User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
कर्मचारी संचकोषको आर्थिक वर्ष २०३६-३७ को बार्षक प्रतिवेदन
2.
प्राइभेट फर्म रजिष्ट्रेशन पहिलो संशोधन नियमावली, २०३७
3.
नेपाल कृषि सेवामा थप दरबन्दी पदहरु समूहिकृत गरिएको
4.
श्री विन्दुराज सिग्देल र ध्रुवराज बाग्लेलाई जिल्ला कार्यालय पाल्पाको प्र जिअ पदमा कामु मुकरर गरेको
5.
श्री मोतीकृष्ण खरेल र गोपाल शमशेर ज ब रा र रामेश्वरदास श्रेष्ठलाई जिल्ला कार्यालय रौतहटको प्र जि अ पदमा कामु मुकरर गरेको
6.
श्री महेशकुमार अधिकारी समेत नेपाल वन सेवा बोटानी समूहका अधिकृतहरुलाई सरुवा गरेको
7.
श्री अम्बिकाप्रसाद रिजाल समेत नेपाल प्रशासन सेवा रा प तृ श्रेणीका अधिकृतहरुलाई रा प द्धितीय श्रेणीमा बढुवा गरी पद स्थापन गरेको
8.
श्री मोहनसिंह थापा समेतका रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
9.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
10.
नगर पञ्चायत क्षेत्रभित्रका शहरीको वर्गीकर अनुसार वर्गीकरण गरी नसकिएका चौहद्दीभित्रका जग्गाहरुमा वर्गको भूमिकरको दर तोकेको
11.
विराटनगर रानीस्थित अरुण सिनेमाहलको चलचित्र प्रदर्शनमा ४० प्रतिशतको दरले मनोरञ्जन कर छूट दिएको
12.
नेपाल स्वास्थ्य सेवामा रा प द्धितीय श्रेणीको पद समूहीकृत गरेको
13.
घरेलु उद्योगको उत्पादनमा बिक्रीकर लाग्ने गरी तोकेको
14.
मिति २०३८-८-२९ को नेपाल राजपत्रमा प्रकाशित बिक्रीकर सम्बन्धी सूचनाको क्रमसंख्या १३ पछि १४, १५ र १६ को उद्योगहरु तोकेको
15.
अ न्यायाधीश श्री बोधरीराज पाण्डेलाई राजस्व न्यायाधीकरण काठमाडौं कानून सदस्यमा नियुक्ति गरी अध्यक्ष तोकेको
16.
सुनुसरी मोरङ सिंचाइ विकास समितिको सदस्यहरुमा हेरफेर गरेको
17.
श्री प्रकाशबहादुर मल्ललाई लोक सेवा आयोग म प्रा का काठमाडौंको शा अ पदमा सरुवा गरेको
18.
श्री जगन्नाथ कर्माचार्य समेतका रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
19.
जिल्ला कार्यालय दाङको प्र जि अ पदमा सहायक अञ्चलाधीश श्री नारायणप्रसाद ओझालाई काज खटाएको
20.
जिल्ला कार्यालय हुम्लाको प्र जि अ पदमा शा अ श्री टेकराज शर्मालाई कामु मुकरर गरेको
21.
जिल्ला कार्यालय दार्चुलाको प्र जि अ पदमा श्री त्रिलोकप्रसाद श्रेष्ठलाई कामु मुकरर गरेको
22.
बन तथा भू संरक्ष मन्त्रालयको, श्री ५ को सरकारको छापाखानाको भूलसुधार
23.
आयकर नियमावली २०३९
24.
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् सो अन्तर्गतका समन्वय समितिहरु संघ संस्थाहरु र क्लबहरुलाई सहायतार्थ प्राप्त हुने माल बस्तुमा लाग्ने भन्सार महसूल छूट दिएको
25.
हवाई अड्डा दस्तुर नियमावली २०३८ को अनुसूची ४ मा हेरफेर तथा संशोधन गरेको
26.
ढलौट कार्याशाला विकास समिति गठन आदेश २०३९
27.
मिति २०३८-१०-२६ को नेपाल राजपत्रमा प्रकाशित मुद्दा सुम्पिएको आदेशमा कीर्ते मुद्दा सुम्पिन छूट भएको ले समावेश गरेको
28.
सुदूर पश्चिमाञ्चल विकासश्रेत्रको लागि श्रत्रीय सरकारी अधिवक्ता कार्यालय समेत स्थापना गरेको
29.
उद्योग मन्त्रालयको भूलसुधार
30.
भूमि सम्बन्धी (नवौं संशोधन) नियमहरु, २०३९
31.
दाङ जिल्लाको मोहियानी सम्बन्धमा गठित विशेष अदालतको म्याद २०३९ साल आश्विन मसान्तसम्म पुनः म्याद थप गरेको
32.
काभ्रे र नुवाकोट विर्ता जग्गा सम्बन्धी मुद्दा हेर्ने विशेष अदालत विघटन गरेको
33.
नेपाल कृषि सेवामा थप दरबन्दी पदहरु समुहीकृत गरेको
34.
आ व २०३८-२९ को सिजनदेशि अर्घाखाँची र खोटाङ जिल्लाहरुको श्रेत्रफल यकीन गर्न दर्ता गर्न नाप जाँच गर्न आदेश जारी गरेको
35.
अर्थ मन्त्रालयको सचिव पदमा कामु विशेप अधिकृत श्री लोकबहादुर श्रेष्ठलाई का मु मुकरर गरेको
36.
अर्थ मन्त्रालयको भूलसुधार
37.
जनकपुर चुरोट कारखाना लि को आ व २०३१-३२ र २०३२-३३ को आयमा लागेको करमध्ये जरीवाना र शुल्क मिन्हा दिएको
38.
चितवन नारायणगढस्थित श्री लक्ष्मी चामल तेल पिठो कारखाना प्रा लि ले उत्पादन गरेको चामलमा अन्त शुल्क रिहाई दिएको
39.
चुनियालाल श्रेष्ठ समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
40.
कर्मचारी संचयकोषको साबिको वासलात सम्बन्धी फारमहरुको सट्टा वासलात फारामहरु कायम गरेको
41.
नेपाल इन्जिनीयरिङ्ग सेवामा पद समूहीकृत गरेको
42.
नि से नि को अनुसूची १ ख पछिको क्र सं ४ मा हेरफेर गरेको
43.
श्री नरेन्द्रराज उपाध्याय पौडेल समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
44.
श्री विष्णुकुमार राई समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
45.
श्री महेन्द्रकुमार वान्तवा समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
46.
लोकसेवा आयोगको प्रादेशिक कार्यालय र कार्यालय र क्षेत्रीय अधिकृत नामाकरण गरेको
47.
मिति ०३८-८-१५ को नेपाल राजपत्रमा प्रकाशित नयाँ टाइपिष्ट वर्गीकरण योजना सम्बन्धी सूचनामा संशोधन गरेको
48.
जि का इलामको प्र जि अ पदमा श्री नूतनराज चापागाईलाई का मु मुकरर गरेको
49.
श्री डिल्लिराज जोशीलाई जि का डडेल्धुरा को प्र जि अ पदमा का मु मुकरर गरेको
50.
जि का नवलपरासीको प्र जि अ पदमा श्री कृष्ण घिमिरेलाई का मु मुकरर गरेको
51.
शा अ श्री गद्दीराम श्रेष्ठलाई राष्ट्रिय पञ्चायत सचिवालयको उप-सचिव पदमा बढुवा गरी पदस्थापना गरेको
52.
नेपाल कृषि सेवामा पदहरु समूहीकृत गरेको
53.
नेपाल वनसेवामा थप दरबन्दी पदहरु समूहीकृत गरेको
54.
कानुन व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
55.
श्री यादवलाल बैद्यलाई रा. प. प्रथम श्रेणी चीफ जियोलजिष्ट पदमा बढुवा गरी पदस्थापन गरेको
56.
श्रीमती रजनी श्रेष्ठ समेत केमिष्ट्री समूह रा. प. तृतीय श्रेणीका व्यक्तीहरुलाई नियुक्ती गरी पदस्थापना गरेको
57.
श्री भवेश्वर दास समेत नेपाल इन्जिनीयरिङ्ग सेवा रा. प. तृतीय श्रेणी मेटालर्जिष्ट पदमा नियुक्ती गरी पदस्थापना गरेको
58.
श्री महेन्द्रकुमार वान्तवालाई का मु मुकरर
59.
बोनस नियमावली, २०३९
60.
पर्यटन उद्योगको आयात गरिने उल्लखित सामानहरुमा १ प्रतिशतका दरले भन्सार महशुल लिने बारे सूचना
61.
बालाजु औद्योगिक श्रेत्र स्थित हिमालय प्लास्टिक प्रा लि द्धारा उत्पादित पोलिथिन अन्तशुल्क रिहाई दिएको
62.
मेडिकल टेक्नोलोजी समूहको लागि निर्धारीत आवश्यक न्यनतम शैक्षिक योग्यतामा हेरफेर गरेको
63.
नेपाल न्याय सेवाका रा प अन पदहरुमा नयाँ नियुक्ति र सरुवा बढुवा गरेको
64.
अन्तराष्ट्रिय एकीकृत पर्वतिय विकास केन्द्र नामक अन्तराष्ट्रिय सस्थानको कर्मचारी वर्ग समेतलाई सुबिधा तथा उन्मुक्ति प्रधान गर्ने आदेश जारी गरेको
65.
बहुमुल्य रत्नहरुको खरिद विक्रि लेनदेनको कारोबारमा बाहेक अन्य सबै कारोबार र मालसामानको सम्बन्धमा स्टान्डर नाप र तौल ऐन को बाकी दफाहरु ओखलढुङ्गा समेत ७ जिल्लाहरुमा प्रारम्भ हुने मिति तोकेको
66.
घरेलु उद्योगहरुले आफ्नो उत्पादनहरुको लागि पैठारी गर्ने कोरा माल समेतमा विक्री कर नलाग्ने गरी निर्णय गरेको
67.
एग्रोनमी समूहको लागि न्यूनतम शैक्षिक योग्यता कायम गरेको
68.
विशेष सचिव श्री विश्व प्रधानलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
69.
सह सचिव श्री रविदेव शर्मालाई उद्योग मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
70.
श्री खेमराज रेग्मीलाई नेपाल प्रशासन सेवाको रा प द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
71.
श्री तीर्थ प्रसाद लिगल समेत रा प तृ श्रेणीका अधिकृतहरुलाई रा प द्धि श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
72.
श्री रामप्रसाद खतिवडालाई जि का उदयपुरको प्र जि अ पदमा का मु मुकरर गरेको
73.
श्री हरिभक्त रंजितकारलाई जि का नवल परासीको प्र जि अ पदमा काज खटाइएको
74.
मिति २०३८-१२-२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाले गठित कञ्चनपुर र कैलाली विशेप अदालतको सदस्यहरुमा हेरफेर गरेको
75.
विनिमय अधिकारपत्र ऐन २०३४ प्रारम्भ हुने मिति तोकेको
76.
मिति २०३१-८-१७ मा प्रकाशित नेपाल खाद्य संस्थानको स्थापना र गठन सम्बन्धी सूचनाको दफा ५ मा संशोधन गरेको
77.
श्री कृष्णबहानुर सिंहलाई रा प प्रथम श्रेणी चिकित्सालय प्रमुख पदमा बढुवा गरी पदस्थापन गरेको
78.
नेपाल खाद्य संस्थानको स्थापना र गठन सम्बन्धी सूचनाको सञ्चालक समितिमा हेरफेर गरेको
79.
नेपाल कृषि सेवामा पद समूहीकृत गरेको
80.
जाजरकोट जिल्लालाई नेपालगञ्ज कर कार्यालयको कार्यक्षेत्रभित्र पर्ने गरी तोकेको
81.
श्री रत्नाकर दत्तलाई नेपाल इन्जिनीयरिङ्ग सेवाको उपसमूह परिवर्तन गरी पदस्थापन गरेको
82.
श्री विनोदप्रसाद शर्मा समेत नेपाल प्रशासन सेवा रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
83.
हेटौंडा औद्योगिक क्षेत्रस्थित केवल एण्ड प्लाष्टिक प्रा लि द्धारा उत्पादित पोलीथिन एवं प्लाष्टिकका समानमा अन्तशुल्क रिहाई दिएको
84.
विकास आयोजनाहरुमा कायम रहेका अस्थायी पदपूर्ति गर्ने व्यवस्था सम्बन्धी सूचना
85.
नेपाल इन्जिनीयरिङ्ग सेवामा पद समूहीकृत गरेको
86.
महाकाली सिंचाई विकास समिति गठन आदेश २०३७ मा रहेको सदस्यहरु हेरफेर गरेको
87.
श्री कृष्ण प्रसाद श्रेष्ठ समेत नेपाल प्रशासन सेवा रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
88.
कानून व्यवसायीमा दर्ता गरी प्रमाणपत्र दिएको
89.
खाद्य ऐन २०२३ सिराहा समेत १० जिल्लाहरुमा प्रारम्भ हुने मिति तोकेको
90.
विशेष सचिव श्री विश्व प्रधानलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
91.
सह सचिव श्री विष्णुगोपाल रिसाललाई निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
92.
श्री रामजंग शाह ठकुरी लाई नेपाल इन्जिनीयरिङ्ग सेवा केमिष्ट्री समूहको रा प तृतीय श्रेणीको सहायक बैज्ञानिक अधिकृत पदमा बढुवा गरी पदस्थापन गरेको
93.
श्री सुन्दरमान श्रेष्ठलाई सरुवा गरेको तथा श्रीमती सुनकेशरी सुबेदीलाई बढुवा गरी पदस्थापन गरेको
94.
दिपायल डोटी मा क्षेत्रीय प्रहरी कार्यालयको स्थापना गरेको र क्षेत्रीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेको
95.
श्री विमलेश्वरानन्द प्रधानाङ्गलाई पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको उप सचिव पदमा सरुवा गरेको
96.
श्री चिरंजीवी सिग्देल समेत रा प अनङ्कित प्रथम श्रेणीका कर्मचारीहरुलाई र प तृतीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
97.
राजाभाइ शाक्य समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
98.
श्री ईश्वरीभक्त श्रेष्ठ समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
99.
श्री मोतीरत्न तुलाधार समेत रा प द्धितिय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
100.
श्री कहोनबहादुर सिजापती समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
101.
नेपाल प्रशासन सेवा रा प द्धितीय श्रेणि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको नारायणप्रसाद बाँसकोटालाई नोकरीबाट हटाएको
102.
भूमिसम्बन्धी (दशौं संशोधन) नियमहरु, २०३९
103.
वाक् तथा प्रकाशन स्वतन्त्रता ऐन २०३७ अन्तर्गतको मुद्दामा कारवाई र किनारा गर्न अदालत तोकेको
104.
श्री नागेन्द्रप्रसाद सिंहलाई जि का भोजपुरको प्र जि अ पदमा का मु मुकरर गरेको
105.
श्री अनन्तराज पाण्डेलाई जि का नुवाकोटको प्र जि अ पदमा का मु मुकरर गरेको
106.
श्री प्रकाशबहादुर मल्ललाई जि का नुवाकोटको प्र जि अ पदमा काज खटाएको
107.
श्री सिताराम उप्रेतीलाई जि का धनकुटाको प्र जि अ पदमा का मु मुकरर गरेको
108.
श्री गोवर्धन शर्मा घिमिरे समेत रा प अ प्रथम श्रैणीका कर्मचारीहरुलाई रा प तृतीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
109.
श्री रामप्रसाद श्रेष्ठ समेत रा प तृ श्रेणीको पदमा नियुक्त गरी पदस्थापना गरेको
110.
वनक्षेत्र सुदृणीकरण अधिकार सम्पन्न समितिहरुको कार्यविधि थप गरेको
111.
विशेष सचिव श्री विश्व प्रधानलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
112.
सचिव श्री रामनारायण श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको समेत काम गर्न तोकेको
113.
श्री अनिरुद्र ठाकुरलाई जि का झापाको प्रजस अ पदमा का मु मुकरर गरेको
114.
प्रहरी कर्मचारीले पावर ग्लास हेरिङ्गएड दाँतको रकम पाउन सक्ने व्यवस्था गरेको
115.
छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन २०१९ को प्रयोजनको लागि स्थानीय अधिकारीमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तोकेको
116.
प्रहरी कर्मचारीले पावर ग्लास हेरिङएड दाँतको रकम पाउन सक्ने व्यवस्था गरेको
117.
रक्षा मन्त्रालयको सचिव श्री नरकान्त अधिकारीले प्रमुख सचिवको काम समेत हेर्ने गरी कामु मुकरर गरेको
118.
श्री बालकृष्ण प्रसाई समेतलाई रा प तृतीय श्रेणीमा नियुक्त गरी पदस्थापन गरेको
119.
श्री ईश्वरप्रसाद पोखरेललाई जि का महोत्तरी को प्र जि अ पदमा कामु मुकरर गरेको
120.
श्री त्रिलोचन शर्मा बस्याल समेत रा प तूतीय श्रेणीका अधिकृतहरुलाई सरुव गरेको
121.
लोक सेवा आयोगले केही उम्मेदवारको उपयुक्तता जाँच्ने कामको लागि अधिकार प्रत्यायोजन गरेको
122.
बन तथा भूसंरक्षण मन्त्रालयको भूलसुधार
123.
बनसेवामा पदहरु समूहीकृत गरेको
124.
वन सेवा वोटानी समूहमा पद समूहीकृत गरेको
125.
शाही कर्णाली वन्यजन्तू आरक्ष को नाम शाही बर्दिया वन्यजन्तु आरक्ष कायम गरी नाम परिवर्तन गरेको
126.
रुकुम समेत ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भूमिसुधार अधिकारीको समेत काम गर्न तोकेको
127.
श्रीलङ्काका तीर्थयात्रीहरुलाई ३० दिनसम्मको लागि निशुल्क प्रवेशाज्ञा दिने निर्णय गरेको
128.
न्याय सेवा तालीम केन्द्रका प्रमुखलाई नि से नि को अनुसूची १ क मा समावेश गरेको
129.
राष्ट्रिय निकासी व्यापार विकास परिषद् गठन गरी सो परषद्लाई अधिकार र काम कर्तव्य तोकेको
130.
व्यापार तथा आपूर्ति व्यवस्था समिति गठन गरी कार्यक्षेत्र तोकेको
131.
पारवहन समन्वय समिति गठन गरी सो समितिको कार्यक्षेत्र तोकेको
132.
श्री मुकुन्दप्रसाद ढुङ्गेललाई रा प प्रथम श्रेणीको पदमा बढुवा गरी पदस्थापन गरेको
133.
श्री नित्यराज पाण्डे समेत रा प प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
134.
श्री युवराज भुसाल समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
135.
श्री हरिप्रसाद दाहाललाई जि का भोजपुरको प्र जि अ पदमा कामु मुकरर गरेको
136.
श्री विन्दुराज सग्देल र बुद्धिसागर त्रिपाठीलाई कामु मुकरर गरेको, श्री कृष्णप्रसाद शर्मालाई काज खटाइएको
137.
श्री पझदयाल बाँडे समेत रा प द्धितीय श्रेणीका अधिकारीहरुलाई लेखापरीक्षण सेवाको निवर्देशक पदमा बढुवा गरी पदस्थापन गरेको
138.
कानून तथा न्याय मन्त्रालयको भूलसुधार
139.
कृषि सेवामा पदहरु समूहीकृत गरेको
140.
श्री श्रीपति शर्मा वशिष्ठलाई खाद्य अनुसन्धान अधिकृत पदमा सरुवा गरेको
141.
सहायक वैज्ञानिक अधिकृत श्रीमती सुष्मा उपाध्यायलाई सहायक खाद्य अनुसन्धान अधिकृत पदमा सरुवा गरेको
142.
श्री ५ महाराजाधीराजका प्रमुख सचिवालय राजदरबारको भूलसुधार
143.
बझाङ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई भूमिसुधार अधिकारी तोकेको
144.
घरेलु तथा ग्रामीण उद्योग विकास समितिको सदस्य हेरफेर गरेको
145.
श्रीमती कादम्बरी आचार्यलाई नेपाल स्वास्थ्य सेवा रा प तृतीय श्रेणीको आयुर्वेद समूहको पदमा नियुक्ती गरी पदस्थापना गरेको
146.
श्री झङ्कबहादुर रायमाझीलाई जि का खोटाङका प्र जि अ पदमा का मु मुकरर गरेको
147.
श्री उमाकान्त शर्मालाई जि का गोरखाको प्र जि अ पदमा का मु मुकरर गरेको
148.
शा अ श्रीमती सरोजलात गुरुवार्चार्यको राजीनामा स्वीकृत गरेको
149.
श्री ऋषिराज काफ्ले समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
150.
श्री दर्शनदास श्रेष्ठ समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
151.
उप-सचिव श्री राधाकृष्ण रन्जितकारको एक सदस्यीय विशेष अदालत गठन गरेको
152.
भरतपुर नगर पञ्चायत र धागढी नगर पञ्चायत क्षेत्रलाई शहरी क्षेत्र तोकेकोमा २०४० श्रावण १ गतेदेखि लागू हुने गरी संशोधन गरेको
153.
यान्त्रिकरण ५० वर्ष पुगेको स्वर्णजन्तीको उपलक्षेयमा रु ५०।- को मुद्रा टकमरी गरी प्रचलनमा ल्याउने सूचना
154.
शिक्षा सेवामा पद समूहीकृत गरेको
155.
भरतपुर नगर पञ्चायत क्षेत्र र धनगढी नगर पञ्चायत क्षेत्रलाई शहरी क्षेत्रको घर जग्गा तोकिएको करमा संशोधन गरेको
156.
श्री मदनमान अमात्यलाई का मु मुकरर गरेको
157.
महेन्द्र राजमार्गको नारायणी पसलमा २०३९-६-१ देखि सडक पुल सम्भार कर असूल गर्ने सूचना
158.
सूश्री रुक्मिणीचरण श्रेष्ठ समेतका अधिकृतहरुलाई नेपाल स्वास्थय सेवा रा प द्धि श्रेणीबाट सोही सेवाको रा प प्रथम श्रेणीको पदमा बढुवा गरी पदस्थापन गरेको
159.
लमजुङ्ग जिल्लाको क्षेत्रफल यकीन गर्न नाप जाँच गर्न आदेश जारी गरेको
160.
समान्य प्रशासन मन्त्रालयको भूलसुधार
161.
श्री श्यामसुन्दर प्रजापतीले नेपाल न्याय सेवा रा प द्धि श्रेणी स अ तथा स अ पदबाट दिनु भएको राजीनामा स्वीकृत गरेको
162.
श्री राधाकृष्ण चौधरीलाई जि का दाङको प्र जि अ पदमा कामु मुकरर गरेको
163.
श्री गौरीबहादुर कार्कीलाई जि का दैलेखको प्र जि अ पदमा का मु मुकरर गरेको
164.
लोक सेवा आयोगले केही उम्मेदवारको उपयुक्तता जाँच्ने अधिकार प्रत्यायोजन सम्बन्धी सूचनामा संशोधन
165.
प्राविधिक तथा व्यावसायिक शिक्षा समिति गठन आदेश, २०३९
166.
शिक्षा सेवामा रा प तृतीय श्रेणी होम साइन्स समूह दरबन्दी पद १ समूहीकृत गरेको
167.
भक्तपुर शहरी क्षेत्रको क्षेत्रफल यकीन गर्न नाप जाँच गर्न आदेश जारी गरेको
168.
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरुलाई नि से नि को अनुसूची १ ख मा समाबेश गरेको
169.
सह सचिव श्री विष्णुगोपाल रिसाललाई निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
170.
सह सचिव श्री ईश्वरबहादुर श्रेष्ठलाई कानून तथा न्याय मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
171.
पाँचौं विकासक्षेत्र दिपायल डोटीमा क्षेत्रीय योजना कार्यालय स्थापना गरी क्षेत्रीय योजना कार्यालयहरुको नामाकरण गरेको
172.
श्री रमेशचन्द्र श्रेष्ठ समेत प्रशासन सेवा रा प तृ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
173.
डा मधुसूदन लोहनी समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
174.
श्री जगतमर्दन थापा समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
175.
श्री कृष्णप्रसाद लुईटेल समेत रा प तृतीइ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
176.
श्री मुकुन्द प्रसाद अर्याल समेतलाई प्रशासन सेवा लेखा समूह रा प द्धितीय श्रेणीको पदमा पदस्थापन गरेको
177.
श्री सूर्यप्रसाद श्रेष्ठ समेतका अधिकृतहरुलाई राष्ट्रिय योजना आयोगको सह सदस्य पदमा नियुक्त गरेको
178.
श्री शङ्करकृष्ण मल्ललाई राष्ट्रिय योजना आयोगको सचिवको समेत काम गर्ने गरी सह सदस्य पदमा नियुक्त गरेको
179.
पूर्वाञ्चल विद्युत करपोरेशनलाई विघटन गरी नेपाल विद्युत करपोरेशनबाट नै काम सञ्चालन गरेको सूचना
180.
श्री सीताराम उप्रेतीलाई जि का धनकुटाको प्र जि अ पदमा कामु मुकरर गरेको
181.
श्री नूतनराज चापागाईलाई जि का इलामको प्र जि अ पदमा कामु मुकरर गरेको
182.
रा प स मा श्री के आई सिंहको देहावसान भएकोले रा प सदस्यको स्थान १ रिक्त भएको सूचना
183.
निर्वाचनक्षेत्र रुपन्देहीबाट रा प को रिक्त सदस्य पद एक पूर्ति गर्न सूचना प्रकाशित गरेको
184.
स अ श्री इन्द्रराज पाण्डेलाई वरिष्ठ सरकारी अधिबक्ता पदमा र उहाँका ठाउँमा स अ श्री प्रमोद विजयी लाई कामु मुकरर गरेको
185.
सामान्य प्रशासन मन्त्रालयको र श्री ५ को सरकारको छापाखानाको भूलसुधार
186.
ट्राभल र ट्रेकिङ्ग एजेन्सी पहिलो संशोधन नियमावली २०३९
187.
प्रहरी नियमावली २०३३ संशोधन सहित को नियम १०१२ १५ को प्रयोजनको लागि प्रहरी कार्यालयलाई ज्यादै पिछडिएको स्थान तोकेको सूचना
188.
श्री कालीप्रसाद रिजाललाई रा प प्रथम श्रेणीको पदमा बढुवा गरी श्रम तथा सामाजिक कल्याण मन्त्रालयको सह सचिव पदमा पदस्थापन गरेको
189.
श्री कुलचन्द्र श्रेष्ठ समेतका अधिकृतहरुलाई रा प द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
190.
श्री रामाशिषप्रसाद शाह समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई सेवाबाट अवकाश दिएको
191.
श्री पशुपतिनाथ आचार्य समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
192.
श्री माधवकुमार रिमाल समेत रा प प्रथम श्रेणीका अधिकृतहरुलाई सेवाबाट अवकाश दिएको
193.
निर्वाचनक्षेत्र बर्दियाबाट रा प को रिक्त सदस्य पदपूर्ति गर्न निर्वाचन हुने मिति र समय समेत तोकेको
194.
निर्वाचनक्षेत्र बर्दियाबाट रा प को रिक्त सदस्य पदपूर्ति गर्न हुने उप निर्वाचन मतदाता हुनको लागि उमेर तोकेको
195.
रुपन्देही जिल्लाका जि न्या श्री राजेन्द्रकुमार भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको
196.
अञ्चल न्यायाधीश श्री गोपालप्रसाद खत्रीको एक सदस्यीय विशेष अदालत गठन गरेको
197.
अप्रशोधित घ्यू लुम्बिनी अञ्चलका भन्सार कार्यालयबाट निकासी हुन नदिने गरी नियन्त्रण गरेको उद्योग तथा वाणिज्य मन्त्रालयको सूचना खारेज गरेको
198.
श्री तेजबहादुर प्रसाई समेत प्रशासन सेवा विशिष्ट श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
199.
श्री दामोदरप्रसाद गौतम समेत प्रशासन सेवा रा प प्रथम श्रेणीका अधिकृतहरुलाई अतिरिक्त समूहमा पदाधिकार रहने गरी का मु मुकरर गरेको
200.
अतिरिक्त सचिव श्री राधारमण उपाध्यायलाई मन्त्रीपरिषद् सचिवालयको सचिव पदमा का मु मुकरर गरेको
201.
श्री डम्बरध्वज राना समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
202.
महान्यायाधिबक्ताको कार्यालयको भूलसुधार
203.
श्री हिरण्यप्रसाद श्रेष्ठ समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
204.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
205.
टीकापुर विकास समिति (गठन) (चौथो संशोधन) आदेश, २०३९
206.
लेखा समूह (श्रेणी विभाजन नियुक्ति र बढुवा) (पहिलो संशोधन) नियमावली, २०३९
207.
बर्दिया जिल्ला बनक्षेत्र सुदृढीकरण सम्बन्धी विशेष अदालत गठन गरेको
208.
सह सचिव श्री रेखबहादुर भट्टराईलाई निर्वाचन आयोगको सचिव पदमा का मु मुकरर गरेको
209.
शिवप्रसाद भेलेलाई नियुक्त र अधिकार प्रत्यायोजन गरेको र निर्वाचन आयोगको भूलसुधार
210.
श्री जगजीवन गौतम समेत विकासतर्फका कर्मचारीहरुलाई साधारणतर्फ ल्याई रा प तृ श्रेणी प्रशासन सेवाको पदमा नियुक्ति गरी पदस्थापन गरेको
211.
विकासका कर्मचारी श्री रामचन्द्र शर्मा ढुङ्गानालाई साधारणतर्फ ल्याई रा प तृतीय लेखा समूहको पदमा नियुक्ति गरी पदस्थापन गरेको
212.
मिति २०३१-३-१० को राजपत्रमा प्रकाशित नि से नि को अनुसूची १ क मा हेरफेर गरेको
213.
हेभी सवारी चालक पदको साबिक तलब स्केल खारेज गरी श्रेणी विहीनको तलब स्केल कायम गरेको
214.
रा प प्र श्रेणीका अधिकृत श्री मन्जुरुल हकलाई वन विभागको रिक्त चीफ कन्जरभेटर पदमा सरुवा गरेको
215.
अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९
216.
श्री रोहिणीकुमार के सी समेतलाई नेपाल विविध सेवा रा प तृतीय श्रेणीको पदमा नियुक्ति गरी पदस्थापन गरेको
217.
श्री शिवराम शर्मा आचार्य समेत रा प तृ श्रेणीका अधिकृतहरुलाई बढुवा गरी पदस्थापन गरेको
218.
श्री हिरण्यलाल शर्मा रेग्मी समेत रा प द्धितीय श्रेणीका अधिकृतहरुलाई बढुवा गरी पदस्थापन गरेको
219.
भद्रपुर विराटनगर र नेपालगञ्ज समेत ८ शहरी क्षेत्रको घर जग्गा मूल्याङ्कन गर्ने तालिका तोकेको
220.
श्री गणेशप्राद रजुरिया समेत रा प प्रथम श्रेणीका अधिकृतहरुलाई सेवाबाट अवकाश दिएको
221.
प्रशासन सेवा रा प तृतीय श्रेणीका अधिकृत श्री भोलानाथ अर्याललाई सरुवा गरेको
222.
व्यापार प्रवर्द्धन समितिको अध्यक्ष र सदस्यहरुमा हेरफेर गरेको
223.
मेडिकल काउन्सिलको गठन गरेको
224.
कुलेखानी दोस्रो जल विद्युत् विकास समिति (गठन) आदेश, २०३९
225.
मुद्राहरु र असर्फीमा समेत हालको डिजाइन बदली नयाँ नाप साइज र धातुको मुद्र टकमरी गरी प्रचलनमा ल्याउने सूचना
226.
श्री ५ महाराजाधिराजको राज्यारोहणको दश वर्ष पुगेको उपलक्ष्यमा मुद्रा र असर्फीहरु संकलन कर्ताहरुलाई विक्रि गर्न बिदेश टक्सारमा टकमरी गराउने सूचना
227.
पाँचथर तेह्रथुम र धनकुटा जिल्लाको क्षेत्रभित्र किसानहरुले अलैची खेती गरी भोक चलन गरी रहेको जग्गा क्षेत्रफल यकीन गरी निजहरुको जग्गा दर्ता गरी प्रमाणपूर्जा दिन आदेश जारी गरेको
228.
हुलाक सेवा विभाग अन्तर्गतका केही कार्यालयका कर्मचारीहरुले खाइपाई आएको १ कहीनाको तलब बराबरको रकम थप सुविधा र पर्वबिदा दिने सूचना
229.
श्री बालकृष्ण श्रेष्ठलाई सोही सेवा र श्रेणमा सरुवा गरेको
230.
नव तथा भू संरक्षण मन्त्रालयको भूलसुधार
231.
केन्द्रीय चलचित्र जाँच समिति गठन गरेको
232.
केही श्रम कार्यालयका कारखाना निरिक्षकको नियुक्ती गरेको
233.
केही श्रम कार्यालयमा श्रम अधिकृतहरु तोकेको
234.
श्री परशुराम उपाध्याय समेत रा प द्धितिय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
235.
श्री रेवतीरमण पोखरेल समेत रा प द्धितिय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
236.
अख्तियार दुरुपयोग निवारण पुनरावेदन अदालतका अधिकृतहरुलाई का मु मुकरर गर्ने अधसकारीमा सोही अदालतका वरिष्ठ न्यायाधीशलाई तोकेको
237.
श्री हरिप्रसाद श्रेष्ठ समेत प्रशासन सेवा रा प तृ श्रेणीका अधिकृतअहरुलाई सरुवा गरेको
238.
श्री बालकृष्णबहादुर विष्ट समेत प्रशासन सेवा रा व तृ श्रेणीका अधसकृतहरुलाई सरुवा गरेको
239.
श्री बालकृष्णबहादुर विष्ट समेत प्रशासन सेवा रा व तृ श्रेणीका अधसकृतहरुलाई सरुवा गरेको
240.
श्री धरणीधर भण्डारी समेतका व्यक्तीहरुलाई प्रशासन सेवा रा प तृ श्रेणीको पदमा नियुक्ती गरी पदस्थापना गरेको
241.
श्री प्रकाशमान सिंह प्रधानलाई नोकरीबाट अवकाश दिएको
242.
पाँचौं विकासक्षेत्र दिपायल डोटीमा क्षेत्रीय योजना कार्यालय स्थापना भै कार्य सञ्चालन भएको
243.
श्री विश्व प्रधानलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
244.
श्री ऋषभप्रसाद राजवाहक समेतका व्यक्तीहरुलाई रा व अनङ्कित प्रथम श्रेणीको पदबाट रान प तृ श्रेणको पदमा बढुवा गरी पदस्थापन गरेको
245.
निजामती सेवा (उन्नाइसौं संशोधन) नियमावली, २०३९
246.
मिति २०३८-११-१ को नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम गठित एक सदस्यीय विशेष अदालतलाई विघटन गरेको
247.
एक सदस्यीय वन संरक्षण विशेष अदालत गठन गरेको
248.
मिति २०३८-१२-२ र मिति २०३९-१-७ को नेपाल राजपत्रमा प्रकाशित विशेष अदालतको कार्यावधि थप गरेको
249.
पेस्की फछ्यौट (दोस्रो संशोधन) नियमावली, २०३९
250.
शहरी क्षेत्रको वर्गीकरण भै नसकेको केही नगर पञ्चायत क्षेत्रको जग्गाहरुमा च वर्गको भट्ठमिकरको खर तोकेको
251.
औद्योगिक व्यवसाय ऐन २०३८ बमोजिम ताप्लेज्ङ्ग समेत ५३ जिल्लाहरुलाई अविकसितक्षेत्र तोकेको
252.
रुपन्देही र बेदिया जिल्लाबाट रा व स को उप निर्वाचनमा निर्वाचित भएको सूचना
253.
श्री कालीप्रसाद रिजाललाई का मु मुकरर गरेको
254.
श्री केदारप्रसाद उपाध्याय समेत रा प अ प्रथम श्रेणीका कर्मचारीहरुलाई रा प तृतीय श्रेणीको पदमा बढुवा गरेको
255.
सामान्य प्रशासन मन्त्रालयको भूलसुधार
256.
औौद्योगिक विकास करपोरेशनको जारी गर्ने रु १८ करोडको ऋणपत्रबाट आर्जन गर्ने व्याजमा आयकर छुट दिएको
257.
शाही नेपाली सैनिक विमान सेवा व्यापारिक उडान विकास समितिको सदस्यहरुमा हेरफेर गरेको
258.
श्री विश्व प्रधानलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा नियुक्ती गरेको
259.
श्री टेकबहादुर खत्रीलाई का मु मुकरर गरेको
260.
श्री रविन्द्र्नाथ कर्माचार्गलाई प्रशासन सेवा रा प तृ श्रैणीको पदमा नियुक्ती गरी पदस्थापना गरेको
261.
श्री सौन्दर्यलाल प्रधानङ्ग समेत रा प अ प्रथम श्रेणीका कर्मचारीहरुलाई प्रशासन सेवा रा प तृ श्रेणीका पदमा बढुवा गरी पदस्थापना गरेको
262.
श्री मनुशमशेर राणा समेत प्रशासन सेवा रा प तृ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
263.
श्री सुरेन्द्रनाथ श्रेष्ठलाई लेखा परीक्षण सेवा रा प प्रथम श्रेणी नायव महालेखा परीक्षको पदमा बढुवा गरी पदस्थापना गरेको
264.
इन्जिनीयरिङ्ग सेवामा पद समूहीकृत गरेको
265.
इन्जिनीरिङ्ग सेवामा थप दरबन्दी पदहरु समूहीकृत गरेको
266.
श्री श्यामबहादुर केसी लाई इन्जिनीयरिङ्ग सेवा रा प तृ श्रेणको पदमा बढुवा गरी पदस्थापना गरेको
267.
श्री सरोजकुमार श्रीवास्तवले भूगर्भ विभागको माइनिङ्ग इन्जिनीयर पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको
268.
श्रीमती रमिला जोशी समेतलाई इन्जिनीयरिङ्ग सेवा रा प तृ श्रेणीको पदमा नियुक्ती र पदस्थापना गरेको
269.
श्री मोहनकृष्ण श्रेष्ठलाई प्रशासन सेवा रा प तृतीय श्रेणीको पदको नियुक्ती रद्द गरेको
270.
श्री निरन्जन भट्टराईलाई परराष्ट्र मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
271.
श्री ईश्वरीबहादुर श्रेष्ठलाई कानुन तथा न्याय मन्त्रालयको सचिव पदमा का मु मुकरर गरेको
272.
श्री योगेन्द्रनाथ ओझा समेत रा प प्रथम र द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
273.
श्री नरनाथ शर्मालाई जि का सुर्खेतको प्र जि अ पदमा का मु मुकरर गरेको
274.
श्री अमृतबहादुर चित्रकारलाई रा प अ प्रथम श्रेणीको पदबाट रा प तृतीय श्रेणीको पदमा बढूवा गरी पदस्थापना गरेको
275.
पाँचौं विकासक्षेत्र दिपायलमा क्षेत्रीय शिक्षा निर्देशनालय दडा भएको सूचना
276.
श्री मुक्तीप्रसाद काफ्लेलाई का मु मुकरर गरेको
277.
गृह मन्त्रालयको भूलसुधार
278.
प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालन नियमावली २०३९
279.
प्रशासकीय कार्यविधिलाई विकासमूलक बनाउन सुधार गर्ने सम्बन्धी सूचना
280.
श्री निरञ्जन भट्टराईलाई का मु मुकरर गरेको
281.
श्री लोकबहादुर श्रेष्ठलाई का मु मुकरर
282.
श्री गृहेश्वरी ट्वाइन प्लान्ट प्रा लि द्धारा जुटको सुतली उत्पादन गरेकोमा अन्तशुल्क रिहाई दिएको
283.
नेपाल जुट उद्योग प्रा लि विराटनगरले जुटको सुतलीमा उत्पादन गरेको मिति २०३८-४-१ देखि अन्तशुल्क सिहाई दिएको
284.
२०४० साल वर्ष १ मा दिइने सार्वजनिक अरु पर्व बिदाहरुको सूचना
285.
न्यायाधीश श्री वासुदेव शर्माको अध्यक्षतामा प्रेस काउन्सिल गठन गरेको
286.
श्री ईश्वरबहादुर श्रेष्ठलाई का मु मुकरर गरेको
287.
श्री शार्दल शमशेर ज ब रा लाई सूवा गरेको
288.
श्री मुकुन्दप्रसाद आचार्यलाई प्रशासन सेवा रा प द्धितिय श्रेणीमा बढुवा गरी पदस्थापना गरेको
289.
श्री सुर्यप्रसाद नेपाल समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
290.
छावाखाना र प्रकाशन सम्बन्धी ऐन २०३९ को अधिकार प्रयोग गरी स्थानीय अधिकारीमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई तोकेको
291.
संयुक्त राष्ट्र संघ अन्तर्गतका संस्थानहरुले प्रदान गर्ने निवृतभरण तथा उपदानमा पूर्णरुपमा आउकर छुट समेत गरेको
292.
उद्योग मन्त्रालय अन्तर्गत विभागीय स्तरमा नेपाल गुणस्तर कार्यालय स्थापना गरेको
293.
नेपाल न्याय सेवाको रा प तृतीय र द्धितीय श्रेणीमा बढुवा तथा सरुवा गरेको
294.
श्री जयकृष्णलाल दास समेत रा प तृतीय श्रेणीका अधिकृतहरुलाई स्वेच्छिक अवकाश दिएको
295.
श्री केदारप्रसाद प्रधानले केन्द्रीय तथ्याङ्क विभागको शा अ पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको
296.
श्री जानकीप्रसाद गिरी समेत रा प तृ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
297.
श्री गौरोनाथ रिमाललाई काज खटाएको
298.
श्री शान्तप्रसाद पौडेललाई का मु मुकरर गरेको
299.
श्री शेखर प्रधानलाई जि का रुपन्देहीको प्रशासकीय अधिकृत पदमा का मु मुकरर गरेको
300.
श्री द्रोणप्रसाद उप्रेती समेत रा प तृ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
301.
श्री रत्नमान श्रेष्ठ समेत लेखापरीक्षण सेवा रा प तृ श्रेणीका अधिकारीहरुलाई रा प द्धि श्रेणीमा बढुवा गरी पलस्थापन गरेको
302.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
303.
शिक्षा सेवामा पद समूहीकृत गरिएको
304.
चार्टर्ड एकाउण्टेण्ट इन्ष्टिच्यूटको एफ सी ए भएकोलाई समेत लेखापरीइणको अनुभव मानिने
305.
विद्यालयहरुलाई दिइने आर्थिक अन्दान सम्बन्धित सञ्चालन समितिलाई अन्दानको रुपमा दिइने बारेको सूचना
306.
श्री मुकुन्दशमशेर थापालाई का मु मुकरर गरेको
307.
श्री निरन्जन भट्टराईलाई का मु मुकरर
308.
श्री डम्बरध्वज खाणलाई अनिर्वाय अवकाश दिएको
309.
श्री हरिभक्त सन्जितकार समेत रा प द्धितिय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
310.
श्री टेकदत्त भट्टराई समेत प्रशासन सेवा रा प तृ श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
311.
श्री कृष्णप्रसाद प्रजापतीलाई सरुवा गरेको
312.
उच्चस्तरीय समिति दाङको म्याद २०४० साल चैतमसान्तसम्मको लागि पसन म्याद थप गरेको
313.
श्री जयकान्तलाल दासलाई नोकरीबाट दर्खास्त गरेको
314.
श्री जानकीप्रसाद गिरीले शा अ पदबाट दिनुभएको साजीनामा स्वीकृत गरेको
315.
श्री गोपालसुन्दर श्रेष्ठ समेत प्रशासन सेवा रा प श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
316.
निर्वाचन आयोगको प्रादेशिक कार्यालयहरु दारेज गरेको
317.
भूमिसुधार मन्त्रालयको भूलसुधार
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig