User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
ना.सु. श्री इन्दिरादेवी पौड्याललाई शा.अ. पदमा का.मु. गरेको
2.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतमा १६ जवान सदस्यको पदावधि समाप्त भै अरु सदस्य मनोनीत गरिबक्सेको
3.
श्री ५ महाराजाधिराजबाट सम्माननीय प्रधानमन्त्री श्री नगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा मन्त्रिपरषद्को पुनर्गठन गरिबक्सेको
4.
श्री ५ महाराजाधिराजबाट प्रधानमन्त्री मन्त्री राज्य मन्त्री सहायक मन्त्रीहरुको कार्यविभाजन गरिबक्सेको
5.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय उद्योग वाणिज्य मन्त्री श्री चतुर्भुजप्रसाद सिंहले सम्हाल्नु हुने
6.
श्री ५ महाराजाधिराजबाट सम्राट राज श्री हिरोहितो समेतलाई मान पदवी प्रदान गरिबक्सेको
7.
राजकाज (अपराध र सजाय) (तेस्रो संशोधन) ऐन, २०३१
8.
लेखापरीक्षकसम्बन्धी ऐन, २०३१
9.
सूचना विभागको भूलसुधार
10.
सदस्य श्री दुर्गानन्दप्रसाद सिंहले लोकसेवा आयोगको अध्यक्षमा का.मु. भै काम गर्नु हुने
11.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको माननीय सदस्यहरुलाई २६ सौं अधिवेशनको लागि बोलाइबक्सेको
12.
नागर्जुन शाही वन प्रवेश तथा वन पैदावार बिक्री बितरण नियमावली, २०३२
13.
राजसभा स्थायी समितिको सदस्य श्री चन्द्रभूषण पाण्डेले राजसभा स्थायी समितिको कार्यवाहक सभापति भई काम गर्नु हुने
14.
स्वास्थ्य मन्त्रालयको कार्यभार सम्माननीय उ.वा. मन्त्री श्री चनुर्भुजप्रसाद सिंहले सम्हाल्नु हुने
15.
जग्गा नाप जाँच नियमहरु, २०२३ को ७ (२) को प्रयोजनका लागि ल.पु. जिल्लाको उजूरीहरु कारवाई किनारा गर्ने अधिकारी तोकेको
16.
भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गत ल.पु. जिल्लfको मुद्दा मामिलाहरु किनारा गर्ने समिति गठन गरेको
17.
जग्गा नाप जाँच नियमहरु, ०२३ को ७(२) को प्रयोजनको लागि काठमाडौं जिल्लाको उजूरीहरु किनारा गर्ने अधिकारी श्री घनश्याम गोर्खालीलाई समितिको सदस्य तोकेको
18.
भूमि सम्बन्धी ऐन, ०२१ अन्तर्गत काठमाडौं जिल्लाको मुद्दा मामिलाहरु किनारा गर्ने अधिकारी श्री घनश्याम गोर्खालीको एक सदस्यीय समिति गठन गरेको
19.
जग्गा नाप जाँच नियमहरु, ०२३ को ७ को प्रयोजनको लागि भू.पु. जिल्लाको उजूरीहरु किनारा गर्ने टंकनिधि तिवारीलाई समितिको सदस्य तोकेको
20.
भूमि सक्बन्धी ऐन, ०२१ अन्तर्गत भ.पु. जिल्लाको मुद्दा मामिलाहरु किनारा गर्ने अधिकारी टंकनिधि तिवारीको एक सदस्यीय समिति गठन गरेको
21.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पहिलो संशोधन) नियमावली, २०३२
22.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय परराष्ट्र मन्त्री श्री कृष्णराज अर्यालले र निर्माण तथा यातायात मत्नत्रालयको कार्यभार जोगमेहर श्रेष्ठले सम्हाल्नु हुने
23.
प्रथम जापानी सगरमाथा आरोहण अभियान दलका उपनेतृ तथा पथ प्रदर्शकलाई मान पदवी प्रदान गरिबक्सेको
24.
राजसभा स्थायी समितिका सदस्य श्री बालकृष्ण समले राजसभा स्थायी समितिको सभापति भै सम्हाल्नु हुने
25.
गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको रिक्त सदस्य पदमा श्री नरसिंहभक्त तुलाचनलाई मनोनीत गरिबक्सेको
26.
बाग्मती विशेष अदालतको एक सदस्यमा उप सचिव श्री अरविन्दनाथ आचार्यलाई तीकी हेरफेर गरेको
27.
श्री ५ महाराजाधिराजबाट रसुवा जिल्लाको सवारी भ्रमणमा ईमानदारीसाथ सेवा गरे बापत विभूषण, आदरपत्र, नगद, पुरस्कार तथा बढुवा गरिबक्सेको
28.
राष्ट्रऋण (पाँचौं संशोधन) नियमहरु, २०२६ लागू हुने मिति तोकेको
29.
श्री ५ महाराजाधिराजबाट राज्य मन्त्री श्री पिताम्बरध्वज खातीलाई कानून तथा न्याय मन्त्रालयको कार्यभार समेत थप गरी सम्हाल्न लगाइबक्सेको
30.
नेपाल दूर सञ्चार संस्थानको स्थापना र गठन गरेको
31.
खण्ड १९ मिति २०२६-७-१ अ.रि. ३० भाग ३ मा प्रकाशित आदेश खारेज गरेको
32.
विकास ऋण २०३७
33.
दूर सञ्चार संस्थानको सञ्चालक समितिको सदस्य मनोनीत गरेको
34.
श्री ५ महाराजधिराजबाट राष्ट्रिय पञ्चायतको छब्बीसौं अधिवेशनलाई बक्सेको शाही सम्बोधन
35.
श्री ५ महाराजधिराजबाट एक नयाँ नेपाल स्काउट विधान २०३२ लागू गरिबक्सेको
36.
श्री ५ महाराजाधिराजबाट श्री किरण शमशेर ज.ब.रा. लाई फिनल्याणडको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
37.
राष्ट्रिय पञ्चायतका मा. सदस्य श्री डम्बरबहादुर बस्नेतको उपाध्यक्षको पद ०३२-३-५ देखि रिक्त रहनगएको
38.
वाग्मती विशेष अदालतको एक सदस्यमा जि.न्या. श्री पुष्षराज कोइरालालाई तोकी हेरफेर गरेको
39.
०३१-९-२५ को राजपत्रमा प्रकाशित तह डाँकको लागि वैदेशिक पुलिन्दा महसूल दरसम्बन्धी सूचनाको सूचीमा संशोधन गरिएको
40.
अन्तःशुल्क ऐन अन्तर्गत अन्तःशुल्क दर प्रकाशित गरेको
41.
सामयिक कर असूल ऐन अन्तर्गत आदेश जारी गरेको
42.
मिति २०३२-३३ को बजेट वक्तव्य प्रकाशित गरेको
43.
माननीय सदस्य श्री लोकेन्द्रबहादुर चन्द उपाध्यक्ष छानिनु भएको
44.
०३१-९-१५ मा प्रकाशित सतह डाँकको लागि वैदेशिक पुलिन्दा महसूल दरसम्बन्धी सूचना संशोधन गरिएको
45.
श्री ५ महाराजाधिराजबाट अञ्चलहरुको अञ्चलाधीश पदहरुमा सरुवा र नियुक्ति गरिबक्सेको
46.
पेश्की खर्च ऐन, २०३२
47.
०२२-६-६ मा प्रकाशित सूचना बमोजिम वाग्मती विशेष अदालतको अध्यक्ष सदस्य तोकिएको
48.
सबै निवृत्तिभरणवालाहरुलाई थप निवृत्तभरण दिने बारेको सूचना
49.
राजपत्र अनंकित (प्राविधिक) को पेस्केलसम्बन्धी सूचना
50.
वर्गीय र व्यावसायिक संगठन (कार्य समितिहरुको पदाधिकारी र सदस्यहरुको पदावधि) ऐन, २०३२
51.
श्री ५ महाराजाधिराजबाट सह अञ्चलाधीश श्री विष्णुप्रताप शाहालाई जनकपुर अञ्चलको अञ्चलाधीश पदमा का.मु. मुकरर गरिबक्सेको
52.
जासूसी ऐन, २०१८ को दफा ४ अन्तर्गतको अधिकार प्रहरी निरीक्षकद्धारा प्रयोग गर्न पाउने गरी अख्तियार सुम्पेको
53.
०३०-३-३१ अ.रि. २० मा प्रकाशित सूचना बमोजिम गठन भएको वाग्मती अ.अं. को का.मु. अ.अं.न्या. श्री ऋद्धिमानन्दको एक सदस्यीय वि अदालतलाई तोकिएको
54.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको छब्वीसौ अधिवेशन अन्त गरिबक्सेको
55.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री नगेन्द्रप्रसादले सम्हालनुभएको
56.
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०३२
57.
अर्थ मन्त्रालयको कार्यभार उ. तथा वा. मन्त्री श्री चतुर्भुजप्रसाद सिंहले सम्हाल्नुहुने
58.
श्री ५ महाराजाधिराजबाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा श्री हेरम्बराजलाई र श्री सुरेन्द्रप्रसाद सिंहलाई ३ वर्षको अतिरिक्त न्यायाधीश पदमा नियुक्ति गरिबक्सेको
59.
श्री ५ महाराजाधिराजबाट क्षेत्रीय अदालतहरुमा स.अ. का अतिरिक्त न्यायाधीश श्री झपट सिंह समेतका ५ जना व्यक्ति हरुलाई नियुक्त तथा सरुवा गरिबक्सेको
60.
सहायक मन्त्री श्री ध्यानबहादुर राईले चढाउनुभएको राजीनामा स्वीकृत गरिबक्सेको
61.
कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२
62.
न्याय सेवा आयोग (पहिलो संशोधन) ऐन, २०३२
63.
प्रधान सेनापतिको काम, कर्तव्य, अधिकार तथा सेवा शर्त (पहिलो संशोधन) ऐन, २०३२
64.
विनियोजन ऐन, २०३२
65.
राष्ट्रऋण उठाउने ऐन, २०३२
66.
राष्ट्रऋण उठाउने ऐन, २०३२
67.
राष्ट्रऋण उठाउने ऐन, २०३२
68.
आर्थिक ऐन, २०३२
69.
श्री ५ महाराजाधिराजबाट फ्रान्सका लागि शाही नेपाली राजदूत पदमा डा. श्री त्रैलोक्यनाथ उप्रेतीलाई नियुक्त गरिबक्सेको
70.
जङ्गलको काठ चोरी भएको सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको
71.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय विकास परिषद्को सदस्यमा जिल्ला पञ्चायतका सभापतहरुलाई तोकिबक्सेको
72.
अधिकृत श्री यज्ञप्रसाट थपलियालाई विशेष प्रहरी अधिकृतलाई भएको अधिकार कर्तव्य सुम्पेको
73.
कालोबजार वा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को प्रयोजनको लागि मालवस्तु तोकिएको
74.
कालोबजार वा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ५ को प्रयोजनको लागि आवश्यक वस्तुहरु तोकिएको
75.
कालोबजार वा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को प्रयोजनको लागि मालवस्तुह तोकिएको
76.
कालोबजार वा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ (१) को प्रयोजनको लागि मालवस्तुहरु तोकिएको
77.
शाही सन्देश
78.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री नगेन्द्रप्रसादले सम्हाल्नुहुने
79.
श्री ५ बाट उपरठ्ठी श्री पद्मबहादुर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
80.
मिति ०३२-५-२४ मा गठित जाँचबुझ आयोगको अवधि समाप्त भएकोले तीस दिन थप गरेको
81.
राजसभाका सदस्य श्री चन्द्रभूषण पाण्डेले कार्यबाहक सभापति भै काम काज गर्नुहुने
82.
विभुषण (तेह्रौं संशोधन) नियमावली, २०३२
83.
खाद्य कृषि तथा सिंचाइ मन्त्रालयका कार्यभारमा जल विद्युत राज्य मन्त्री श्री गसञ्जेश्वरीप्रसाद सिंहले सम्हाल्नुहुने
84.
कानुन तथा न्याय मन्त्रालयको कार्यभार सं. भुमिसुधार मन्त्री श्री जोगमेहर श्रेष्ठले सम्हाल्नुहुने
85.
गाउँ पञ्चायत तथा नगर पञ्चायतका प्रधान पञ्च, उप-प्रधान पञ्च र सदस्यहरुको पदावधि कायम राख्ने अध्यादेश, २०३२
86.
श्री ५ महाराजाधिराजबाट संविधान सुधार सुझाव आयोग विघटन गरिबक्सेको
87.
श्री ५ महाराजाधिराजबाट नेपालको संविधान बमोजिम राजसभा स्थायी समितिका सदस्यमा श्री ५ को प्रमुख स्वकीय सचिव तोकिबक्सेको
88.
धनेसाउद मरेको ज्यानसम्बन्धी मुद्दा डोटी जिल्ला अ. बाट झिकी किनारा गर्न अञ्चल हदालत का. न्या. को एक सदस्यीय विशेष अदालत गठन गरेको
89.
श्री ५ महाराजाधिराजबाट प्रधानमन्त्री मन्त्री राज्य मन्त्रीहरुको कार्य विभाजन गरिबक्सेको
90.
श्री ५ महाराजाधिराजबाट राजनीतिक सल्लाहकार डा. श्री तुलसी गिरीको राजीनामा स्वीकृती गरिबक्सेको
91.
श्री ५ महाराजाधिराजबाट डा. श्री तुलसी गिरी र खड्गबहादुर सिंहलाई राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत गरिबक्सेको
92.
श्री ५ महाराजाधिराजबाट सह सचिव श्री माधवलाल तवदारलाई कर्णाली अञ्चलकी अञ्चलाधीश पदमा का.मु. भै काम गर्न मुकरर गरिबक्सेको
93.
श्री ५ महाराजाधिराजबाट प्रो. श्री यदुनाथ खनाललाई नेपाल लोक सेवा आयोगको सदस्य पदमा नियुक्त गरी अध्यक्ष तोकीबक्सेको
94.
श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको पहिलो संशोधनको धारा १३ प्रारम्भ हुने गरी तोकीबक्सेको
95.
श्री ५ महाराजाधिराजबाट नेपालको संविधान (दोस्रो संशोधनको) २०३२ जारी गरिबक्सदा बक्सेको शाही घोषणा
96.
नेपालको संविधान (दोस्रो संशोधनको) २०३२
97.
स्थानीय प्रशासन (पहिलो संसोधन) अध्यादेश, २०३२
98.
गाउँ पञ्चायत (छैठो संसोधन) अध्यादेश, २०३२
99.
नगर पञ्चायत (पाँचौं संशोधन) अध्यादेश, २०३२
100.
जिल्ला पञ्चायत (छैठौं संशोधन) अध्यादेश, २०३२
101.
राष्ट्रिय पञ्चायत (सदस्य निर्वाचन) अध्यादेश, २०३२
102.
पञ्चायत (सदस्य प्रत्याव्हान) अध्यादेश, २०३२
103.
स्थानीय पञ्चायत (सदस्य सहवरण) अध्यादेश, २०३२
104.
वर्गीय संगठन अध्यादेश, २०३२
105.
केही नेपाल ऐन खारेज गर्ने अध्यादेश, २०३२
106.
भइरहेका अञ्चल जिल्लाको पुनः विभाजन गरी सिमाना र सदरमुकाम हेरफेर गरी तोकेको
107.
किसान संगठनबाट प्रतिनिधित्व गर्नुभएको रा. पं. का. अध्यक्ष सदस्यहरु स्वत नरहनुभएको
108.
जिल्ला गाभिएको
109.
मुलुकी ऐन (छैठौं संशोधन) अध्यादेश, २०३२
110.
श्री ५ महाराजाधिराजको २८ सौं र २९ सौं शुभ जन्मोत्सवको विभूषण र आदरपत्रमा संशोधन जारी गरिबक्सेको
111.
मर्यादाक्रम
112.
श्री ५ महाराजाधिराजबाट मौसूफको ३१ सौं शुभ जन्मोत्सवमा विभषण आदरपत्र तथा नगद पुरस्कार प्रदान गरिबक्सेको
113.
उप-प्राध्यापक श्री महेशकुमार उपाध्यायलाई सगरमाथा अञ्चलाधीश पदमा नियुक्ती गरिबक्सेको
114.
निर्वाचन आयोग (पहिलो संशोधन) अध्यादेश, २०३२
115.
निर्वाचन अपराध तथा सजाय ऐनलाई संशोधन गर्न बनेको अध्यादेश
116.
स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि पहिलो संशोधन) अध्यादेश, २०३२
117.
न्याय प्रशासन सुधार (पहिलो संशोधन) अध्यादेश, २०३२
118.
राजस्व न्यायाधिकरण (पहिलो संशोधन) अध्यादेश, २०३२
119.
श्री हरिनाथ वास्तोलाले अञ्चलाधीश पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिबक्सेको
120.
अन्तर्राष्ट्रिय नारी वर्षको रुपमा मनाउने समितिलाई विघटन गरिबक्सेको
121.
नेपालको संविधान दोस्रो संशोधन २०३२ को धारा ३६ प्रारम्भ हुने मिति तोकिबक्सेको
122.
गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समिति नियमावली, २०३२
123.
गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समितिमा सदस्य मनोनीत गरिबक्सेको
124.
मिति २०३२ सालको निर्वाचनको निमित पहिलो समूहमा सेती लुम्बिनी र सगरमाथा अञ्चललाई समावेश गरेको
125.
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. श्री बद्रीप्रसाद श्रेष्ठलाई नियुक्ती गरिबक्सेको
126.
रा. प. का सदस्य श्री आङलण्डी लामा समेत जना २१ स्वत नरहेको सूचना
127.
अर्थ मन्त्रालय र सामान्य प्रशासनको कार्यभारमा उद्योग वाणिज्य र शिक्षा राज्य मन्त्री डा श्री हर्कबहादुरगुरुङले सम्हाल्नुभएको
128.
गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिका सदस्यहरुको आचार संहिता, २०३२
129.
श्री माधवलाल तवदारलाई कर्णाली अञ्चलको अञ्चलाधीश पदमा नियुक्ती गरिबक्सेको
130.
कुलेखानी जल विद्युत विकास समिति गठन पहिलो संशोधन आदेश, २०३२
131.
उद्योग वाणिज्य र शिक्षा मन्त्रालयको कार्यभार सं. मन्त्री डा. श्री भेषबहादुर थापाले सम्हाल्नुहुने
132.
स्वास्थय मन्त्रालयको कार्यभार मा राज्य मन्त्री श्री भोलानाथ झाले सम्हाल्नुहुने
133.
सह-सचिव श्री हरिप्रसाद शर्मालाई सचिव पदमा का. मु. गरेको
134.
विराटनगर राजस्व न्यायाधिकरणको सदरमुकाम धरान तोकेको
135.
राजस्व न्यायाधिकरणका सदस्यमा पदाधिकारी तोकेको
136.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय शिक्षा समितिमा पदेन अध्यक्ष र सदस्यहरु तोकिबक्सेको
137.
स्थानीय पञ्चायतका सदस्यहरुको पदावधि कायम राख्ने अध्यादेश, २०३२
138.
०३१-९-२३ मा प्रकाशित बि.अ. को १ र २ मा रहेको जि.न्या.श्री. उमानिधिको सट्टा अ.जि.न्या. श्री नारायणप्रसाद भट्टराईलाई तोकेको
139.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री डा. श्री तुलसी गिरीले सम्हाल्नुहुने
140.
राजदूत महामहिम डा. श्री त्रैलोक्यनाथ उप्रेतीलाई इटालीको लागि पनि राजदूत पदमा नियुक्त गरबक्सेको
141.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतका सदस्यहरुको आचरणसम्बन्धी नियमहरु उजूरी हेर्ने कार्यविधि नियमहरु र वर्गीय संगठनको आचार संहिता खारेज गरिबक्सेको
142.
राष्ट्रिय पञ्चायतका सदस्यहरुको आचार संहिता, २०३२
143.
आचार संहिता (उजूरी हेर्ने)कार्यविधि, २०३२
144.
भूमिप्रशासक श्री तेजराज तिवारीको एक सदस्यीय समिति गठन गरेको
145.
श्री ५ महाराजाधिराजबाट सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सवारी भ्रमणमा विभूषण आदरपत्र ग्रेड थप तथा नगद पुरस्कार बक्सेको
146.
श्री विश्व प्रधानलाई मोरक्कोको लागि पनि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
147.
सं. सदस्य श्री बालकृष्ण समले राजसभाको कार्यबाहक सभापति भै काम गर्नुहुने
148.
सह सचिव श्री हरिप्रसाद शर्मालाई सचिव पदमा का.मु. गरेको
149.
गाउँ पञ्चायत ऐनको दफा ३ र ६ को अधिकार प्रत्यायोजन गरेको
150.
केही अध्यादेशहरु लागू हुन बाँकी सबै दफाहरु सेती लुम्बिनी र सगरमाथा अञ्चलहरुमा लागू हुने गरी तोकेको
151.
नगर पञ्चायत ऐन २०१९ को दफा ३ को अधिकार विकास अधिकारी समेतको समितिले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गरेको
152.
उपरथी श्री क्षेत्रविक्रम राणालाई कम्बोडियाको लागि पनि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
153.
मी.सु. श्री ईश्वरीमान क्षेष्ठलाई लक्जेम्वर्गका लागि पनि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
154.
गाउँफर्क राष्ट्रिय अभियान अञ्चल समिति नियमावली, २०३२
155.
पञ्चायतको विभिन्न तहमा उम्मेदवार हुनको लागि आवश्यक योग्यता निर्धारण गरेको
156.
श्रीमती सुशीला थापाले सम्हालनुभएको स्वास्थ्य मन्त्रालयका कार्यभार वन राज्य मन्त्री श्री भोलानाथ झालाई सुम्पिबक्सेको
157.
सेती, लुम्बिनी र सगरमाथा अञ्चल पञ्चायत तहका सम्बन्धित उम्मेदवारहरुले हदसम्म खर्च गर्न पाउने गरी तोकेको
158.
विभिन्न तहका पञ्चायतहरुको निर्वाचन उम्मेदवारी शुल्क बुझाउन पर्ने सूचना
159.
सह सचिव श्री हरिप्रसाद शर्मालाई सचिवपदमा का.मु. गरेको
160.
झापा विराटनगर वन क्षेत्र कायम गरी बसोबास गर्न समिति गठन गरेको
161.
गाउँफर्क राष्ट्रिय अभियान अञ्चल समिति नियमावली, २०३२ सगरमाथा लुम्बिनी र सेती अञ्चलमा प्रारम्भ हुने मिति तोकेको
162.
सगरमाथा, लुम्बिनी र सेती अञ्चलमा गाउँफर्क राष्ट्रिय अभियान अञ्चल समिति गठन गरेको
163.
श्री हर्कबहादुर थापालाई बंगला देशका लागि नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
164.
सम्माननीय प्रधानमन्त्री डा. तुलसी गिरी भारत भ्रमणमा साथ जानुभएको मा. मन्त्रीहरुको कार्यभार अन्य मा. मन्त्रीहरुले सम्हाल्नुभएको
165.
विदेशसम्बन्धी नियमावली, २०३२
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig