User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
सैनिक मनोरञ्जन अनुदान प्रदान गर्ने दोस्रो संशोधन नियमहरु, २०३४
2.
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् ऐन, २०३४ बमोजिम सामाजिक संघ संस्थाहरु दर्ता गर्नु अघि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को
3.
कानून किताब व्यवस्था समितिको सदस्यहरु हेरफेर गरेको
4.
लोक सेवा आयोगका प्रादेशिक कार्यालय र अञ्चल कार्यालयहरुको रा. प अनङ्कित कर्मचारीको सम्बन्धमा सजाय दिने अधिकारी र पुनरावेदन सुन्ने अधिकारी तोकेको
5.
शाही नेपाली सेनाको केही पदमा नयाँ पेस्केल कायम गरेको
6.
अर्थ मन्त्रालय कर विभाग अन्तर्गत भइराखेका कर कार्यालय तथा शाखा कर कार्यालयहरुको नाम परिवर्तन गरी नाम र कार्यक्षेत्र तोकेको
7.
श्री नरेन्द्रबहादुर रायमाझीलाई जिल्ला कार्यालय बझाङ्गको प्र.जि.अ. पदमा काज खटाइएको
8.
सह सचिव श्री जगदीश शमशेर राणालाई परराष्ट्र मन्त्रालयको सचिव पदमा का. मु. मुकरर गरेको
9.
श्रीमती शान्ता कर्माचार्यलाई नेपाल इन्जिनीयरिंग सेवा रा प तृ श्रेणीको केमिष्ट पदमा नियुक्त गरी पदस्थापन गरेको
10.
कानून व्यवसायीलाई प्रमाणपत्र
11.
दाङ जिल्लाको मोहियानी हक र कूतसम्बन्धी समस्या समाधान गर्न मा कानून तथा न्याय मन्त्री श्री होमबहादुर श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको
12.
निर्वाचनको तेस्रो समूहमा परेका अञ्चल र जिल्लाहरुबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको व्यक्तिहरुको नामावली
13.
जग्गा नाप जाँच ऐन २०१९ बमोजिम दाङ जिल्लाको गाउँ ब्लकभित्र परेको जग्गाको क्षेत्रफल यकीन गर्न किसिम छुट्याउन र दर्ता गर्न गराउन आदेश जारी गरेको
14.
खाद्य ऐन, २०२३ ईलाम सप्तरी समेत ६ जिल्लामा २०३५-२-१ देखि प्रारम्भ हुने गरी तोकेको
15.
आय टिकट दस्तुर ऐन, २०१९ को प्रयोग गरी बैङ्कसित सम्बन्धित कुनै किसिमको लिखतमा पूर्ण रुपले आय टिकट दस्तुर नलाग्ने गरेको
16.
२०३४-३-२० मा प्रकाशित स्थानीय भत्तासम्बन्धी सूचनामा रहेको सेती अञ्चलको बाजुरा जिल्लालाई ख वर्गबाट क वर्गमा समावेश गरेको
17.
जिल्ला कार्यालय भक्तपुरको प्रजि अ श्री माधव प्रसादलाई जिल्ला कार्यालय महोत्तरीको प्र जि अ मा काज खटाएको
18.
पं. व अ श्री शोभाकान्त नेपाललाई जिल्ला कार्यालय मुगुको प्र जि अ पदमा कामु मुकरर गरेको
19.
श्री अच्युतप्रसाद प्रधान समेतका नेपाल इन्जिनीयरिङ्ग सेवा रा प द्धितीय श्रेणीको अधिकृतलाई बढुवा गरेको
20.
२०३४-८-२० मा प्रकाशित सूचनाबमोजिम गठित समितिहरुको म्याद पुनः ३ महीना थप गरेको
21.
श्री माधवकुमार रिमाललाई प्रशासन व्यवस्था विभागको अतिरिक्त समूहको रा प प्रथम श्रेणीको पदमा सरुवा गरेको
22.
श्री राम किंकरलाल दासले राष्ट्रिय योजना आयोगको सचिवालयको उप सचिव पदबाट दिनु भएको राजिनामा स्वीकृत गरेको
23.
श्री अच्युतबहादुर राजभण्डारी समेत विशिष्ट श्रेणीका ५ जना अधिकृतहरुलाई ३ बर्षको अवधि थप गरेको
24.
श्री दीर्घराज कोइराला समेत विशिष्ट श्रेणीका अधिकृतहरु २ जना लाई सरुवा गरेको
25.
शहरी क्षेत्रको घर जग्गा मूल्यांकन तालिका स्वीकृत गरिएको
26.
निजामती सेवा चौंधौ संशोधन नियमावली २०३५ को प्रारम्भ हुन बाँकी नियम २०३५-४-१ देखि प्रारम्भ हुने गरि तोकेको
27.
पर्यटन विकास तथा तत्सम्बन्धी कामको समन्वयको लागि पर्यटन राज्यमन्त्री अध्यक्षतामा उच्चस्तरीय समन्वयन समिति गठन गरिएको
28.
मुसुरोको दाल नेपाल खाद्य संस्थान तथा धान चामल निर्यात कम्पनीहरुले मात्र निर्यात गर्न पाउने गरिएको
29.
नेपाल वन सेवामा थप दरवन्दी पदहरु समूहिकृत भएको
30.
श्री देवन्द्रराज पाण्डे र ईश्वरीलाल श्रेष्ठलाई सचिव पदमा कामु मुकरर गरेको
31.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
32.
पर्वतारोहणसम्बन्धी दोस्रो संशोधन नियमावली, २०३५
33.
नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ को प्रयोग गरी बोनस अन्तर्गत हुने निकासी पैठारीको भुक्तानी सम्बन्धी सूचना जारी गरेको
34.
नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ को प्रयोग गरी द्धय विनिमय दर व्यवस्था सम्बन्धी सूचना जारी गरेको
35.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी (पहिलो संशोधन) नियमहरु, २०३४ को नियम ८ लागू हुने मिति तोकेको
36.
पं वि अ श्री मोतिकृष्ण खरेललाई जिल्ला कार्यालय धादिङ्गको प्र जि अ पदमा कामु मुकरर गरेको
37.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
38.
सरकारी रकम असूल फछ्यौट पहिलो संशोधन नियमहरु, २०३५
39.
प्रशासकीय अधिकृत श्री धनबहादुर बस्नेतलाई जिल्ला कार्यालय कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी पदमा कामु मुकरर गरेको
40.
निर्वाचनको तेस्रो समूहमा परेको कर्णाली अञ्चलको जिल्लाहरुबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित व्यक्तिहरुको नामावली
41.
धौलागिरी अञ्चल वाग्लुङ्ग जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्ने रिक्त सदस्य पद १ मा श्री ओमकारप्रसाद गौचन निर्वाचित हुनु भएको
42.
सह सचिव श्री रामराज पौड्याललाई सञ्चार मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
43.
सह सचिव श्री जगदीश शमशेर राणालाई परराष्ट्र मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
44.
वैयक्तिक नोकरी विवरण र सिटरोल फारामको ढाँचा तोकेको
45.
सह सचिव श्री पूर्णबहादुर विष्टलाई उद्योग तथा वाणिज्य मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
46.
जल तथा विद्युत मन्त्रालयको भूलसुधार
47.
मालपोत ऐन, २०३४ पाँचथर लगायत ५ जिल्लामा २०५-४-१ देखि प्रारम्भ हुने गरी तोकेको
48.
ल पु जिल्ला छंपी गाउ पंचायतमा मालपोत बुझाउने म्याद बढाएको
49.
२०२८-१०-१० मा प्रकाशित उपहार पुलिन्दा सम्बन्धी सूचनामा संशोधन गरेको
50.
जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम २०३४-११-२ मा प्रकाशित सूचनाले गठित समितिको सदस्य हेरफेर गरेको
51.
प्र अ श्री हरिप्रसाद उपाध्यायलाई जिल्ला कार्यालय चितवनको प्र जि अ पदमा कामु मुकरर गरेको
52.
पं वि अ श्री चतुर्भुजप्रसाद शर्मालाई जिल्ला कार्यालय सर्लाहीको प्र जि अ पदमा कामु मुकरर गरेको
53.
नेपाल कृषि सेवा रा प द्धि श्रेणीको श्री अरुण चन्द्र गुप्ताको समूह परिवर्तन गरेको
54.
श्री पुरुषोत्तम अमात्य समेतका नेपाल कृषि सेवा रा प द्धि श्रेणीका अधिकृतहरु जना १२ लाई बढुवा गरी पदस्थापन गरेको
55.
श्री सोमनाथ पौड्याल समेतका नेपाल इन्जिनीयरिंग सेवा रा प तृ श्रेणीका अधिकृतहरु जना ११ लाई बढुवा गरी पदस्थापन गरेको
56.
श्री पद्युम्न विक्रम शाहलाई परराष्ट्र मन्त्रालयको रा प तृ श्रेणी विविध सेवाको प्राविधिक पदमा नियुक्त गरी पदस्थापन गरेको
57.
श्री उमेश झाले रा प द्धि श्रेणी नेपाल इन्जिनीयरिंग सेवा सिनियर माइनिङ्ग इन्जिनीयर पदबाट दिनुभएको राजिनामा स्वीकृत गरेको
58.
श्री कृष्णप्रसाद जोशीलाई प्रशासन व्यवस्था विभागको इन्स्ट्रक्टर रा प तृ श्रेणी पदमा सरुवा गरेको
59.
डा मधुसूदन शर्मा समेत रा प प्रथम श्रेणीका अधिकृतहरु जना ४ लाई सरुवा गरेको
60.
सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायलाई वरिष्ठ सरकारी अधिवक्ता पदमा कामु मुकरर गरेको
61.
भन्सार ऐन २०१९ को प्रयोग गरी मिति २०२९-५-२७ मा प्रकाशित निजी गुण्टा झिटी भारी सम्बन्धी सूचनामा संशोधन गरेको
62.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी तेस्रो संशोधन ऐन २०३४ को केही दफाहरु लागू हुने मिति तोकेको
63.
औद्योगिक व्यवसाय ऐन २०३२ को अधिकार प्रयोग गरी कत्था खयर उद्योग लगायत १६ प्रकारका उद्योगहरुलाई श्री ५ को सरकारको अनुमति लिनुपर्ने गरी तोकेको
64.
प्रशासकीय अधिकृत श्री रत्नप्रसाद श्रेष्ठलाई जिल्ला कार्यालय पाल्पाको प्र जि अ पदमा कामु मुकरर गरेको
65.
प्रशासकीय अधिकृत श्री गोपालमान श्रेष्ठलाई जिल्ला कार्यालय महोत्तरीको प्र जि अ पदमा कामु मुकरर गरेको
66.
मालपोत ऐन, २०२४ प्रारम्भ भएको इलामसमेत २७ जिल्लाहरुमा रहेको भूमिप्रशासन शाखा तथा भूमिप्रशासकहरुको नाम परिवर्तन गरेको
67.
टिकापुर विकास समिति गठन आदेश २०२८ को दफा २(२) को खण्ड (ग) मा हेरफेर गरेको
68.
श्री तीर्थमैयाँ श्रेष्ठलाई नेपाल वन सेवाको सहायक वैज्ञानिक अधिकृत पदमा सरुवा गरेको
69.
गाउँफर्क रा अ जिल्ला समिति महोत्तरीको रिक्त सदस्य पदमा श्री हवीव अंसारीलाई मनोनीत गरेको
70.
गृह पञ्चायत मन्त्रालयको भूलसुधार
71.
मालपोत ऐन, २०३४ बमोजिम कपिलबस्तु जिल्लामा मालपोत बुझाउने म्याद बढाएको
72.
पं वि अ श्री खेमराज नेपाललाई जिल्ला कार्यालय संखुवासभाको प्र जि अ पदमा कामु मुकरर गरेको
73.
सह सचिव श्री मदनमान अमात्यलाई राष्ट्रिय योजना आयोगको सचिवालयको सचिव पदमा कामु मुकरर गरेको
74.
श्री विनोदानन्द झालाई लेखापरीक्षण सेवाबाट नेपाल प्रशासन सेवामा सेवा परिवर्तन गरी लेखा अधिकृत पदमा सरुवा गरेको
75.
श्री गोपालप्रसाद आचार्यसमेतका अधिकृत जना २ लाई लेखापरीक्षण सेवाबाट नेपाल प्रशासन सेवामा सेवा परिवर्तन गरी सरुवा गरेको
76.
श्री रामसंजीवनप्रसादसमेतका अधिकृतहरु जना ४ लाई सरुवा गरेको
77.
श्री वत्सराज उपाध्याय, लोकनाथ ढकाल र शन्तनुप्रताप राणालाई सरुवा गरेको
78.
श्री ५ को सरकार, नेपाल र गणतन्त्र अष्ट्रिया बीच भएको दस्तूर छुटसम्बन्धी सम्झौता
79.
विकासऋण, २०४३
80.
अन्तशुल्क ऐन, २०१५ बमोजिम सेती अञ्चल गेटी धनगढीस्थित श्री लक्ष्मी कत्था उद्योग प्रा लि ले उत्पादन गरेको कत्थामा अन्तशुल्क रिहाई दिएको
81.
जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम २०३४-८-२० मा प्रकाशित सूचनाले गठित समितिहरुको सदस्य सचिवमा सम्बन्धित जिल्लाको बारे संशोधन गरेको
82.
अख्तियार दुरुपयोग निवारण आयोगमा दिने उजूरीको ढाँचा तोकेको
83.
खाद्य कृषि तथा सिंचाइ मन्त्रालयको भूलसुधार
84.
कानून व्यवसायी ऐन, २०२५ को दफा १८ भोजपुर लगायत पाँच जिल्लामा २०३५-४-१ देखि लागू हुने गरी तोकेको
85.
श्री शुशीलप्रसाद भट्टराईलाई नेपाल वन सेवा रा प द्धि प्रा माटो विशेषज्ञ अधिकृत पदमा बढुवा गरेको
86.
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम गण्डकी अञ्चलमा मूल्य निर्धारण सल्लाहकार समिति गठन गरेको
87.
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा १८ को प्रयोजनको लागि आवश्यक कारवाई गर्न दाङ जिल्लाको सोही जिल्लाका प्र जि अ लाई सुम्पिएको
88.
स्वास्थ्य मन्त्रालयअन्तर्गत थप सृजना भएका पदहरु समुहिकृत भएको
89.
श्री ५ को सरकार, नेपाल र भारत सरकार बीच २०३४ साल चैत्र ४ गते भएको व्यापार तथा पारवहन सन्धि
90.
गाँउ पञ्चायत सातौं संशोधन अध्यादेश २०३४ समेत तीनवटा अध्याखेशहरुमा केही दफाहरु सेती लुम्बिनी सगरमाथा भेरी गण्डकी वाग्मती रमेची अञ्चलहरुमा २०३५-२-१ देखि प्रारम्भ हुने गरी तोकेको
91.
मिति २०३३-१०-४ मा प्रकाशित सूचनाबमोजिम गठित उखडासम्बन्धी विशेष अदालतको सदस्यमा मालपोत अधिकृतहरुलाई सदस्य तोकी हेरफेर गरेको
92.
झिझाका दुसाध परसवारलाई बसोबास गराउने कार्यक्रम संचालन गर्न सर्लाही जिल्लाको नवलपुर कृषि फाराम दक्षिण पूर्वमा पर्ने ४०० विगहा जग्गा पूर्नास कम्पनीलाई वन ऐन २०१८ बमोजिम हस्तान्तरण गरेको
93.
शिवपुरी जलाधारक्षेत्र विकास समिति गठन आदेश २०३३ बमोजिम गठित समितिको सदस्यहरु हेरफे गरेको
94.
स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी मिति २०३३-११-३ मा प्रकाशित उखडा जग्गासम्बन्धी समस्या समाधान गर्न गठित समितिमा संशोधन गरेको
95.
भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद २ पाँचथर समेत५जिल्लामा २०३५-४-१ देखि प्रासम्भ हुन् गरी तोकेको
96.
श्री रामहरी शर्मासमेतका नेपाल कृषिसेवा राजपत्राँङ्कित प्रथम श्रेणीका अधिकृतहरु जना ११ लाई सरुवा गरेको
97.
श्री तोपबहादुर बस्नेतसमेतका नेपाल कृषिसेवा रा.प. प्रथम श्रेणीका प्रा.अधिकृतहरु जना ११ लाई सरुवा गरेको
98.
श्री नन्दकिशोर अग्रवालसमेतका नेपाल इञ्जिनीयरिंग सेवा रा. प. द्धितीय श्रेणीका प्रा. अधिकृतहरु जना ११ लाई सोही सेवाको रा. प. प्रथम श्रेणीमा बढुवा गरेको
99.
नेपाल कर्षि सेवामा प्रथम श्रेणीको थप दरबन्दी पदहरु समूहिकृत भएको
100.
श्री नेत्रबहादुर बस्नेतसमेतका नेपाल कृषि सेवा रा. प. प्रथम श्रेणीका अधिकृतहरु जना ४ लाई सरुवा गरेको
101.
श्री पूर्णबहादुर श्रेष्ठलाई नेपाल इञ्जिनीयरिंग सेवा रा. प. तृ. श्रेणी प्रा. अधिकृत पदमा सोही सेवाको रा. प. द्धितिय श्रेणीमा बढुवा गरेको
102.
श्री लोकनाथ शर्मासमेतका नेपाल कृषि सेवा रा. प. तृ. श्रेणी अधिकृत ५८ जना सोही सेवाको रा. प. द्धितिय श्रेणीमा बढुवा गरेको
103.
श्री मनोहरलाल मल्ललाई नेपाल कृषि सेवा रा. प. द्धि. श्रेणीबाट सोही सेवाको रा. प. प्रथम श्रेणीमा बढुवा गरेको
104.
श्री शम्भुप्रसाद शर्मासमेत नेपाल प्रशासन सेवा रा. प. तृतीय श्रेणीका अधिकृतहरु जना ९ लाई सरुवा गरेको
105.
श्री चन्द्रकान्त झासमेत नेपाल प्रशासन सेवा रा. प. तृतीय श्रेणीका अधिकृतहरु जना २ लाई रा. प. द्धि. श्रेणीमा बढुवा गरेको
106.
श्री कृष्णदेव सिलवालसमेत नेपाल प्रशासन सेवा रा. प. द्धि श्रेणीका अधिकृतहरु जना २ लाई सरुवा गरेको
107.
श्री छत्रप्रकाश मल्ललाई स्वस्थ्य मन्त्रालयको शा. अ. पदमा सरुवा गरेको
108.
श्री डोरबहादुर थापालाई कर कार्यालय बाग्लुङको कर अधिकृत पदमा सरुवा गरेको
109.
साना जल विद्युत विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०३५
110.
नेपाल न्याय सेवाका अधिकृतहरुलाई सरुवा गरेको
111.
नेपाल प्रशासन सेवा रा प द्धितिय श्रेणीका श्री टेकनाथ भट्टराईसमेतका अधिकृतहरु जना ३१ लाई सरुवा गरेको
112.
लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम सह सचिव श्री वीरबहादुर शाहीलाई मुख्य औषध नियन्त्रण अधिकारीको कामसमेत हेर्ने गरी नियुक्ती गरेको
113.
विद्युत् प्रसारण विकास समिति गठन आदेश २०३३ लाई मिति २०३४-११-१ देखि विघटन गरेको
114.
श्री शङ्करलाल सिंहसमेतका अधिकृत जना २ लाई नेपाल प्रशासन सेवाको रा. प. द्धि. श्रेणीको पदमा नियुक्त गरेको
115.
खाद्यय कृषि तथा सिंचाइ मन्त्रालयको भूलसुधार
116.
यान्त्रिक सारिणीकरण विकास समिति गठन पहिलो संशोधन आदेश, २०३५
117.
बाँके बर्दिया कञ्चनपुर र झापा जिल्लाहरुमा पुनर्वास कम्पनीको तर्फबाट बसोबास गराएको क्षेत्रको जग्गा किसिम छुटयाई दर्ता गर्न आदेश जारी गरेको
118.
श्री उदयराज उपाध्यायलाई वाग्मती अञ्चल अदालतको अञ्चल न्यायाधीशको पदमा सरुवा गरेको
119.
मिति २०२८-८-६ मा प्रकाशित भौगोलिक क्षेत्र विभाजनसम्बन्धी सूचनामा संशोधन गरेको
120.
श्री ५ को सरकार नेपाल र भारत सरकारका बीच देवीघाट जल विद्युत आयोजनाको निर्माण सम्बन्धमा भएको सम्झौता
121.
निकासी पैठारी नियन्त्रण ऐन, २०१३ बमोजिम मिति २०३४-१२-१८ मा प्रकाशित सूचनाले निकासी गर्न मनाही गरेको कच्चा पदार्थमा चामलको ढुटो राईस ब्रान पति समावेश गरेको
122.
नेपालइञ्जिनीयरिङ्ग सेवा रा प तृतीय श्रेणीका अधिकृतहरु जना १२ लाई सोही सेवाको राप द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
123.
श्री विद्यानाथ पोखरेलले प्रशासन व्यवस्था विभागको अतिरिक्त समुहको रा प द्धि श्रेणीको पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको
124.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
125.
प्रसार विभाग (रेडियो नेपाल) र डच्चेवेले (भ्वाइस अफ जर्मनी) का बीच प्रसारणको श्रेत्रमा सहयोग गर्नेसम्बन्धी सम्झौता
126.
दैनिक प्रयोगका निजी गुण्टा झिटी भारीमा रहेको माल वस्तुको पूर्ण अंशमा भन्सार महसूल नलिने गरेको
127.
घरजग्गा कर नियमहरु, २०२० बमोजिम तानसेन (पाल्पा), भैरहवा, हेटौंडा र पोखरा शहरी क्षेत्रको घरजग्गा करको प्रयोजनको निमित्त घर जग्गा मूल्याङ्कन समिति गठन गरेको
128.
स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी २०३३-४-१ मा प्रकाशित सूचना बमोजिम मकवानपुर जिल्लामा कित्ता नापीको सिलसिलामा उठेको समस्या समाधान गर्न गठीत समितिसम्बन्धी सूचनामा संशोधन गरेको
129.
मिति २०३४-१२-१८ मा प्रकाशित सूचनाले निकासी पैठारी नियन्त्रण ऐन, २०१३ बमोजिम पैठारी गर्न मनाही गरेको बस्तुहरुको सूचीमा जूटको बोरा समाबेश गरेको
130.
राहदानी लिई भारत बाहेक अन्य देश गै फर्की आउने नेपाली यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोगको लागि इजाजतपत्र नलिई ल्याउन पाउने मालसमानहरुको परिमाण र मूल्य तोकेको
131.
श्री कृष्णबहादुर मल्ललाई नेपाल वन सेवा रा प द्धि प्रा योजना अधिकृत पदमा बढुवा गरेको
132.
श्री गोकुललाल अमात्यलाई नेपाल इञ्जिनीयरङ्ग सेवा रा प प्रथम श्रेणीबाट सोही सेवा र श्रेणीको उप महानिर्देशक सिं तथा ज वि विभागमा सरुवा गरेको
133.
श्री रामहरि शर्मालाई नेपाल कृषि सेवा रा प प्रथम श्रेणीबाट सोही श्रेणीको ब कृ वि अ क्षे कृ नि पोखरामा सरुवा गरेको
134.
श्री ५ को सरकार, नेपाल र जनवादी गणतन्त्र चीन सरकार बीच पोखरा जल, उपयोग तथा सिंचाइ आयोजना निर्माण सम्बन्धमा भएको सम्झौता
135.
श्री ५ को सरकार, नेपाल र सोभियत समाजवादी गणतन्त्र संघ वीच सन् १९७७-१९७८मा सांस्कृतिक एवं बैज्ञानिक आदान प्रदान योजना सम्बन्धमा भएको
136.
नेपाल मुद्रा ऐन, २०१९ बमोजिम विश्व कृषि खाद्य संगठनको अनुरोधमा । २० पैसे मुद्रा एक करोड थान टकमरी गराउने निर्णय गरेको
137.
पं वि अ श्री किसनसिंह थापालाई जिल्ला कार्यालय अछामको प्र जि अ पदमा कामु मुकरर गरेको
138.
२०३४-११-३० मा प्रकाशित रा प अनङ्कित पदहरुको बढुवा समितिको अध्यक्षता गर्ने र उजूरी सन्ने अधिकारीसम्बन्धी सूचनाको सि नं १६,१७ र १८ मा संशोधन गरेको
139.
अर्थ मन्त्रालयको भूलसुधार
140.
अन्तशुल्क ऐन, २०१५ बमोजिम नवलपरासी स्थित श्री रामलक्ष्मण राइस मिल प्रा लि ले उत्पादन गरेको चामलमा अन्तशुल्क रिहाई दिएको
141.
श्री बयानबहादुर मास्केलाई जिल्ला कार्यालय मकवानपुरको प्र जि अ पदमा कामु मुकरर गरेको
142.
सह सचिव श्री वीरेन्द्रनाथ खुजेलीलाई निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
143.
नेपाल लोकसेवा आयोगको भूलसुधार
144.
श्री ५ को सरकार, नेपाल र सोभियत समाजवादी गणतन्त्र संघ सरकार बीच भएको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता
145.
रौतहट जिल्लामा कर कार्यालय गोर स्थापना भएको
146.
पं वि अ श्री पुष्पमान कायस्थलाई जिल्ला कार्यालय रसुवाको प्र जि अ पदमा कामु मुकरर गरेको
147.
भेरी अञ्चलाधीश कार्यालयको सहायक अञ्चलाधीश श्री नृपेन्द्रकुमार मल्ललाई जिल्ला कार्यालय सुर्खेतको प्र. जि. अ. पदमा का. मु. मुकरर गरेको
148.
नेपाल वन सेवा जनरल फरेष्ट्री समूहमा थप दरबन्दी पद समूहिकृत भएको
149.
श्री केदारप्रसाद कोइरालासमेत रा. प. द्धितीय श्रेणीका अधिकृतहरु जना ३ लाई रा. प. प्रथम श्रेणीमा बढुवा गरेको
150.
मिति २०२५-१-१७ मा प्रकाशित सरकारी मुद्दा सम्बन्धी ऐन २०१७ को अभिप्रायको निमित तोकिएको अधिकृतसम्बन्धि सूचनामा हेरफेर गरिएको
151.
मिति २०३४-८-३ मा प्रकाशित सूचनाबमोजिम गठित रुपन्देही जिल्लाको लागि गठित उखडा सम्बन्धी विशेष अदालतको अध्यक्षमा अं. न्या. श्री लीलाप्रसाद गिरीलाई तोकेको
152.
सूनसरी मोरङ्ग सिंचाइ विकास समिति (गठन) आदेश, २०३५
153.
निजामती शाही नेपाली सेना र प्रहरीको नयाँ पेश्केल कायम गरेको
154.
अन्तशुल्क ऐन २०१५ बमोजिम झापास्थित श्री दीपा इण्डष्ट्रिज प्रा. लि. ले उत्पादन गरेको चामलमा अन्तशुल्क रिहाई दिएको
155.
अन्तशुल्क ऐन २०१५ बमोजिम सुनसरी जिल्ला दुवहीस्थित श्री महालक्ष्मी मैदा मिल्स प्रा. लि. ले उत्पादन गरेको मैदा सुजीमा अन्तशुल्क रिहाई दिएको
156.
कर्माचारी सञ्चयकोष आर्थिक वर्ष २०३३-३४ को वार्षिक प्रतिवेदन
157.
खेमराज नेपालीलाई जिल्ला कार्यालय संखुवासको प्र. जि. अ. पदमा का. मु. मुकरर गरेको
158.
श्री चीजकुमार मिश्रलाई मिति २०३५-४-३१ देखि का. मु. मुकरर गरेको
159.
श्री भक्तीविलास पौडेललाई मिति २०३५-४-९ देखि का. मु. मुकरर गरेको
160.
श्री गोपालसुन्दस श्रेष्ठलाई मिति २०३५-४-२० देखि का. मु. मुकरर गरेको
161.
मिति २०३५-४-१५ मा प्रकाशित सूचनाबमोजिम गठित एक सदस्यीय जाँचबुझ आयोगको म्याद थप गरेको
162.
श्री दिनेशकुमार शर्मासमेतका व्यक्तीहरु जना ७ लाई नेपाल वनसेवा रा. प. तृतीय श्रेणीको पदमा नियुक्त गरी पदस्थापन गरेको
163.
श्री हिरण्यजीत मल्ललाई जल तथा वाणिज्य मन्त्रालयको सचिव पदमा का. मु. मुकरर गरेको
164.
श्री पूर्णबहादुर विष्टलाई का. मु. मुकरर गरेको
165.
लोकसेवा आयोगको प्रादेशिक कार्यालय तथा अञ्चल कार्यालयहरुका रा प अनङ्कित कर्मचारीको सम्बन्धमा सजाय दिने र त्यस उपर उजुर सुने अधिकारी तोकेको
166.
नेपाल इञ्जिनीयरिङ्ग सेवा समूह तथा श्रेणी विभाजन नियुक्ती र बढुवा पहिलो संशोधन नियमहरु, २०३५
167.
मिति २०३४-८-२० मा प्रकाशित सूचनाले जग्गा नापजाँच ऐन २०१९ बमोजिम गठित समितिहरुले काम कार्यबाही गरी बाँकी रहन आएको काम सम्पन्न गर्न समितिहरु गठन गरेको
168.
अन्तशुल्क द्बन २०१५ बमोजिम अतरिया कैलालीस्थित सरस्वती चामल कारखानाले उत्पादन गरेको चामलमा अन्तशुल्क रिहाई दिएको
169.
आयकार ऐन २०३१ को दफा ३५ क. मिति २०३५-६-१ देखि लागु हरने गरी तोकेको
170.
शाही चितौन राष्ट्रिय निकुञ्ज नियमावली २०३० को अनुसुची १ को खण्ड (क) मा हेरफेर गरेको
171.
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण नियमावली २०३० को अनुसुची १ र २ मा संशोधन गरेको
172.
मिति २०२९-१-१९ मा प्रकाशित सूचना अनुसार गठन भएको एक सदस्यीय विशेष अदालत विघटन गरेको
173.
गाउँ पञ्चायत लगायत विभिन्न ऐनहरुको तेस्रो समूहमा परेका जिल्लाहरु
174.
दुर्गाराज शर्मालाई का मु मुकरर गरेको
175.
श्री हरिप्रसाद शर्मालाई का मु मुकरर गरेको
176.
श्री मुक्तबहादुर बस्नेतलाई का मु मुकरर गरेको
177.
मिति २०३४-८-१३ मा प्रकाशित सूचनाले स्थानीय प्रशासन ऐन, २०२८
178.
निकासी पैठारी नियन्त्रण ऐन २०१३ बमोजिम नेपाल अधिराज्यभर सबै जात रगुणस्तर सुर्तीहरु इजाजत बेगर पैठारी गर्न नपाउने गरी नियन्त्रण गरेको
179.
श्री मधुसुदन ढकाललाई का मु मुकरर गरेको
180.
श्री वीरेन्द्रनाथ खुजेलीलाई का मु मुकरर गरेको
181.
श्री वीरेन्द्रनाथ खुजेलीलाई का मु मुकरर गरेको
182.
कम्पनीको वासलात साधारण सभामा पेश गर्न नपर्ने
183.
निजामती सेवा नियमावली २०२१ बमोजिम क्षेत्रीय अदालतका रजिष्ट्रारहरुलाई नि से नि २०२१ को अनुसूची १ मा समावेश गरेको
184.
श्री तमालकृष्ण भट्टाचार्यसमेत नेपाल वन सेवा बोटनी समूहमा रा. प. तृतीय श्रेणीका प्रा. अधिकृतहरु जना ४ लाई सरुवा गरेको
185.
श्री कृष्णशङ्कर कसजुलाई नेपाल इञ्जिनीयरिङ्ग सेवा रा. प. तृतीय श्रेणी केमिष्ट पदमा बढुवा गरी पलस्थापन गरेको
186.
श्री बालकृष्णदेव पाण्डेसमेत जना ३ लाई नेपाल इञ्जिनीयरिङ्ग सेवा रा. प. तृतीय श्रेणीमा बढुवा गरी पदस्थापना गरेको
187.
वाग्मती अञ्चलाधीश कार्यालयको सहायक अञ्चलाधीश श्री कुलराज पाण्डेलाई जिल्ला कार्यालय तेह्रथुमको प्र. जि. अ. पदमा काज खटाइएको
188.
श्री रामबहादुर थापालाई मिति २०३५-६-३० देखि का. मु. मुकरर गरेको
189.
धनादेश नियमावली २०३१ बमोजिम धनादेश सेवाको कारोवार गर्ने हुलाक कार्यालयहरुको नामावली प्रकाशित गरेको
190.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन २०१६ को दफा २७ बाहेक अन्य सम्पूर्ण दफाहरु तारागाउँ विकास समितिमा लागु हुने मिति तोकेको
191.
जग्गा नापजाँच ऐन २०१९ बमोजिम भोजपुर गोर्खा र सल्यान जिल्लहरुको क्षेत्रफल यकीन गर्न किसिम छूटयाउन र दर्ता गर्न गराउन नापजाँच गर्नको लागि आदेश जारी गरेको
192.
जग्गा नापजाँच ऐन २०१९ बमोजिम इलाम जिल्लाको २० वटा गाउँ पञ्चायतमा भिट वा पाखोतर्फ चाहार किसिम पनि समावेश गरी जग्गाको किसिम छुटयाउने आदेश
193.
अन्तशुल्क ऐन २०१५ बमोजिम बालाजु औद्योगिक क्षेत्रस्थित श्री नेपाल पोलिथिन एण्ड प्लाष्टिक इण्डष्ट्रिजले उत्पादन गरेको पोलिथिनको पाइपमा लाग्ने अन्तशुल्क रिहाई गरेको
194.
नेपाल इञ्जिनीयरिङ्ग सेवामा थप दरबन्दी पद समूहिकृत भएको
195.
मिति २०३५-१-१७ को को सूचनाले गठित विशेष अदालतले भूमिसम्बन्धी ऐन २०२१ को केही अधिकार प्रयोग गर्न पाउने आदेश जारी गरेको
196.
कानून व्ययसायी (दोस्रो संशोधन) नियमावली, २०३५
197.
राष्ट्रिय आय तथ्याङ्क संकलन आदेश, २०३५
198.
निकासी पैठारी नियन्त्रण ऐन, २०१३ बमोजिम इजाजत बेगर भारतबाट नेपाल अधिराज्यभित्र बेसार पैठारी गर्न नपाउने गरी नियन्त्रण गरेको
199.
पञ्चायत तथा विकास अधिकारी श्री किशनसिंह थापालाई जिल्ला कार्यालय अछामको प्र जि अ पदमा कामु मुकरर गरेको
200.
मिति २०३५-१-१८ मा प्रकाशित सूचनाबमोजिम गठित उच्चस्तरीय आयोग दाङलाई भूमिसम्बन्धी ऐन, २०२१ को केही दफाहरु प्रयोग गर्न पाउने गरी तोकेको
201.
श्री देवेन्द्रमान श्रेष्ठलाई नेपाल इञ्जिनीयरीङ्ग सेवा सर्भे समूह रा प तृ श्रेणीको सर्भेयर पदमा नियुक्ति गरी खानी तथा भूगर्भ विभागमा पदस्थापन गरेको
202.
श्री केदारबहादुर प्रधानाङ्गले खानी तथा भूगर्भ विभागको नेपाल इञ्जिनीयरिङ्ग सेवा मे इ समूहको सिनियर ड्रिलर पदबाट दिनु भएको राजीनामा स्वीकृत गरेको
203.
नायव महालेखापरीक्षक श्री रामप्रसाद श्रेष्ठलाई विशिष्ट श्रेणीको उप महालेखापरीक्षक पदमा बढुवा गरेको
204.
वर्गीय सङ्गठन केन्द्रीय सल्लाहकार समितिको सदस्य पदबाट श्री प्रेमप्रसाद गौचन र श्री जनक जङ्गलीले दिनु भएको राजीनामा स्वीकृत गरेको
205.
शाही नेपाली सेना (निबृत्तभरण उपदान र अन्य सुविधा) (पहिलो संशोधन) नियमावली, २०३५
206.
केही सडकहरुलाई पञ्चायती मार्ग नामाकरण गरेको
207.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
208.
कारखानामा काम गर्ने मजदूरहरुको प्रचलित न्यूनतम वेतनमा पुनरावलोकन गर्न समिति गठन गरेको
209.
विदेशी विनिमय (नियमित गर्ने) नियमहरु २०२० बमोजिम नेपाल अधिराज्यबाट भारत बाहेक अन्य मुलुकहरुमा मालसमान निर्यात गर्दा निर्यातकर्ताले भर्नुपर्ने प्रजापनपत्रको नमुना प्रकाशित गरेको
210.
सह सचिव श्री मुक्तिप्रसाद काफ्लेलाई गृह पञ्चायत मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
211.
श्री महेशकुमार कार्कीसमेतका व्यक्तिहरु जना २८ लाई राप तृतीय श्रेणीको पदमा नियुक्ति गरि पदस्थापन गरेको
212.
श्री जनार्दन समले राजीनामा स्वीकृत गरेको-शिक्षा मन्त्रालय, श्री ५ को सरकारको छापाखानाको भूलसुधार
213.
आर्थिक प्रशासनसम्बन्धी (चौथो संशोधन) नियमहरु, २०३५
214.
निकासी पैठारी नियन्त्रण ऐन, २०१३ बमोजिम मिति २०३४-१२-१८ मा प्रकाशित सूचनाले तिब्बतक्षेत्रमा निकासी हुने काँचो छालामा लगाएको प्रतिबन्ध हटाइएको
215.
केही कार्यालयका कार्यालय प्रमुखहरुलाई नि से नि को अनुसूची १ (ख) मा समावेश गरेको
216.
खानी तथा भूगर्भ विभागमा रहेको नेपाल इञ्जिनीयरिङ्ग सेवाको केही पद खारेज गरी सोको सट्टा अरु पद दरबन्दी गरी समूहिकृत गरेको
217.
श्री विष्णुदास श्रेष्ठलाई नेपाल इञ्जिनीयरिङ्ग सेवा जियोलजी समूह रा प तृतीय श्रेणी जियोलजिष्ट पदमा नियुक्ति गरी भू तथा जल संरक्षण विभागमा पदस्थापन गरेको
218.
नेपाल इञ्जिनीयरिङ्ग सेवामा थप दरबन्दी पद एक समूहिकृत भएको
219.
श्री वीरबहादुर बासुकलासमेतका अधिकृत जना २ लाई नेपाल वन सेवा बोटनी समूहमा सरुवा गरेको
220.
श्री अर्जुनप्रसाद सिंहसमेतका अधिकृत जना २ लाई नेपाल वन सेवा बोटनी समूहमा सरुवा गरेको-निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
221.
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को बाँकी दफाहरु प्रारम्भ हुने जिल्ला र मिति तोकिएको
222.
पञ्चायत विकास तथा जग्गाकर ऐन २०२२ प्रारम्भ हुने जिल्ला र मिति तोकेको
223.
जग्गा नापजाँच ऐन, २०१९ बमोजिम काठमाडौं जिल्लाको केही ठाउँमा जग्गाको क्षेत्रफल यकीन गर्न आदेश जारी गरेको
224.
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत (घटना) (दर्ता गर्ने) ऐन, २०३३ बमोजिम बारासमेत ११ जिल्लाहरुमा स्थानीय पञ्जिकाधिकारी (लोकल रजिष्ट्रार) तोकिएको
225.
नगर निर्माण योजना कार्यान्वयन ऐन २०२९ बमोजिम मिति २०३३-५-१ मा प्रकाशित सूचना बमोजिम गठित काठमाडौं उपत्यका नगर विकास समितिको सदस्यहरु हेरफेर गरेको
226.
राजसभा सचिवालयका सचिव श्री कृष्णराज भण्डारीलाई सरकारी नोकरीबाट अवकाश दिइएको
227.
प्रशासन व्यवस्था विभागका सचिव श्री हरिहरजङ्ग थापालाई सरकारी नोकरीबाट अवकाश दिइएको
228.
श्री वोधनाथ अधिकारीसमेतका अधिकृतहरु जना ७ लाई सरुवा गरेको
229.
श्री सुवर्णजंग राणा र पुरुषोत्तम सुवेदीलाई सरुवा गरेको
230.
श्री पी बी विष्ट, शम्भुशमशेर राणालाई सरुवा गरेको-श्री सागरबहादुर प्रधानको राजीनामा स्वीकृत गरेको
231.
श्री केदारनाथ गोंगलको राजीनामा स्वीकृत गरेको-श्री मणिराम पोखरेललाई नोकरीबाट हटाइएको र मुरलीप्रसाद सपाध्यायलाई सरुवा गरेको
232.
नेपालमा उत्पादित बिस्कुट तथा कन्फेक्शनरी (टफी चक्लेट बाहेक) निकासी गरेमा अन्तशुल्क छुट गरेको
233.
श्री ५ को सरकार, नेपाल र संघिय गणतन्त्र जर्मनी सरकारका बीच भएको आर्थिक सहायतासम्बन्धी संझौताको अंग्रेजी र नेपाली प्रति प्रकाशित गरेको
234.
निर्वाचन आयोग पहिलो संशोधन ऐन २०३३ समेत ९ नौ वटा ऐनका प्रारम्भ हुन बाँकी दफाहरु र स्थानीय पञ्चायत निर्वाचन कार्यविधि तेस्रो संशोधन ऐन २०३५ समेत ४ चार ऐनहरु निर्वाचनको चौथो समूहमा प्रारम्भ हुने
235.
जग्गा नापजाँच ऐन, २०१९ को दफा ३ (१) बमोजिम रुपन्देही र नवलपरासी जिल्लामा नाप नक्सा हुन बाँकी जग्गाको क्षेत्रफल यकिन गर्न किसिम छुट्याउन र दर्ता गर्नसमेत आदेश जारी गरेको
236.
श्री गोविन्दराज पाण्डेलाई प्रशासन व्यवस्था विभागको सचिव पदमा कामु मुकरर गरेको
237.
स्वयम्भू तीर्थक्षेत्रको निमित्त महानिर्देशक पुरा तत्व विभागलाई पुरातत्व अधिकृत तोकी हेरफेर गरेको
238.
निजी गुण्टा झिटी भारीमा रहेको माल वस्तुमा बिक्री कर छुट दिने बारे
239.
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण (दोस्रो संशोधन) नियमावली, २०३५
240.
बुटवल खस्यौली नगर पञ्चायतलाई बुटवल नगर पञ्चायत नामाकरण गरी हेरफेर गरेको
241.
पञ्चायत तथा विकास अधिकृत श्री भक्तीविलास पाण्डेलाई जिल्ला कार्यालय म्याग्दीको प्र. जि. अ. पदमा का. मु. मुकरर गरेको
242.
श्री मधुसुदन ढकाललाई पर्यटन मन्त्रालयको सचिव पदमा का. मु. मुकरर गरेको
243.
श्री श्यामध्वज कार्कीले वन सेवा फर्मेसी समूह रा. प. तृ. श्रेणी पदबाट दिनु भएको राजीनामf स्वीकृत गरेको
244.
केटा भर्ना तथा सेवा शर्त दोस्रो संशोधन नियमहरु, २०३५
245.
नगर पञ्चायत ऐन २०१९ बमोजिम कोशी अञ्चलको धनकुटा जिल्लाअन्तर्गत धनकुटा नगर पञ्चायतक्षेत्र घोषित गरेको
246.
नगर पञ्चायत ऐन २०१९ बमोजिम दाङ जिल्ला अन्तर्गत त्रिभुवन नगर पञ्चायतक्षेत्र घोषित गरेको
247.
श्री शिवनारायण दासले नोकरीबाट अवकास दिनुभएको
248.
जग्गा नापजाँच ऐन २०२९ बमोजिम कास्की जिल्ला रुपातालको केही भागमा अनियमित जग्गा दर्ता भएकोले सो समस्या सुल्झाउनु मिति गठा भएको
249.
जग्गा नापजाँच ऐन २०२९ बमोजिम डडेलधुरा जिल्लाको बेलापुर गा पं को क्षेत्रफल यकीन गर्न आदेश जारी गरेको
250.
श्री मुक्तीप्रसाद काफ्लेलाई का. मु. मुकरर गरेको
251.
गृह पञ्चायत मन्त्रालयको भुलसुधार
252.
श्री जितेन्द्रलाल मास्केसमेत राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु जना ४ लाई विशिष्ट श्रेणीको पदमा का. मु. गरेको
253.
भुलसुधार
254.
मिति २०३५-५-५ मा प्रकाशित राजपत्र अनङ्कित पदहरुको बढुवा समितिको अध्यक्षता गर्ने र उजुरी सुन्ने सूचनाको सि. नं. १८ मा संशोधन गरेको
255.
कबुलियती वन नियमावली २०३५ प्रारम्भ हरने जिल्ला र मिति तोकेको
256.
नेपाल कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन २०१६ सताईस वटा प्रतिष्ठानहरुमा लागु हुने मिति तोकेको
257.
अन्तशुल्क ऐन २०१५ बमोजिम जनकपुरधामस्थित श्री जानकी मैदा मिल्स प्रा. लि. ले उत्पादन गरेको मैदामा अन्तशुल्क रिहाई दिएको
258.
वन ऐन २०१८ बमोजिम निजी वनको लगत दिने म्याद २०३६ साल माघ मसान्तसम्म तोकेको
259.
मिति २०३५-१-१८ मा प्रकाशित सूचना बमोजिम गठित उच्चस्तरीय आयोगको सदस्य पदमा गाउँफर्क राष्ट्रिय अभियान जिल्ला समिति दाङलाई तोकेको
260.
श्री ईश्वरीलाल श्रेष्ठ समेत रा प प्रथम श्रेणीका अधिकृतहरु जना ३ लाई सरुवा गरेको
261.
पुनर्वास योजना कार्यान्वयन गर्न स्थापना भएका कार्यालयका कार्यालय प्रमुखहरुलाई सार्वजनिक सुरक्षा ऐन, २०१८ को केही अधिकार प्रदान गरेको
262.
श्री ईश्वरबहादुर श्रेष्ठलाई कानून तथा न्याय मन्त्रालयको सचिव पदमा कामु मुकरर गरेको
263.
श्री राजाराम पौडेललाई कामु मुकरर गरेको-गृह पञ्चायत मन्त्रालयको भूलसुधार
264.
भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद २ प्रारम्भ हुने जिल्ला र मिति तोकेको
265.
श्री सुन्दरप्रसाद प्रधानसमेतका व्यक्तिहरु जना २ लाई नेपाल कृषि सेवा रा प तृतीय श्रेणीमा नियुक्ति गरी पदस्थापन गरेको
266.
श्री नीरेन्द्रध्वज मास्केलाई नेपाल इञ्जिनीयरिङ्ग सेवा रा प द्धितीय श्रेणीको सिनियर जियोलजिष्ट पदमा बढुवा पदमा गरी पदस्थापन गरेको
267.
श्री देवेन्द्रप्रसाद वाग्लेलाई नेपाल इञ्जिनीयरिङ्ग सेवा रा प तृतीय श्रेणीको आस्सेयर पदमा नियुक्त गरी पदस्थापन गरेको
268.
श्री तुल्सीप्रसाद श्रेष्ठले दिनुभएको राजीनामा स्वीकृत गरेको
269.
प्रतिबादी हेमराज कोइरालासमेत भएको संघ संस्था सम्बन्धी फौ द नं १७ मुद्दालाई गठित एक सदस्यीय विशेष अदालतलाई सुम्पिएको
270.
मालपोत ऐन, २०३४ प्रारम्भ हुने जिल्ला र मिति तोकेको
271.
नगर विकास समिति ऐन, २०१९ बमोजिम भरतपुर नारायणगढसमेत ६ वटा नगर विकास समिति गठन गरेको
272.
नगर विकास समिति ऐन, २०१९ बमोजिम जनकपुर नगर विकास समिति गठन गरेको
273.
स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन २०२५ बमोजिम जिल्ला पञ्चायत सदस्य सभापति तथा उप सभापति पद पूर्तिको निर्वाचन सम्बन्धमा मतदाता नामावली मतपत्रको ढाँचा तोकेको
274.
विशेष अदालत ऐन, २०३१ ले दिएको अधिकार प्रयोग गरी विना इजाजत कस्तूरीको बिना राखी ल्याएको भन्ने मुद्दा बाग्मती विशेष अदालतलाई सुम्पेको
275.
कानून व्यवसायी ऐन, २०२५ बमोजिम कानून व्यवसाय गर्न पाउने गरी प्रमाणपत्र दिएको
276.
२०३६ साल बैशाख १ गतेदेखि ऐ चैत्र मसान्ततक वर्ष १ मा दिइने सार्वजनिक बिदा र अरु पर्व बिदाहरुको सूचना
277.
नेपाल इञ्जिनीयरिङ्ग सेवा रा प तृतीय श्रेणीको अधिकृतलाई सोही सेवाको रा प द्धितीय श्रेणीको सिनियर पदमा बढुवा गरी पदस्थापन गरेको
278.
श्री गोबिन्दनारायण श्रेष्ठ, भरत कुँवर र पुष्पराज श्रेष्ठलाई पदस्थापन गरेको
279.
श्री कृष्णमुरारी अमात्यसमेतका व्यक्तिहरु जना ३ लाई पदस्थापन गरेको
280.
शाही चितौन राष्ट्रिय निकुञ्ज नियमावली २०३० को अनुसूची १ को खण्ड क मा हेरफेर गरेको
281.
आय टिकट दस्तूर ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी बीमा लेखसम्बन्धी कागजातमा आय टिकट दस्तूर आंशिक छुट दिने निर्णय गरेको
282.
मोरङ्ग जिल्लाबाट हाल इलाम जिल्लामा गाभिएका बाँझो साकफारा गाउँमा भीट वा पाखोखर्फ चाहारा किसिम पनि समाबेश गरी जग्गाको किसिम छुट्याउने आदेश
283.
कर कार्यालय धनकुटा स्थापना गरी सो कार्यालयको कार्य क्षेत्र तोकेको
284.
श्री केशरबहादुर श्रेष्ठलाई जिल्ला कार्यालय सल्यानको प्र जि अ पदमा काज खटाइएको
285.
श्री ध्रुववरसिंह थापालाई कामु मकरर गरेको
286.
नगर विकास समिति ऐन, २०१९ बमोजिम हेटौंडा नगर विकास समिति गठन गरेको
287.
उ स श्री केशवलाल कर्माचार्यलाई सह सचिव पदमा बढुवा गरेको
288.
श्री राजबहादुर मिश्र क्षेत्रीसमेतका अधिकृत जना ३ लाई उप सचिव पदमा बढुवा गरेको
289.
श्री रमेशजङ्ग थापासमेत रा प द्धितीय श्रेणीका अधिकृतहरु जना २ लाई प्रथम श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
290.
रामप्रसाद शर्मालाई सरुवा गरेको र श्यामप्रसाद अधिकारी र ठाकुरमान शाक्यकोलाई पदमा कायम गरेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig