User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
"हिमालयन ग्रिन पार्टी" नामक राजनितिक दल दर्ता गर्ने निर्णय गरेको
2.
चोलेन्द्र शम्शेर ज. व. रा. लाई न्यायाधीश पदमा नियूक्ति र पदस्थापन गरेको
3.
जगदिश खड्का समेत अन्यलाई श्रेत्रीय प्रशासक नियूक्त गरेको
4.
भूमि सम्बन्धी (छैठौ संशोधन) अध्यादेश, २०६१
5.
कारागार (दोस्रो संशोधन) अध्यादेश, २०६१
6.
ऋणपत्रको प्रथमिक तथा दोस्रो वजार व्यवस्थापन नियमावली २०६१
7.
प्रहरी (दशौं संशोधन) नियमावली, २०६१
8.
स्थानीय प्रशासन (पाँचौ संशोधन) अध्यादेश, २०६१
9.
आकस्मिक बीमा कोष संचालन (पहिलो संशोधन) नियमावली, २०६१
10.
मूल्य अभिबृद्धि कर (छैठौ संशोधन) नियमावली, २०६१
11.
शाही नेपाली सैनिक नियूक्त र व्यवस्था (अठारौ संशोधन) नियमावली, २०६१
12.
राजदरबारको सूचना कार्यभार सम्हाल्ने
13.
सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार दुर्गा श्रेष्ठले सम्हाल्नु भएको
14.
भैरवप्रसाद लम्साललाई न्यायाधीश भई काम काज गर्न तोकेको
15.
राष्ट्रिय न्यायिक प्रतिष्ठान अध्यादेश, २०६१
16.
नेपाल सन्धि (पहिलो संशोधन) अध्यादेश, २०६१
17.
निर्वाचन आयोगको सूचना नगरपालिकाको सम्पुर्ण वडाहरुमा लागत विवरण अध्यावधि गर्ने
18.
परराष्ट्र मन्त्रालयको कार्यभार कीर्तिनिधि बिष्टले सम्हाल्नु भएको
19.
नेपाल राष्ट्र बैड्क अध्यादेश २०६१
20.
नागरिक उड्यन मन्त्रालयको कार्यभार कृष्णलाल थकालीले सम्हाल्नु भएको
21.
राजदरबारको सूचना कार्यभार सम्हाल्ने
22.
अर्थ मन्त्रालयको कार्यभार रामनारायण सिंहले सम्हाल्नू भएको
23.
नेपाल स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०६१
24.
अर्थ मन्त्रालयको सूचना सुरु तलबको २० प्रतिशत को बिशेष भत्ता दिने निर्णय गरिएको
25.
अमेरिकाका लागि केदारभक्त श्रेष्ठलाई राजदूत नियूक्त गरेको
26.
५५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशबासीका नाममा बक्सेको सन्देश
27.
उड्यन मन्त्रालयको कार्यभार कृष्णलाल थकालीले सम्हाल्नु भएको
28.
महान्यायाधिबक्ताको पदमा पवन कुमार ओझालाई नियूक्त गरेको
29.
आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गरेको
30.
भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरि काम कर्तव्य अधिकार तोकेको
31.
राजदरबारको विज्ञप्ति
32.
गरीबी निवारण कोष अध्यादेश २०६१
33.
पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी अध्यादेश, २०६१
34.
सूचना तथा सञ्चार मन्त्रालयको सूचना रेडियो एेन २०१४ लार्इसेन्स सवन्धी सुचना
35.
श्री ५ महाराजाधिराजका प्रमूख सचिवालय राजदरबारको सूचना
36.
महादेवप्रसाद यादवले महान्यायाधिवक्ताको पदबाट राजीनामा स्वीकृत गरिवक्सेको
37.
सूचना तथा सञ्चार मन्त्रालयको सूचना छपाखाना मा अन्तरर्वार्ता वा लेख निषेध गरिएको वारे
38.
राजदरबाको बिज्ञप्ति
39.
गभर्नर पदमा श्री विजयनाथ भट्टरार्इलार्इ नियुक्ति गरेको वार
40.
ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रको नाममा बक्सेको शाही घोषणा
41.
स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) अध्यादेश, २०६१
42.
बैड्क तथा वित्तिय संस्था सम्बन्धी अध्यादेश, २०६१
43.
राजदरबारको सूचनाहरु मन्त्रीको कार्यभार सम्हाल्ने वार
44.
जाँचबुझ समितिको कार्यबधि थप गरेको
45.
विशेष भत्ता र स्थलगत अपरेशनमा खटिएका सुरक्षाकर्मिको लागि थप भत्ता दिने निर्णय गरेको
46.
आर्थिक प्रशासन सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०६१
47.
गृह मन्त्रालयको कार्यभार प्रकाशमान सिंहले सम्हाल्नु भएको
48.
प्रधान न्यायाधीशमा हरिप्रसाद शर्मालाई नियूक्त गरेको
49.
आर्थिक अध्यादेश, २०६१
50.
बिनियोजन अध्यादेश, २०६१
51.
ऋण तथा जमानत (पन्ध्रौ संशोधन) अध्यादेश, २०६१
52.
बीउ विजन एेन, २०४५ विभिन्न जिल्लामा लागु हुने मिति तोकेको
53.
स्थानीय विकास मन्त्रालयको सूचना जन्म, मृत्यु तथा ब्यक्तिगत घटना दर्ता गर्ने
54.
सशस्त्र प्रहरी संचालन गर्ने अधिकार गृह मन्त्रालयको सचिवलाई प्रत्यायोजन गरेको
55.
चिनी आयात गर्दा लाग्ने भन्सार महसुल कायम गरेको
56.
राष्ट्र ऋण (पहिलो संशोधन) नियमावली, २०६१
57.
स्थानीय स्वायत शासन (दोस्रो संशोधन) नियमावली, २०६१
58.
एल. पी. ग्यास आयात गर्दा लाग्ने भन्सार महशूल कायम गरेको
59.
तीर्थमान शाक्यलाई लोकसेवाको अध्यक्ष पदमा नियूक्त गरेको
60.
वातावरण मन्त्रालयको सूचनामा संशोधन गरेको
61.
डा. मदनकुमार भट्टराईलाई गणतन्त्र हंगेरीको लागि राजदूत नियूक्त गरेको
62.
सूचना तथा संचार मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नू भएको
63.
विज्ञान तथा प्रबिधि मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नू भएको
64.
नागरिक उड्डयन मन्त्रालयको कार्यभार गृह मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्नु भएको
65.
न्यायाधीश बलिराम कुमारले आफ्नो पदबाट राजिनामा स्वीकृत गरेको
66.
रासायनिक मल नियन्त्रण आदेश
67.
शिक्षा तथा खेलकुद मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नू भएको
68.
दूरसंञ्चार नियमावलीमा हेरफेर गरेको
69.
बैदेशिक रोजगारको लागि नेपाली कामदार पठाउन सकिने बिभिन्न मुलुकलाई तोकेको
70.
सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नु भएको
71.
लुम्बिनी बौद्ध बिश्वबिद्यालय अध्यादेश, २०६१
72.
भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्यभार विमलेन्द्र निधिले सम्हाल्नु भएको
73.
राज परिवार खर्च व्यवस्था पहिलो संशोधन अध्यादेश, २०६१
74.
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश २०६१
75.
आपूर्ति मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नु भएको
76.
स्वास्थ्य मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नु भएको
77.
न्युजिल्यान्ड लाई नेपाली कामदार पठाउन सकिने मुलुकको रुपमा तोकेको
78.
संबिधान दिवसको उपलक्ष्यमा देशबासीको नाममा बक्सेको शाही सन्देश
79.
कृषि तथा सहकारी मन्त्रालयको कार्यभार दीपकुमार उपाध्यायले सम्हाल्नु भएको
80.
वाणिज्य मन्त्रालयको कार्यभार अशोककुमार राईले सम्हाल्नु भएको
81.
चिनीमा पन्ध्र प्रतिशत भन्सार महशूल कायम गरेको
82.
शाही सन्देश
83.
प्रधानमन्त्री सहायता कोष (पहिलो संशोधन) नियमावली, २०६१
84.
आतड्ककारी बिध्वसात्मक कार्य अध्यादेश २०६१
85.
गृह मन्त्रालयको सूचना जाँच वुझ अायोगको कार्याविधि
86.
भूमि सम्बन्धी अध्यादेश २०६१
87.
कारागार अध्यादेश २०६१
88.
सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नु भएको
89.
अर्थ मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नु भएको
90.
समाज कल्याण मनत्रालयको कार्यभार बाचस्पति देवकोटाले सम्हाल्नू भएको
91.
राजदरबारको सूचना मन्त्री को कार्यभार सम्हाल्ने
92.
उच्चस्तरीय आयोग गठन आदेश
93.
सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) नियमावली, २०६१
94.
पुनरावेदन अदालतहरु मुख्य न्यायाधीश पदमा नियुक्ति गरेको
95.
नेपाल सन्धि (पहिलो संशोधन) अध्यादेश, २०६१
96.
राष्ट्रिय न्यायिक प्रतिष्ठान अध्यादेश २०६१
97.
कानूनी सहायतासम्वन्धी ऐन, २०५४ प्रारम्भ हुने जिल्ला ताेकेको
98.
स्वास्थ्य मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नु भएको
99.
नेपाल राष्ट्र बैंक (पहिलो संशोधन) अध्यादेश, २०६१
100.
बिद्युतीय कारोबार अध्यादेश, २०६१
101.
परराष्ट्र मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नु भएको
102.
जाँचबूझ आयोग गठन गरेको
103.
शिक्षा तथा खेलकुद मन्त्रालयको कार्यभार प्रकाशमान सिंहले सम्हाल्नु भएको
104.
केन्द्रीय बाल कल्याण समिति गठन गरेको
105.
यातायात व्यवस्था मन्त्रालयको सूचना बैदेशिक रोजगारका लागी गोला प्रथाद्धारा छनोट गर्ने वारे
106.
रामप्रसाद दाहाल समेत ५ जनालाई पशुपति क्षेत्र बिकास कोष सन्चालन परिषद् मा मनोनीत गरेको
107.
आवश्यक सेवा सञ्चालन सेवामा हड्ताल गर्न निषेध गरेको
108.
रोजगार प्रवर्द्धन आयोगलाई खारेज गरिएको
109.
डा. रमेशानन्द बैद्यलाई न्यूजिल्याण्डका लागि राजदूत नियुक्त गरेको
110.
खेलकूद मन्त्रालयको कार्यभार शेरबहादुर देउवाले सम्हाल्नु भएको
111.
गरीबी निवारण कोष अध्यादेश २०६१
112.
पूर्वाधार संरचनाको निर्माण निजी लगानी सम्बन्धी अध्यादेश २०६१
113.
शिक्षा आठैां संशोधन अध्यादेश २०६१
114.
बैंक तथा बित्तीय संस्था सम्बन्धी अध्यादेश २०६१
115.
शारदाप्रसाद पण्डितलाई सर्वेाच्च अदालतको न्यायाधीश पदमा नियूक्त गरेको
116.
स्थानीय स्वायत्त शासन पहिलो संशोधन अध्यादेश २०६१
117.
परराष्ट्र मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नू भएको
118.
चलचित्र नियमावली २०५७ को अनुसूचीमा हेरफेर गरेको
119.
न्यायधीस श्री कृष्ण कुमार वर्माको र श्री शुशील कुमार पन्तको राजीनाम स्वीकृत गरिएको
120.
निर्वाचन आयोगको सूचना, दल दर्ता गर्ने निर्णय
121.
अन्त शुल्क (तेस्रो संशोधन) नियमावली, २०६१
122.
कोरिया र अष्ट्रेलियाका लागि डा. रमेशानन्द बैद्यलाई नियुक्त गरेको/ श्री पुष्करमान सिंह राजभण्डारीलार्इ ईरानकाे लागि राजदूतमा नियुक्त
123.
आर्थिक अध्यादेश २०६१
124.
राष्ट्र ऋण उठाउने अध्यादेश, २०६१
125.
राजदरबारको बिज्ञप्ती
126.
कर्णध्वज अधिकारीलाई भुटानका लागि राजदूत नियुक्त गरेको
127.
केदारभक्त श्रेष्ठलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको
128.
यातायात मन्त्रालयको सूचनाहरु, सवारी चालक अनुमति पत्रका लागि दरखास्त दिने वारे
129.
अर्थ मन्त्रालयको सूचना, कर छुट सम्बन्धी
130.
अर्थ मन्त्रालयको सूचना, मु. अ. कर छुट सम्बन्धी
131.
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरिएको
132.
मन्त्रिपरिषद् गठनको लागि सिफारिस चढाउन हुकुम बक्सेको
133.
प्रतिनिधि सभाको निर्वाचन प्रारम्भ गर्न मन्त्रिपरिषद् गठन गर्न अाव्हान गरेको
134.
निर्वाचन आयोगको सूचना राजनितिक दलहरु को नाम दर्ता गर्ने निर्णय
135.
शाही शुक्लाफाँट बन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र तोकेको
136.
श्रम तथा राेजगार प्रवर्द्धन विभागका महानिर्देशकलार्इ अधिकार प्रत्यायाेजन गरिएको
137.
बिश्व व्यापार संगठनको स्थापना गर्ने सम्बन्धमा व्यवस्था भएको सम्झैाता
138.
राजपरिवार खर्च व्यवस्था (पहिलो संशोधन) अध्यादेश, २०६१
139.
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको व्यवस्था गर्न बनेको अध्यादेश २०६१
140.
राजपरिवार खर्च व्यवस्था ऐन २०३१ लाई सशोधन गर्न बनेको अध्यादेश
141.
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश २०६१
142.
पंछी जन्य अन्य अप्रशोधित सामाग्रीहरु पैठारी गर्न प्रतिवन्ध लगाएको
143.
प्रधानमन्त्री श्री सूर्य ब. थापाले राजिनामा दिनु भएको
144.
उखडासम्बन्धी काम कारबाही गर्न एक समिति गठन गरिएको
145.
नागरिक उड्डयन मन्त्रालयको सूचनाहरु
146.
शाही नेपाली सैनिक बिमान सेवा व्यापारिक उडान बिकास समिति आदेश
147.
पुनरावेदन अदालतहरुका न्यायाधीश पदमा नियूक्त गरेको
148.
शाही सन्देश
149.
नेपाल कृषि सेवा नियमहरु २०५० को अनुसूचीमा हेरफेर
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig