User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
परिशिष्ट (क) २०३३ सालको नेपाल राजपत्रको विषयसूची
2.
ईश्वरीप्रसाद जोसिसमेतका राष्ट्रिय पंचायतका सदस्यहरु स्वत नरहनू भएको
3.
बिशेष प्रहरी बिभागलाई मन्त्रिपरिषद् सचिवालय अन्तरगत राखेको
4.
गृह पंचायत मन्त्रालय एकिकरण गरी कार्य बिभाजन
5.
अर्थ र सामान्य प्रसाशन मन्त्रालयको कार्यभार हर्कबहादूरले सम्हाल्नू भएको
6.
दूर्गानन्दप्रसाद सिंहले नि लो से आ को का मू अध्यक्ष भइ काम गर्नू भएको
7.
हरिश्चन्द्र महतले माननीय जलबिद्युत राज्यमन्त्री सम्हाल्नू भएको
8.
पद्धमबहादुर खत्रीलाई क्यानडाको शाही नेपाली राजदूतमा नियूक्त गरेको
9.
सामान्य प्रशासन मन्त्री भेषबहादुर थापाले सम्हाल्नू भएको
10.
जिल्ला पंचायतका सदस्यहरुको आचार संहिता २०३३
11.
त्रिलोक्यनाथ उप्रेतीलाई स्पेनको शाही नेपाली राजदूत पदमा नियूक्त गरेको
12.
राष्ट्रिय पंचायतको सत्ताईसैा अधिबेशन बोलाएको
13.
राष्ट्रिय पंचायतहरुको निर्वाचनमा निर्बिरोध हुनु भएको व्यक्तिहरुको नाम
14.
राष्ट्रिय पंचायत नियमावली २०३३
15.
उद्योग र शिक्षा मन्त्रालयको कार्यभार स अर्थ मन्त्री भेषबहादुर थापाले समाल्नू भएको
16.
राष्ट्रिय पंचायतमा प्रतिनिधित्व १७ जिल्लाबाट निर्बिरोध निर्वाचित हूनू भएको
17.
तेजप्रसाद उपाध्यायलाई अन्चलाधिस पदमा कायम मूकायम मूकरर गरेको
18.
बिकास ऋण २०३८ निस्कासित गरेको
19.
राष्ट्रिय पंचायतको सत्ताईसैा अधिबेशन र शाही संबोधन
20.
राष्ट्रिय पंचायतको सदस्यमा निर्वाचित हुनु भएका व्यतिहरुको २ जनाको नाम प्रकासित गरेको
21.
परराष्ट्र मन्त्रालय र अन्तर्गतका नियोगहरुमा काम गर्ने अधिकृत तथा कर्मचारी सम्बन्धी नियमावली २०३३
22.
पूरक बिनियोजन ऐन २०३३
23.
अन्त शूल्क ऐन अन्तरगत अन्तशूल्क दर प्रकाशित गरेको
24.
२०३३ र ३४ को बजेट बक्तव्य प्रकाशित
25.
शिक्षा समूह तथा श्रेणि बिभाजन नियूक्ति तथा वढूवा नियमावली २०३३
26.
बन सेवामा सेवा परिवर्तन गरी समूहिकृत भएको सूचना प्रकाशन
27.
ईन्जिनियरिङ् सेवामा सेवा परिवर्तन गरी सूचना प्रकाशन
28.
नेपाल कृषि सेवा समूह श्रेणि बिभाजन नियुक्ति र बढुवा नियमहरु २०३३
29.
गृह कानून संञ्चार मन्त्री जोगमेहेर श्रेष्ठले सम्हाल्नु भएको
30.
नेपाल स्वास्थ सेवा नियमहरु २०३३
31.
नेपाल शिक्षा सेवा नियमहरु २०३३
32.
नेपाल वन सेवा नियमहरु २०३३
33.
नेपाल ईन्जिनियरिङ्ग सेवा नियमहरु २०३३
34.
नेपाल कृषि सेवा नियमहरु २०३३
35.
पेस्की खर्च ऐन २०३३
36.
मकवानपूर जिल्लामा लिलाप्रसाद गिरी अध्यक्ष भएको बिशेष अदात गठन गरेको
37.
आन्तरिक हुलाक महशुल दर तोकेको
38.
मकवानपूर जिल्लामा कित्ता नापिकोलागि उठेको समस्या समिति गठन गरेको
39.
बिभूषण चैांथो संशोधन नियमावली २०३३
40.
बिभूषण नियमावली अनूसार हेरफेर गरेको २०३३
41.
राजगुरु तथा मूल पुरोहित सम्बन्धी तेस्रो संशोधन नियमावली २०३३
42.
न्याय प्रसाशन सुधार ऐनलाई संशोधन गर्न बनेको ऐन २०३३
43.
राजस्वन्यायाधिकरण ऐनलाई संशोधन गर्न बनेको ऐन २०३३
44.
केहि नेपाल ऐन खारेज गर्ने ऐन २०३३
45.
स्थानिय पंचायतको सदस्य पदावधी कायम राख्ने ऐन २०३३
46.
निर्वाचन अपराध तथा सजाय तेस्रो संशोधन ऐन २०३३
47.
राष्ट्रिय पंचायत सदस्य निर्वाचन ऐन २०३३
48.
लोक सेवा आयोगको पदमा नियुक्ति गरेको
49.
अदालतहरुमा न्याधिसहरु नियुक्त तथा सरुवा गरेको
50.
हरी प्रसादलाई कायम मुकायम मुकरर गरेको
51.
नयन बहादुर खत्रीलाई नियुक्ति गरेको
52.
तुलसी गिरीले परराष्ट्रमन्त्रालय कार्य भार समाल्नु भएको
53.
मुलुकी छैठौ संशोधन ऐन २०३३
54.
जिल्ला पंचायत छैठौ संशोधन ऐन २०३३
55.
निर्बाचन कार्य बिधि पहिलो संशोधन ऐन २०३३
56.
पञ्चायत सदस्य प्रत्याह्वान ऐन २०३३
57.
गाउँ पञ्चायत छैठौं संशोधन ऐन २०३३
58.
वर्गीय संगठन ऐन २०३३
59.
स्थानिय प्रशासन पहिलो संशोधन ऐन २०३३
60.
नगर पंचायत पाँचौं संशोधन ऐन २०३३
61.
परराष्ट्रमन्त्रालयको कार्यभार तूलसी गिरीले सम्हाल्नू भएको
62.
शैलेन्द्रकूमार उपाध्यालाई शाही नेपाली राजदूतमा नियूक्त गरेको
63.
असंलग्न राष्ट्रहरुको पाँचौ शिखर सम्मेलन भाग लिन जानु अघि शाही सन्देश
64.
नगर बिकास समिति काठमाण्डौमा गठन गरेको
65.
झपट सिंहलाई न्यायधिस पदमा नियूक्त गरेको
66.
निर्बाचनको निमित दोस्रो समूह समाबेश गरेको
67.
बिनियोजन ऐन २०३३
68.
राष्ट्र ऋण उठाउने ऐन २०३३
69.
अन्चलाधिसहरुको नियूक्ति सरुवा राजिनामा स्वीकृत गरेको
70.
मन्त्रिपरिदमा हेरफेर गरेको
71.
गाँउ फर्क अभियान समिति नियमावली २०३३
72.
सगरमाथा लुम्बिनी सेती जिल्लामा प्रारम्भ हूने मिति तोकेको
73.
श्री ५ महाराजधिराजबाट श्री वेदानन्द झा संयोजकत्वमा मौसुपबाट ५ सदस्य गठन गरेको
74.
रबिन्द्रनाथ शर्माले परराष्ट्र मन्त्रालयको कार्य भार सम्हाल्नू भएको
75.
मूलपुरोहित सम्वन्धी चौथो संशोधन नियमावली २०३३
76.
श्री ५ महाराजधिराजबाट मौसूफकै अध्यक्षतामा राष्ट्रिय बिकास परिषद् गठन गरेको
77.
राष्ट्रिय पंचायतको सत्ताईशौ अधिबेशन अन्त गरेको
78.
क्षेत्रिय अदालतहरुमा न्यायाधिसहरु नियूक्त गरेको
79.
नेपाल नागरिकता दोस्रो संशोधन ऐन २०३३
80.
कृषि बिकाश बैंक तेस्रो संशोधन ऐन २०३३
81.
लागू औषध नियन्त्रण ऐन २०३३
82.
कानून व्यवसाई दोस्रो संशोधन ऐन २०३३
83.
पारीश्रमिक र अन्य शर्तसुबिधा सम्बन्धी पहिलो संशोधन ऐन २०३३
84.
त्रिभूवन बिश्वबिद्यालय दोस्रो संशोधन ऐन २०३३
85.
कर फर्छ्यौट आयोग ऐन २०३३
86.
छात्रबृत्ति सम्बन्धी दोस्रो संशोधन ऐन २०३३
87.
पितांबर धोज खातिले अर्थ र सामान्य प्रसाशनको कार्यभार कम्हाल्नू भएको
88.
बिरेन्द्रप्रसाद शाहलाई औषध नियन्त्रण समेतको काम गर्न नियूक्त गरेको
89.
सम्पूर्ण प्र.जि.अ.लाई औषध नियन्त्रण समेतको काम गर्न नियुक्त गरेको
90.
बन पैदावार बिकाश समिति गठन आदेश २०३३
91.
राजदरबारको बिज्ञप्ती
92.
ज्ञानेन्द्र बहादूर कार्कीलाई सोभियत संघको नेपाली राजदूत नियूक्त गरेको
93.
सामाजिक व्यवहार सूधार ऐन २०३३
94.
ऋण तथा जमानत दोस्रो संशोधन
95.
सर्वोच्च अदालतको पारिश्रमिक सुबिधा सम्बन्धी ऐन २०२६
96.
दानापदार्थमा बिशूद्धता कायम राख्न बनेको ऐन
97.
लोकसेवा आयोगका सदस्यहरुको पारीश्रमिक सम्बन्धि ऐन २०२६
98.
प्रधान सेनापतिको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन २०२६ को संशोधन
99.
राष्ट्रिय खेलकूद परिषद् ऐनलाई संशोधन गर्न बनेको ऐन
100.
शिक्षा पहिलो संशोधन ऐन २०३३
101.
महालेखापरिक्षक पारिश्रमिक सेवा शर्त र पदावधी पहिलो संशोधन ऐन २०३३
102.
गुठी संस्थान सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको ऐन
103.
केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन
104.
जग्गा नापजाँच ऐन २०१९लाई संशोधन गर्न बनेको ऐन
105.
जन्म मृत्यू बिवाह सम्वन्धि दर्ता गर्न बनेको ऐन
106.
सरकारी रकम अशूल ऐन २०२५ लाई संशोधन गर्न बनेको ऐन
107.
मन्त्री डा. भेष बहादुर थापाले कार्यभार सम्हाल्नू भएको
108.
श्री ५ को सरकारको बिज्ञप्ती प्रकाशन
109.
शैलेन्द्रकूमार उपाध्यायलाई राजदूत पदमा नियूक्त
110.
वर्गिय संगठन नियमावली २०३३
111.
गाउँ फर्क राष्ट्रिय अभियान आचार संहिता २०३३
112.
आचार संहिता उजूरी हेर्ने कार्यबिधि २०३३
113.
गाउँ तथा नगर पंचायतका सदस्यहरुको आचार संहिता २०३३
114.
गाउँ तथा नगर सभाका सदस्यहरुको आचार संहिता २०३३
115.
गाउँ तथा नगर सभाका सदस्यहरुको आचार संहिता २०३३
116.
वर्गिय संगठन केन्द्रिय सल्लाहाकार समिति गठन बारे
117.
वर्गिय संगठन केन्द्रिय सल्लाहाकार समिति गठन बारे
118.
रबिन्द्रनाथले कार्यभार सम्हाल्नु हुने
119.
बिभिषण पाचैाँ सशोंधन नियमावली २०३३
120.
पिताम्बरध्वजको कार्यभार
121.
गाँउफर्क राष्ट्रिय अभिययान लागु हुने मिति तोकेको
122.
गाउँ फर्क सदस्यहरु मनोनित गरेको
123.
अराष्ट्र तत्वमा भद्रकाली मिश्र समेतका १२ जनालाई सजायँ माफि बक्सेको
124.
सार्दूल सम्शेर राणालाई राजदूत पदमा नियूक्त गरेको
125.
शैलेन्द्रकूमार उपाध्यायलाई राजदूत पदमा नियूक्त गरेको
126.
बिश्वप्रधानलाई राजदूत पदमा नियूक्त गरेको
127.
शूभ जन्मोत्सवको उपलक्षमा बिभूषण नगद पूरस्कार प्रदान गरेको
128.
कुलरत्न तूलाधरलाई लोकसेवा आयोगको रिक्त पदमा नियूक्त गरेको
129.
परराष्ट्र मन्त्रालयको कार्यभार रबिन्द्रनाथ शर्माले सम्हाल्नू भएको
130.
राष्ट्रिय पंचायतका सदस्यहरु २८ जनालाई पदावदी स्वत नरहेको सूचना
131.
हवाई डाँकको बैदेशिक पूलिन्दा महशूल दर तोकेको
132.
बैदेशिक पूलिन्दा महशूल दर तोकेको
133.
बैदेशिक पूलिन्दा महशूल दर तोकेको
134.
राजसभाको बैठक २०३३-१०-१० गले वस्ने सूचना प्रकाशन
135.
राजसभाको सदस्यहरु नियूक्त गरेको
136.
आर्थिक संशोधन अध्यादेश २०३३
137.
बिशेष अदालत गठन गरेको
138.
दूर्गम क्षेत्र र स्थानिय बिकासको नाम परिवर्तन गरेको
139.
गाँउ फर्क राष्ट्रिय अभियान गठन गरेको
140.
निर्वाचनमा भाग लिएका व्यक्तिहरुको स्थाई बसोबास सम्बन्धि सूचना
141.
नगर पंचायत प्रयोग गर्न पाउने गरी सूम्पेको
142.
स्थानिय पंचायत निर्वाचन दोस्रो संशोधन अध्यादेश २०३३
143.
गाउँ फर्क अधियान सदस्य पदमा उइक्याल तामाङ्गलाई मनोनित गरेको
144.
पंचायत तहको उमेरबादले हद सम्म खर्च पाउने तँकेको
145.
पंचायत तहको उमेरबादले शुल्क बुझाउन पर्ने सूचना
146.
गाउँ सभादेखि जिल्लासभा सदस्य निर्वाचन सम्बन्धि आदेस
147.
न्यायाधिस धनेन्द्रबहादूर सिंहलाई मनोनित गरेको
148.
साबिक अन्चल एवंम जिल्लाहरुको सिमाना हेरफेर गरेको
149.
बाल संगठनको अध्यक्ष पदमा राजिनामा स्वीकृत संरक्षण मनोनित गरेको
150.
श्री ५ बडामहारानी अध्यक्षतामा समिति गठन गरेको
151.
हरीप्रसाद शर्मालाई न्याय मन्त्रालयको सचिव पदमा का मू गरेको
152.
हर्कबहादूर गूरुङ्ले पर्यटन मन्त्रालयको कार्यभार सम्हाल्नू भएको
153.
२०२९ सालमा कानून आयोगलाई बिगठन गरेको
154.
जल तथा बिद्युत मन्त्रालयको कार्यभार पिताम्बरध्ज खातीले सम्हाल्नू भएको
155.
राष्ट्रको नाममा शाही सन्देश बक्सेको
156.
एक बर्षको सार्वजनिक पर्व बिदाको सूचना
157.
सभापति उपसभापति पद पूर्तिको निर्वाचन सम्बन्धि आदेश
158.
मरिचमान सिंह अध्यक्षतामा उच्च स्थरीय आयोग गठन गरेको
159.
सदस्य-सचिवलाई बिशेष अधिकार पाउने गरी सूम्पेको
160.
बिभूषण १६ संशोधन नियमावली २०३३
161.
वन संरक्षण दोस्रो संशोधन अध्यादेश २०३३
162.
३ जना न्यायधिसहरुलाई नियूक्ति र अवधि थप गरेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig