User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
मुद्दा किनारा लगाउन विशेष अदालतलाई सुम्पिएको
2.
अरनिको राजर्माग गोदामघर निर्माणको लागि जग्गा प्राप्त गरेको
3.
कालीमाटी थानकोट सडक फराकिलो गर्नको लागि जग्गा प्राप्त गरेको
4.
आजीवन भत्ताको रकम कम्तीमा रु ३० पुर्याई दिने निर्णय गरेको
5.
श्री वासुदेव श्रेष्ठको राष्ट्रिय पञ्चायतको पदावधि समाप्त भएको
6.
श्री कर्णबहादुर राई समेत २९ जना रा. प. स. को राष्ट्रिय पञ्चायतको पदावधि समाप्त भएको
7.
भूमि सम्बन्धी ऐन अन्तर्गत जाँचबझ आयोग गठन गरी अधिकार सुम्पेको
8.
श्री हरिकृष्ण च्वामु श्रेष्ठलाई का.मु गरेको
9.
भूमि प्रशासक र भूमि सुधार अधिकारीहरको सरुवा
10.
भूमि प्रशासक र भूमि सुधार अधिकारीहरको सरुवा-ना. सु. श्री वासुदेव रिमाल ईश्वरप्रसाद जोशीलाई
11.
शा. अ. श्री माधव शर्मालाई का. मु. भूमिसुधार अधिकारी मुकरर गरेको
12.
श्री विश्वराज रेग्मी समेत प्रशासन सेवाका रा. प. तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
13.
श्री लक्ष्मण विक्रम भण्डारीलाई सरकारी नोकरीबाट हटाएको
14.
श्री विमलराज बस्नेत समेत नेपाल प्रशासन सेवाका रा. प. द्धितीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
15.
श्री मुकुन्द प्रसाद अधिकारी समेतलाई रा. प. तृतीय श्रेणीका प्रशासन सेवामा नियुक्ति तथा पदस्थापन गरेको
16.
नेपाल र जनवादी गणतन्त्र चीन बीच भएको अनुदान सहायता सम्बन्धी संझौता
17.
भैरहवा विमानस्थल विस्तार गर्न जग्गा प्राप्त गरेको
18.
त्रिभूवन विमास्थलमा ढल निकाश निमित्त जग्गा प्राप्त गरेको
19.
शाही सेनाको लागि आधुनिक रेञ्ज निर्माणको लागि जग्गा प्राप्त गरेको
20.
कार्ल गैरोल्ड बाल निकेतन भवन निर्माणको लागि जग्गा प्राप्त गरेको
21.
काभ्रे समेत ४ जिल्लाको क्षेत्रफल यकिन गर्न नाप जाँच आदेश जारी गरेको
22.
जि. न्या. श्री गृवानाथ खरेललाई सरकारी नोकरीबाट हटाएको
23.
श्रीकण्ठ शर्मा समेतलाई सरकारी नोकरीबाट हटाएको
24.
कानुन व्यवसायीमा नाम दर्ता गरी प्रमाण पत्र दिएको
25.
२०३० साल ज्येष्ठ १ गतेदर्खि नयाँ हुलाक महसुल दर तोकेको
26.
लगनखेलदेखि कोड्कु खोलासम्मको सडक सुधार गर्न जग्गा प्राप्त गरेको
27.
जुत्ता उद्योगको निमित्त ल्याइने कच्चा पदार्थ १% भन्सार महसुल छुट दिएको
28.
भूमि प्रशासनमा रहेको अधिकार बर्दिया जिल्लाको लागि गठित आयोगलाई प्रदान गरेको
29.
नेपाल राष्ट्र बैंकको रू १००। को नोटको आधा हिस्सामा कसैको हक छ कि भन्ने सूचना
30.
जि. न्या. श्री गजेन्द्रराज श्रेष्ठको समेत जना ५ को सरुवा
31.
ना. सु. श्री वेखानारायण राजवाह समेत जना २ लाई का.मु. जिल्ला न्यायाधीश मुकरर गरेको
32.
ए. ना. सु. भाइकाजीलाई से. अ. पदमा का. मु. मुकरर गरेको
33.
नेपाल ललितकला संस्थान नाफा को लागि उपहारस्वरुप पठाएको १८ बाकस सामानहरुमा लाग्ने भन्सार महसूल छुट दिएको
34.
काँकरभित्ता अस्थायी छोटी भन्सारलाई स्थायी गरेको जनकपुर मूल भन्सारलाई छोटी भन्सार गरेको र जलेश्वर छोटी भन्सारलाई मूल भन्सारमा परिणत गरेको
35.
नेपाल न्याय सेवाका प्रथम र द्धितीय श्रेणीका अधिकृतहरुको सरुवा र बढुवा
36.
पर्यटन परियोजनाको लागि श्री ५ को सरकार र अन्तर्राष्ट्रिय विकास संघका बीच भएको विकास ऋणसम्बन्धी सम्झौता
37.
सतह डाँकको लागि वैदेशिक पुलिन्दा महसूल दरमा संशोधन
38.
साउथ लोकेटरको भवन बनाउन जग्गा प्राप्त गरेको
39.
श्री सुन्दर प्रसाद शाह समेत जना ४ सचिवहरुलाई अवकाश दिएको
40.
श्री शेखर मानन्धर समेतलाई सरकारी नोकरीबाट हटाएको-शा. अ. श्री छत्रप्रकाश मल्ललाई सरुवा गरेको
41.
सिराहाका अन्तशुल्क अधिकारी श्री बाबुराम पोखरेलाई सरकारी नोकरीबाट हटाएको-श्री प्रेमविजय कोईरालाले रा. प. तृतीय श्रेणीबाट दिएको राजीनामा स्वीकृत
42.
ना. सु. श्री दिक्षमान सिंह र रोहितबहादुर रानालाई का. मु. शा. अ. मुकरर गरेको
43.
ना. सु. श्री मानबहादुर स्वाँरलाई का. मु. शा. अ. मुकरर गरेको
44.
अञ्चल न्यायाधीश श्री मोहनप्रसाद शर्मा समेत तीन जनालाई नोकरीबाट हटाएको
45.
नेपाल राष्ट्र बैंकको भूलसुधार
46.
श्री ५ को सरकार र संयुक्त अधिराज्य सरकारका बीच भएको आर्थिक सम्झौतामा संशोधन ल्याउन आदान प्रदान भएको पत्रहरुको नेपालीमा अनुवाद
47.
खाद्य (पहिलो संशोधन) नियमावली, २०३०
48.
खाद्य पदार्थको गुण, स्वाद, मात्रा निर्धारण आदेश
49.
डी. एफ. ओ. श्री विन्ध्याचलप्रसाद समेत दुई जनालाई सरकारी नोकरीबाट हटाएको
50.
कञ्जरभेटर श्री सुधीर जंग थापालाई सरकारी नोकरीबाट हटाएको
51.
श्री जनार्दन शर्मा पौडेल समेत रा. प. तृ. श्रेणीका १८ जना अधिकृतहरुलाई सरुवा गरेको
52.
कानून व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
53.
काठमाडौं पर्यटन परियोजनासम्बन्धी विकास ऋण संझौतामा भूलसुधार
54.
कालीगण्डकीमा निर्माण हुने झोलुङ्गे पुल निर्माण निमित्त ल्याइने सामानमा भन्सार महसूल छुट दिएको
55.
कृषि खरीद बिक्री संस्थानको अध्यक्ष र सदस्यहरुको हेरफेर
56.
गण्डकी अञ्चल कृषि विकास समितिको अध्यक्ष र सदस्यहरुको हेरफेर
57.
वैदेशिक हुलाक काठमाडौं डाँक केन्द्र समेतलाई गोश्वारा हुलाकमा गाभेको
58.
स. अ. तथा स. अ. श्री त्रैलोक्यबहादुर प्रधानलाई सरकारी नोकरीबाट अवकास दिएको
59.
भुमिसुधार मन्त्रालयको भुल सुधार
60.
वायुयान अवतरण विसान र गृह आश्रम ल्याण्डिङ्ग पार्किङ्ग तथा हाउसिङ्ग दस्तुर पहिलो संशोधन नियमावली २०३०
61.
जाउलाखेल, लगनखेल सडक सुधार गर्न जग्गा प्राप्त गरेको
62.
वाग्मती अञ्चल सशस्त्र प्रहरी गुल्मीलई विस्तार गर्नको लागि जग्गा प्राप्त गरेको
63.
मिति २०२९-४-१७ को निर्णयनुसार गठित जिल्ला हाल अवादी समितिहरु विघटन गरेको
64.
मिति २०३०-२-१५ को नेपाल राजपत्रमा भुल सुधार
65.
बीमा तेस्रो संशोधन नियमावली २०२९
66.
कृषि फर्मको लागि जनकपुर अञ्चल दोलखा जिल्लाको जग्गा प्राप्त गरेको
67.
खुमलटारमा कृषिसम्बन्धी विभिन्न परीक्षणको लागि जग्गा प्राप्त गरेको
68.
ना. सु. श्री पुरुषोत्तमबहादुर रन्जितलाई का. मु. शा. अ. मुकरर गरेको
69.
कविराज श्री शिवचन्द्र शर्मालाई का. मु. प्रमुख कविराजमा मुकरर गरेको
70.
श्री शेषराज आचार्यलाई सरुवा गरेको-श्री सत्यदेव झा समेत १२ जनालाई राजपत्रांकित तृतीय श्रेणीमा का. मु. गरेको
71.
श्री नूरमान सिंह समेत ३ जनालाई सरुवा गरेको
72.
श्री तिर्थराज तुलाधरलाई सञ्चार सचिवमा का. मु. मुकरर गरेको-पञ्चायत विकास अधिकारी श्री महेन्द्रप्रसाद श्रेष्ठको राजीनामा स्वीकृत गरेको
73.
ना.सु. श्री वनमाली उपाध्यायलाई का. मु. शा. अ. मुकरर गरेको-जगेडा जिल्ला न्यायाधीश श्री भोगबहादुर थापालाई बाँके जिल्ला अदालतको जि. न्या. मा खटाइएको
74.
श्री विश्वनाथ अधिकारीलाई वाग्मती अञ्चल अदालतको अतिरिक्त अञ्चल न्यायाधीशमा खटाएको
75.
अधिवक्ता श्री पुष्करनाथ उपाध्याय र श्री सुरेन्द्रबहादुर प्रधानलाई वैतनिक कानून व्यवसाईमा नियुक्त गरेको
76.
युवानन्द सिलवाल समेत ४ जनालाई साजपत्राँकित तृतीय श्रेणीमा का. मु. मुकरर गरेको
77.
चिट्ठी महसूल दरमा संशोधन गरेको
78.
यन्त्रशाला वर्कशप बनाउन भीमसेन गोला गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
79.
काठमाण्डौं भक्तपुर मार्गमा पर्ने धोवीखोलामा पूल बनाउन केही जग्गा अधिग्रहण गरी बाँकी फुकुवा गरेको
80.
लोकसेवा आयोगको सूचनामा संशोधन
81.
लोकसेवा आयोगले अधिकार प्रत्यायोजन गरेको
82.
औद्योगिक क्षेत्र स्थापना गर्नको लागि पोखरा नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
83.
न्याय सेवाका अधिकृतहरुको सरुवा
84.
जि. न्या. श्री गजेन्द्रराज समेत जना २ को सरुवा
85.
खाद्य कृषि तथा सिचाइ मन्त्रालयको भुल सुधार
86.
शाही औषधी लिमिटेडको प्रशासकीय भवन कारखाना पालेघर समेतको निमित्त काठमाडौं नगर पञ्चायतको जग्गा प्राप्त गरेको
87.
का. मु. खाद्य अनुसन्धान अधिकृत श्री प्राणेशनाथ गंगोललाई सार्वजनिक विश्लेषक तोकेको
88.
अञ्चल सभाबाट निर्वाचित राष्ट्रिय पञ्चायतको सदस्यहरुको नाम अञ्चल र मिति प्रकाशित गरेको
89.
ना. सु. श्री प्रेमराज जोशीलाई का. मु. जिल्ला न्यायाधीश मुकरर गरेको
90.
ट्रान्समिटिङ्ग स्टेशन विस्तार योजना कार्यको लागि थप जग्जा प्राप्त गरेको
91.
ना.सु. श्री गगन प्रताप मल्लाई का. मु. शाखा अधिकृत मुकरर गरेको
92.
कानून व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
93.
लेखापाल श्री रोहिणीनाथ उपाध्यायलाई का. मु. शाखा अधिकृत मुकरर गरेको
94.
राष्ट्रिय शिक्षा समितिको भूलसुधार
95.
वाग्मती अञ्चल सदर प्रहरी तालीम केन्द्र विस्तार गर्नको लागि जग्गा प्राप्त गरेको
96.
रु एक लाखसम्मको पूँजीको उद्योगको लागि सम्बन्धित विभागमा घरेलु उद्योग विभाग तोकेको
97.
रु एकलाख सम्मको पूँजीको उद्योगको लागि तोकिएको अधिकारमा घरेलु उद्योग विभागका निर्देशकलाई तोकेको
98.
कारागार निर्माणको लागि जनकपुर अञ्चल धनुषा जिल्लाको जग्गा प्राप्त गरेको
99.
कारागार निर्माणको लागि कोशी अञ्चल तेह्रथुम जिल्लाको जग्गा प्राप्त गरेको
100.
श्री ५ को सरकार नेपाल र संघीय जर्मन गणतन्त्र सरकारका बीच आर्थिक सहायता सम्बन्धित सम्झौता
101.
पंचायत विकास तथा जग्गा कर (पहिलो संशोधन) नियमहरु २०३०
102.
सह अञ्चालाधीश आफ्नो आफ्नो अञ्चल भित्र विशेष प्रहरी अधिकृतको सबै अधिकार र कर्तव्य प्रयोग तथा पालना गर्ने गरी सुम्पेको
103.
खाद्य ऐन, २०२३ भद्रपुर समेत ४ नगर पञ्चायतहरुमा तोकेको
104.
नेपाल मेडिकल काउन्सिलको गठन
105.
उप- सचिव श्री बुद्धरत्न शाक्यलाई का. मु. सह सचिव मुकरर गरेको
106.
ना. सु. श्री मोहनकृष्ण मानन्धरलाई का. मु. शाखा अधिकृत मुकरर गरेको
107.
कानुन व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
108.
कानुन व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
109.
श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ, गोपिकृष्ण त्रिपाठी र भरतलाल श्रीवास्तलाई जिल्ला न्यनयधीश भई काम गर्न खटाइएको
110.
भारतबाहेक विश्वका अरु सबै देश तथा भूमिहरुको हवाई पुलिन्दा महसुल तोकेको
111.
श्री गोपीकृष्ण त्रिपाठीको पुनरावेदन स्वीकृत गरी निजलाई नोकरीमा पुन कायम गरेको
112.
त्रिभुवन विमानस्थलको उत्तर पश्चिम साईडमा ढल निर्माणको लागि वाग्मती अञ्चल काठमाडौं जिल्ला सिनामंगल गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
113.
निकासी पैठारी नियन्त्रण नियमहरु २०२४ बमोजिम भारतमा निकासी गर्न नियन्त्रण गरिएको २०२८-८-२० को सुचनामा सि. नं. १ र २ पछि सि. नं. ३ काँचो छाला थप गरेको
114.
श्री प्रेमबहादुर प्रधान समेत ३ जनालाई राजपत्रांकित तृतिय श्रेणीको पदमा पदस्थापन गरेको
115.
शाखा अधिकृत श्री कृष्णप्रसाद कोईरालालाई का. मु. भुमिसुधार अधिकारी मुकरर गरेको
116.
कृषिसम्बन्धी आयोजना तथा कार्यक्रमहरुको कार्य सञ्चालनको लागि कृषि विकास बोर्ड गठन गरेको
117.
श्री देवेन्द्रप्रसाद दुवाडी समेत तीन जनालाई रा. प. द्धितीय श्रेणीको क्षेत्रीय निर्देशकमा का. मु. मुकरर गरेको
118.
ना.सु. श्री रामभक्त राजभण्डारीलाई का.मु. शाखा अधिकृत मुकरर गरेको
119.
भैरहवा लोकेटर विकनको लागि लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला करहिया गा. प. अन्तर्गतको जग्गा प्राप्त गरेको
120.
इन्धन संस्थानको सञ्चालक समिति तोकेको
121.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको बाईसौं अधिवेशनलाई अन्त गरिबक्सेको
122.
श्री चन्द्रप्रसाद पाण्डे समेत ८ जना प्रशासन सेवाका अधिकृतहरुलाई सरुवा गरेको
123.
श्री वीरबहादुर शाही र श्री नरनाथ शर्मालाई का मु मुकरर गरेको
124.
न्याय सेवाका राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुलाई पदस्थापन एवं सरुवा गरेको
125.
ना.सु. श्री शिवराज मैनालीलाई का.मु. शाखा अधिकृत मुकरर गरेको
126.
ना.सु. श्री आनन्दलाल श्रेष्ठ र श्री रुवनलाल श्रेष्ठलाई का.मु. रा. प. तृतीय श्रेणी (स्वकीय सचिव)मा मुकरर गरेको
127.
शाखा अधिकृत श्री दीपकराज श्रेष्ठलाई रा. प. द्धितीय श्रेणीको अधिकृतमा, श्री सुरेन्द्रलाल श्रेष्ठलाई उपसचिव
128.
श्री दिल्लीराज शर्मालाई कामु मुकायम
129.
जगेडा अञ्चल न्यायाधीश श्री हरिहरलाल राजभण्डारीलाई जनकपुर अञ्चल अदालतको अञ्चल न्यायाधीश भई काम गर्न खटाएको
130.
वन मन्त्रालयको भूलसुधार
131.
भैरहवा, तानसेन, पोखरा र हेटौंडा शहरी क्षेत्रको घरजग्गा मूल्यांकन समिति गठन
132.
काठमाडौं उपत्यकाबाट केही पदार्थहरु बाहिर लैजान निषेध गरिएको आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ अन्तर्गतको आदेश
133.
ना.सु. श्री रामराज उपाध्यायलाई का.मु. शाखा अधिकृत मुकरर गरेको
134.
ना.सु. श्री समरमान कर्माचार्यलाई का.मु. शाखा अधिकृत मुकरर गरेको
135.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
136.
बाँसबारीबाट बुढानिलकण्ठ भई दोखा जाने बाग्मती अञ्चल काठमाडौं जिल्ला विष्णु गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
137.
हुलाक आदेशको प्रचलनलाई व्यापक र सुलभ गराउने उद्देश्यले आदेश जारी गरेको
138.
श्री केदारनाथ आचार्यलाई का. मु. डेपुटी रजिष्ट्रिरमा मुकरर गरेको
139.
सतह डाँकको लागि वैदेशिक पुलिन्दा महसुल दरमा संशोधन गरेको
140.
नापी विभाग टोपोग्राफिकल नापी ब्रान्च समेतको भवन बनाउनको लागि वाग्मती अन्चल काठमाडौं जिल्ला भीमसेन गोला पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
141.
शाही सेना अन्तर्गत यूनिटहरुको २०३० साल श्रावण १ गतेदेखिको पेस्केल
142.
क्षेत्रीय प्रादेशिक विकास योजना सल्लाकार समितिको नाम लुम्बिनी गण्डकी प्रादेशिक विकास योजना सल्लाकार समिति रहने गरी संशोधन
143.
श्री शार्दूलशमशेर राणालाई का. मु. सचिव मुकरर गरेको
144.
श्री परुषोत्तमराज भट्टराईलाई का. मु. शाखा अधिकृत मुकरर गरेको
145.
श्री दामोदर अर्याललाई र श्री गौरीबहादुर कार्कीलाई का. मु. गरेको
146.
अञ्चल सभाका सभापति उप-सभापति र जिल्ला नगर गाउँ पञ्चायतका सदस्यहरुको आचारणसम्बन्धी पहिलो संशोधन नियमहरु २०३०
147.
नेपाल आयल निगमबाट अमलेखगञ्जमा निर्माण गरिने स्टोरेज टैङ्कको लागि नारायणी अञ्चल बारा जिल्ला अमलेदगञ्ज पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
148.
हुलाक आदेशको मौज्दात राख्ने भुक्तानी दिने र बिक्री गर्ने पद्धति प्रकाशन ल्याएको
149.
श्री केदारप्रसाद शर्मालाई धवलागिरि अञ्चल अदालतको रिक्त अञ्चल न्यायाधीशम कामु गरेको
150.
जिल्ला न्यायाधीश श्री मदनमोहन जोशी र श्री बोधरीराज पाण्डेलाई काजमा खटाइएको-कानून व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
151.
वैतनीक कानून व्यवायीमा नियुक्ति गरेको
152.
स्टाण्डर्ड नाप र तौल (पहिलो संशोधन) नियमहरु, २०३०
153.
नेपालगन्ज शहरी क्षेत्र भित्रको घरजग्गाको मूल्यांकन आकंडा अन्तर्गत खण्ड ङ को घर कम्पाउण्ड भित्रको जग्गाको दर तालिकाको सट्टा देहाय बमोजिमको दर तालिका राख्ने गरी संशोधन गरेको
154.
१२ लाख मूल्यको ट्रयाक केबुलमा बिक्री कर पूर्णरुपले छुट दिएको
155.
बैदेशिक हवाई पुलिन्दा महशुल दरमा संशोधन
156.
झापा मोरंग सुनसरी सप्तरी सिराहा धनुषा महोत्तरी र सर्लाही समेत ८ जिल्लाहरुमा जग्गाधनीलाई बुझाउनु पर्ने कूतको दर तोकिएको
157.
नयाँ विमानस्थल निर्माण गर्नको लागि नारायणी अञ्चल वारा जिल्ला जग्गाको प्राप्ति तथा क्षतिपूर्ति
158.
श्री सच्चिदानन्द श्रीवास्तव र माधवदास श्रेष्ठ अधिकृतहरुको सरुवा
159.
श्री मधुसूदनप्रसाद गोर्खालीलाई का.मु. मुकरर गरेको
160.
श्री शारदामान श्रेष्ठलाई का.मु. मुकरर गरेको
161.
श्री गोविन्दप्रसाद गोर्खाली समेत ६ जनालाई बढुवा गरेको
162.
विराटनगर लोकेटर विकासको लागि कोशी अञ्चल सुनसरी जिल्ला हाँस पोरवा गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
163.
श्री कुल शेखर शर्मालाई नेपाल राजपत्रको नेपाल राष्ट्र बैंकको गर्भनर पदमा नियुक्त गरेको
164.
नारायणी अञ्चल अदालतको सदरमुकाम गौरबाट हेटौडामा सारेको
165.
पञ्चायत विकास अधिकारी श्री रामानन्द मिश्रलाई सरुवा गरेको
166.
सह सचिव श्री नरकान्त अधिकारीलाई सचिवमा का. मु. गरेको
167.
खानेपानी तथा ढल निकास समिति गठन आदेश, २०३०
168.
२०२८-५-१४ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित गृह पञ्चायत मन्त्रालयको संशोधन
169.
महा न्यायाधीश वक्ताको कार्यालयको मातहत कार्यालयहरुको राजपत्रांकित पदहरुको निमित्त श्री महा न्यायाधीश वक्ताले का.मु. मुकरर गर्ने गरी तोकेको
170.
शाखा अधिकृत श्री गोविन्द बहादुर श्रेष्ठलाई उप सचिवमा र ना.सु. श्री हरि प्रसाद भण्डारीलाई शाखा अधिकृतमा का.मु. गरेको
171.
श्री केशर बहादुर आचार्य र श्री खड्गरत्न बज्राचार्यलाई का.मु. गरेको
172.
न्यायाधीश श्री हरिहरलाई राजभण्डारीलाई बाग्मती अं. अदालतको अतिरिक्त अं. न्यायाधीश भई काम गर्न खटाइएको
173.
उद्योग वाणिज्य मन्त्रालय र गृह पञ्चायत मन्त्रालयको भूल सुधार
174.
शाही शैनिक हवाई परिवहन नियमावली, २०३०
175.
अन्तशुल्क लागेका पदार्थहरु नेपाल अधिराज्यबाट विदेश निकासी भएमा अन्तशुल्क छूट दिएको
176.
कृषि औजार कारखाना लिमिटेडले कृषि औजार उत्पादन गर्नको लागि खरीद गर्ने कच्चा पदार्थ कम्पोन्ण्ट पार्टसमा विक्री कर छूट दिएको
177.
भरतपुर तथा नारायणगढ नगर विकास योजना निमित्त गठन भएको समितिको सदस्यहरु भएको बोर्डको अध्यक्षमा माननीय श्री मुक्तिलाल चुकेलाई तोकेको
178.
नेपाल कारखानार कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन, २०१६ को दफा ३ बाहेक अरु दफाहरु जनकपुर अञ्चलको धनुषा जिल्लामा लागू गर्ने सूचना प्रकाशित गरेको
179.
मिति १३ जिल्लाहरुमा मजदूरको वर्गीकरण अनुसार निम्नतम वेतन दर तोकेको
180.
चोभार स्थित हिमाल सिमेण्ट कम्पनी प्रा. लि. को निर्माण कार्यको लागि वाग्मती अन्चल काठमाडौं जिल्ला चोभार भूतखेल गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
181.
भूमिसम्बन्धी (आठौं संशोधन) नियमहरु, २०३०
182.
कानून व्यवसायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
183.
रा. प. द्धितीय श्रेणी श्री पुष्पराज कोईराला र श्री मृगेन्द्रबहादुर प्रधानाङ्गलाई सरुवा गरेको
184.
सप्तरी विशेष अदालतको एक सदस्यमा कोष तथा तहसिल कार्यालय सप्तरीको हाकिमको सट्टा सप्तरी जिल्ला अदालतको जिल्ला न्यायाधीशलाई तोकेको
185.
ना.सु. श्री शम्धुप्रसाद शर्मालाई शाखा अधिकृतमा का.मु. गरेको
186.
सह सचिव श्री शार्दुल शमशेर राणालाई सचिवमा का.मु. गरेको
187.
श्री राधेश्याम विष्टलाई राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा नियुक्त गरेको-श्री गोविन्दप्रसाद प्रधानलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गरी सोही संस्थानको संचालक समितिको अध्यक्ष तोकेको
188.
विष्फोटक पदार्थ ऐन २०१८ बमोजिम अञ्चलाधीशलाई भएको सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुले प्रयोग गर्न पाउने
189.
शाही सेनाको भवन निर्माणको लागि वागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
190.
चोभारस्थित हिमाल सिमेण्ट कम्पनी प्रा. लि. को माटो खानीको निमित्त वाग्मती अञ्चल काठमाडौं जिल्ला सो खेल भंज्याङ गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
191.
कृषि औजारहरु परीक्षण गर्नको लागि नारायणी अञ्चल पर्सा जिल्ला श्रीपूर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
192.
चार प्रादेशिक योजना कार्यालयका प्रमुखहरुलाई मूल अड्डा प्रमुख तोकेको
193.
शाखा अधिकृत श्री कृष्णबहादुर प्रधानलाई रा. प. द्धितीय श्रेणी भूमि प्रशासकमा का. मु. गरेको
194.
शाखा अधिकृत श्री ऋषिराम शर्मालाई भूमि प्रशासकमा का. मु. गरेको
195.
श्री विमलप्रसाद अधिकारीलाई नेपाल विविध सेवाको राजपत्रांङ्कित (प्राविधिक) तृतीय श्रेणीको पदमा नियुक्ति र अन्तशुल्क विभागको अल्कोहल टेक्नोलजीष्ट (मदिरा विशेषज्ञ) को पदमा पदस्थापन गरेको
196.
सहायक जिल्ला शिक्षा अधिकारी श्री दुर्गाप्रसाद दुवाडीलाई स्वास्थ्य मन्त्रालयको शाखा अधिकृतमा सरुवा गरेको
197.
श्री घनश्याम श्रेष्ठ समेत ६ जना ना.सु. हरुलाई शाखा शाखा अधिकृतमा का.मु. गरेको
198.
ना.सु. श्री गोविन्दकृष्ण श्रेष्ठलाई शाखा अधिकृतमा र शाखा अधिकृत श्री सुन्दरराज सापकोटालाई उप सचिवमा का.मु. गरेको
199.
का. जि. बालाजु बस्ने पिताम्बर खरेलको नं १६२ को अधिवक्ताको र नं ४१ को अधिकर्ताको र गण्डकी अञ्चल पर्वत पैयू पाराङ्ग बस्ने कुलचन्द पाण्डे उपाध्यायको नं १९९ को अधिकर्ताको प्रमाण खारेज गरेको
200.
अर्थ मन्त्रालयको भूल सुधार
201.
ट्रलीबसलाई वर्कशप वाटो र बस टर्मिनलका निमित्त थप जग्गा तथा पावर स्टेशनका निमित्त नयाँ जग्गाको लागि वाग्मती अञ्चल भक्तपुर तथा काठमाडौं जिल्लाका विभिन अन्तर्गतको जग्गा प्राप्त गरेको
202.
ललितपुर धोविघाटस्थित नर्सरी प्राईमरी स्कुलकले लण्डन निवासी पर्यटकसंग खरीद गरेको मिनिबस मोटर १ (एक) मा लाग्ने पैठारी भन्सार महसुल छुट
203.
हिमालयटी गार्डेन एण्ड फार्मिङ्ग कं प्रा लि को नाममा दर्ता रहेको जग्गा चिया उद्योगको काममा रहेसम्म हदबन्दीमा छुट दिएको
204.
राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत श्री लोकबहादुर विष्ट र श्री तेजबहादुर प्रसाईलाई सरुवा गरेको
205.
श्री महेश्वरराजलाई पानी गोश्वाराको शाखा अधिकृतमा सरुवा गरेको
206.
शिक्षा मन्त्रालयको लागि वाग्मती अञ्चल काठमाडौं नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
207.
मूर्तिसम्बन्धी मुद्दाको उजुरी लिई कारवाई र किनारा गर्न वाग्मती विशेष अदालतलाई सुम्पिएको
208.
विशेष अदालतहरुले आफूलाई सुम्पिएका मुद्दाहरुको मासिक र वार्षिक प्रतिवेदन नियमित रुपले कानुन मन्त्रालय न्याय प्रशासन शाखामा पठाउनु पर्ने
209.
श्री विष्णुबाहादुर सिंहले नेपाल प्रशासन सेवाको राजपत्राँकित तृतीय श्रेणीको पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको
210.
सेन्ट्रल वर्कशप निर्माणको लागि वाग्मती अञ्चल काठमाडौं जिल्ला सिनामंगल गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
211.
रा. प. तृतीय श्रेणी श्री माधवप्रसाद शर्मा र श्री प्रल्हादप्रसाद शाहलाई सरुवा गरेको
212.
शाखा अधिकृत श्री गणेशप्रसाद लम्साललाई भूमि प्रशासकमा का. मु. गरेको
213.
ना. सु. श्री इन्द्रप्रसाद पन्तलाई शाखा अधिकृतमा का. मु. गरेको
214.
सचिव श्री सुरेन्द्रराज शर्मालाई नोकरीबाट वरखास्त गरेको-श्री कृष्णमान प्रधानलाई नेपाल प्रशासन सेवाको रा प तृतीय श्रेढीमा नियूक्त गरी
215.
निर्माण तथा यातायात मन्त्रालयको भुल सुधार
216.
केही संगठित स्वशासित संस्था तथा संस्थानहरुको कर्मचारीहरुको सञ्चयकोषमा कर्मचारी सञ्चयकोष ऐन २०१९ लागू हुने गरी घोषित गरेको
217.
कर्मचारी सञ्चय कोषले पेश गरेको आर्थिक वर्ष २०२८-२९ को वार्षिक प्रतिवेदन प्रकाशित गरेको
218.
श्री बाबुकाजी बज्राचार्यलाई निर्माण तथा यातायात मन्त्रालयको शाखा अधिकृत पदमा सरुवा गरेको
219.
राप्ती अञ्चल अदालतको सदरमुकाम सल्यानबाट दाङ्ग तुलरीपुरमा सारेको
220.
कालीमाटी कलंकी स्थानदेखि थानकोटसम्मको सडक सुधार गरी आधुनिक ढाँचाबाट निर्माण गर्नको लागि जग्गा प्राप्त गरेको
221.
पैठारी हुने मालवस्तुहरुको भन्सार महसुल सम्बन्धमा अधिकतम सरविधा प्राप्त मुलुकहरुमा भारतलाई समाबेश गरेको
222.
बाग्लुङ अस्पतालको विस्तारको निमित्त धवलागिरी अञ्चल बाग्लुङ जिल्ला कालिका आर्दश गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
223.
श्री विश्वनाथ अधिकारीलाई श्री ५ को सरकारको छापाखानाको निर्देशकमा का. मु. गरेको
224.
जल उपादेयता विषय संयुक्त अध्ययन र विकास गराउन समिति गठन
225.
श्री सूर्यप्रसाद दाहाललाई भूमि प्रशासकमा का.मु. गरेको
226.
निजामती कर्माचारीहरुले कर्माचारी परिचय पत्र राख्नु पर्ने सूचना प्रकाशित गरेको
227.
श्री कृष्णबहादुर देउजालाई रेखदेख दौडाहाको बिशिष्ट श्रेणीको पदमा सरुवा गरेको
228.
रुपन्देहीका प्र. जि. अ श्री महेन्द्रनाथ खनाललाई नोकरीबाट हटाएको-श्री अक्षतमान प्रधान र श्री नानीकाजी विष्टलाई सरुवा गरेको
229.
सुचना विभाग-श्री ५ को सरकारको छापाखानाको भुल सुधार
230.
त्रिभुवन विमास्थलमा नेपाल आयल निगमको हवाई इन्धन राख्ने डिपोको निमित्त वाग्मती अञ्चल काठमाडौं जिल्ला सिनामंगल गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
231.
विद्युत विभाग अन्तर्गत बुटवल सब स्टेशन बनाउनको लागि लुम्बिनी अञ्चल रुपन्देही जिल्ला बुटवल खर्स्यैाली नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
232.
उप सचिव श्री सुरेन्द्रमान बैश्यलाई सह सचिवमा का. मु. गरेको
233.
सहायक पञ्चायत विकास अधिकारी श्री मोहमद याकुव हुसेनलाई पञ्चायत विकास अधिकारीमा का. मु. गरेको
234.
सुनसरी समेत ६ जिल्लाहरुमा घ श्रेणीको नयाँ कारागार कार्यालयहरु खडा गर्ने निर्णय गरेको
235.
का. मु. उप निर्देशक श्री गुणनिधि नेपाललाई निर्देशकमा का. मु. गरेको
236.
श्री विनोदप्रसाद शर्मा समेत ८ जनालाई रा. प. तृतीय श्रेणी प्राविधिक पदहरुमा नियुक्ति गरी पदस्थापन गरेको
237.
उप सचिव श्री अञ्जीरमानसिंह प्रधानलाई सह सचिवमा का. मु. गरेको
238.
शाखा अधिकृत श्री योगेन्द्रराज शर्मालाई उपसचिवमा र ना.सु. श्री अनन्तनाथ बोकी श्रेष्ठलाई शाखा अधिकृतमा का. मु. गरेको
239.
ना.सु. रमेशप्रसाद वाग्लेलाई शाखा अधिकृतमा का. मु. गरेको
240.
ना.सु. श्री अनिरुद्रप्रसाद पाण्डेलाई शाखा अधिकृतमा का. मु. गरेको
241.
श्री हरिभक्त श्रेष्ठलाई कायम मुकायम मुकरर गरेको
242.
ना.सु. श्री पूर्णबहादुर डंगोलालाई शाखा अधिकृतमा र शाखा अधिकृत श्री राजबहादुर मिश्रलाई उप सचिवमा का. मु. गरेको
243.
ना.सु. श्री फणीन्द्रनाथ पाण्डेलाई शाखा अधिकृतमा का. मु. गरेको
244.
ना.सु. श्री रामलाल श्रेष्ठ समेत ३ जनालाई, ना.सु. श्री रुद्रलाल श्रेष्ठलाई, ना.सु. श्री ध्रुवराज पाण्डेलाई शाखा अधिकृतमा का. मु. गरेको
245.
श्री नारायणप्रसाद समेत ३ जनालाई रा.प. द्धितीय श्रेणीको पदमा का. मु. गरेको
246.
नारायणी अञ्चलमा खटिएको गठन दौडाहा टोलीको अध्यक्ष र सदस्यहरुलाई विशेष प्रहरी अधिकृतको अधिकार सुम्पेको
247.
प्रहरी ऐन २०१२ को दफा १० १ को सबै अधिकार नारायणीमा खटिएको दौडाहा टोलीको अध्यक्ष सम्पेको
248.
जगेडा का.मु. अं. न्यायाधीश श्री उदयराज उपाध्यायलाई महाकाली अञ्चल अदालतको अञ्चल न्यायाधीश भई खटाइएको
249.
श्री विश्वनाथ अधिकारीलाई गण्डकी जिल्ला अदालतको अतिरिक्त जिल्ला न्यायाधीश भई काम गर्न खटाइएको
250.
प्र. मोहनचन्द अधिकारीसमेत भएको राजकाज अपराधसम्बन्धी मुद्दा वाग्मती अञ्चल अदालतलाई सुम्पेको
251.
सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ अन्तर्गतको अधिकार क्षेत्रीय बसोबास कार्यालयका प्रमुखहरुलाई आ आफ्नो क्षेत्र भित्रका मधेश तथा तराई सवै जिल्लाहरुमा प्रयोग गर्न प्रदान गरेको
252.
ना.सु. श्री राधामान श्रेष्ठलाई शाखा अधिकृतमा का.मु. गरेको
253.
शाखा अधिकृत श्री खेमराज शाहलाई भूमि प्रशासकमा का.मु. गरेको
254.
शाखा अधिकृत श्री गंगाराम यादव र ढुण्डिराज उपाध्यायलाई भूमि प्रशासकमा र हरिमोहनलाल दासलाई शाखा अधिकृतमा का.मु. गरेको
255.
ना.सु. श्री मोतीकाजी बज्राचार्यलाई शाखा अधिकृतमा का.मु. गरेको
256.
श्री ५ को सरकारको छापाखाना र सूचना विभागको भूलसुधार
257.
सर्लाही अस्पतालको विस्तारको निमित्त सर्लाही जिल्ला विष्णपुर गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
258.
हेटौंडा र भरतपुर सबस्टेशन बनाउनको लागि मकवानपुर र चितवन जिल्ला अन्तर्गतको जग्गा प्राप्त गरेको
259.
मालसामन निकासी गरी परिवर्त्य विदेश मुद्रा आर्जन गर्ने व्यापारिक फर्महरुले आफूले पाएको बोनसबाट मालवस्तुहरु पैठारी गर्ने
260.
श्री ५ महेन्द्र स्मूति संग्रहालयको लागि काठमाडौं जिल्ला टङ्गशेवर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
261.
श्री मोतीप्रसाद उपाध्यायलाई का. मु. गरेको
262.
श्री हरिमान थैवलाई का. मु. गरेको
263.
श्री लीलाबहादुर वस्नेतलाई जिल्ला न्यायाधीश भई काम गर्न खटाएको
264.
श्री पूर्णबहादुर रानालाई का. मु. गरेको
265.
झोरा क्षेत्रको जग्गासम्बन्धी नियमावली २०२८ संशोधन सहित अनुसार मोसङ सुनसरी र झापा जिल्लामा सोही नियमको प्रयोजनको लागि अधिकारी तोकेको
266.
तोरी र तोरीको तेलको स्टक नियन्त्रण बाँके बर्दिया दाङ धनगढी र मकवानपुर बाहेक अन्य जिल्लाहरुमा लागु नहुने गरी आदेश जारी गरेको
267.
हेटौंडा नगर पञ्चायत लागि हेटौंडा नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
268.
बाग्मती अञ्चल ट्राफिक प्रहरी पोष्ट विस्तार गर्नको लागि का. न. प. अन्तर्गतको जग्गा प्राप्त गरेको
269.
शिकार बन्द समयमा शिकार अनुज्ञामपत्र दिने निषेध गरेको
270.
कानुन व्यवासायीमा नाम दर्ता गरी प्रमाणपत्र दिएको
271.
श्री डम्बरध्वजलाई गृह पञ्चायत मन्त्रालयको शादा अधिकृतमा सरुवा गरेको
272.
श्री रामशिषप्रसाद शाह समेत ३ जनालाई सरुवा गरेको-श्री टेकबाहादुर थापालाई का. मु. गरेको
273.
श्री रामहृदयप्रसाद सिंह समेत ३ जनालाई सरुवा गरेको
274.
श्री पूर्णहर्ष बज्राचार्यलाई निर्देशकमा का. मु. गरेको
275.
शाखा अधिकृत श्री माधबहादुर बिष्ट र श्री सूर्यबहादुर ओलीलाई का. मु. गरी काजमा खटाएको
276.
ना.सु. श्री गोपालप्रसाद कोईराला र श्री रामप्रसाद अमात्यलाई शाखा अधिकृतमा का.मु. गरेको
277.
एकाउण्टेण्ट ना.सु. श्री ताराप्रसाद पाण्डेलाई बडालेखापालमा का.मु. गरेको
278.
सहसचिव श्री प्रकाशचन्द्र ठाकुरलाई नोकरीबाट बरखास्त गरेको
279.
सहसचिव श्री शार्दुल शमशेर राणालाई ०३०-७-२४ देखि सचिवमा का. मु.
280.
सहसचिव श्री शार्दुल शमशेर राणालाई ०३०-८-२२ देखि सचिवमा का.मु.
281.
शाखा अधिकृत श्री जगदीश्वर उपाध्यायलाई उप सचिवमा का.मु. गरेको
282.
जिल्ला स्तरीय आय निर्धारण समिति गठन गरेको
283.
नेपालगञ्जमा नयाँ प्रस्तावित विमानस्थल समेत बिभिन्न निर्माण कार्यको लागि बाँके जिल्ला मनिकापुर गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
284.
क्षेत्र विभाजन अनुसार दुर्गमस्थान भत्ता दिने सूचना प्रकाशित गरेको
285.
शाखा अधिकृत श्री विश्वनाथ श्रेष्ठ समेत ३ जनालाई सरुवा गरेको
286.
शाखा अधिकृत श्री मोतिलाल श्रेष्ठलाई भूमि प्रशासकमा कामु गरेको
287.
सिंहदरवार संविधान पुन निर्माण समिति (गठन) आदेश, २०३०
288.
मिति ३ महीना वा सो भन्दा कम अवधिको निमित्त तालीममा जानेहरुलाई छात्रवृत्तिमा समावेश नगर्ने गरी तोकेको
289.
कानून किताब व्यवस्था समितिको सदस्यमा श्री ५ को सरकारको छापाखानाको एक जना प्रतिनिधि समेत समावेश गर्ने गरी तोकेको
290.
लेखापरीक्षण अधिकारी श्री विष्णुबहादुर के.सी. लाई लेखापरीक्षण निर्देशकमा का. मु. गरेको
291.
शाखा अधिकृत श्री उदयबहादुर बानियाँलाई उप सचिवमा का. मु. गरेको
292.
निर्माण तथा यातायत मन्त्रालय सडक विभागको भूलसुधार
293.
दाङघोराही मुख्य हुलाको भवन निर्माणको लागि दाङदेउखुरी जिल्ला घोराही गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
294.
इजाजत प्राप्त गरेर मात्र मेची, कोशी र सगरमाथा अञ्चलबाट राईस ब्रान ढूटो भारतमा निकासी गर्न पाउने आदेश जारी गरेको
295.
सहायक नापी अधिकृत श्री जुवेरअहमद खांलाई नापी अधिकृतमा का.मु. गरेको
296.
श्री अमरराज भण्डारीलाई राष्ट्रिय योजना आयोगको सचिवालयको शाखा अधिकृतमा सरुवा गरेको
297.
शाखा अधिकृतमा श्री विद्यानाथ घिमिरे समेत ४ जनालाई सरुवा गरेको
298.
लेखापरीक्षण अधिक्षक श्री भुपध्वज अधिकारीलाई लेखापरीक्षण अधिकारीमा का.मु. गरेको
299.
सह सचिव श्री रामप्रसाद शर्मालाई सचिवमा का.मु. गरेको
300.
इजाजत प्राप्त गरी भारतबाट नेपाल अधिराज्यभित्र जगर समेत १५ वस्तुहरु पैठारी गर्न पाउने आदेश जारी गरेको
301.
भूमि प्रशासक श्री टंकबहादुर स्वाँरलाई अवकाश दिएको
302.
शाखा अधिकृत श्री ऋषिराम शर्मा र श्री नारायण प्रसाद पराजुलीलाई भूमि प्रशासकमा का.मु. गरेको
303.
शाही चितौन राष्ट्रिय निकुञ्ज नियमावली, २०३०
304.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको केही दफाहरुको प्रयोजनको निमित्त अधिकारीहरु तोकेको
305.
कर्मचारी सञ्चय कोषमा सम्झौता गरेको संगठित स्वशासित संस्था तथा संस्थानहरुमा कर्मचारी सञ्चय कोष ऐन, २०१९ लागू गर्ने निर्णय गरेको
306.
जे सी बाल सदर सिकियाही पूर्व प्राथमिक पाठशालाले वेलायत निवासी श्रीमती डाचना ईलिजावेथसंग,अमर आदर्श विद्यालय बानेश्वर काठमाडौंले क्यानाडा निवासी श्री टेरी प्रिडीसंग खरीद गेरेको मिनिबस १ छुट
307.
तोरी र तोरीको तेलको स्टक नियन्त्रण गरिएकोमा बाँके जिल्ला बाहेक अन्य सबै जिल्लामा फुकुवा गरेको
308.
शाखा अधिकृत श्री अक्षतमान प्रधानलाई प्रमुख जिल्ला अधिकारीमा का.मु. गरेको
309.
कर्मचारी सञ्चय कोष ऐन २०१९ बमोजिम सम्झौता गरेको रत्न रेकर्डिङ संस्थानमा उक्त ऐन लागू हुने गरी घोषणा गरेको
310.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०
311.
हातहतियार खरखजाना दोश्रो संशोधन नियमावली, २०३०
312.
जनकपुर विमानस्थलको ट्रान्समिटिङ स्टेशन भवन जाने बाटो निर्माणको निमित्त धनुषा जिल्ला कुवा रामपुर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
313.
तौलिहवामा सब स्टेशन र भवनहरु बनाउनको लागि कपिलबस्तु जिल्ला तौलिहवा ठूलो वडगदवा गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
314.
होमनाथ ढकालको मृत्यु भएको ज्यानसम्बन्धी मुद्दाको कारवाई र किनारा गर्न वाग्मती विशेष अदालतलाई सुम्पेको
315.
नारायणी अञ्चल सिंचाइ विकास योजनाको घरहरु निर्माण निमित्त पर्सा जिल्ला परसानी गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
316.
सल्लाहकार (पहिलो संशोधन) नियमावली, २०३०
317.
शाखा अधिकृत श्री भोलानाथ पाण्डेलाई उप निर्देशकमा का. मु. गरेको
318.
लेखापाल श्री यामबहादुर कर्माचार्यलाई बडा लेखापालमा का.मु. गरेको
319.
सह सचिव श्री नरकान्त अधिकारीलाई सचिवमा का.मु. गरेको
320.
ना.सु. श्री पृथ्वीमानसिंह श्रेष्ठलाई शाखा अधिकृतमा का.मु. गरेको
321.
श्री शंकरराज जोशीलाई भूमिसुधार मन्त्रालयको शाखा अधिकृतमा सरुवा गरेको
322.
श्री पुष्करप्रसाद लामिछानेलाई सूचना विभागको उपनिर्देशकमा र श्री गोविन्दराज पाण्डेलाई नेपाल लोकसेवा आयोगको सह सचिवमा सरुवा गरेको
323.
दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश चूडामणिप्रसाद अधिकारीलाई काठमाडौं जिल्ला अदालतको जिल्ला न्यायाधीश भई काम गर्न खटाएको
324.
शाखा अधिकृत श्री वीरेन्द्रकुमार यादवलाई खोटाङ जिल्ला अदालतको जिल्ला न्यायाधीश भई काम गर्न खटाएको
325.
भक्तपुर जिल्ला सल्लाघारीदेखि खरिपाटिसम्मको सडक आधुनिक ढाँचाबाट निर्माण गर्नको निमित्त भक्तपुर जिल्लाको विभन्न पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
326.
रकमको साँवा र ब्याजमा जिल्ला पञ्चायत कार्यलयको सोलुखुम्बुमा कर्मचारी संञ्चयकोष ऐन २०१९ लागू गरेको
327.
साँवा र व्याजमा जिल्ला पञ्चायत कार्यलय अर्घखाँचीमा कर्मचारी संञ्चयकोष ऐन २०१९ लागू गरेको
328.
खाँदवारीमा अस्पताल स्थापना गर्न संखुषासभा जिल्ला खांदवारी गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
329.
निजामती सेवा नियमावली २०२१ को अनुसुची १(क) मा पुनर्वास बिभागका महानिर्देशकलाई समावेश गरेको
330.
शाखा अधिकृत श्री गजेन्द्रबहादुर मल्ललाई उपसचिवमा का. मु. गरेको
331.
लुम्बिनी विकास योजनाको लागि लुम्बिनी अञ्चल रुपन्देही जिल्लाको विभिन्न गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
332.
उप सचिव श्री कृष्णरक्ष राजभण्डारीलाई सह सचिवमा का. मु. गरेको
333.
सह सचिव श्री शार्दुल शमशेर राणालाई सचिवमा का. मु. गरेको
334.
श्री उत्तमकुमार श्रेष्ठलाई का. मु. गरेको
335.
श्री बालेश्वरप्रसाद थारु समेत १० जना रा. प. द्धितिय श्रेणिमा अधिकृतलाई सरुवा गरेको
336.
श्री बुद्धिसागरप्रसाद थारु समेत १० जना रा. प. द्धितिय श्रेणिमा अधिकृतलाई सरुवा गरेको
337.
मिति २०३१ सालको सार्वजनिक बिदा र अरु पर्व बिदाहरु
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig