User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
आर्थिक वर्ष २०३३।३४ को भन्सार महसुल दरबन्दी सम्बन्धमा संशोधन गरेको
2.
शाअ श्री रामबहादुर लाल श्रीवास्तवलार्इ दाङको प्रजिअमा कामु गरेको
3.
निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
4.
महेन्द्राराजमार्ग नारायणी अञ्चल मकवानपुर जिल्ला हेटोडा पर्ने देहायका जग्गाहरु
5.
काठमाडौ भक्तपुर सर्भिसको लागि मोटरपार्क बनाउन जग्गा प्राप्त गरेकोमध्ये २ रोपनी ९ आना जग्गा फुकुवा गरेको
6.
चलचित्र जांच समितिको सदस्य संख्यामा समावेश
7.
नुवाकोट जिल्ला वसुन्धरा राइस मिलले उत्पादन गरेको चामलमा अन्तशुल्क रिहाइ दिएको
8.
वाग्मती विशेष अदालतको अध्क्ष श्री पुष्पराज कोइरालालार्इ काम गर्न तोकेको
9.
वाग्मती विशेष अदालतको अध्क्ष श्री पुष्पराज कोइरालालार्इ काम गर्न तोकेको
10.
कोशी टप्पुको खड्ग निशानाले पाएको जग्गा दर्ता गर्ने सम्बन्धमा
11.
स्यांजा जिल्लाबाट तनहुँ जिल्लामा गाभिनआएको पंञ्चायतहरुको नापजाँच गर्न आदेश जारी गरेको
12.
सहकारी प्रशिक्षण केन्द्र भवन निर्माणको निमित्त जग्गा प्राप्त गरेको
13.
हुलाक कार्यालयहरुमा कामगर्ने कर्मचारीलार्इ विदा कटौतीसम्बन्धमा
14.
रा.प.द्वि. श्रेणी धनुषा जिल्ला अदालतका जि
15.
रा.प.द्वि. श्रेणी धनुषा जिल्ला अदालतका जि.न्या.श्री विजयप्रताप राणाको राजिनामा स्वीकृत
16.
खा.तथाभु. वि. भन्ने नामाकरण गरि महानिर्देशक पदमा प्रा.रा.प. प्र.श्रे. का श्री महेन्द्र नरसिंह राणालार्इ नियुक्त गरेको
17.
संचार मन्त्रालयका सहसचिव श्री रामराज पौडेललार्इ कामु गरेको
18.
मन्त्रीपरिषद् सचिवालयको सूचनाहरु
19.
वआअ किवराज लगायत जना ४ को सरुवा
20.
निर्माण तथा यातायात मन्त्रालय र खाद्य कृषि तथा सिंचार्इ मन्त्रालयको भूलसुधार
21.
छापाखाना र प्रकाशन रजिष्ट्रेशन नियमावली २०३४
22.
स्टाण्डर्ड नापतौल ऐन २०२५ नुवाकोट समेत ७ जिल्लाहरुमा लागु गरेको
23.
घरजग्गा मूल्यांकन तालिका २०२२।३४ को लागिपनि कायम गरेको
24.
मुस्तांङ र दार्चुला जिल्लामा खम्पाहरुले हातहतियार उठार्इ कसुर गरेको मुद्दाहरु
25.
मुस्तांङ र दार्चुला जिल्लामा खम्पाहरुले हातहतियार उठार्इ कसुर गरेको मुद्दाहरु
26.
सार्वजनिक सुरक्षा ऐन अन्तर्गतको अधिकार कोशी टप्पुमा खड्ग निशानाले पाएको
27.
मिति २०३३।४।१ मा प्रकाशित बाग्मती विशेष अदालत सम्बन्धी सूचनाको
28.
मिति २०२७।८।८मा प्रकाशित विशेष अदालत
29.
जुट अनुसन्धान केन्द्रको लागि सुनसरी जिल्ला इटहरी गा.पं.को जग्गा प्राप्त गरेको
30.
सुदुर पश्चिमाञ्चल विकाश क्षेत्रमा कृषि केन्द्र स्थापना गर्नको लागि सुर्खेत जि. लखफार्सा गा.पं. को जग्गा प्राप्त गरेको
31.
कुलेखानी जलविद्युत परियोजना निर्माणका लागि मकवानपुर जि. धोरसिं गा.पं.को जग्गा प्राप्त गरेको
32.
श्री हेमराज पाण्डेलार्इ रौतहटको प्रमुख जिल्ला अधिकारी पदमा कामु गरेको
33.
श्री कृष्ण मुरारी शर्मालार्इ चितवनका प्र.जि.अ. पदमा कामु गरेको
34.
श्री रामचन्द्र पौडेललार्इ अर्घाखांचीमा सरुवा गरेको
35.
श्री जयनारायण झासमेतका अधिकृतहरु जना ९ लार्इ सरुवा गरेको
36.
भूमिसुधार कार्यालय गुल्मीका शाअ श्री दिप्तीनारायण शर्मालार्इ नोकरीबाट हटाइएको
37.
भूमिसुधार कार्यालय गुल्मीका शाअ श्री दिप्तीनारायण शर्मालार्इ नोकरीबाट हटाइएको
38.
जग्गा नापजाँच तेश्रो संशोधन नियमावली २०३४
39.
शाही नेपाली सेनाको व्यारेक विस्तार गर्न काठमाडौ नगर पञ्चायतको जग्गा प्राप्त गरेको
40.
शाही नेपाली सेनाको तालिम तथा अभ्यासको निमित्त म.पु. को जग्गा प्राप्त गरेको
41.
हेटौंडा कपडा उद्योग लि. को लागि इन्टेक वेल निर्माणको निमित्त जग्गा प्राप्त गरेको
42.
श्री दिवाकर शम्शेरको विकासऋण २०४० प्रमिशरी नोट हराएकोमा दावी गर्ने सूचना
43.
श्री दिवाकर शम्शेरको विकासऋण २०४० प्रमिशरी नोट हराएकोमा दावी गर्ने सूचना
44.
शा अ श्री केदारमान अमात्यलाइ ताप्लेजुङ्गका प्र जि अ पदमा कामु मुकरर गरेको
45.
श्री चतुर्भुजप्रसाद शर्मालाइ सर्लाहीको प्रजिअ पदमा कामु मुकरर गरेको
46.
कृषि शाखा भैरहवाको आवास निर्माणको लागि जग्गामध्ये केही फुकुवा गरेको
47.
दोस्रो समुह परेका मेची वागमती गण्डकी र भेरी अञ्चलका जिल्लाबाट राष्ट्रिय पञ्चायत प्रतिनिधित्व सदस्य निर्वाचित हुनु भएको
48.
गृह पञ्चायतको भूल सुधार
49.
जग्गा प्राप्ति दोश्रो संशोधन नियमहरु २०३४
50.
बागमती विशेष अदालतको एक सदस्यमा श्री ऋद्धीमानन्द बज्रचार्यलाइ तोकी हेरफेर गरेको
51.
जिल्ला कार्यालय कृषि शाखा डोटीमा भवन निर्माणको लागि डोटी जिल्ला सिलगढि गा पं को जग्गा प्राप्ति
52.
काजी इन्द्रचोक चोकाछे गल्लीस्थित श्री महालक्ष्मी निटवेयरले उत्पादन गरेको सामानहरुमा अन्तशुल्क रिहाइ दीइएको
53.
विस्कूट समेतका सामानहरुमा अन्तशुल्क रिहाइ दिएको
54.
चुरेढुंगो खानीको लागि का जि चोभार भूतखेल गा पं को जग्गा प्राप्त गराइ दिएको
55.
चुरेढुंगो खानीको लागि का जि चोभार भूतखेल गा पं को जग्गा प्राप्त गराइ दिएको
56.
श्री एेश्वर्यप्रसाद श्रेष्ठलाइ टक्सार तथा नाप तैाल विभागको इञ्जिनीयरिङ्ग सेवामा सरुवा गरेको
57.
सह सचिव श्री नारायण विक्रम शाहलाइ भूमिसुधार मन्त्रालयका सचिव पदमा कामु गरेको
58.
श्री ५ को सरकार नेपाल र अरब गणतन्त्र मिश्र सरकारका बीचको ब्यापार सम्झैाता
59.
चितवन सिचाइ योजनाको लागि चितवन जिल्लाको जग्गा प्राप्त गरेको
60.
विरगञ्ज ब्यारेकको लागि विरगञ्ज न पं को जग्गा प्राप्त गरेको
61.
निर्माणसम्बन्धी मलेपफानं जानकारीको लागी प्रकाशित गरेको
62.
देवप्रसाद भट्टराइको राजीनामा
63.
पशासन विभागको सुचना
64.
पर्वतारोहण सम्बन्धी पहिलो संशोधन नियमावली २०३४
65.
झापा समेत १८ जिल्लामा स्टाण्डर्ड नाप तैाल एैनको केही दफाहरु प्रारम्भ हुने मिति तोकेको
66.
मिल्मि छोटी भन्सार कार्यालय भवन निर्माणको लागि कपिलवस्तु जिल्ला साविक मिल्मि गापं वार्ड नं ३ मा पर्ने जग्गा प्राप्त
67.
लामो सांघु जिरी सडक निर्माणको लागि सिन्धुपालचोक जिल्लाको जग्गा प्राप्त गरेको
68.
नेपाल स्वास्थ्य सेवा समुहकृत सम्बन्धी छुट सूचना
69.
विदेशी नागरीकलाइ धर्म पुत्र वा धर्म पुत्री राख्न दिन सम्बन्धी फारमहरु
70.
शाअ श्री कान्छालाल दर्शनधारीलाइ महाकाली अञ्चल हुलाक नियन्त्रण कार्यालयको नियन्त्रक पदमा सरुवा गरेको
71.
श्री शिवप्रसाद रेग्मीलाइ नेपाल फिलाटेलिक व्यूरोको शाअ पदमा सरुवा गरेको
72.
श्री कुमुदेशक प्रसाद पाण्डे समेतलाइ रापद्धि श्रेणीका अधिकृतहरुलाइ सरुवा गरेको
73.
नेपाल कृषी सेवा समुहकृत सम्बन्धी सूचनामा छुट भएको
74.
खाद्य कृषि तथा सिचाइ मन्त्रालयको सूचना
75.
श्री शान्तिलाल श्रेष्ठलाइ चटरा नहर सिचाइ योजनाको रापतृ श्रेणीको अ इन्जिनियरिङ्ग सेवा पदमा सरुवा गरेको
76.
सह सचिव श्री लवबहादुर प्रधानलाइ खाद्य कृषी तथा सिचाइ मन्त्रालयको सचिव पदमा कामु गरेको
77.
सवारी साधन कर नियमावली २०३४
78.
श्री राधारमण उपाध्याय समेत रा.प.द्वि. श्रेणिका अधिकृतहरु १५ जनालाइ प्रथम श्रेणीमा बदुवा गरेको
79.
अछाम जिल्लाको सदरमुकाम मंङ्गलसेन हुने गरी तोकीएको
80.
नेपाल खाद्य संस्थानको गोडाम घर निर्माणको लागि कानपा वार्ड नं १ को जग्गा प्राप्त गरेको
81.
नेपाल खाद्य संस्थानको गोडाम घर निर्माणको लागि कानपा वार्ड नं १ को जग्गा प्राप्त गरेको
82.
मलंगवा ट्यूवेल आयोजनाको लागि सर्लाही जिल्ला वैगी विष्णुपुर गापं जग्गा प्राप्त गरेको
83.
ललितपुर जिल्लामा जग्गा नाप जांच गर्दा भएको त्रुटी सुल्झाउन अध्यक्ष र सदस्य भएको समिति गठन गरेको
84.
अन्त्र रहेका सरकारी कर्मचारीको सरकारी कामको सिलसिलामा मृत्यु भएमा वा आजिवन अशक्त भएमा उपदानको सिफारिस......
85.
श्री नरनाथ शर्मालाइ धनकुटाको प्रजिअ पदमा कामु गरेको
86.
शाअ श्री बद्रिनाथ शर्मा पौडेललाइ रौतहतको प्रजिअ पदमा कामु गरेको
87.
नेपाल इन्जिनियरिङ्ग सेवा थप दरबन्दी पदहरु समूहकृत गरेको
88.
पर्यटन मन्त्रालयका सचिवको थप कार्भार निर्माण तथा यातायात मन्त्रालयका सचिवले सम्हाल्नु हुने
89.
निर्माण तथा यातायात मन्त्रालयको भूल सुधार
90.
नारायणी अञ्चल सिचाइ विकास योजना सिभिल वक्सको निर्माण कार्यका लागि बारा जिल्लाको जग्गा प्राप्त गरेको
91.
डा श्री डामोदरप्रसाद उपाध्याय समेत राप प्रथम श्रेणीका अधिकृत जना २लाइ सरुवा गरेको
92.
लेखापरीक्षण गर्न नपाउने सम्बन्धी सूचनाको अन्त्यमा स्पष्टीकरण थप गरेको
93.
निर्माण तथा यातायात मन्त्रालयको भूल सुधार
94.
टयूवेयल आयोजनाको लागि रौतहट जिल्ला गौरको जग्गा प्राप्त गरेको
95.
दैलेख जिल्लामा वृहत वागवानी केन्द्र खोल्नको लागि जग्गा प्राप्त गरेको
96.
नेपाल शिक्षा सेवा समुहिकृत छुटसम्बन्धी सूचना
97.
नेपाल कृषी समुहकृत छुटसम्बन्धी सूचना
98.
लेखापरीक्षण गर्न नपाउने सम्बन्धी सूचनाको अन्त्यमा स्पष्टीकरण थप गरेको
99.
स्टार्ण्ड नाप र तौल तेस्रो संशोधन नियमहरु, २०३४
100.
विकास ऋण २०४२
101.
पर्यटन उद्योग छैटौं संशोधन नियमावली, २०३४
102.
महेन्द्र राजमार्ग निर्माणको लागी हेटौंडा नगर पञ्चायतको जग्गा प्राप्त
103.
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ लागू गरेको क्षेत्र
104.
प्रतिवादी गिरिजाप्रसाद कोइराला समेत भएको राजकाज मुद्दा एक सदस्यीय विशेष अदालतलार्इ सुम्पिएको
105.
दुर्गम स्थान भत्ता र क्षेत्रीय भत्ता सम्बन्धी सूचना
106.
इलामको नयाँ प्लाक्वा जाँच केन्द्र चेकप्वाइन्ट स्थापना गरेको
107.
नेपाल कोशी पश्चिम नहर योजनाको डिभिजन नं २ र ३ को भवन निर्माणको लागि सप्तरी जिल्लाको जग्गा प्राप्त गरेको
108.
गण्डकी अञ्चल कृषिविकास समिति गठन आदेश २०२५ विघटन गरेको
109.
ललितपुरमा तरकारी बजारको लागि लपुनपाको जग्गा प्राप्त गरेको
110.
खड्ग निशानाले पाएको सुनसरी जिल्ला कोशी टप्पु
111.
रामपुरको नक्सामा भएको गल्ती सुल्झाउन समिति गठन गरेको
112.
नेपाल इन्जीनियरिङ सेवामा थप दरबन्दी पदहरु समूहीकृत भएको सूचना
113.
श्रीराम प्रसाद श्रेष्ठसमेतका अधिकृतहरु जना २ लार्इ सरुवा गरेको
114.
श्रीराम प्रसाद श्रेष्ठसमेतका अधिकृतहरु जना २ लार्इ सरुवा गरेको
115.
श्रीतेज नारायण पंजियारलार्इ पंजियकर जिल्लाको कार्यालयको शाअ पदमा सरुवा
116.
श्रीतेज नारायण पंजियारलार्इ पंजियकर जिल्लाको कार्यालयको शाअ पदमा सरुवा
117.
श्री ध्रुबजी अधिकारी समेत जवान ३ को सरुवा
118.
श्री सुवर्णमान श्रेष्ठ समेतका अधिकृतहरुलाइृ रापतृ श्रेणीको पदमा नियुक्ति
119.
शाअ श्री दुर्गाप्रसाद श्रेष्ठलाइ नोकरीबाट हटाइएको
120.
शिक्षा मन्त्रालय र गृह पञ्चायत मन्त्रालयको भूल सुधार
121.
अतिरिक्त हुलाक नियमावली २०३४
122.
लेखा शाखा समुह नियमावली २०३४
123.
ब्लड बैक नियम तालिम सम्बन्धि सूचना
124.
नेपाल इन्जिनियरिङ्ग सेवामा थप पदहरु समुहकृत गरीएको
125.
जल तथा विद्युत मन्त्रालयको भूलसुधार
126.
जन्म मृत्यू तथा अन्य व्यक्तिगत घटना दर्ता नियमावली २०३४
127.
जन्म मृत्य तथा अन्य व्यक्तिगत घटना दर्ता नियमावली २०३४
128.
जन्म मृत्य तथा अन्य व्यक्तिगत घटना दर्ता नियमावली २०३४
129.
होटल ब्यवस्थापन तथा पर्यटन तालिम केन्द्र समिति गठन आदेश २०३४
130.
नेपाल इन्जिनियरिङ्ग सेवामा समुहिकृत गरिएको सूचना
131.
_सुश्री विद्यालक्ष्मी मानन्धरसमेतलार्इ नेपाल इञ्जिनियरिङ्ग सेवामा समुहीकृत गरीएको
132.
२०३१।८।१० मा प्रकाशित जग्गा प्राप्ति सम्बन्धी सूचनामा संशोधन
133.
शिक्षा मन्त्रालय र जल तथा विद्युत मन्त्रालयको भूलसुधार
134.
बैरङ्ग हुलाक नियमावली २०३४
135.
कृषि केन्द्र परवानीपुरको विस्तारको लागि बारा जिल्ला रामपुर पञ्चायतको जग्गा प्राप्त गरेको
136.
रसुवाको नुवाकोट ग्रामीण विकास परियोजनाको कार्यालय भवन निर्माण गर्नको लागि नुवाकोट जिल्लाको जग्गा प्राप्त गरेको
137.
महालेखा परीक्षकको सबै पदाधिकारीको लागि चश्मा दाँत समेतको रकम पाउने व्यवस्था गरेको
138.
भंसार महसूल आसिक छुटसम्बन्धी सूचना खारेज गरेको
139.
पोखरा नगर योजना कार्यान्वयन गर्न
140.
तीन जिल्लाको उखडा समिति गठनसम्बन्धी सूचनामा पून अवधि कायम गरेको
141.
प्रशासकीय अधिकृत श्री धर्मानन्द उपाध्यायलार्इ उदयपुरको का मु गरेको
142.
श्री शैलराजशर्मालार्इ समूहपरिवर्तनगरी प्रशासनसमूमा सरुवा गरेको
143.
श्री शैलराजशर्मालार्इ समूहपरिवर्तनगरी प्रशासनसमूमा सरुवा गरेको
144.
वन्यजन्तु आरक्षण नियमावली २०३४
145.
प्राइभेट फर्म रजिष्ट्रेशन नियमावलि २०३४
146.
२०३३।१०।४ मा प्रकाशित गठित ३ विशेष अदालतलार्इ म्याद थप गरेको
147.
२०३३।१०।४ मा प्रकाशित गठित ३ विशेष अदालतको अध्यक्षमा अन्या श्री मृगेन्द्रबहादुरलार्इ तोकी हेरफेर गरेको
148.
वीरगंज नगरविस्तार योजना निर्माण समिति तथा बोर्ड गठन गरेको
149.
दाङका प्रशासकीय अधिकृत महेश्वरराजलार्इ मुगुको प्रजिअमा कामु गरेको
150.
पविअ श्री पुरुषोत्तम ढकाललार्इ प्रजिअपदमा कामु गरेको
151.
कोशी टप्पुको जग्गा दर्ता गर्न उच्चस्तरीय गठित आयोगलार्इ कार्य र म्याद थप गरेको
152.
कृष्णबहादुर मानन्धरलाइ कामु गरेको
153.
सहसचिव श्री नारायण विक्रम शाहलाइ भूसु मन्त्रालयको सचिव पदमा कामु गरेको
154.
श्री विश्वनाथ अधिकारी समेत अधिकृत जना २ लाइ रापद्धि श्रेणी पदमा बढुवा गरी पदस्थापन गरेको
155.
श्री नातीकाजी श्रेष्ठ समेत राप अनंङ्कित प्रथम श्रेणीका कर्मचारीहरुलाइ रापतृ श्रेणीमा बढुवा गरी
156.
श्री नातीकाजी श्रेष्ठ समेत राप अनंङ्कित प्रथम श्रेणीका कर्मचारीहरुलाइ रापतृ श्रेणीमा बढुवा गरी..
157.
श्री हरीमान श्रेष्ठ समेतका अधिकृतहरु जना ७ लाइ प्रशासन ब्यवस्था विभागको अतिरिक्त समूह...
158.
श्री हरीमान श्रेष्ठ समेतका अधिकृतहरु जना ७ लाइ प्रशासन ब्यवस्था विभागको अतिरिक्त समूह..
159.
नारायणी अञ्चल अनतर्गत शाही चितवन राष्ट्रिय निकुञ्ज घोषित गरेको
160.
श्री नगेन्द्रप्रसाद रिजाललाइ ने
161.
श्री कृष्णबहादुर मानन्धरलाइ मन्त्रिपरिषद सचवालयको मुख्य सचिव पदमा बढुवा गरी पदस्थापन गरेको
162.
मन्त्रालयको भूलसुधार
163.
हटैाडा सिमेन्ट उद्योग लि को लागि जग्गा प्राप्त गरेको
164.
सूदुर पश्चिममाञ्चल विकास क्षेत्रको क्षेत्रीय विकास केन्द्र सुर्खेत नगर योजनामा पर्ने बजनार व्यवसायिक क्षेत्रको लागि जग्गा प्राप्त गरेको
165.
सूदुर पश्चिममाञ्चल विकास क्षेत्रको क्षेत्रीय विकास केन्द्र सुर्खेत नगर योजनामा पर्ने बजनार व्यवसायिक क्षेत्रको लागि जग्गा प्राप्त गरेको
166.
थानकोट प्रहरी चैाकी भवन निर्माणकोलागि जग्गा प्राप्त गरेको
167.
शाही नेपाली सेना जोमसोम व्यारेकको सेक्यूरिटिको लागि मुस्ताङ्ग जिल्ला ठिमी गापंको जग्गा प्राप्त गरेको
168.
श्री निर्मलकुमार भट्टराइ समेतका व्यक्तिहरु जवान ३ लाइ ने.वन सेवा रापतृ श्रेणीमा नियुक्त गरी पदस्थापन गरेको
169.
श्री भुपेन्द्र बहादुर थापा समेतका व्यत्क्तिहरु जना ७ लाइ ने.वन सेवा रापतृ श्रैणीमा नियुत्क्ति गरी पदस्थापन गरेको
170.
श्री निधेन्द्रराज शर्मा समेतका अधिकृत जवान ५ लाइ राप प्रथम श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
171.
श्री सुदर्शनबहादुर सिंह समेतका अधिकृतहरु जना २लाइ निर्देशक पदमा सरुवा गरेको
172.
श्री सुदर्शनबहादुर सिंह समेतका अधिकृतहरु जना २लाइ निर्देशक पदमा सरुवा गरेको
173.
सवै क्षेत्रीय घरेलु तथा ग्रामीण उद्योग विकास कार्यालयका प्रमुखहरुलार्इ निसेनीको अनु. १ ख मा समावेश गरेको
174.
प्रशासकीय अधिकृत श्री कृतिबहादुर चन्दलार्इ बाँकेको प्रजिअ पदमा कामु गरेको
175.
राजनिधि न्यौपानेसमेतका व्यक्तिहरु जना ४ लार्इ ने.स्वा.सेवा आ. समूहको..
176.
श्री बज्रनारायण श्रेष्ठसमेतका अधिकृतहरु जना ५९लार्इ रा
177.
उद्योग व्यापार पेशा तथा व्यवसायको आय हुने करदाताले राख्नुपर्ने
178.
कर्मचारी संचयकोषको आ.व. ३२।३३ को वार्षिक प्रतिवेदन
179.
कर्मचारी संचयकोषको आ.व. ३२।३३ को वार्षिक प्रतिवेदन
180.
कर्मचारी संचयकोषको आ.व. ३२।३३ को वार्षिक प्रतिवेदन
181.
कर्मचारी संचयकोषको आ.व. ३२।३३ को वार्षिक प्रतिवेदन
182.
महाकाली सिंचार्इ योजना अन्तर्गत माइनर नहरको लागि कञ्चनपुर जिल्लाको जग्गा प्राप्त गरेको
183.
मिति २०३३।८।२८ मा प्रकाशित बोनसबाट पैठारी गर्नपाउने सम्बन्धी सूचनामा संशोधन गरेको सूचना
184.
कन्काइ सिंचार्इ विकास योजनाको लागि झापा जि
185.
कालिकोट जिल्लालार्इ मिति ३४।१०।१ देखि लागु हुने गरी कायम गरेको
186.
श्री तेजप्रसाद उापध्याय समेतका रा.प. प्र. श्रेणीका अधिकृतहरु जना ३ लार्इ सरुवा गरेको
187.
श्री लिलाप्रसाद शर्मा समेतका प्र.हरु जना ३ लार्इ सेवा परिवर्तन गरि ने.प्र.सेवाको शाअ पदमा सरुवा गरेको
188.
शाअ श्री देवेन्द्रबहादुरसमेतका जना २लार्इ सरुवा गरेको
189.
शाअ श्री डम्बरध्वज खानलार्इ सरुवा गरेको
190.
श्री महात्मा प्रतेलीसमेतका रापअनं. प्र.श्रे.का कर्मचारीहरु जना ३३ बढुवागरी पदस्थापन गरेको
191.
श्री झुलेन्द्रमान प्र्धानसमतेका राप व्दि श्रेणी अधिकृतहरु जना ६ लार्इ सरुवा गरेको
192.
श्री शुदर्शनमान तुलाधरसमेत जना ४ लार्इ र्इ.सेवा केमेष्ट्रिसमूह ... पदस्थापन गरेको
193.
श्रीमती राधाजोशीसमेत जना २लार्इ वनसेवा वोटनी समूह .. पदस्थापन गरेको
194.
अर्थमन्त्रालयको सूचना विभिन्न मालसामानहरुको भन्सार महशुल सुविधाको लागि प्रमुख भन्सार अधिकृतलाई सुम्पेको
195.
मुस्ताङ र उदयपुर जिल्लाहरुमा शिकारबन्द समय तोकेको
196.
श्रीमती राधाजोशीसमेत जना २लार्इ वनसेवा वोटनी समूह .. पदस्थापन गरेको
197.
श्री सुदन प्र गिरीसमेत राप प्र श्रेणीका कर्मचारीहरु जना २४ लार्इ पदस्थापन गरेको
198.
निजामति किताबखानाको कामु हाकिम शम्भु प्रसादलार्इ निर्देशक पदमा कामु गरेको
199.
संधिखर्क हाल चुत्रावेशीमा अर्घखाँची जिल्ला अदालत गठन भएको
200.
श्री उत्तरपानीखाम हिले धनकुटाको नाउँमा उद्योगको काममा रहेसम्म हदबन्दी जग्गा छुट दिएको
201.
चक्रपथको चारठाउँमा मनोरञ्जनस्थल स्थापना गर्नकालागि लपुनपाको जग्गा प्राप्त गरेको
202.
खाद्य ऐन लागु भएको क्षेत्रमा खाद्यपदार्थको गुणस्तर वा मात्रा कायम गरेको
203.
श्री कृष्णमुरारी शर्मासमेत अधिकृतहरु जना २ प्रजिअ पदमा कामु गरेको
204.
श्री नारायणप्रसाद ओझालार्इ प्रजिअ पदमा कामु गरेको
205.
नेपाल शिक्षा सेवाको समुहीकृत हुन छुट भएको
206.
सहसचिव श्री लवब प्रधानलार्इ खाद्य कृषि तथा सिंचार्इ मन्त्रालयको सचिवपदमा कामु गरेको
207.
उद्योग तथा वाणिज्य मन्त्रालयको भूलसुधार
208.
श्री शिवलाल डंगोललार्इ काठमाडौं राजस्व न्यायाधिकरणको राजस्व सदस्य नियुक्त गरेको
209.
सहसचिव श्रि विरेन्द्रनाथ खुजेलीलार्इ कामु गरेको
210.
सहसचिव श्री जगदिश शम्शेर राणालार्इ परराष्ट्र मन्त्रालयको सचिव पदमा कामु गरेको
211.
श्री श्यामानन्ददास सुमनसमेतका रापतृ श्रेणीका अधिकृतहरु जना २ लार्इ सरुवा गरेको
212.
श्री बज्रानन्द वज्राचार्य समेतका रापव्दि श्रे.का अधिकृतहरु जना ३ लार्इ सरुवा गरेको
213.
श्री शिवचन्द्र श्रेष्ठलार्इ नायव मलेप पदमा नियुक्त गरेको
214.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
215.
सिहदरबार सचिवालय पुन निर्माण समिति गठन आदेश २०३४
216.
स्यांजा बजार निर्माण समिति बोर्ड गठन
217.
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बहुमुखी क्याम्पस समेतको लागि पोखरा न.पंको जग्गा प्राप्त गरेको
218.
श्री रामप्रसाददेव र श्री शैयदशमिम शाहलाई पदस्थापन गरेको
219.
सिइ हरीकृष्ण उपाध्यायलाइ नोकरीबाट हताइएको
220.
प्रशासन व्यवस्था र हुलाक सेवा विभागको भूलसुधार
221.
तारा गाउँ विकास समिति गठन आदेश २०३४
222.
मिति ०२२।७।२३ मा प्रकाशित उत्तरी सिमा प्रशासन क्षेत्र
223.
श्री उमाकान्त लाल दास समेत जना ३ अभिकर्ताको प्रमाणपत्र खारेज
224.
कानून आयोगव्दारा प्रस्तावित अपराध कार्यविधि संहिताको मस्यैादा
225.
नेपाल गुणस्तर निर्धारण समिति गठन आदेश २०३४
226.
स्टार्ण्ड नापतौल ऐन, २०२५ को दफाहरु प्रारम्भ हुने जिल्लाहरु तोकेको
227.
कानून व्यवसाय गर्न पाउने गरी प्रमाणपत्र दिएको
228.
श्री बलराम पौडेललार्इ हुलाक नियन्त्रक कार्यालयको नियन्त्रक पदमा सरुवा
229.
श्री भोग्य प्रसाद शाहलार्इ प्रसार विभागको मनि पदमा कामु गरेको
230.
इन्जिनीयरिङ्ग समूहको मेटालजिष्ट श्री अरुणकुमार शर्मालार्इ नोकरीबाट हटाइएको
231.
माइनिङ इन्जिनीयर मुरारीप्रसाद श्रेष्ठलार्इ बर्खास्त गरेको
232.
२०३३ सालको संख्या ३ मा संशोधन
233.
मधुशुधन ढकालको कार्यभार
234.
भिष्मराज पाण्डे लगायतका शाअ को सरुवा
235.
वनमन्त्रलयको भूलसुधार
236.
लो.से.आ.को बढुवा समितिको सिफारिस उपर उजुर सुन्ने व्यस्था
237.
कानून व्यवसाय दर्तागरी प्रमाणपत्र दिएको
238.
गजेन्द्रबहादुर मूललार्इ प्रजिअ पदमा कामु
239.
रुपबहादुर, श्रीमान, गणेशबहादुरलार्इ कामु मुकरर
240.
रेखबहादुर भट्टरार्इलार्इ सचिव पदमा कामु
241.
लेखासमूहका पदाधिकारीहरुको समुहीकृत गरिएको
242.
नगरपंचायत छैटौ संशोधन नियमावली २०३४
243.
चक्रपथ निर्माणको लागी जग्गा प्राप्त गरेको
244.
भक्तपुर विकास समिति गठन गरेको
245.
निर्वाचन र पंचायतसम्बन्धी संशोधन ऐनहरु विभिन्न जिल्लामा लागु गरेको
246.
शहरी क्षेत्रको नापीमा त्रुटीहरु सुल्झाउन समित गठन
247.
रसुवा लगायत ४ जिल्लाको क्षेत्रफल यकिन गर्न आदेश जारी
248.
वन डिभिजन कार्यालयका डिएफओहरुलार्इ अधिकार दिएको
249.
निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
250.
निर्वाचन र पंचायतसम्बन्धी संशोधन ऐनहरु विभिन्न जिल्लामा लागु गरेको
251.
मधुसुदन शर्मालार्इ मुऔनि अधिकारीमा नियुक्त गरेको
252.
हिरण्य प्रसाद श्रेष्ठलगायतका जना ३ लार्इ सरुवा
253.
भुमिसुधार विभागको निर्देशकमा भेषराज शर्मालार्इ कामु गरेको
254.
उद्योग, निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
255.
उखडा समस्या समाधान गर्न समिति गठन
256.
पर्वतारोहणसम्बन्धी काम पर्यटन मन्त्रालयमा थप गरेको
257.
जगदीश्वरलगायत जना १९ लार्इ रा.प.द्वि.मा बढुवा गरेको
258.
जितेन्द्र लाल शर्माको सरुवा र पुष्पराज मानन्धरको राजिनामा
259.
जल तथा विद्युत मन्त्रालयको भूलसुधार
260.
रुपन्देही लगायत ३ जिल्लाको नापी त्रुटी सुल्झाउन समिति गठन
261.
कानुन व्यवसायी दर्तागरी प्रमाणपत्र दिएको
262.
न्याय सेवाका अधिकृतहरुको सरुवा, बढुवा र नियुक्ती
263.
कोशी टप्पु जग्गा दर्ता आयोगको सदस्यमा हेरफेर
264.
विरेन्द्र प्रसाद शाहलार्इ सचिवमा कामु मुकरर
265.
सचिव देवेन्द्रराज पाण्डे र लोकबहादुरलार्इ कामु मुकरर
266.
निर्माण तथा यातायात मन्त्रालय सडक विभगको भूलसुधार
267.
निर्माण यातायात र छापाखानाको भूलसुधार
268.
तारादेव र मनमोहनसिंहलार्इ सचिव पदमा सरुवा गरेको
269.
दिव्यदेव र मधुसुधनलार्इ कामु मुकरर
270.
महेशप्रसाद लामीछानेलगायतका अधिकृतहरुलार्इ नियक्ति
271.
लेखासमूहका हिराराज रेग्मीलगायत १९ जनालार्इ सरुवागरी पदस्थापन
272.
ध्रुवराज वाग्लेको सरुवा
273.
शालिग्राम, गोपेन्द्र, माधवकुमारलार्इ सरुवा
274.
वहुविवाह मुद्दा हे्र्न विशेष अदालतलार्इ सुम्पेको
275.
स्वास्थ्य सेवा समन्वय समिति गठन
276.
रामकृष्ण गौतम लगायत जना ३ लार्इ सरुवा
277.
भेषराज पाठकलार्इ प्रजिअ मा मुकरर
278.
भक्ति विलासलार्इ प्रजिअ मा मुकरर
279.
मुरारी कुमार घिमिरेको राजिनामा
280.
पर्यटन मन्त्रालयको भूलसुधार
281.
मधुसुधन ढकाललगायत रा.प.द्वि. श्रेणीका ५ जनाको सरुवा
282.
औद्योगिक तथ्यांक संकलन आदेश २०३४
283.
सरकारी रुपैयाँ खर्च सम्बन्धी दोश्रो संशोधन नियमावलि २०३४
284.
वन सेवाका दरबन्दीहरुलार्इ समुहीकृत गरिएको सूचना
285.
नन्द प्रसाद पौडेललगायतका अधिकृतहरुको सरुवा
286.
डम्बरबहादुर खड्कालार्इ प्रजिअमा कामु मुकरर
287.
सचिव पदमा नारायण प्रसाद राजभण्डारीलार्इ कामु मुकरर
288.
मधुसुधन ढकाललार्इ सचिवमा कामु मुकरर
289.
मधुसुधन उपाध्याय र सन्तनु प्रसाद राणालार्इ सरुवा
290.
केही नियमहरु खारेज गर्ने नियम २०३४
291.
महेशचन्द्र रेग्मीको पुरस्कारमा आय छुट
292.
कानुन व्यवसाय दर्ता गरी प्रमाणपत्र दिएको
293.
सहसचिव इश्वरी लाल श्रेष्ठको सरुवा
294.
बलराम, परमेश्वर, गंगाबहादुरको सरुवा
295.
नारायणविक्रमशाहलार्इ सचिवमा कामु
296.
जगदिश शमशेर र देवेन्द्रराजको कामु र शिक्षा मन्त्रालयको भूलसुधार
297.
तेह्रथुमको नापी सुल्झाउन समिति गठन
298.
पुनर्वास योजना कार्यान्वयनको लागि कैलाली जिल्लाको जग्गा हस्तान्तरण
299.
सरकारी वकीसम्बन्धी तेस्रो संशोधन नियमावली २०३४
300.
पारिश्रमिक आय आर्जन गर्ने करदाताहरुको हक तोकेको
301.
जनक शिक्षा सामग्रि केन्द्रको सदस्यहरु हेरफेर
302.
कानुन व्यवसायी दर्ता गरी प्रमाणपत्र दिएको
303.
निर्वाचन आयोग ऐन लगायतका विभिन्न ऐनहरु जनकपुर लगायतका जिल्लाहरुमा
304.
गाउँ पञ्चायत सचिवहरुलार्इ स्थानीय पञ्जिकाधिकारी तोकेको
305.
कृष्णप्रसाद श्रेष्ठलार्इ नोकरीबाट हटाएको
306.
कोशि टप्पू उच्स्तरीय आयोगको म्याद समाप्त भएको
307.
विरेन्द्र प्रसाद साहलार्इ सचिवमा कामु गरेको
308.
संस्था दर्ता नियमावली २०३४
309.
पुनर्वास योजना कार्यान्वयन गर्ने क्षेत्रीय बसोबास कार्याल प्रमुखहरुलाइ सार्वजनिक सुरक्षा २०३४
310.
टिकापुर विकास समिति गठन तेस्रो संशोधन आदेश २०३४
311.
काठमाण्डैा शहरी क्षेत्रको नापी सिलसिलामा भएको त्रुटी समेत सुल्झाउन समिति गठन गरेको
312.
जनकपुर महाकाली र कर्णाली अञ्चलमा हुने विभिन्न तहका पञ्चायतहरुको उम्मेदवारी दर्खास्त
313.
श्री भरत बहादुर प्रधानको विशिष्ट श्रेणीको पदाधिकार समाप्त गरिएको
314.
श्री तेज बहादुर प्रसाइलाइ निर्वाचन आयोगको सचिव पदमा कामु गरेको
315.
र्इ सेवा रापतृ श्रे जि श्री राजेश्वरलाल दास कायस्थलार्इ नोकरीबाट बर्खास्त
316.
र्इ सेवा रापतृ श्रे जि श्री प्रकाश एराजको राजिनामा स्विकृत
317.
श्री कृष्ण प्र काफ्ले समेत नेइ सेवाका रापतृ श्रे का अधिकृत जना ३ को नियुक्ति
318.
उद्योग तथा वाणिज्य मन्त्रालयको भूलसुधार
319.
अस्पताल विकास समिति गठन पहिलो स्शोधन आदेश २०३४
320.
साविक केही अंचल एवं जिल्लाहरुको सिमाना र क्षेत्र हेफेर गरेको
321.
कंचनपुर जिल्लाअन्तर्गत महेन्दरनगरलार्इ नप क्षेत्र घोषित गरेको
322.
काभ्रे र नुवाकोटको विर्ता जग्गा सम्बन्धी मुद्दा हेर्ने विशेष अदालत गठन
323.
भ्र.नि.ऐन अन्तर्गत कसूर सम्बन्धी मुद्दाहरु दायर गर्ने अदालत तोकेको
324.
पावर ग्लास भएको चस्मा हेयिरङ्गएड दाँत ऐन नियममा अनुसार पाउने रकमको व्यवस्था बारे
325.
स्टार्ण्ड नापतौल ऐन २०२५ को बाँकी दफाहरु प्रारम्भ हुने जिल्ला तोकेको
326.
श्री मोतीरत्न तुलाधरलार्इ नि.आ.को उपसचिव पदमा सरुवा गरेको
327.
श्री ध्रुव प्रसाद रेग्मीसमेतका रापतृ श्रे. का अधिकृतहरु जना ४ को सरुवा
328.
निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
329.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुरसम्बन्धी नियमहरु २०३४
330.
विष्णुपुर गाउँ बस्ने राजेश्वर यादव मृत्युभएको मुद्दा दायर भएकै खारेज भएको
331.
२०३४।६।९ मा प्रकाशित जाँचबुझ आयोग गठन सम्बन्धी सूचना खारेज गरेको
332.
पविअ श्री देवेन्द्रभक्त श्रेष्ठलार्इ जिल्लाकार्यालय नुवाकोटको प्रजिअ पदमा कामु
333.
सहसचिव नारायणविक्रम शाहलार्इ कामु मुकरर
334.
सैनिक बिदा पहिलो संशोधन नियमहरु २०३४
335.
नेपालगञ्ज नगर विकास समिति तथा बोर्डको गठन गरेको
336.
पञ्चायत विकास तथा जग्गाकर एेन २०२२ प्रारम्भ हुने जिल्ला तोकेको
337.
इन्दु खांडसारी चिनी उद्योगले उत्पादन गरेको खांडसारी चीनीमा अन्तशुल्क रिहाइ दिएको
338.
श्री रमेशप्रशाद वाग्ले समेतका रापतृ श्रेणीका अधिकृहरुजना ४लाइ सरुवा गरेको
339.
श्री योगेन्द्रराज जोशी समेत ले.प. अध्यक्षहरु जना ११लाइ रापतृ श्रेणी लेखापरीक्षण अधिकारी पदमा बढेवा
340.
श्री जयनाराण झालाइ प्रशासन व्यवस्था विभागको अतिरिक्त समुहको रापतृ श्रेणीको पदमा सरुवा गरेको
341.
श्री शैलजाराज शर्माले रापतृ प्रशासन सेवाको पदबाट राजीनामा स्वीकृत गरेको
342.
धनगढी नगर विकास समिति तथा बोर्ड गठन गरेको
343.
श्री चन्द्रशेखर शर्मा समेतका व्यक्तिहरुलाइ कानून व्यवासायी दर्ता गरी प्रमाण पत्र दिएको
344.
२०३५ सालको सार्वजनिक र अरु पर्व विदाहरु प्रकाशित सूचना
345.
राजपत्र अनंकित पदहरुको बढुवा समितिको अध्यक्षता गर्ने र उजूरी सुन्ने अधिकारी तोकिएको
346.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी एेन २०१६ को दफा ३ बाहेक बाकी दफाहरु लागू हने इलाका र मिति तोकेको
347.
इलाकाहरुको निमित श्रम कार्यालहरुका कारखाना निरीक्षकहरु नियुक्त गरेको
348.
श्री पुष्प रत्न समेत नेपाल वन सेवा रापतृ श्रेणीका प्रा अधिकृतहरुलाइ बढुवा नियु्क्ति गरी पदस्थापन गरेको
349.
श्री रोहीणीराज सत्याललाइ अख्तियार दुरुपयोग निवारण आयोगको सचिव पदमा सरुवा गरेको
350.
सह सचिव श्री वीरेन्द्रनाथ खुजेलीलाइ निर्माण तथा यातायात मन्त्रालयको सचिव पदमा कामु गरेको
351.
मालपोत एेन २०३४ प्रारम्भ हुने जिल्लाहरु तोकेको
352.
अमेरीकी डलर र भारतीय रु को विनिमय दर कायम गरेको
353.
राष्ट्रिय पञ्चायतको सदस्य पद पूर्तिको निमित उम्मेदवारको नाम प्रकाशन गरिने ढांचा सम्बन्धी सूचना
354.
श्री मनमोहन जोशीलाइ रापप्र श्रेणीमा बढुवा गरेको
355.
वन सेवाका पदहरु समुहीकृत गरेको
356.
मदनमान अमात्यलाइ सचिव पदमा कामु मुकरर गरेको
357.
सडक निर्माणको लागि जिरीक्षेत्रको जग्गा प्राप्त
358.
कोटा भर्ना पहिलो संशोधन नियमावली २०३४
359.
पशुपति चामल उद्योगलार्इ अन्तशुल्क छुट गरेको
360.
महेन्द्र एग्रो इण्डष्ट्रिजका सामानमा अन्तशुल्क छुट
361.
ने.र्इ.सेवाका अधिकृतलार्इ रापव्दि श्रे.मा जना ३ लार्इ बढुवा
362.
मनमोहनसिंहलार्इ सचिव पदमा बढुवा
363.
रामराज पन्त लगायतक जना ३ अधिकृतको सरुवा
364.
कानून तथा न्याय मन्त्रालयको भूलसुधार
365.
शिक्षा चौथो संशोधन नियमावली २०३४
366.
शाहि नेपाल वायुसेवा निगमको मूलधन बढाएको
367.
टिन कन्टेनरहरु इजाजत बेगर पैठारी गर्न नपाउने निर्णय गरेको
368.
श्री ५ को सरकार छापाखानाको भूलसुधार
369.
महेन्द्र राजमार्ग निर्माणको लागि हेटौंडा नगर पञ्चायतको जग्गा प्रप्त
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig