User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट विक्रम सम्बत् २०४७ साल बैशाख ३ गते राष्ट्रका नाममा बक्सेको शाही घोषणा
2.
झापा जिल्ला बनक्षेत्र सुदृढीकरण समेतका उच्च स्तरीय आयोगलाई विघटन गरेको
3.
झापा जिल्ला बनक्षेत्र सुदृढीकरण सम्बन्धी विशेष अदालत समेतका अदालतहरु विघटन गरेको
4.
श्री ५ महाराजाधिराजबाट राजप्रासाद सेवाका पदाधिकारीहरुलाई सरुवा बढुवा गरिबक्सेको
5.
श्री ५ को सरकार (कार्य विभाजन) नियमावली, २०४७
6.
श्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा नियुक्ती गरी निजको सिफारिशमा कार्य विभाजन गरिबक्सेको
7.
विभूषण तीसौं संशोधन नियमावली २०४७
8.
नेपाल अधिराज्यका सम्पूर्ण जिल्ला पञ्चायत र जिल्ला सभा भंग गरेको
9.
श्रीमती उमा पाण्डेलाई लोक सेवा आयोगको सदस्य पदमा पून जियुक्ती गरिबक्सेको
10.
प्रत्येक वर्ष मे १ को दिनलाई श्रमिक दिवसको रुपमा मनाउने र कलकारखानामा काम गर्ने मजदूरहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको
11.
जाँचबुझ आयोग सम्बन्धी सूचनामा हेरफेर गर्ने गरी निर्णय गरेको
12.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सम्हाल्नु हुने
13.
स्वास्थ्य मन्त्रालयको कार्यभार सम्माननीय कानून तथा न्याय श्रम तथा सामाजिक कल्याण र पर्यटन मन्त्रीलाई सम्हाल्नु हुने
14.
श्री ५ महाराजाधिराजका हजूरमा अञ्चलाधिशहरुले आफ्नो पदबाट चढाएको राजीनामा स्वीकृत गरिबक्सेको
15.
निजी गुण्टा झिटी भारिमा भन्सार महसूल तथा बिक्रीकर सुविधा सम्बन्धम व्यवस्था गरेको
16.
डा. केशरजंग रायमाझीको संयोजकत्वमा एक समिति गठन गरेको
17.
श्री ५ महाराजाधिराजबाट महेन्द्र संस्कृत विश्वविद्यालयको उपकुलपति डा हरिदेव मिश्र शिक्षाध्यश्र
18.
प्रधानमन्त्रीको सिफारिशमा सा.से.रा.स परिषद्का अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मको लागि श्रम तथा सामाजिक कल्याण मन्त्रीलाई तोकिबक्सेको
19.
संविधान सुझाव आयोगको गठनका लागि प्रधानमन्त्रीलाई निर्देशन बक्सेको
20.
अन्तरिम सरकारलाई आफ्नो कामकाज सूचारु रुपले चलाउने समेत उपर्युक्त कारवाहीको लागि निर्देशन बक्सेको
21.
मिति २०४६।१२।२४ को नेपाल राजपत्र भाग ३ मा गठित जांचबुझ आयोगलाई विघटन गरेको
22.
राष्ट्रिय पञ्चायतमा निहित सबै अधिकार मन्त्रीपरिषद्बाट प्रयोग गर्ने गरी तोकिबक्सेको
23.
संवैधानिक अैगका प्रमुख एवं सदस्यहरु निजामती शाही नेपाली सेना र प्रहरीतेर्फका विशिष्ट श्रेणीका पदाधिकारीहरुलाई सुविधा मिति ०४७ साल जेष्ठ ७ गतेसम्म एल सी खोलिसकेकोलाई मात्र दिने र अब आयन्दा उक्त सुविधा गरेक
24.
प्रेस काउन्सिलको अध्यक्ष र सदस्यहरुमा मनोनित गरेको
25.
श्री जनार्दन मल्लिक मुख्य न्यायाधीश पूर्वाञ्चल क्षेत्रीय अदालतको अध्यक्ष तामा जाँचबुझ आयोग गठन गरी सो आयोगको काम कर्तव्य अधिकार र कार्यविधि तोकेको
26.
श्री वल्लभ शम्शेर ज.व.रा. को एक सदस्यीय जाँचबुझ आयोग गठन गरी सो आयोगको काम कर्तव्य अधिकार र कार्यविधि तोकिदिएको
27.
विश्वनाथ उपाध्यायको अध्यक्षतामा संविधान सुझाव आयोग गठन गरिबक्सेको
28.
कृषि भूमिसुधार तथा व्यवस्था र वन तथा भू संरक्षण मन्त्रालयको कार्यभार सम्मानीय आपूर्ति र निर्माण तथा यातायात मन्त्रीले सम्हाल्ने
29.
कानून तथा न्याय श्रम तथा सामाजिक कल्याण र पर्यटन मन्त्रालयको कार्यभार सम्मानीय गृह र सञ्चार मन्त्रीले सम्हाल्नु हुने
30.
श्री ५ महाराजाधिराजका प्रमुख सैनिक सचिवालयका प्रमुश सैनिक सचिव रथी श्री ऋषिकुमार पाण्डेले ०४७ साल जेष्ठ २१ गतेदेखि अवकाश प्राप्त गर्नु भएको
31.
प्रधानमन्त्रीको कार्यभार सामान्य प्रशासन मन्त्रीले सम्हाल्ने
32.
श्री ५ महाराजाधिराजबाट धर्म सम्बन्धी मुद्दामाहरुमा फिर्ता लिन निर्देशन बक्सेको
33.
श्री ५ महाराजाधिराजबाट विभिन्न कारागारमा रहेका १२ जना व्यक्तिहरुको बाँकी कैद र जरिवाना माफी मिनाहा बक्स भएको
34.
प्रत्येक जिल्लामा जिल्ला विकास समिति गठन गरी त्यस्तो समितिमा सदस्यहरु रहने गरी तोकेको
35.
ईलाम समेतका क्षेत्रलाई नगर क्षेत्र घोषणा गरेको
36.
भारतबाट पैठारी हुने जिवित घोडाहरु गधाहरु खच्चर समेतका मालबस्तुमा भन्सार महसूल छूट दिने निर्णय गरेको
37.
विदेशी विनिमय सम्बन्धी कसूरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नको लागि अधिकारीहरु तोकेको
38.
श्री ५ महाराजाधिराजबाट संघ संस्था सम्बन्धी मुद्दामा सजाय पाएका व्यक्तिहरुलाई बाँकी रहेको कैद र जरिवाना माफी मिनाहा बक्स भएको
39.
नेपाल अधिराज्यका ७५ वटै जिल्ला विकास समितिहरुमा सदस्यहरु थप गरी हेरफेर गरेको
40.
श्री ५ महाराजाधिराजबाट विभिन्न मुद्दाको अभियोगमा सजाय पाएका व्यक्तिहरुको बाँकी रहेको कैद र जरीवाना माफी मिनाहा बक्स भएको
41.
नगरपालिका ऐन, २०४७
42.
जिल्ला विकास समिति ऐन, २०४७
43.
गाँउ विकास समिति ऐन, २०४७
44.
स्वास्थ्य मन्त्रालयको कार्यभार सम्माननीय अर्थ मन्त्रीले सम्हाल्ने हुने
45.
राष्ट्रिय खेलकुद परिषद्लाई विघटन गरिबक्सी श्री युद्धविक्रम शाह समेतका व्यक्तिहरुलाई मनोनीत गरिबक्सी सदस्य सचिव तथा कोषाध्यक्ष समेत तोकी बक्सेको
46.
श्री ५ महाराजाधिराजबाट न्याय प्रशासन सुधार ऐन २०३१ बमोजिम क्षेत्रीय अदालतको न्यायधीश पदमा नियुक्ति तथा केही अतिरिक्त न्यायाधिशलाई पुन नियुक्ति र सरुवासमेत गरिबक्सेको
47.
श्री ५ महाराजाधिराजबाट नेपालको संविधान बमोजिम नेपाल संविधानको धारा १८ समेतका धाराहरु निलम्बन गरिबक्सेको
48.
केही नेपाल कानून खारेज गर्ने ऐन, २०४७
49.
श्री ५ महाराजाधिराजबाट पानामाका शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
50.
सामयिक कर असूल ऐन २०१२ को दफा ३ अनुसार आदेश जारी गरेको
51.
आ व ०४७-४८ को वजेट वक्तव्य
52.
पूरक विनियोजन ऐन, २०४७
53.
विनियोजन ऐन, २०४७
54.
अञ्चलाधीशहरुलाई प्राप्त भैरहेका विष्फोटक पदार्थ २०१८ को दफा ४ दफा ६ र दफा ९ समर्तका अधिकार र कर्तव्यहरु आफ्नो जिल्लामा प्रयोग र पालन गर्ने गरी प्रमुख जिल्ला अधिकारीकरुलाई प्रदान गरेको
55.
राजदरबारमा रहेको विशेष जाहेरी विभाग चालू राख्ने आवश्यक नदेखिएको खारेज गरिबक्सेको
56.
आय निर्धारण समितिको कार्यविधि मिति २०४७ साल पौष मसान्तसम्म थप गरेको
57.
नेपाल राजपत्र भाग ३ मा प्रकाशित गठित जाँचबुझ आयोगको म्याद थप गरेको
58.
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको पुनर्गठन गरिबक्सेको
59.
गणतन्त्र फ्रान्सका लागि शही नेपाली राजदूत नियुक्ती गरिबक्सेको
60.
श्री श्याम कृष्ण भट्टराई समेतका व्यक्तिहरुलाई निर्वाचन आयुक्तमा नियुक्त गरिबक्सेको
61.
अदालती कारवाही सम्बन्धी केही नेपाल ऐन संशोधन ऐन २०४७
62.
अंचल तथा जिल्ला अदालत दोस्रो संशोधन नियमावली २०४७
63.
सरकारी मुद्दासमबन्धी छैंठौ संशोधन नियमावली २०४७
64.
श्री वोधनाथ अधिकारीलाई राजश्व चुहावट रोक्ने क्षेत्रमा मात्र प्रयोग तथा पालन गर्न पाउने गरी विशेष प्रहरी अधिकृतको अधिकार र कर्तव्य सुक्पेको
65.
कानुन तथा न्याय श्रम तथा सामाजिक कल्याण र पर्यटन मन्त्रालयको कार्यभार सम्माननीय गृह र संचार मन्त्रीले सम्हाल्नु हुने
66.
राष्ट्र ऋण उठाउने ऐन २०४७
67.
विभिन्न अभियोगमा विदेशी व्यक्तीहरुलाई पुन नेपाल आउन नपाउने गरी बाँकी रहेको कैद र जरीवाना माफी मिनाहा बक्स भएको
68.
संविधान र सुझाव आयोगको म्याद थप गरी बक्सेको
69.
संविधानको मसौदा सहितको सुझाव प्रतिवेदन २०४७ राल भाद्र २५ गते मौसूफमा चठाउने समय बक्सेको
70.
फ्रेन्च नागरिकलई पुन नेपाल प्रवेश गर्ने प्रवेशाज्ञा नदिने गरी बाँकी रहेको सजाय माफी मिनाहा बक्स भएको
71.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री सम्हाल्नु हुने
72.
नयाँ संविधान जारी नभएसम्म सो संविधान सुझाव आयोगको म्याद थप गरिबक्सेको
73.
ज्यान मुझामा लगेको १० दश वर्ष कैद काफी बक्सेको
74.
उच्च माध्यमिक शिक्षा पहिलो संशोधन ऐन २०४७
75.
श्री गोविन्दप्रसाद पराजुलीको एक सदस्य जाँचबुझ आयोग गठन गरी आयोगको काम कर्तव्य र कार्यविधि तोकेको
76.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीले सम्हाल्नु हुने
77.
संचार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन २०४७
78.
आर्थिक ऐन २०४७
79.
गणतन्त्र फ्रन्सका लगि शाही नेपाली राजदुत श्री कल्याण विक्रम अधिकारीलाई गणन्तत्र इटनलीका लागि पनि शही नेपाली राजदूत नियुक्त गरिबक्सेको
80.
श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपल अधिराज्यको संविधान २९४७ बक्सेको घोषण
81.
श्री विश्वनाथ उपाध्यायको अध्यक्षतामा गठन गरिबक्सेको संविधान सुझाव आयोग विघटन गरिबक्सेको
82.
अर्थ मन्त्रालयको कार्यभार माननीय प्रधानमन्त्रीले सम्हाल्नु हुने
83.
जाँचबुझ आयोगको कार्यविधि मसीर मसान्तसम्म तप गरेको
84.
राजदरवार सम्बन्धी रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार उद्योग र वाणिज्य मन्त्री श्रीमती साहना प्रधानले सम्हाल्नु हुने तथा अर्थ मन्त्रालयको कार्यभार माननीय गृह र सञ्चार मन्त्रीले सम्हाल्नु हुने
85.
श्री ५ को सरकार कार्य विभाजन नियमावली २०४७
86.
कृषि भूमिसुधार तथा व्यवस्था र वन तथा भू संरक्षण मन्त्रालयको कार्यभार आपूर्ति र निर्माण तथा यातायात मन्त्री श्री मार्शल जुलुम शाक्यले सम्हाल्नु हुने
87.
श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद्को सल्लाह र सम्पति अनुसार श्री शम्भुप्रसाद ज्ञवालीलाई न्याय परिषद्को सलस्यमा तोकिबक्सेको
88.
निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन २०४७
89.
श्री ५ महाराजाधिराजबाट वृटिश नागरिकहरुलाई पुन नेपाल प्रवेश गर्न प्रवेशाज्ञा नदिने गरी बाँकी रहेको कैद माफी मिनाहा बक्स भएको
90.
त्रिभुवन विश्वविद्यालय पाँचौं संशोधन ऐन २०४७
91.
नेपाल मेडिकल काउन्सिल दोस्रो संशोधन ऐन २०४७
92.
अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन २०४७
93.
जाँचबुझ आयोगको कार्यविधि थप गरेको
94.
श्री कल्याणविक्रम अधिकारीलाई स्पेन तथा कल्याणविक्रम लागि पनि शाही नेपाली राजदुत नियुक्त गरेको
95.
श्री ५ महाराजाधिराजबाट लोकसेवा आयोगका सदस्य श्री नूतनदेव खनालको रजिनामा स्वीकृत गरिबक्सेको
96.
नेपाल सन्धि ऐन २०४७
97.
प्रतिनिधि सभाको सदस्यको निर्वाचन क्षेत्र निर्वाचन आयोगबाट मान्यता प्राप्त गर्न चाहने प्रत्येक राजनैतिक संगठन वा दलले आफ्नो नाम दर्ता गराउन सूचना प्रकाशित गरेको
98.
श्री ५ महाराजाधिराजबाट निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिबक्सेको
99.
श्री ५ महाराजाधिराजबाट निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिबक्सेको
100.
श्री ५ महाराजाधिराजबाट मध्यमाञ्चल क्षेत्रीय अदालतका अतिरिक्त न्यायाधीश श्री महेश्वरमान प्रधानलाई सोही अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त गरिबक्सेको
101.
श्री ५ महाराजाधिराजबाट नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान रोनाष्ट का उपकुलपति श्री रत्नशम्सेर ज.ब.रा. को राजीनामा स्वीकृत गरिबक्सेको
102.
श्री ५ महाराजाधिराजबाट मौसूफको ४६ सौं शुभजन्मोत्सवको उपलक्ष्यमा मानपदवी पदक तथा नगद पुरस्कार प्रदान गरिबक्सेको
103.
मलखाद बिक्री वितरण छानवीन आयोग गठन गरी सो आयोगको काम कर्तव्य अधिकार र कार्यविधि तोकेको
104.
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुने प्रतिनिधि सभाको सदस्य संख्याको निर्धारण गरेको
105.
पेट्रोल आगलागी छानबिन आयोग गठन गरी सो आयोगको काम कर्तव्य अधिकार र कार्यविधि तोकेको
106.
श्री ५ महारजाधिराजबाट नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान रोनाष्टका सदस्य सचिव श्री नरेन्द्रबहादुर सिंहको राजीनामा स्वीकृत गरिबक्सेको
107.
श्री ५ महाराजाधिराजबाट साझा केनेद्रीय संचालक समितिका सदस्य सचिव श्रीमती रावित्री थापालाई सोही सदस्यसचिव पदमा रही काम गर्न तोकिबक्सेको
108.
पेट्रोल आगलागी छानबीन आयोगको म्याद थप गरेको
109.
मतपत्रमा चिन्हको छाप लगाई मतदान गर्नुपर्ने गरी मत संकेत गर्ने चिन्ह तोकेको
110.
श्री ५ महाराजाधिरजबाट निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्यविधि थप गरिबक्सेको
111.
प्रत्येक जिल्लाको निर्वाचन क्षेत्र निर्धारण गरेको
112.
श्री ५ महाराजाधिराजबाट महान्यायाधिवक्ता श्री मेघराजबहादुर बिष्छले खिनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
113.
श्री ५ महाराजाधिराजबाट वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापितलाई नियुक्त गरेको
114.
नगर विकास पहिलो संशोधन ऐन २०४७
115.
श्री ५ महाराजाधिराजबाट पूर्वाञ्चल क्षेत्रीय अदालतका मुख्य न्यायाधीश श्री जनार्दनलाल मल्लिकको राजीनामा स्वीकृत गरिबक्सेको
116.
प्रतिनिधि सभामा सदस्य निर्वाचन ऐन २०४७
117.
निर्वाचन आयोगको ऐन २०४७
118.
श्री ५ माहाराजाधिराजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरी प्रमुख आयु्क्त नियु्क्त गरिबक्सेको
119.
मतदानको मिति र समय तोकेको
120.
औषधि जाँचबुझ तथा निरीक्षण पहिलो संशोधन नियमावली २०४७
121.
निर्वाचन (अपराध र सजाय) ऐन, २०४७
122.
श्री ५ महाराजाधिराजबाट राजपरिषद् गठन गरी स्थायी समितिमा समेत तोकबक्सेको
123.
श्री ५ महाराजाधिराजबाट श्री भारत प्रसाद धितालको राजीनामा स्वीकृत गरिबक्सेको
124.
राजनैतिक संगठन वा दलका निमत्त निर्वाचन चिन्हहरुको समूह निर्धारण गरेको
125.
कृषि भूमिसुधार तथा व्यवस्था र वन तथा भू संरक्षण मन्त्रालयको कार्यभार जलस्रोत र स्थानीय विकास मन्त्रीले सम्हाल्नु हुने
126.
एक भन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्लाहरुमा निर्वाचन अधिकृतहरुलाई मुख्य निर्वाचन अधिकृत समेतको काम गर्ने गरी तोकेको
127.
निर्वाचन अधिकृत नियुक्त गरेको
128.
स्वतन्त्र सम्मेदवारहरुको निमित निर्वाचन चिन्हहरुको समूह निर्धारण गरेको
129.
सम्पत्ति कर ऐन, २०४७
130.
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०४७
131.
कानुन व्यवसायी (चौथो संशोधन) नियमावली, २०४७
132.
कास्की जिल्ला अदालतमा दायर भएको सुनिल गुरुङको मृत्यु भएको कर्तव्य ज्यान मुद्दाको कारवाही र किनारा गर्न वागमती विशेष अदालत तोकेको
133.
उद्योग तथा वाणिज्य बैंकको रजत जयन्तीको उपलक्ष्यमा चाँदीको सिक्का टकमरी गरी निस्काशन गरेको
134.
मलखाद बिक्री वितरण छानबिन आयोगको म्याद थप गरेको
135.
पूरक विनियोजन ऐन, २०४७
136.
राष्ट्र ऋण उठाउने (पूरक) ऐन, २०४७
137.
नागरीक लगानी कोष ऐन, २०४७
138.
वाग्मती विशेष अदालतको सदस्य तोकेको
139.
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) नियमावली, २०४७
140.
प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) ऐन, २०४७
141.
श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको राजदरबारको सूचना
142.
जलश्रोत मन्त्रालयको सूचना
143.
नेपाल कानुन सुधार आयोग पुनर्गठन
144.
न्याय परिषद् ऐन, २०४७
145.
निर्वाचन कामको लागि खर्च गर्न पाउने रकमको हद तोकेको
146.
शिक्षा तथा संस्कृति र सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले समहाल्नु हुने
147.
सार्वजनिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०४७
148.
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७
149.
नेपाल विशेष सेवा (पहिलो संशोधन) ऐन, २०४७
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig