजुरको प्र.जि.अ पदमा का.मु. गरेको
226.
नगर पञ्चायत कार्य व्यवस्था नियमावली २०४४
227.
प्रहरी पहरा गण गठन पहिलो संशोधन नियमावली २०४४
228.
नेपाल शफ्ट टेनिस संघलाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
229.
श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषलाई भन्सार महसुल तथा बिक्रीकर छुट दिएको
230.
राष्ट्रिय योजना आयोगको सचिवालयको सचिव पदमा का.मु. मुकरर गरेको
231.
नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृतहरुलाई सरुवा बढुवा र नियुक्ती गरिएको
232.
गृह मन्त्रालयको भूलसुधार
233.
नेपाल भारत सरकार बीच राजविराजमा औद्योगिक क्षेत्र स्थापना गर्ने सम्बन्धमा सम्पन्न भएको सम्झौता
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig