User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
नयाँ बर्सको उपलक्ष्रयमा देशबाशीको नाममा बक्रसेको सन्रदेश
2.
देवघाट क्षेत्र बिकास समितिको अध्यक्षतामा रामचन्द्र पैाडेललाई तोकेको
3.
रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार बलबहादूर राईले सम्हाल्नू भएको
4.
सामान्य प्रशासन मन्त्रालयको सूचनाहरु
5.
अर्थ मन्त्रालयको कार्यभार रामचन्द्र पैाडेलले सम्हाल्नू भएको
6.
निर्वाचन चिन्ह हैसिया कम्यूनिष्ट पार्टिलाई प्रदान गर्न निर्णय गरेको
7.
लेखा परिक्षणसम्वन्धि काम गरन नपाउने बिषयको सूचना खारेज गरेको
8.
नेपाल स्वास्थ्य सेवा नियमहरु २०५१
9.
जलस्रोत मन्त्रालयको कार्यभार विजयकुमार गच्छदारले सम्हाल्नू भएको
10.
लागू औषधिमा हेरफेर गरेको
11.
अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन
12.
निजामति सेवा नियमावलीमा हेरफेर गरेको
13.
नेपाल ईन्जिनियरीङ्ग सेवा नियमहरु २०५१
14.
यातायात मन्त्रालयको कार्यभार सामान्य प्रशासन मन्त्री महेश्वरप्रसाद सिंहले सम्हाल्नु भएको
15.
जाँचबूझ आयोग सदस्यहरुको सेवाको शर्त नियमावली २०५१
16.
प्रहरी नायक निरिक्षकलाई अनूसन्धान अधिकारीलाई तोकेको
17.
अर्थ मन्त्रालयको कार्यभार डा रामवरण यादवले सम्हाल्नू भएको
18.
कल्याण मन्त्रालयको कार्यभार महेश्वरप्रसाद सिंहले सम्हाल्नू भएको
19.
कल्याण मन्त्रालयको कार्यभार महेश्वरप्रसाद सिंहले सम्हाल्नू भएको
20.
हवाई सेवा सम्वन्धि सम्झैाता
21.
श्रम मन्त्रालयको कार्यभार महेश आचार्यले सम्हाल्नू भएको
22.
अध्यागमन नियमावली २०५१ को नियम १ को उपनियम २ ले दिएको अधिकार प्रारम्भ हुने मिति तोकेको
23.
अच्यूत बिष्ट समेत अन्यलाई अधिकृत पदमा सरुवा गरेको
24.
काठमान्डैामा संसदको सातैा अधिबेसन आवहान गरेको
25.
प्राबिधिक शिक्षा तथा व्यवसाईक तालीम परिषद् नियमावली २०५१
26.
जलबायू परिवर्तन सम्वन्धि संयूक्त राष्ट्रसंघिय संरचना महाशन्धि
27.
साउदी अरेवियाका नेपाली राजदूत नियूक्त गरेको
28.
वीर बिक्रम शाहदेव भ्रमणको लागि थाईल्याण्डको राजधानि बैङ्कतर्फ सवारी बक्ससेको
29.
नेपाली कृषि सेवा पहिलो संशोधन नियमहरु २०५१
30.
भू संरक्षण मन्त्रालयको कार्यभार महेश आचार्यले सम्हाल्नू भएको
31.
नेपाल न्याय सेवा अन्तर्गत रहने समूहहरु
32.
राष्ट्रिय कम्प्यूठर बिकास समिति गठन आदेश
33.
राष्ट्रिय कम्प्यूठर बिकास समिति गठन आदेश
34.
तिलोकप्रसाद राणालाई न्यायाधीश पदमा का मू
35.
शाहि संम्वोधन
36.
आपूर्ति मन्त्रालयको कार्यभार सिद्धराज औझाले सम्हाल्नू भएको
37.
अधिराज्यको संबिधान २०४७बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मन्त्रिपरिषद्ले कार्य संचालन गरिरहने व्यवस्था गरेको
38.
प्रमूख सचिवालय राजदरबारको बिज्ञप्ती
39.
सेती चुरोट कारखानालाई निजिकरण गर्ने निर्णय गरेको
40.
शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालयको कार्यभार
41.
राष्ट्रिय सभाको चालु रहेको सातैां अधिबेशन संवत् २०५१ साल अषाढ २८ गते साँझ ६ बजेदेखि अन्त्य गरिबक्सेको
42.
आर्थिक अध्यादेश २०५१
43.
श्रेणि र टिकट दर प्रवेश शूल्क को फेहरिस्त प्रदर्शन
44.
करदाताहरुको कर निर्धारण गरेको
45.
भन्सार कार्यालयमा बिलम्व शूल्क कव दर कायम गर्ने निर्णय गरेको
46.
बिधार्थी सहूलियतमा ५० प्रतिशत छूट दिने निर्णय गरेको
47.
बिबिध सेवा गठन श्रेणि बिभाजन नियूक्त नियमहरु
48.
सर्वोच्च अदालतका माधवदत्त भट्टको सेवा अवधि थप गरेको
49.
भैातिक योजना मन्त्रालयको कार्यभार रामहरी जोशीले सम्हाल्नू भएको
50.
प्रत्यक जिल्लाबाट प्रतिनिधित्व हुने प्रतिनिधिसभा सदस्य संख्या निर्धारण गरेको
51.
शिक्षा पहिलो संशोधन नियमावली २०५१
52.
कानूनि व्यवसायी परिषद् ऐन प्रारम्भ हूने मिति तोकेको
53.
प्रतिनिधि सभा सदस्य निर्वाचनले दियको अधिकार प्रयोग गर्ने सूचना प्रकाशन गरेको
54.
मूकून्दप्रसाद ढूङ्गेललाई ईराकका लागि राजदूत पदमा नियूक्त गरेको
55.
आमाको दूधलाई प्रतिस्यापन गर्ने बस्तू नियमावली २०५१
56.
बिधूत महशूल निर्धारण दोस्रो संशोधन नियमावली २०५१
57.
निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्यावधि थप गरेको
58.
निर्वाचन क्षेत्र निर्धारण आयोगको सूचना
59.
वडा गूरुज्युको परामरशमा नयनराज पाण्डेलाई नियूक्त गरेको
60.
सुरेन्द्रकूमार श्रेष्ठलाई कृषि बिभागको महा निर्देशक पदमा सरुवा गरेको
61.
स्वास्थ्य मन्त्रालयको कार्यभार गोबिन्दराज जोशीले सम्हाल्नू भएको
62.
नेपाल आर्थिक योजना नियमहरु २०५१
63.
मन्त्रिपरिषद्को कार्यअवधि थप गरेको
64.
नेपालले सो लिखितहरुका अङ्ग्रेजी प्रतिहरु प्रकाशन गरेको
65.
नेपालले सो लिखितहरुका अङ्ग्रेजी प्रतिहरु प्रकाशन गरेको
66.
नेपालले सो लिखितहरुका अङ्ग्रेजी प्रतिहरु प्रकाशन गरेको
67.
निर्वनचन चिन्हहरु कायम गरेको
68.
निर्वनचन चिन्हहरु कायम गरेको
69.
उड्यन मन्त्रालयको कार्यभार बलबहादूर राईले सम्हाल्नू भएको
70.
चक्रप्रसाद बास्तोलालाई राजदूत पदबाट राजिनामा स्वीकृत गरेको
71.
निर्वाचनको लागि मतपत्रको ढाँचा तोकेको
72.
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बिकास समिति गठन आदेश २०५१
73.
द्धितिय श्रे०िको उपसचिव पदमा पदस्थापन गरेको
74.
खर्च गर्न पाउने रकमको हद तोकेको
75.
प्रमूख सचिवालय राजदरबारको सूचना
76.
बिशेष प्रहरी अधिकृतको अधिकार कर्तव्य सूम्पियको
77.
फ्रान्सका राजकिय भ्रमण पूरा गरी स्वदेश फर्किदा देशबासीको नाममा बक्सेको सन्देश
78.
जिल्ला भूमिसूधार कार्यालयहरु भन्ने शव्दहरुको सट्टा भूमिसुधार कार्यालयहरु गरी हेरफेर गरेको
79.
मतदानको मिति र समय तोकेको
80.
शाही सन्देश
81.
चीनीमा भन्सार महशूल बिक्रिकर छूट दिने सूचना प्रकासन गरेको
82.
नागरिक उड्डयन मन्त्रालयको कार्यभार योजना मन्त्री बलबहादूर राईले सम्हाल्नू भएको
83.
संबिधान दिवसको उपलक्ष्यमा देशबासीको नाममा बक्सेको सन्देश
84.
ईश्वरीप्रसाद उपाध्यायलाई समाज कल्याण मन्त्रालयको कार्यभार सम्हाल्न बढूवा र नियूक्त गरेको
85.
दूर्घटना सम्वन्धि न्यायीक जाँच बूझ आयोगको कार्यवधि थप गरेको
86.
देशबासीको नाममा बक्सेको सन्देश
87.
पूनरावेदन अदालतका न्यायाधिसको एक सदस्यीय निर्वाचन बिशेष अदालत गठन गरेको
88.
पूर्णकुमार शेर्मा लिम्वूको राजिनामा स्वीकृत गरेको
89.
निर्वाचन अायोगबाट प्रतिनिधि सभाको लागि निर्वाचनको परिणाम जाहेर भएको
90.
संसदको अधिबेसन पुन आवहान गरेको
91.
फ्रान्सका महानूभावहरुलाई मानको लागि मानपदबिहरु प्रदान गरेको
92.
प्रमूख सचिवालय राजदरबारको बिज्ञप्ती
93.
मनमोहन अधिकारी समेत अन्यलाई मन्त्रीपरिषद् गठन गरी कार्य बिभाजन गरेको
94.
संसदको आठैा अधिबेशन आवहान गरेको
95.
जापानका लागि शाहि नेपाली राजदूत पदमा भारतप्रसाद धिताल समेत अन्यलाई सेवाको लागिधन्यबाद बक्सेको
96.
समस्या समाधान आयोगको अध्यक्षतामा ऋषिराज लूम्सारीलाई नियूक्त गरेको
97.
रामचन्द्र पैाडेललाई सभामूख पदमा निर्वाचित गरेको
98.
रामबिलास यादवलाई उपसभामूख पदमा निर्विरोध निर्वाचित गरेको
99.
आठैा अधिवेशनमा दूवै सदनको संयूक्त बैठकलाई बक्सेको संबोधन
100.
संयूक्त राज्य अमेरीकामा निर्यात हूने तयारी पोसाकको बितरण गरने सूचना प्रकसन गरेको
101.
राजस्व दरबन्दीमा माल बस्तूहरु हेरफेर र परिवर्तन गरिएको कर असुल ऐन २०१२ को दफा ३ ले दिएको अधिकार जारी गरेको
102.
सूरेन्द्रप्रसाद सिंहलाई न्यायाधीस भई काम गरन तोकेो
103.
सूवासचन्द्र नेम्वाङ्गलाई मन्त्री पदमा कार्यभार सम्हाल्ने गरी तोकेको
104.
शूभ जन्मोत्सवको उपलक्ष्यमा मानपदबि पूस्कार प्रदान गरेको
105.
तीन सदस्यीय कर फछ्यैाट आयोग गठन गरी काम कर्तव्य तोकेको
106.
बिदेशबाट पैठारी हूने चिनिम भन्सार महशूल छूट दियको
107.
बस्तूहरुको खरिद वा पैठारीमा मूल्य कायम गर्ने निर्णय गरेको
108.
बिनियोजन ऐन २०५१
109.
राष्ट्र ऋण उठाउने ऐन २०५१
110.
आर्थिक ऐन २०५१
111.
ऋण तथा जमानत आठैा संशोधन ऐन २०५१
112.
स्वास्थ्य मन्त्रालयको कार्यभार प्रदीप नेपालले सम्हाल्नू भएको
113.
लोक सेवा आयोगको अध्यक्ष पदमा सन्तबहादूर राईलाई नियूक्त गरेको
114.
उड्यन मन्त्रालयको कार्यभार प्रेम सिंह धामीले सम्हाल्नू भएको
115.
भूमि सूधार मन्त्रालयको कार्यभार भरतमोहन अधिकारीले सम्हाल्नू भएको
116.
बिदेशबाट पैठारी हूने सूति कपडामा ५ प्रतिशत मात्र भन्सार महशूल लिने निर्णय गरेको
117.
उधोग र व्यापारीको हकमा छूटको प्रमाण माग गर्दा बिक्रि कर नलाग्ने
118.
पुनरावेदन अदालतका न्यायाधीशहरुलाई राजस्व न्यायाधिकरणहरुमा काम गर्ने तोकेको
119.
पुनरावेदन समितिको अध्यक्षतामा न्यायाधीश प्रेम शर्मालाई तोकेको
120.
प्रेस काउन्सीलको अध्यक्ष र सदस्यमा सोमनाथ घिमिरे समेत अन्य व्यक्तिलाई मनोनीत गरेको
121.
मूर्तीया नगर बिकास समिति गठन गरेको
122.
संसद सचिवालयको सूचना
123.
जनकपुर क्षेत्र बिकास समिति गठन आदेश
124.
चीनका लागि शाही नेपाली राजदूत नियूक्त गरेको
125.
ईटा उत्पादनमा लाग्ने अन्शूल्कमा २५ प्रतिशत दिने निर्णय गरेको
126.
परराष्ट्र मन्त्रालयको कार्यभार के पी शर्माले सम्हाल्नू भएको
127.
नारायण शम्शेर थापालाई शाही नेपाली राजदूत पदमा नियूक्त गरेको
128.
श्री अधिराजकुमार नीराजन वीर विक्रम शाहको शुभउपनयन शूभमूहर्तमा नारायणहिटि राजदरवारमा सम्पन्न भएको
129.
कालीमाटी फलफूल तथा तरकारी थोक बजार बिकास समिति गठन आदेश २०५१
130.
स्थायी समितिको सदस्यमा धनेन्द्रबहादूर सिंह समेत ५ जनालाई नियूक्त गरेको
131.
संसद सचिवालयका सह सचिव पदमा श्रीराम पैाहेललाई तोकेको
132.
परराष्ट्र मन्त्रालयको कार्यभार के पी शर्मा औलीले सम्हाल्नू भएको
133.
स्वास्थ्य मन्त्रालयको सूचना
134.
राष्ट्रिय प्रजातत्र दिवसको उपलक्ष्यमा देशबासीको नाममा बक्सेको सन्देश
135.
शिवकूमार पुन समेत अन्यलाई मानपदवी प्रदान गरेको
136.
अर्थ मन्त्रालयको सूचना
137.
श्रम मन्त्रालयको सूचनाहरु
138.
वीरगंज नगर बिकास समिति बिघटन गरेको
139.
समाज कल्याण मन्त्रालयको कार्यभार राधाकृष्ण मैनालीले सम्हाल्नू भएको
140.
शुलोचना शाह समेत ५ गलैचा उन बिकास समितिमा मनोनीत गरेको
141.
अर्थ मन्त्रालयको कार्यभार चन्द्रप्रकाश मैनालीले सम्हाल्नू भएको
142.
राजदरवार सम्वन्धी कार्यभार परराष्ट्र मन्त्रालयको कार्यभार माधवकुमार नेपालले सम्हाल्नू भएको
143.
गुम्बा व्यवस्था बिकास समितिका सदस्यहरुमा हेरफेर गरेको
144.
जाँचबूझ आयोग गठन गरेको
145.
नेपाल व्यापार प्रवर्द्धन समिति गठन पहिलो संशोधन आदेश २०५१
146.
जिल्ला अधिकारीलाई मतदाता नाम दर्ता अधिकारी तोकेको
147.
सामान्य प्रसासन मन्त्रालयको कार्यभार पद्म रत्न तुलाधरले सम्हाल्नू भएको
148.
प्रमूख सचिवालय राजदरबारको सूचना
149.
प्रमूख सचिवालय राजदरबारको सूचना
150.
श्रमजीवी पत्रकार सम्वन्धी ऐन २०५१
151.
जिल्ला अदालतका न्यायाधीशहरुको पारीश्रमिक सुबिधा शर्त सम्बन्धी ऐन
152.
संचार मन्त्रालयको कार्यभार गृह मन्त्री के पी औलीले सम्हाल्नू भएको
153.
हर्षनारायणलाई भूटानका लागि नेपाली राजदूत पदमा नियूक्त गरेको
154.
यातायात मन्त्रालयको कार्यभार स्वास्थ्य मन्त्री पदम रत्न तूलाधरले सम्हाल्नू भएको
155.
वन तथा भू संरक्षण मन्त्रालयको सूचनाहरु
156.
वन तथा भू संरक्षण मन्त्रालयको सूचनाहरु
157.
वन तथा भू संरक्षण मन्त्रालयको सूचनाहरु
158.
समाज कल्याण मन्त्रालयको कार्यभार प्रदीप नेपालले सम्हाल्नू भएको
159.
व्यवस्था मन्त्रालयको कार्यभार भरत मोहन अधिकारी सम्हाल्नू भएको
160.
श्री ५ महाराजाधिराजका प्रमूख सचिवालय राजदरबारको सूचनाहरु
161.
राजदरबार सम्वन्धी कार्यभार परराष्ट्र मन्त्री माधवकूमार नेपालले सम्हाल्नू भएको
162.
निर्वाचन आयोगको सूचना
163.
नेपाल खानेपानी संस्थानको संचालक समितिमा सदस्यहरु थप गरेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig