User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
नयाँ बर्षको अवसरमा देशबासीको नाममा बक्सेको शन्देश
2.
राजदरबार सम्वन्धि कार्यभार परराष्ट्र मन्त्री माधव कूमार नेपालले समाल्नू भएको
3.
गृह मन्त्रालयको कार्यभार चन्द्रप्रकास मैनालीले समाल्नू भएको
4.
अर्थ मन्त्रालयको सूचना
5.
परराष्ट्र मन्त्रालयको कार्यभार के पी शर्मा औलीले सम्हाल्नू भएको
6.
उड्यन मन्त्रालयको कार्यभार प्रेमसिंह धामीले सम्हाल्नू हूनेछ
7.
स्वास्थ्य मन्त्रालयको कार्यभार प्रदीप नेपालले सम्हाल्नू भएको
8.
जलस्रोत मन्त्रालयको कार्यभार प्रेमसिंह धामीले समाल्नू भएको
9.
न्याय परिषद् सचिवालयको एक सदस्यीय जाँचबुझ समिति गठन गरेको
10.
भू संरक्षण मन्त्रालयको कार्यभार अशोककुमार राईले सम्हाल्नू भएको
11.
पदमपुर गाउँ बिकास समितिलाई शाहि राष्ट्रिय निकून्ज चितवनमा काम कर्तव्य र अधिकार तोकेको
12.
राजदरबार सम्बन्धि कार्यभार गृह मन्त्री के पी शर्मा औलीले सम्हाल्नू भएको
13.
कर्मचारी प्रमूख हूने अध्यागमन कार्यालयहरु थप गरेको
14.
तुल्सीलाल अमात्यलाई कोरीयाका लागि नेपाली राजदूत नियूक्त गरेको
15.
बिश्णुहरी नेपाललाई जापानका लागि नेपाली राजदूत पदमा नियूक्त गरेको
16.
सामान्य प्रशासन मन्त्रालयको कार्यभार मोदनाथ प्रश्रितले सम्हाल्नू भएको
17.
राजपरिषद् स्थायी समितिका सदस्यहरुको पारिश्रमिक र सुबिधा सम्वन्धी नियमावली २०५२
18.
सामान्य प्रशासन मन्त्रालयको कार्यभार मोदनाथ प्रश्रीले समाल्नू भएको
19.
५० सैाँ बार्षिकोत्सव समारोहमा भाग लिन सवारी भएकोमा देशबासीको नाममा बक्सेको सन्देश
20.
जाँचबूझ आयोगलाई बिघटन गरेको
21.
स्वदेश फिरिबक्सदा देशबासीको नाममा बक्सेको सन्देश
22.
जर्मनको लागि शाहि नेपाली राजदूत पदमा नियूक्त गरेको
23.
निर्वाचन आयोगले मतदानको मिति र समय तोकेको
24.
निर्वाचन अधिकृतको कार्यालय संसद सचिवालयको भवनमा रहने तोकेको
25.
पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयको सूचना
26.
उधोग मन्त्रालयको कार्यभार भीमबहादूर रावलले सम्हाल्ने गरी तोकेको
27.
एक सदस्यीय जाँचबुझ समितिको समयवधि थप गरेको
28.
अन्तराष्ट्रिय तेल कम्पनीहरुबाट बोलपत्र पेश गर्न म्याद थप गरेको
29.
स्वास्य मन्त्रालयको कार्यभार जलस्रोत मन्त्री प्रदिप नेपालले सम्हाल्नू भएको
30.
काठमान्डैामा संसदको नवैां अधिबेशन आवहान गरेको
31.
गोपालप्रसाद आचार्यलाई म्यानमारका नेपाली राजदूत पदमा नियूक्त गरेको
32.
काठमान्डैामा प्रतिनिधिसभाको अधिबेशन आवहान गरेको
33.
राष्ट्रिय प्रसारण नियमावली २०५२
34.
कित्ता नापी सन्चालन गराउन आदेश जारी गरेको
35.
प्रतिनिधि सभा बिघटन गरि बक्सेको
36.
राष्ट्रिय सभा सदस्यहरुको निर्वाचित स्थगित गरेको
37.
जलस्रोत मन्त्रालयको कार्यभार के पी शर्मा औलीले सम्हाल्नू भएको
38.
जलस्रोत मन्त्रालयको कार्यभार के पी शर्मा औलीले सम्हाल्नू भएको
39.
निर्वाचनको लागि मतदान उमेर पुग्ने मिति तोकेको
40.
बाशूदेवप्रसाद ढूङ्गानालाई क्यानाडा लागि नेपाली राजदूत नियूक्त गरेको
41.
नरेन्द्र बिक्रम शाहलाई ब्राजिलका नेपाली राजदूत नियूक्त गरेको
42.
राष्ट्रिय सभाका १८ जना सदस्यहरको पदावधि समाप्त भएकोले १८ पद रिक्त भएको सूचना प्रकाशन गरेको
43.
राष्ट्रिय सभाको सदस्य निर्वाचन
44.
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०४७ को दफा १६ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरेको
45.
बिनियोजन अध्यादेश २०५२
46.
आर्थिक अध्यादेश २०५२
47.
राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको अध्यादेश २०५२
48.
ऋण जमानत अध्यादेश २०५२
49.
स्थानीय बिकास मन्त्रालयको कार्यभार सुवाशचन्द्र नेम्वाङ्ले सम्हाल्न तोकेको
50.
मालवस्तुहरुको निकासी सेवा शुल्कमा मूल्य प्रतिशत छूट दिने निर्णय गरेको
51.
स्थानिय मन्त्रालयको कार्यभार सुवाशचन्द्र नेम्वाङ्ले सम्हाल्नू भएको
52.
स्थानिय मन्त्रालयको कार्यभार सुवाशचन्द्र नेम्वाङ्ले सम्हाल्नू भएको
53.
स्थानिय मन्त्रालयको कार्यभार सुवाशचन्द्र नेम्वाङ्ले सम्हाल्नू भएको
54.
अर्जेन्टिनाका लागि नरेन्द्रबिक्रम शाहलाई राजदूत पदमा नियूक्त गरेको
55.
निजामति सेवा लागू हून सेवा अवधि थप गरेको
56.
राष्ट्रिय बीमा संस्थानको अधिकृत लाई रुपै तोकेको
57.
आय निर्धारण समितिको कार्यबधि थप गरेको
58.
सुरेन्दप्रसाद सिंहलाई प्रधानन्यायाधीश पदमा का मू
59.
भूमिसूधार तथा व्यवस्था मन्त्रालयको सूचनाहरु
60.
हर्षनारायण धैाभडेललाई मैारिसस्का लागि नेपाली राजदूत पदमा नियूक्त गरेको
61.
गृह मन्त्रालयको कार्यधार माधवकुमार नेपालले सम्हाल्नू भएको
62.
डा नोबल किशोर राईलाई होलीसिका लागि राजदूत पदमा नियूक्त गरेको
63.
संसद सचिवालयको सूचनाहरु
64.
श्री ५ महाराजधिराजका प्रमूख सचिवालय राजदरबारको सूचनाहरु
65.
काठमान्डैामा प्रतिनिधिसभाको अधिबेशन बस्न तोकेको
66.
राजदरबारको सूचनाहरु
67.
शेरबहादूर देउवालाई प्रधानमन्त्री पदमा नियूक्त गरेको
68.
शेरबहादूरको सिफारिशमा मन्त्रीपरिषद् गठन गरी कार्य बिभाजन गरेको
69.
सर्वज्ञरत्न तूलधरलाई महान्यायाधिबक्ताको पदबाट राजिनामा स्वीकृत गरेको
70.
प्रतिनिधिसभा सदस्यको निर्वाचन नहूने अवस्था बिधमान रहेको अन्य काम कारवाहि रद्ध गरेको
71.
शाही सम्बोधन
72.
प्रधानमन्त्रीको सिपारीसमा हेरफेर र कार्य बिभाजन गरेको
73.
बिर्ता उन्मूलन चैाथो संशोधन नियमावली २०५२
74.
संबैधानिक परिषद्को सिफारीसमा सुरेन्द्रप्रसाद सिंहलाई नियूक्त गरेको
75.
बिजया दशमिको शूभ उपलक्ष्यमा देशबासीको नाममा बक्सेको शन्देश
76.
बिभिन्न जग्गाहरुमा प्रसारण लाईनको मध्य रेखाबाट ९।९ मिटर भित्र निर्माण कार्य गर्न तथा रुख रोप्ने कार्य गर्न निषेध गरेको
77.
उधोग मन्त्रालयको कार्यभार चिरन्जिबि वाग्लेले सम्हाल्नू भएको
78.
शिक्षा मन्त्रालयको कार्यभार चक्रप्रसाद बास्तोलाले सम्हाल्नू भएको
79.
उन बिकास समितिको सदस्यमा राजपति सिंहलाई तोकेको
80.
मथुरामोहन श्रेष्ठको सेवा अवधि ५ बर्ष थप गरेको
81.
शाहि नेपाली सेनाको सामान पैठारीमा लाग्ने भन्सार महशूल बिक्रिकर छूट दियको
82.
मोतिकाजि स्थापीतलाई महान्यायाधीबक्ता पदमा नियूक्त गरेको
83.
महिला सीप बिकास समिति गठन आदेश २०५२
84.
संबिधान दिवसको उपलक्ष्यमा देशबासीको नाममा बक्सेको सन्देश
85.
महालेखा परिक्षकले नियमावलीको हेरफेर गरेको
86.
निजामति सेवा नियमावलीको अनूसूचिमा हेरफेर गरेको
87.
बिभिन्न स्तरका कर्मचारीहरुको तलव मान तोकेको
88.
नागरीक उड्यन मन्त्रालयको कार्यभार गोबिन्दराज जोशीले सम्हाल्नू भएको
89.
परराष्ट्र मन्त्रालयको कार्यभार फत्तेहसिंह थारुले सम्हाल्नू भएको
90.
झिटि गुण्टा माल सामानमा लाग्ने भंसार महशूल तथा बिक्रीकर सुबिधा सम्बन्धमा
91.
स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानको सदस्यहरुमा हेरफेर गरेको
92.
स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानको सदस्यहरुमा हेरफेर गरेको
93.
पर्सा जिल्लाको पोखरीया नगर बिकास समितिको अध्यक्ष र सदस्यमा हेरफेर गरेको
94.
केन्द्रिय बाल कल्याण समिति गठन गरेको
95.
बैदेशिक रोजगार व्यवसाय संचालन गर्न पाउने गरी तोकेको
96.
गूम्बा व्यवस्था तथा बिकास समितिका सदस्यमा हेरफेर गरेको
97.
सिराहा जिल्लाको लाहान नगर बिकास समितिका अध्यक्ष तथा सदस्यहरुमा हेरफेर गरेको
98.
उधोग मन्त्रालयको कार्यभार चिरन्जिबी वाग्लेले सम्हाल्नू भएको
99.
धनूसा जिल्लाको जनकपूर नगरपालीकामा नगरबिकास समिति गठन गरेको
100.
गोरखा जिल्लाको नगर बिकास समितिका सदस्य र अध्यक्षमा हेरफेर गरेको
101.
सर्वोच्च अदालतका न्याधिसले पारीश्रमिक तथा अन्य सूबिधा पाउनेगरी तोकेको
102.
यातायात मन्त्रालयको कार्यभार डा रामवरण महतले सम्हाल्नू भएको
103.
स्थानियबिकास मन्त्रालयको कार्यभार फत्तेहसिंह थारुले समहाल्नू भको
104.
योगेन्द्रराज जोशीको सेवा अवधि थप गरेको
105.
यातायात मन्त्रालयको कार्यभार डा रामशरण महतले सम्हाल्नू भएको
106.
महेन्द्रनगर नगर बिकास समितिका अध्यक्ष र सदस्यमा हेरफेर गरेको
107.
पाल्पा जिल्लाको नगर बिकास समितिका अध्यक्ष र सदस्यमा हेरफेर गरेको
108.
राज्य मन्त्री र सहायक मन्त्रीको कार्य बिभाजन गरेको
109.
गृह मन्त्रालयको कार्यभार संचार मन्त्री चिरन्जिबी बाग्वेले सम्हाल्नू भएको
110.
राजपरिषद्को सचिव पदमा भक्तबहादूर कोईरालालाई नियूक्त गरेको
111.
राष्ट्रिय सभाका मनोनीत सदस्यहरुको रिक्त दूई पदमा मनोनित गरेको
112.
ईटरी नगर बिकास समितिको अध्यक्ष र सदस्यमा हेरफेर गरेको
113.
बिभूषण पहिलो संशोधन नियमावली २०५२
114.
रामेछाप जिल्लाको मन्थली नगर बिकास समितिका अध्यक्षको सट्टा सदस्य राखि हेरफैर गरेको
115.
मानपदबि नगद पुरस्कार प्रदान गरेको
116.
निर्यात प्रवर्द्धन समिति गठन गरी काम कर्तव्य तोकेको
117.
मन्थली नगर बिकास समितिका अध्यक्ष र सदस्यहरुका हेरफेर गरेको
118.
कानून तथा न्याय मन्त्रालयको पूल दरबन्दीमा रहनु भएका नेपाल न्याय सेवाको अधिकृत लक्ष्मीप्रसाद दाहाललाई तोकेको
119.
अर्थ मन्त्रालयको कार्यभार चक्रप्रसाद बास्तोलाले सम्हाल्नू भएको
120.
खानेपानी संस्थानको संचालक समितिमा सदस्यहरु थप गरेको
121.
नूवाकोट जिल्लाको बिदूर नगर बिकास समिति गठन गरेको
122.
सरकारी रकम अशूल फर्यैाट दोस्रो संशोधन नियमावली २०५२
123.
बीमा ऐन पहिलो संशोधन नियमावली २०५२
124.
शाही नेपाली सेना दशैा सैशोधन नियमावली २०५२
125.
जलस्रोत मन्त्रालयको कार्यभार कमल थापाले सम्हाल्नू भएको
126.
स्सदको दुवै सदनको बर्तमान अधिबेशन २०५२ पुस २१ गते शुक्रबार ३ ३० बजे अन्त्य गरेको
127.
बाणिज्य मन्त्रालयको कार्यभार बुद्धिमान तामाङ्ले सम्हाल्नू भएको
128.
सुलिचैार नगर बिकास समिति गठन गरेको
129.
कृषि मन्त्रालयको कार्यभार प्रकाशचन्द्र लोहनीले सम्हाल्नू भएको
130.
जाँचबूझ आयोग गठन गरी काम कर्तव्य र अधिकार तोकेको
131.
जलस्रोत मन्त्रालयको कार्यभार कमल थापाले सम्हाल्नू भएको
132.
सुलिचैार नगर विकास समिति गठन गरेको
133.
कन्चनपुर जिल्लाको बेलैारी नगर बिकास समितिमा हेरफेर गरेको
134.
बिदेशी लगानी पहिलो संशोधन नियमावली २०५२
135.
दाङ् जिल्लाको नगर बिकास समितिको सदस्यहरुमा हेरफेर गरेको
136.
शूभ जन्मोत्सवको उपलक्ष्यमा मानपदबि नगद पुरस्कार प्रदान गरेको
137.
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अागमन कक्षमा यात्रुहरुको प्रयोगको लागि मार्ग तोकेको
138.
शिक्षा मन्त्रालयको कार्यभार चक्रप्रसाद बास्तोलाले सम्हाल्नू भएको
139.
टिकापुर बिकास समिति गठन एघारैां सैशोधन आदेश २०५२
140.
पुनराबेदन अदालतको नाम तथा प्रादेशिक अधिकारक्षेत्र तोकेको
141.
अर्थ मन्त्रालयको सह सचिव शम्भुप्रसाद खनाललाई कायम मुकायम मुकरर गरेको
142.
राष्ट्र ऋण उठाउने ऐन २०५२
143.
संसदका सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०५२
144.
टीकापुर बिकास समिति गठन बाहैा संशोधन आदेश २०५२
145.
बनेपा नगर बिकास समितिका अध्यक्ष तथा सदस्यहरुमा हेरफेर गरेको
146.
मतदाता नामावली सम्बन्धी ऐन २०५२
147.
प्राचीन स्मारीका संरक्षण ऐन २०५०
148.
रक्षा मन्त्रालयको कार्यभार श्रम मन्त्री श्री बलबहादुर राईले सम्हाल्नु भएको
149.
सह सचिव शम्भुप्रसाद खनाललाई कायम मूकायम मूकरर गरेको
150.
हल्का सवारी साधनमा भन्सार महशूल छूट दियको
151.
रैातहट जिल्लाको चन्द्रनिगापुर गाउँ बिकास समिति क्षेत्रमा चन्द्रनिगाहपुर नगर बिकास समिति गठन गरेको
152.
सार्वजनिक सूधार सार्वजनिक ऐन २०५२
153.
महान्यायाधिबक्ताको पारीश्रमिक सूबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
154.
राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बक्सेको शाहि सन्देश
155.
मतदाता नामावली सम्बन्धी नियमावली २०५२
156.
अमेरीकाका राजदूत पदमा भेषबहादूर थापालाई नियूक्त गरेको
157.
रोल्पा जिल्लाको लिवाङ्ग गाउँ नगर बिकास समिति गठन गरेको
158.
निजी सवारी साधन खरिद गर्न चाहेमा देहाय बमोजिमको सुबिधा प्रदान गर्ने निर्णय गरेको
159.
अन्तरर्ष्टिय नागरीक उड्डयन सम्बन्धी महाशन्धि
160.
गृह मन्त्रालयको कार्यभार चिरन्जिबि बाग्लेले सम्हाल्नू भएको
161.
गाईघाट नगर बिकास समिति गठन गरेको
162.
कोषाध्यक्ष पदमा गोकर्णराज बिष्टलाई मनोनित गरेको
163.
मालबस्तूमा लाग्ने भन्सार महशूल दर दश प्रतिसत थप गरेको
164.
मुकुन्दप्रसाद ढूङ्गेललाई सिरियाको राजदूत पदमा नियूक्त गरेको
165.
बाणिज्य मन्त्रलयको कार्यभार बूद्धिमान तामाङ्ले सम्हाल्नू भएको
166.
काठमान्डैामा प्रतिनिधि सभाको अधिबेशन आवहान गरेको
167.
भैतिक योजना मन्त्रालयको कार्यभार कमल थापाले सम्हाल्नू भएको
168.
बीरेन्द्रनगरको प्रादेशिक अधिकार क्षेत्रमा तोकेको
169.
ग्रामिण खानेपानि तथा सरसफाई कोष बिकास समिति गठन आदेश २०५२
170.
स्वास्थ्य मन्त्रालयको कार्यभार यातायात मन्त्री बिजयकुमार गच्छदारले सम्हाल्नू भएको
171.
१८ बर्ष उमेेर पूरा गरी कानून बमोजिम मतदाता हून योग्यता पुगेका व्यक्तिहरुका नामावलीमा समावेश गरी अध्यावधिक गरन अादेश जारी गरेको
172.
मूल्य अभिबृद्धि कर ऐन २०५२
173.
नेपाल नर्सिङ परिषद्को व्यवस्था गर्न बनेको ऐन
174.
बिकास बैंकको स्थापना र व्यवस्था गर्न बनेको ऐन
175.
न्यायाधिस पदमा ईन्द्रराज पाण्डेलाई नियूक्त गरेको
176.
पेट्रोलियम पदार्थमा छूट दिने निर्णय गरेको
177.
प्रतिनिधि सभाको अधिवेशन २०५२ साल चैत ११ गते अाईतबार झाँ ७ बजे अन्त्य गरेको
178.
पचहत्तर जिल्लाहारुमा जिल्ला अधिकारीलाई नाम दर्ता अधिकारी तोकेको
179.
युवराजसिंह प्रधानलाई चीनका लागि नेपाली राजदूत नियूक्त गरेको
180.
लिखित पुनरावेदन अदालतहरुका मुख्य न्यायाधीशहरुलाई पुनरमवेदन अदालतमा सरुवा गरेको
181.
संयूक्त राष्ट्रसंघ पार्क बिकास समिति गठन आदेश
182.
अर्थ मन्त्रालयको कार्यभार संचार मन्त्री चिरन्जिवी बाग्लेले सम्हाल्नू भएको
183.
धनकूटाको प्रादेशिक अधिकार तोकेको
184.
व्यवस्था मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नू भएको
185.
कल्याण मन्त्रालयको कार्यभार संचार मन्त्री प्रदिप नेपालले सम्हाल्नू भएको
186.
पुनरावेदन अदालतको न्यायाधिसको पदावधि २ बर्षलाई तोकेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig