User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
२०३९ सालको नेपाल राजपत्रको सूची परिशिष्ट
2.
श्री ५ महाराजाधीराजबाट नववर्ष २०३९ को उपलक्ष्यमा देशवारीका नाममा बक्सेको सन्देश
3.
श्री ५ महाराजाधीराजबाट सरुवा बढुवा र मानको खातिर मान प्रदान गरिबक्सेको
4.
श्री पूर्णबहादुर एम. ए. ले सो समितिको कार्यवाहक सभापति भई सम्हाल्नुहुने
5.
वाक्षेत्रको सुदृढीकरण अधिकार सम्पन्न समितिहरु कार्यरत रहेसम्म प्रयोग गर्न पाउने गरी केही ऐनको अधिकार प्रदान गरेको
6.
बाँके, बर्दिया जिल्ला वनक्षेत्र सुदृढीकरण सम्बन्धी तीन सदस्यीय विशेष अदालत गठन गरेको
7.
मनोङ सुनसरी जिल्ला वन क्षेत्र सुदृढीकरण सम्बन्धी तीन सदस्यीय विशेष अदालत गठन गरेको
8.
नवलपरासी रुपन्देही कपिलवस्तु जिल्ला वनक्षेत्र सुदृढीकरण सम्बन्धी तीन सदस्यीय विशेष अदालत गठन गरेको
9.
झापा जिल्ला वनक्षेत्र सुदृढीकरण सम्बन्धी तीन सदस्यीय विशेष अदालत गठन गरेको
10.
श्री ५ महाराजाधीराज श्री ५ जिज्यू मुमा कान्छा बडामहारानीको स्वास्थ्य उपचार नियम निम्ति नयाँ दिल्लीमा होइबक्सनुअघि मौसूफको अनुपस्थितिमा कार्यसञ्चालनका लागि राज प्रतिनिधी परिषद गठन गरिबक्सेको
11.
अर्थ र बाणिज्य तथा आपुर्ति मन्त्रालयको कार्यभार रक्षा र उद्योग मन्त्री श्री बलराम घर्ती मगरले सम्हाल्नु हुने
12.
श्री ५ महाराजाधिराजबाट श्री ५ जिज्यु मुमा कान्छा बडामहारानीको स्वास्थ्य उपचारको सिलसिलामा नयाँ दिल्लीमा राज भई काठमाडौ सवारी फिरीबक्सेपछि राजप्रतिनिधि परिषदका अध्यक्ष लगायत सबैलाई धन्यबाद बक्सेको
13.
वर्गोय संगठन ऐन अन्तर्गत जिल्ला कार्य समितिको निर्वाचनमा आफ्नो घर भएको इलाकाको जिल्ला परिषदको सदस्य सोही इलाकाबाट जिल्ला कार्य समिति पदको लागि मतादाता र उमेद्वार हुन पाउने आदेश
14.
वर्गीय संगठन ऐन २०३६ को दफा १८ र २० को प्रयोजनको लागि आदेश जारी गरेको
15.
श्रम तथा सामाजिक कल्याण मन्त्रालयको कार्यभार समान्य प्रशासन राज्यमन्त्री श्री भीम प्रसाद गौचनले सम्हाल्नु हुने
16.
गाउँ तथा नगर पञचायतको समेत निर्वाचन सम्बन्धी मुद्दा मामिला हेर्न निर्वाचन विशेष अदालत गठन गरेको
17.
जिल्ला पञ्चायत सदस्य समेतको निर्वाचन सम्बन्धमा परेको मुद्दा मामिलाको कारबाही र किनारा गर्न निर्बाचन विशेष अदालत गठन गरेको
18.
नेपाल प्रशासनिक परिक्षण प्रतिष्ठानको कार्यक्रम सञ्चालन गर्न कार्य समिति गठन गरी अधिकार तोकेको
19.
वन क्षेत्र सुदृढीकरण समिति सम्बन्धी मिति २०३९-१-५ को नेपाल राजपत्रमा प्रकाशित सूचनामा संशोधन गरेको
20.
वर्गीय संगठनको जिल्ला परिषद्को सदस्य संख्या कम हुन गए प्रस्तावक र समर्थकको संख्या नपुग भएमा सोही जिल्लाको अन्य इलाकाको जिल्ला परिषदका सदस्यहरु पनि समर्थक हुन पाउने आदेश
21.
राष्ट्रिय पञ्चायतका माननीय सदस्यहरुलाई राष्ट्रिय पञ्चायतको तेतीसौं अधिवेशनको लागि बोलाइबक्सेको
22.
सरकारी आय व्यय सञ्चालन (कार्यविधि) नियमावली २०३८ ताप्लेजुङ्ग समेत २० जिल्लाहरुमा प्रारम्भ हुने मिति तोकेको
23.
ताप्लेजुङ्ग समेत ३० जिल्लाहरुमा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यलायहरु स्थापना गरेको
24.
निकासी पैठारी नियन्त्रण ऐन अन्तर्गत बन्देज लगाएका बस्तुहरुको पैठारीमा नियन्त्रण गरेको
25.
निकासी पैठारी नियन्त्रण ऐन अन्तर्गत निकासी गर्न स्वीकृत दिएमा बाहेक पूर्ण बन्देज लगाएका बस्तुहरु समेत तोकी नियन्त्रण गरेको
26.
निकासी पैठारी नियन्त्रण ऐन अन्तर्गत निकासी वा पैठारी गर्दा सूचनामा उल्लेखित बस्तुहरु बाहेक अन्य बस्तुहरुको इजाजत पत्र लिनु पर्ने गरी नियन्त्रण गरेको
27.
पञ्चायत तथा स्थानीय विकास र स्वास्थ्य मन्त्रालयको कार्यभार जलस्रोत मन्त्री श्री लाल बहादुर खडायतले सम्हाल्नु हुने
28.
सह सचिव श्री हरिप्रसाद शर्मालाई कानून तथा न्याय मन्त्रायको सचिव पदमा कामु मुकरर गरेको
29.
महारथी श्री गुणशमशेर ज ब राणलाई जनबादी गणतन्त्र चीनको लागी शाही नेपाली राजदूत पदमा नियुक्ती गरीबक्सेको
30.
राष्ट्रिय पञ्चायत (दोस्रो संशोधन) नियमावली, २०३९
31.
राष्ट्रिय पञ्चायतको तेतीसौं अधिवेशलाई बक्सेको शाही सम्बोधन
32.
विकास ऋण, २०४८
33.
विकास ऋण, २०४९
34.
सामायिक कर असूल ऐन २०१२ को दफा ३ अन्तर्गत आदेश जारी गरेको
35.
मनोरञ्जन कर ऐन अन्तर्गत आर्थिक बर्ष २०३९-४० मा मनोरञ्जन कर लगाइने सूचना
36.
अन्तशुल्क लगाइने र असुल उपर गरिने सूचना
37.
आर्थिक बर्ष २०३९-४० को बजेट वक्तव्य
38.
पेश्की खर्च ऐन, २०३९
39.
मिति २०३९-१-७, २०३८-१२-२ र ३९-१-७ को नेपाल राजपत्रमा प्रकाशित बिशेष अदालत सम्बन्धी सूचनाहरुमा थपघट र हेरफेर गरेको
40.
शिक्षा तथा संस्कृति मन्त्रालयको कार्यभार सम्माननीय निर्माण तथा यातायात मन्त्री श्री काशीनाथ शर्माले सम्हाल्नु हुने
41.
२०३९ साल साउन १२ गते चीनको भ्रमणमा सबारी होइबक्सनु अघि देशबासीको नाममा बक्सेको सन्देश
42.
अर्थ र बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार रक्षा र उद्योग मन्त्री श्री बलराम घर्ति मगरले सम्हाल्नु हुने
43.
भूमी सुधार मन्त्रालयको कार्यभार सामान्य प्रशासन राज्यमन्त्री श्री भीम प्रसाद गौचनले सम्हाल्नु हुने
44.
आर्थिक बर्ष २०३९-४० को बजेट वक्तव्यमा व्यवस्था भए अनुसार कर संकलन गर्न स्थान र सडक पुल सम्भार कर असुल गर्ने बारे
45.
वर्गीय संगठनको प्रारम्भीक कार्य समितिको सभापति बसेको नगर वा गाँउ जुन पञ्चायतको मात्र पदेन सदस्य हुन पाउने आदेश
46.
२०३९ साल श्रावण १९ गते चीन भ्रमणबाट स्वदेश फिरिबक्सेपछी देशवासीका नाममा बक्सेको संदेश
47.
सह-सचिव श्री नारायणप्रसाद राजभण्डारीलाई का. मु. मुकरर गरेको
48.
शाही नेपाली सेनाका ब्यक्तिहरुलाई कदरलायक काम गरे बापत मान पदवी र अलङ्कार प्रदान गरिबक्सेको
49.
मानीय रणधीर सुब्बाको अध्यक्षतामा शाही उच्च शिक्षा आयोग गठन गरिबक्सेको
50.
श्री खड्गमान मल्ललाई लोक सेवा आयोगको रिक्त सदस्य पदमा नियुक्त गरिबक्सेको
51.
स्थानिय पञ्चायतका सदस्यहरुको पदावधि समाप्त गर्ने ऐन, २०३९
52.
केही नेपाली ऐन (संशोधन) ऐन, २०३९
53.
अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार रक्षा र उद्योग मन्त्री श्री बालाराम घर्तीमगरले सम्हाल्नु हुने
54.
श्री हरिप्रसाद शर्मालाई कानुन तथा न्याय मन्त्रालयको सचिव पदमा का. मु. मुकरर गरेको
55.
अख्तियार दुरुपयोग निवारण (दोस्रो संशोधन) नियमावली, २०३९
56.
राष्ट्रिय पञ्चायतको तेतीसौं अधिवेशन अन्त गरिबक्सेको
57.
राजसभा स्थायी समितिको सदस्य श्री पूर्णबहादुर एम. ए. ले राजसभाको कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नु हुने
58.
शाही न्याय सुधार आयोग गठन गरिबक्सेको
59.
पत्र्चायत तथा स्थानीय विकास स स्वास्थय मन्त्रालयहरुको कार्यभार जलस्रोत मन्त्री श्री लालबहादुर खडायतले सम्हाल्नु हुने
60.
सञ्चार मन्त्रालयको कार्यभार श्रम तथा सामाजिक कल्याण राज्यमन्त्री सुश्री भद्रकुमारी घलेले सम्हाल्नु हुने
61.
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९
62.
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९
63.
अञ्चलाधीशहरुको नियुक्ती, सरुवा र थमौति गरिबक्सेको
64.
श्री वीरेन्द्रबहादुर शाहलाई राजसभाको सचिव पदमा का. मु. मुकरर गरेको
65.
निर्माण तथा यातायात मन्त्रालयको कार्यभार सम्माननीय जलस्रोत मन्त्री श्री लालबहादुर खडायतले सम्हाल्नु हुने
66.
श्री पद्मबहादुर खत्रीलाई राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत गरिबक्सेको
67.
विश्व खाद्य दिवसको उपलक्ष्यमा रु २।- को मुद्रा निष्कासन गरेको
68.
बोनस (दोस्रो संशोधन) ऐन, २०३९
69.
नेपाल राष्ट्र बैङ्क (सातौं संशोधन) ऐन, २०३९
70.
राष्ट्रऋण उठाउने ऐन, २०३९
71.
समाजिक सेवा राष्ट्रिय समन्वय परिषद (पहिलो संशोधन) ऐन, २०३९
72.
लेखापरीक्षण (चौथो संशोधन) ऐन, २०३९
73.
अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन ऐन, २०३९
74.
श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष ऐन, २०३९
75.
भेरी अञ्चल अदालतका अञ्चल न्यायाधीशको एक सदस्यीय विशेष अदालत गठन गरेको
76.
श्री ५ महाराजाधिराजबाट २०३९ सालको विजयादशमीको उपलक्ष्यमा देशवासीका नाममा बक्सेको सन्देश
77.
उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालयहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्रसाद पन्तले सम्हाल्नु हुने
78.
पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको कार्यभार गृह मन्त्री श्री नैनबहादुर स्वाँरले सम्हाल्नु हुने
79.
रु. २०। का नोट चलनचल्तीमा ल्याउन
80.
शिक्षा तथा संस्कृति मन्त्रालयको कार्यभार सञ्चार राज्यमन्त्री श्री राघवेन्द्रप्रताप शाहले सम्हाल्नु हुने
81.
अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९
82.
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०३९
83.
औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९
84.
भू तथा जलाधार संरक्षण ऐन, २०३९
85.
केही नेपाल ऐन (संशोधन) ऐन, २०३९
86.
लिखतहरुको गोप्यतासम्बन्धी ऐन, २०३९
87.
विकेन्द्रीकरण ऐन, २०३९
88.
श्री ५ महाराजाधिराजबाट नेपाल राजकीय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानको गठन गरिबक्सेको
89.
विकास ऋण २०५०
90.
विकास ऋण २०५१
91.
राष्ट्रिय योजना आयोगका सदस्य डा मोहनमान सैंजूलाई सोही आयोगको उपाध्यक्ष पदमा नियुक्त गरिबक्सेको
92.
राजसभा स्थायी समितिका सदस्य श्री पूर्णबहादुर एम ए ले कार्यबाहक सभापति भई कार्यभार सम्हाल्नु हुने
93.
अरव गणतन्त्र इजिप्टको लागी शाही नेपाली राजदूत पदमा श्री कृष्णबहादुर मानन्धरलाई नियुक्त गरिबक्सेको
94.
श्री ५ महाराजाधिराजबाट स्वदेशी तथा विदेशी महानुभावहरुलाई मानपदवी प्रदान गरिबक्सेको
95.
न्यायिक समिति (दोस्रो संशोधन) नियमावली, २०३९
96.
दैवी प्रकोप (उद्धार) ऐन, २०३९
97.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (दोस्रो संशोधन) ऐन, २०३९
98.
प्रशासन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न ऐन, २०३९
99.
श्री ५ महाराजाधिराजबाट मौसूफको ३८ सौं शुभ जन्मोत्सवको उपलक्षयमा मान, पदवी, अलङ्कार, पदक, नगद पुरस्कार तथा मानको खातिर मान प्रदान गरिबक्सेको
100.
राजगुरुज्यू तथा मूल पुरोहितसम्बन्धी सातौं संशोधन नियमावली, २०३९
101.
श्री ५ महाराजाधिराजबाट श्री कुलरत्न तुलाधरलाई लोक सैवा आयोगको सदस्य पदमा पुन नियुक्त गरिबक्सेको
102.
श्री ५ महाराजाधिराजबाट श्री जगदीश शमशेर राणालाई भारतका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
103.
उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालयकहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्राद पन्तले सम्हाल्नु हुने
104.
आर्थिक ऐन, २०३९
105.
श्री ५ महाराजधिराज तथा श्री ५ बडामहारानी सरकारबाट पूर्वाञ्चल विकासक्षेत्रको अनौप चारिक भ्रमणको शुभ अवसरमा मान पदवी अलङ्कार पदक तथा नगद पुरस्कार प्रदान गरिबक्सेको
106.
राजदरबार सम्बन्धी कार्यभार गृह मन्त्री श्री नैनबहादुर स्वाँरले र रक्षा मन्त्रालयको कार्यभार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री श्री बालारम घर्तिमगरले सम्हाल्नु हुने
107.
परराष्ट्र र जलस्रोत मन्त्रालयहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्रसाद पन्तले सम्हाल्नु हुने
108.
परराष्ट्र र जलस्रोत मन्त्रालयहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्रसाद पन्तले सम्हाल्नु हुने
109.
श्री ५ महाराजाधिराजबाट श्री ५ त्रिभुवन जयन्ती तथा राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशवासीका नाममा बक्सेको सन्देश
110.
कृषि मन्त्रालयको कार्यभार शिक्षा तथा संस्कृति राज्यमन्त्री श्री केशरबहादुर विष्टले सम्हाल्नु हुने
111.
श्री ५ महाराजाधिराजबाट न्यायाधीश श्री मोहन बहादुर श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतको रिक्त रहेको न्यायाधीश पदमा सरुवा गरिबक्सेको
112.
पर्यटन मन्त्रालयको कार्यभार निर्माण तथा यातायात राज्यमन्त्री श्री कृष्णचरण श्रेष्ठले सम्हाल्नु हुने
113.
परराष्ट्र र जलस्रोत मन्त्रालयहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्रसाद पन्तले सम्हाल्नु हुने
114.
वर्गीय संगठन निर्वाचन समिति विघटन गरेको
115.
श्री ५ महाराजाधिराजबाट असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली तर्फ सवारी होइबक्सनुअघि देशवासीका नाममा बक्सेको सन्देश
116.
परराष्ट्र र जलस्रोत मन्त्रालयहरुको कार्यभार अर्थ मन्त्री श्री यादवप्रसाद पन्तले सम्हाल्नु हुने
117.
कञ्चनपुर बनक्षेत्र सुदृढीकरण विशेप अदालतले उजूरीमा कारवाही गर्ने आदेश
118.
एकीकृत ग्रामीण विकास समिति (गठन) आदेश, २०३९
119.
श्री ५ महाराजाधिराजबाट असंलग्न राष्ट्रहरुको सातौं शिखर सम्मेलनमा भाग लिइबक्सी स्वदेश फिरिबक्सँदा देशबासीका नाममा बक्सेको सन्देश
120.
श्री झपटसिंह राजलको एक सदस्यीय विशेष अदालत गठन गरेको
121.
प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन नियमावली लागू हुने गरी तोकेको
122.
इलाम जिल्लाको चुलाचुली गाउँ पञ्चायत र सो गाउँ पञ्चायतको गाउँ सभालाई भङ्ग गरेको
123.
विकास ऋण २०५१ क
124.
सरकारी वकीलसम्बन्धी चौथो संशोधन नियमावली, २०३९
125.
मध्यपश्चिमाञ्चलक्षेत्रस्थित सरकारी वकील कार्यालयको स्थानन्तरण समेत गरेको
126.
दाङ जिल्लाको मोहियानी सम्बन्धमा गठित विशेष अदालतको म्याद २०३९ चैत्र मसान्त सम्म थप गरिएको
127.
श्री ५ महाराजाधिराजबाट शाही उच्च शिक्षा आयोगको कार्याविधी थप गरिबक्सेको
128.
श्री ५ महाराजाधिराजबाट शाही न्याय सुधार आयोगको कार्याविधी थप गरिबक्सेको
129.
श्री ५ महाराजाधिराजबाट विभूषण समितिको सदस्यमा संशोधन गरिबक्सेको
130.
श्री निरन्जन भट्टराईलाई पाकिस्तानका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
131.
दाङ जिल्लाको मोहियानी सम्बन्धमा गठित विशेष अदालतको म्याद थप गरिएको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig