User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव बाट नयाँ बर्षको अवसरमा शाही सन्देश
2.
बेरुजु पछर्यैाट गर्ने निर्णय गरेको
3.
सूदनप्रसाद पोखरेललाई सचिव पदमा बढूवा गरेको
4.
समाज कल्याण मन्त्रालयको कार्यभार कृष्णप्रसाद सिटौलाले सम्हाल्नु भएको
5.
अधिकृतहरुलाई न्यायाधीश पदमा नियूक्त गरेको
6.
निर्वाचन सम्बन्धी मुद्दामा कारबाही किनारा गर्न गठित निर्वाचन अदालतहरु मध्ये दिपायल डोटीको म्याद थप गरिएको सूचना
7.
न्यायाधीशहरुलाई सरुवा गर्ने निर्णय गरेको
8.
उड्डयन मन्त्रालयको कार्यभार सिद्धराज ओझाले सम्हाल्नु भएको
9.
जिल्ला न्यायधिस श्री रघुनाथ अर्यालले दिनुभएको राजिनामा स्वीकृत गरिबक्सेको
10.
मुख्य न्यायाधीशहरुलाई पुनरावेदन अदालतमा सरुवा गरेको
11.
जिल्ला न्याधिशलाई सरुवा गरेको
12.
जलस्रोत मन्त्रालयको कार्यभार गिरिजाप्रसाद कोईरालाले सम्हाल्नु भएको
13.
बायुसेवा निगमका कर्मचारीको सेवा शर्त र सुबिधा सम्बन्धी नियमावली, २०५८
14.
अर्थ मन्त्रालयको कार्यभार चक्रप्रसाद बाँस्तोलाले सम्हाल्नू भएको
15.
स्वास्थ्य मन्त्रालयको कार्यभार महेश आचार्यलेसम्हाल्नू भएको
16.
जाँचबुझ समिति गठन गरेको
17.
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२३ दिएको अधिकार प्रयोग देहायका अधिकार चलचित्र विकास वोर्डलाई सम्पिएको
18.
निर्वाचन आयोगको सूचनाहरु, मतदाता हुने मिति र समय तोकेको
19.
राज्यारोहणको घोषणा
20.
राज्य सहायक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०५८ जेठ २१ गतेका दिन देशबासीको नाममा बक्सेको शाही घोषणा
21.
राज्यारोहणको घोषणा
22.
नवघोषित श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०५८ जेठ २२ गतेका दिन देशबासीको नाममा बक्सेको शाही घोषणा
23.
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०५८ जेठ २२ गतेका दिन देशबासीको नाममा बक्सेको शाही घोषणा
24.
नारायहिटी राजदरबारको घटेको दुखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउन न्यायधीश केशवप्रसाद उपाध्यलाई अध्यक्षतामा गठित उच्च स्तरीय समिति देहायबमोजिम कार्यक्षेत्र र अधिकार तोकिबक्सेको
25.
नारायहिटी राजदरबारको घटेको दुखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउन न्यायधीश केशवप्रसाद उपाध्यलाई अध्यक्षतामा गठित उच्च स्तरीय समितिलाई ४ दिन म्याद थप
26.
नारायहिटी राजदरबारको घटेको दुखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउन न्यायधीश केशवप्रसाद उपाध्यलाई हुकुम बक्स्यो
27.
जाँचबुझ समितिको कार्यवधि थप गरेको
28.
संसदको बीसैां अधिबेशन आव्हान गरेको
29.
राष्ट्रिय सभाको सदस्यको २० स्थान रिक्त हुदा सूचना प्रकाशन गरेको
30.
नागरीक उड्डयनमन्त्रालयको कार्यभार गोबिन्दराज जोशीले सम्हाल्नू भएको
31.
राष्ट्रिय सभा सदस्य स्थान पूर्ति गर्नको लागि देहायबमोजिमको व्यक्ति निर्वाचित हुनु भएको
32.
राष्ट्रिय सभा सदस्य स्थान पूर्ति गर्नको लागि देहायबमोजिमको व्यक्ति निर्वाचित हुनु भएको
33.
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको सुभजन्मोत्सवका दिन सार्वजनिक बिदा दिने निर्णय
34.
पाटनका रजिष्ट्रारलाई उजुरी दर्ता अधिकृत तोकेको
35.
सामयिक कर असुल ऐन, २०१२ को दफा ३ ले दिएकाे अधिकार प्रयोग गरी श्री ५ सरकारले आदेश जारी गरेको
36.
अर्थ मन्त्रालयको सूचना, मु. अ. कर छुट सम्बन्धी
37.
जग्गा (नाप जाँच) नियमावली २०५८
38.
हाल कायम रहेको कर कार्यालय र मु.अ.क.का. एकीकरण सम्बन्धमा देहायबमाेजिम निर्णय गरेको
39.
पेस्की खर्च ऐन २०५८
40.
गृह मन्त्रालयको कार्यभार चक्रप्रसाद वाँस्तोलाले सम्हाल्ने गरी तोकिबक्सेको
41.
अार्थिक बर्ष २०४७-४८ सम्मको बेरुजू २०५८ साल फागुन मसान्तसम्ममा बेमाख पर्ने भन्ने बाक्यांश संशोधन गरीएको
42.
प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा स्वीकृत गरिबक्सेको
43.
श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गरिबक्सेको
44.
प्रधानमन्त्री श्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरिएको
45.
सरदार श्री सारदा प्रसाद प्रधान र काजी श्री मधुसूदन राजभण्डारीलाई आजीवन सेवा प्रदान गरेको
46.
उड्डयन मन्त्रालयको कार्यभार बिजयकुमार गच्छदारले सम्हाल्नू भएको
47.
गैर सैनिक हवाई उडान (पहिलो संशोधन) नियमावली, २०५८
48.
बैकिङ्क सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गरेको
49.
बिभूषण (चौथो संशोधन) नियमावली, २०५८
50.
स्वास्थ्य मन्त्रालयको कार्यभार वलबहादूर के सी ले सम्हाल्नु भएको
51.
अर्थ मन्त्रालयको कार्यभार गोपालमान श्रेष्ठले सम्हाल्नू भएको
52.
स्थानीय प्रशासन (चौथो संशोधन) ऐन, २०५८
53.
स्वास्थ्य सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको एेन, २०५८
54.
सहकारी मन्त्रालयको कार्यभार जयप्रकाश प्रसाद गुप्ताले सम्हाल्नु भएको
55.
यातायात मन्त्रालयको कार्यभार शरतसिंह भण्डारीले सम्हाल्नु भएको
56.
जग्गा जमीनको बेचबिखन नामसारी वा अन्य कुनै अन्य कुनै प्रकारको हक हस्तान्तरण गर्ने कार्यमा रोक लगाएको
57.
स्थानीय बिकास मन्त्रालयको कार्यभार चिरञ्जीवी बाग्लेले सम्हाल्नु भएको
58.
जग्गा जमीनको बेचबिखन नामसारी वा अन्य कुनै अन्य कुनै प्रकारको हक हस्तान्तरण गर्ने कार्य फुकुवा गर्ने
59.
उड्डयन मन्त्रालयको कार्यभार बिजयकुमार गच्छदारले सम्हाल्नु भएको
60.
वातावण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्यायले सम्हाल्नू भएको
61.
औद्योगिक व्यवसाय ऐन, २०४९ अन्तर्गत देहायका व्यवसाय हरुलाई उद्योगमा वर्गीकरण गरेको
62.
जलपरिबहन व्यवसायलाई सेवा उद्योगमा बर्गिकरण गरेको
63.
अावश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत समावेश र हड्ताल गर्न निषेध गरिएको
64.
श्री ५ बडा महारानी कोमलराज्यलक्ष्मी देवी शाहलाई नेपाल अधिराज्यको मानपदवीहरुका पृथुलाधीस तोकिबक्सेको
65.
वातावरण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्याले सम्हाल्नू भएको
66.
हातहतियार निर्यातमा भन्सार महशूल छूट दिने निर्णय गरेको
67.
मूल्य अभिबृद्धि कर छूट दिने निर्णय गरेको
68.
स्वास्थ्य मन्त्रालयको कार्यभार बिजयकुमार गच्छदारले सम्हाल्नु भएको
69.
स्थानीय बिकास मन्त्रालयको कार्यभार चिरञ्जीवी वाग्लेले सम्हाल्नु भएको
70.
श्री जोगेन्द्र केशरी घिमिरेले आफ्नो पदबाट राजिनामा स्वीकृत गरेको
71.
भू संरक्षण मन्त्रालयको कार्यभार चिरन्जीवी वाग्ले सम्हाल्नू भएको
72.
वातावरण मन्त्रालयको कार्यभार महेश आचार्यले सम्हाल्नू भएको
73.
राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली, २०५८
74.
बीसौं अधिवेशन अन्त्य गरेको
75.
प्रधानमन्त्री श्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषद् हेरफेर थप तथा कार्यविभाजन गरिएको
76.
राजदरबारको सूचना
77.
स्वास्थ्य मन्त्रालयको कार्यभार वलबहादूर के सी ले सम्हाल्नू भएको
78.
बिभूषण (पाँचौं संशोधन) नियमावली, २०५८
79.
वीरेन्द्र एश्वर्य सेवा पदक संस्थापक गरेको
80.
बिभूषण प्रदान गरेको
81.
विजय दशमीको उपलक्ष्यमा देशबासीको नाममा बक्सेको सन्देश
82.
राजदरबारको बिज्ञप्ति
83.
प्रमूख सचिवालय राजदरबारको सूचना
84.
मतदाता परिचय पत्रसम्बन्धी नियमावली
85.
सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार पूर्णबहादूर खड्काले समहाल्नू भएको
86.
बालश्रम निषेध गर्ने सम्बन्धी महाशन्धि
87.
वातावरण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्ययले सम्हाल्नू भएको
88.
बिनियोजन ऐन, २०५८
89.
नेपाल स्वास्थ्य सेवा (दोस्रो संशोधन) ऐन, २०५८
90.
अर्थ मन्त्रालयको कार्यभार गोपालमान श्रेष्ठले सम्हाल्नू भएको
91.
शाही सन्देश
92.
सार्वजनिक सुरक्षा नियमावली २०५८
93.
पूर्वान्यायधिस श्री नरेन्द्र ब. न्याैपाने रहनुभएको एक सदस्यीय जाँचबूझ आयोग गठन
94.
शिक्षा (आठौं संशोधन) नियमावली, २०५८
95.
भैातिक योजना तथा निर्माण मन्त्रालयको कार्यभार खुमबहादूर खड्काले सम्हाल्नू भएको
96.
वातावरण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्यायले सम्हाल्नू भएको
97.
बिज्ञान तथा प्रबिधि मन्त्रालयको कार्यभार नरेन्द्रबिक्रम नेम्वाङ्ले सम्हाल्नू भएको
98.
नायब बडा गुरुज्यूको पदमा प्राध्यापक डा. माधव भट्टराईलार्इ नियुक्त
99.
आतङ्ककारी तथा बिश्वंसात्मक कार्य गर्न बिषेश अदालतलाई तोकेको
100.
राजदरबारको बिज्ञप्ति
101.
आतङ्ककारी तथा बिध्वंसात्मक कार्य अध्यादेश २०५८
102.
सूचना तथा सञ्चार मन्त्रालयको सूचनाहरु
103.
आतङ्ककारी घोषणा गरेको
104.
राष्ट्र ऋण उठाउने ऐन, २०५८
105.
ऋण तथा जमानत (तेह्रौ संशोधन) ऐन, २०५८
106.
न्यायधिस श्री बुद्धिकान्त मैनालीको राजिनामा स्वीकृत र रिक्त न्यायाधिस पदमा ज्ञाईन्द्रबहादुर श्रेष्ठले सम्हाल्नु भएको
107.
यातायात संस्थानलाई बिघटन गरेको
108.
अर्थ मन्त्रालयको कार्यभार गोपालप्रसाद श्रेष्ठले सम्हाल्नू भएको
109.
सडक सीमा कायम गरेको
110.
सहकारी मन्त्रालयको कार्यभार जयप्रकाश प्रसाद गुप्ताले सम्हाल्नू भएको
111.
राजपरिवारका सदस्यहरुलाई राजपरिषद्को सदस्यमा तोकेको
112.
संसद सचिवालय सम्बन्धी ऐन, २०५८
113.
कृषि मन्त्रालयको कार्यभार जयप्रकाशप्रसाद गुप्ताले सम्हाल्नू भएको
114.
राजगुरुज्यु तथा मूल पुरोहितसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०५८
115.
समाज कल्याण मन्त्रालयको कार्यभार ऋषिकेश गैातमले सम्हाल्नू भएको
116.
अर्थ मन्त्रालयको कार्यभार गोपालमान श्रेष्ठले सम्हाल्नू भएको
117.
बिर्ता उन्मूलन (छैठौं संशोधन) नियमावली, २०५८
118.
प्रतिबन्धात्मक बाक्यांश थप गरेको
119.
लाइसेन्स दिंदा र नवीकरण गर्दा लाग्ने दस्तूर छूट दिने निर्णय गरेको
120.
रेडियो सञ्चारमा हेरफेर गरेको
121.
बडा गुरुज्यू श्री केशरीराज पाण्डेको एक बर्ष पदावधि थप
122.
परीक्षा दस्तूर कायम गरेको
123.
बिभूषण (छैठौं संशोधन) नियमावली, २०५८
124.
मानपदबीहरु संस्थापन गरेको
125.
सगरमाथा राष्ट्रिय मध्यवर्ती क्षेत्र तोकेको
126.
पोशाक तथा बस्तूहरुको कोटा वितरण नीति निर्धारण गरेको
127.
आर्थिक ऐन, २०५८
128.
अरि १६ क मिति २०५७ असार २६ गते राजपत्रमा प्रकाशित बस्तु विनिमय प्रणालीको अाधारमा निकासी र पैठारी गर्दा इजाजत पत्र जारी गर्ने व्यवस्था हटाइएको
129.
इजाजत पत्र जारी गर्ने व्यवस्था गरेको
130.
आयूक्त पदमा अच्युतनारायण राजभण्डारीलाई नियुक्त गरेको
131.
स्थानीय बिकास मन्त्रालयको कार्यभार चिरञ्जीवी वाग्लेले सम्हाल्नु भएको
132.
प्रमूख सचिवालय राजदरबारको सूचना
133.
आर्थिक (पहिलो संशोधन) अध्यादेश, २०५८
134.
स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर गरेको
135.
मूल्य अभिबृद्धि कर ऐन २०५८
136.
नेपाल नर्सिङ् परिषद् ऐन २०५८
137.
हल्कारा पदमा पद परिवर्तन गरी स्तर बृद्धि गरेको
138.
बिद्युत चोरी नियन्त्रण ऐन २०५८
139.
बिमा (दाेस्रो संशोधन) ऐन, २०५८
140.
आतङ्ककारी तथा बिश्वंसात्मक कार्य क्षेत्रीय प्रशासकलाई सुरक्षा अधिकारी तोकेको
141.
एक समिति गठन गरी समितिको काम कर्तव्य र अधिकार तोकेको
142.
संसदको एक्काईसैां अधिबेशन आव्हान गरेको
143.
स्थानीय बिकास शूल्क कोष (पहिलो संशोधन) नियमावली, २०५८
144.
नेपाल राष्ट्र बैङ्क ऐन २०५८
145.
बैङ्क तथा बित्तीय संस्थाको ऋण अशूली ऐन २०५८
146.
अन्तः शुल्क सम्बन्धी ऐन, २०५८
147.
प्रमूख सचिवालय राजदरबारको सूचना
148.
प्रमूख सचिवालय राजदरबारको सूचना, कार्यभार सम्हाल्नु हुने
149.
सर्वोच्च अदालतका न्यायाधीशलाई पारिश्रमिक सूबिधा तोकेको
150.
बूढानीलकण्ठ क्षेत्र बिकास समिति गठन आदेश
151.
आय निर्धारण समिति गठन
152.
भूमि सम्बन्धी (पाँचौं संशोधन) ऐन, २०५८
153.
आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८
154.
निर्वाचन क्षेत्र बिकास नियमावली, २०५८
155.
राष्ट्रिय सभाको रिक्त स्थानमा माननीय श्री देवनारायण चाैधरीलार्इ मनोनित गरिएको
156.
वातावरण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्यायले सम्हाल्नू भएको
157.
बैकिङ्ग सेवामा हडताल गर्न निषेध गर्न आदेश जारी गरेको
158.
चलचित्र (पहिलो संशोधन) नियमावली, २०५८
159.
शाही सन्देश
160.
कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८
161.
मतदान हुने मिति र समय तोकेको
162.
मतपत्रको ढाँचा तोकेको
163.
आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ लागू हुने मिति तोेकको
164.
श्री ५ को सरकार र गणतन्त्र भारत सरकार बीच व्यापार सन्धीको अवधि थप गरिएको
165.
इस्टोनियाको लागि लीलाप्रसाद शर्मालाई राजदूत नियूक्त गरेको
166.
सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार पूर्णबहादूर खड्काले सम्हाल्नू भएको
167.
बिमानस्थल दस्तूर (तेस्रो संशोधन) नियमावली, २०५८
168.
नेपाल र गणतन्त्र भारत बीच अनधिकृत व्यापार नियन्त्रण सहयाेग सम्झौताको अवधि थप
169.
वातावरण मन्त्रालयको कार्यभार आमोदप्रसाद उपाध्यायले सम्हाल्नू भएको
170.
राष्ट्रिय महिला आयोगको स्थापना गरेको
171.
न्यायिक जाँचबुझ आयोग गठन गरेको
172.
नागरिक उड्डयन मन्त्रालयको कार्यभार बिजयकुमार गच्छदारले सम्हाल्नू भएको
173.
निर्वाचन आयोगको सूचना
174.
प्रधानमन्त्री श्री शेरबहादुर देउवाले सम्हाल्नु हुने
175.
मन्त्री श्री आमोद प्रसाद उपाध्यायले सम्हाल्नु हुने
176.
राष्ट्रिय दलित आयोगको स्थापना गरेको
177.
भू-संरक्षण मन्त्रालयको कार्यभार चिरन्जीबि वाग्लेले सम्हाल्नू भएको
178.
गैर सैनिक हवाई उडान (पहिलो संशोधन) नियमावली, २०५८ लागू हुने मिति तोकेको
179.
मतदाता नामावली अद्यावधी गर्ने सम्बन्धी
180.
लेखा परीक्षक सम्बन्धी ऐन २०३१ बमोजिम अनुशासन समिति गठन
181.
श्री केदार प्रसाद गिरीलार्ई न्यायधिस पदमा नियुक्त
182.
स्थानीय बिकास मन्त्रालयको कार्यभार चिरञ्जीवी बाग्लेले सम्हाल्नु भएको
183.
दूर सञ्चार (दोस्रो संशोधन) नियमावली, २०५८
184.
आयकर ऐन, २०५८
185.
नेपाल अायल निगमले पेट्रोलियम पदार्थको अायात, आपूर्ति गर्ने गरी तोकेको
186.
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समिति गठन आदेश, २०५८
187.
राष्ट्रिय प्रसारण नियमावलीमा हेरफेर गरेको
188.
राष्ट्रिय खेलकुद परिषद्काे सदस्य पदमा मनोनित
189.
नेपाल अधिराज्य संविधान, २०४७ को धारा ११५ को उपधारा ७ बमोजिम अादेश जारी गरेको
190.
महान्यायाधिवक्ताको श्री बद्री बहादुर कार्कीले राजिनामा स्वीकृत भएको
191.
प्रबिधि मन्त्रालयको कार्यभार नरेन्द्रबिक्रम नेम्वाङ्ले सम्हाल्नु भएको
192.
राजदरबारको सूचनाहरु
193.
उड्डयन मन्त्रालयको कार्यभार बिजयकुमार गच्छदारले सम्हाल्नु भएको
194.
अातङ्ककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) ऐन, २०५८
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig