User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
२०३० सालको नेपाल राजपत्रको विषयसूची
2.
निजामती सेवा (नवौं संशोधन) नियमावली, २०२३
3.
श्री ५ अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाहदेवको शुभ विवाह कुमारी प्रेक्षा राज्य लक्ष्मी देवीका साथ हुने विज्ञप्ति
4.
श्री ५ महाराजाधिराजबाट श्री सुन्दरप्रसाद शाहलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिबक्सेको
5.
बाग्मती विशेष अदालतको सदस्यमा जि. न्या. श्री गजेन्द्रराज श्रेष्ठको सट्टा जि. न्या. श्री मृगेन्द्रबहादुर प्रधानाङ्गलाई तोकेको
6.
श्री ५ महाराजाधिराजबाट राजसभाका सदस्यहरु नियुक्त गरिबक्सेको
7.
श्री ५ महाराजाधिराजबाट राजसभाका स्थायी समितिको सदस्यहरु तोकिबक्सेको बक्सेको
8.
निर्माण, यातायात तथा स्वास्थ्य र जल विद्युत मन्त्रीको कार्यभार मन्त्री श्री हरिबहादुर बस्नेतले सम्हाल्नु हुने बारेको सूचना
9.
श्री ५ महाराजाधिराजबाट कुमार दीपक जङ्गबहादुर सिंहलाई बजाङ्गी राजाको उपाधी प्रदान गरिबक्सेको
10.
श्री ५ महाराजाधिराजबाट गृह पञ्चायत राज्य मन्त्री श्री पिताम्बर ध्वज खातीको राजीनामा स्वीकृत गरिबक्सेको
11.
श्री ५ महाराजाधिराजबाट कुमारी प्रेक्षा राज्यलक्ष्मी देवीलाई श्री ५ अधिराजकुमारीको सम्मान बक्सेको
12.
बाग्मती विशेष अदालतको सदस्यमा जि. न्या. श्री डिल्लीबहादुरको सट्टा अतिरिक्त अं. न्या. श्री घनानाथ पन्तलाई तोकेको
13.
त्रिभुवन विश्वविद्यालय पहिलो संशोधन अध्यादेश, २०३०
14.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको बाईसौ अधिवेशन बोलाइबक्सेको
15.
ऋणपत्र निष्काशन गरेको
16.
श्री ५ महाराजाधिराजबाट सस्पेण्डमा रहेका अञ्चलाधीश श्री टेक बहादुर रायमाझीलाई बर्खास्त गरिबक्सेको
17.
श्री ५ महाराजाधिराजबाट श्री यदुनाथ खनाललाई अर्जेण्टिनाको लागि पनि शाही नेपाली रादूतमा नियुक्त गरिबक्सेको
18.
अस्थायी न्यायाधीश त्रौलोकराज अर्यालको अध्यक्षतामा गठित विशेष अदालत खारेज गरेको
19.
श्री ५ महाराजधिराजबाट गाउँ फर्क राष्ट्रिय अभियान २०२४ लाई संशोधन गरीबक्सेको बिज्ञप्ति
20.
श्री ५ महाराजधिराजबाट राजदुत श्री यदुनाथ खनाललाई चिलीको लागि पनि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
21.
राष्ट्रिय पञ्चायत नियमावली, २०३०
22.
राष्ट्रिय पञ्चायतका समितिहरुको दोस्रो संशोधन नियमावली, २०३०
23.
राष्ट्रिय पञ्चायतको उपाध्यक्षमा श्री डम्बरबहादुर बस्नेत छानिनु भएको
24.
श्री ५ महाराजधिराजबाट राष्ट्रिय पञ्चायतको बाइसौं अधिवेशनलाई संबोधन गरिबक्सेको
25.
श्री ५ महाराजाधिराजबाट श्री यदुनाथ खनाललाई अर्जेण्टिनाको लागि पनि शाही नेपाली रादूतमा नियुक्त गरिबक्सेको
26.
पैठारी हुने मालवस्तुको भन्सार महसूलमा अधिकतम सुविधा प्राप्त संयुक्त राज्य अमेरिका समेत ११ देशहरुको सूची प्रकाशित
27.
भैरहवा समेत चार ठाउँलाई शहरी क्षेत्र तोकेको
28.
अन्तशुल्क ऐन, २०१५ को दफा ३ (१) अनुसार अन्तशुल्क दर कायम भएको
29.
२०३०-०३१ को बजेट वक्तव्य
30.
श्री ५ महाराजधिराजबाट शुभराज्याभिषेक महोत्सवको व्यवस्था गर्न समिति गठन गरिबक्सेको
31.
राजदरबार प्रशासन खर्च बारेको सुचना
32.
भूमिसुधार बचत संस्थान खारेज गरी सोको कार्य कृषि विकास बैङ्कलाई हस्तान्तरण गरेको
33.
पेश्की खर्च ऐन, २०३०
34.
वाग्मती अञ्चल अस्पतालका अतिरिक्त अञ्चल न्यायाधीश श्री त्रिलोक प्रताप राणाको एक सदस्य विशेष अदालत गठन गरेको
35.
श्री डम्बर बहादुर बस्नेलाई रा प को सबै कार्य गर्न अधिकृत गरिबक्सेको
36.
श्री नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मन्त्री परिषद गठन गरिबक्सेको
37.
मिति २०२७-८-८ संख्या ३१ मा प्रकाशित नेपाल राजपत्रमा हेरफेर गरेको
38.
राज गुरुज्य तथा मूल पुरोहीतसम्बन्धी दोस्रो संशोधन नियमावली, २०३०
39.
श्री ५ महाराजाधीराजबाट प्रधान न्यायाभीशको अध्यक्षतामा ३ सदस्यीय जाँचबूझ आयोग गठन गरेको
40.
श्री ५ महाराजाधीराजबाट श्री भोजराज घिमिरेलाई खाद्य व्यवस्था समितिमा अध्यक्ष तोकिबक्सेको
41.
श्री ५ महाराजाधीराजबाट श्री जगखीश शमशेर राणालाई जर्मन प्रजातान्त्रीक गणतन्त्रको निमित्त पनि शाही नेपाली राजदूत नियूत्त गरिबक्सेको
42.
नेपाल न्याय सेवा श्रेणी विभाजन भर्ना सरुवा र बढुवा पहिलो संशोधन नियमावली २०३०
43.
श्री ५ माहाराजाधीराजबाट मि. सु. श्री ईश्वरीमान श्रेष्ठलाई संघीय गणतन्त्र जर्मनको लागि शाही नेपाली राजदूत नियुक्ती गरिबक्सेको
44.
त्रिभुवन विश्वविद्यलय पहिलो संशोधन ऐन, २०३०
45.
श्री ५ महाराजाधीराजबाट मध्यमाअञ्चल विकार केन्द्र काठमाडौं अन्तर्गत पर्ने अञ्चलहरुको सवारी भ्रमण गरिबक्सेको अवसरमा विभूषण आदरपत्र ग्रेड तप तथा पुरस्कार बक्सेको
46.
श्री ५ को सरकारले २०३० साल साउन १ गते देखि पेस्केल लागू गर्ने निर्णय गरेको
47.
श्री ५ महाराजाधिराजबाट अतिरिक्त न्यायाधीशहरु श्री चन्द्रप्रसाद प्रधानलाई र श्री झपट सिंह रावललाई सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशमा पुन नियुक्त गरिबक्सेको
48.
श्री ५ महाराजाधिराजबाट अञ्चलाधीशहरुको सरुवा तथा नियुक्त गरिबक्सेको र श्री प्रमोद शमशेर जंगबहादुर राणाको राजीनामा स्वीकृती गरिबक्सेको
49.
श्री ५ माहाराजाधीराज प्रमुख सचिवालयका सचिव श्री कल्याणविक्रम अधिकारीलाई प्रमुख सचिवमा बढुवा गरेको
50.
श्री ५ माहाराजाधीराजबाट मि. सु. श्री ईश्वरीमान श्रेष्ठलाई नेदरल्याण्डका लागि पनि शाही नेपाली राजदूतमा नियूक्त गरेको
51.
श्री ५ माहाराजाधीराजबाट मि. सु. श्री ईश्वरीमान श्रेष्ठलाई स्वीट्जरलैण्ड लागि पनि शाही नेपाली राजदूतमा नियूक्त गरेको
52.
श्री ५ माहाराजाधीराजबाट गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यहरु नियूक्ती गरेको
53.
श्री ५ महाराजाधीराजबाट त्रिभुवन विश्वविद्यालयको उप कुलपतिको नियुक्तीको लागि तीन सदस्यीय एक समिति गठन गरिबक्सेको
54.
श्री ज्ञानेन्द्रबहादुर कार्की अल्जियर्सबाट फर्की नआउञ्जेलसम्म उहाँले सम्हाली आउनुभएको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेद्रप्रसाद रिजालले सम्हाल्नु हुने
55.
श्री ५ महाराजाधिराजबाट मि. सु. श्री ईश्वरीमान श्रेष्ठ अष्ट्रियाको लागि पनि शाही नेपाली राजदूतमा नियुक्त गरिबक्सेको
56.
चन्दा ऐन, २०३०
57.
राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको ऐन
58.
कर्मचारी संचय कोष (चौथो संशोधन) ऐन, २०३०
59.
आर्थिक ऐन, २०३०
60.
विनियोजन ऐन, २०३०
61.
गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) (दोस्रो संशोधन), २०३०
62.
ऋण तथा जमानत पहिलो संशोधन ऐन, २०३०
63.
लेखा परिक्षण (दोस्रो संशोधन) ऐन, २०३०
64.
कृषि विकास बैंक (दोस्रो संशोधन) ऐन, २०३०
65.
निर्वाचन (अपराध तथा सजाय) (दोस्रो संशोधन) ऐन, २०३०
66.
नेपाल मुद्रा (पहिलो संशोधन) ऐन, २०३०
67.
संस्थान (पहिलो संशोधन) ऐन, २०३०
68.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय विकास परिषद्का सदस्यमा दोस्रो एक बर्षको लागि १४ जिल्ला पञ्चायतका सभापतिहरुलाई तोकिबक्सेको
69.
श्री ५ महाराजाधिराजबाट असंलग्न राष्ट्रहरुको चतुर्थ शिखर सम्मेलनमा भाग लिई बक्सन अल्जियर्सतर्फ सवारी होइबक्सनु अघि देशवासीका नाउँमा बक्सेको सन्देश
70.
अतिरिक्त अञ्चल न्यायाधीश त्रिलोक प्रताप राणाको एक सदस्यीय बिशेष अदालतलाई झापा जिल्ला अदालतमा दायर रहेका केही मुद्दाहरु सुम्पिएको
71.
श्री ५ माहाराजाधीराजबाट असंलग्न राष्ट्रिहरुको चतुर्थ शिखर सम्मेलनमा भाग लिई बक्सी स्वदेश फिरिबक्सेको देशवारीका नाममा बक्सेको सन्देश
72.
श्री ज्ञानेन्द्र बहादुर कार्की उत्तर कोरियाको भ्रमणमा र सञ्चार मन्त्री चतुर्भुजप्रसाद सिंह स्पेनमा जानु भएकोले उहाको कार्यभार प्रधानमन्त्री श्री नगेन्द्रप्रसाद रिजाले
73.
श्री ५ माहाराजाधीराजबाट मि. सु. श्री ईश्वरीमान श्रेष्ठलाई बेल्जियमको लागि पनि शाही नेपाली राजदूतमा नियूक्त गरिबक्सेको
74.
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ मिति २०३०-६-४-५ देखि लागू हुने गरी तोकेको
75.
श्री ५ को सरकारले शाही चितौन राष्ट्रिय निञ्कुज घोषित गरेको
76.
गाउँ फर्क राष्ट्रिय अभियान केन्द्रीय समितिका मनोनित सदस्यहरु तथा सदस्य सचिवको मर्यादाक्रम श्री ५ को सरकारको सहायक मन्त्री सरह तोकिबम्सेको
77.
वाग्मती विशेष अदालतको एक सदस्यमा जगेडा जि. न्या. श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठलाई तोकी हेरफेर गरेको
78.
जनक शिक्षा सामग्री केन्द्र विकास समिति गठन आदेश, २०३०
79.
जनकपुर अञ्चल अदालतका अञ्चल न्यायाधीशको एक सदस्यीय विशेष अदालत गठन गरी धनुषा जिल्ला अदालतमा दायर रहेको केही मुद्दाहरु सुम्पिएको
80.
श्री ५ महाराजाधिराजबाट श्री जुननाथ पण्डितलाई नायव बडा गुरुज्यूको पदमा नियुक्त गरिबक्सेको
81.
विभूषण (एघारौं संशोधन) नियमावली, २०३०
82.
श्री ५ महाराजाधिराजका सवारी साथ परराष्ट्र र अर्थमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाली आउनुभएको विभागहरु प्रधान मन्त्री श्री नगेन्द्र प्रसाद रिजालले सम्हाल्नु हुने
83.
श्री ५ महाराजाधिराजकाबाट भारतको राजकीय भ्रमणमा सवारी हुनु अगाडि देशवासीका नाउँमा बक्सेको सन्देश
84.
चितवन सिंचाइ विकास समिति गठन आदेश, २०३०
85.
शिक्षा ऐन, २०२८ मिति २०३० साल कार्तिक १ गतेदेखि लागू हुने जिल्लाहरु तोकेको
86.
श्री ५ महाराजाधिराजबाट भारतको भ्रमणबाट स्वदेश फिरी बक्सेपछि देशवासीका नाउँमा बक्सेको सन्देश
87.
राष्ट्रिय पञ्चायतका सदस्यहरुको आचरणसम्बन्धी उजूरी हेर्ने आयोगको कार्यविधि (पहिलो संशोधन) नियमहरु, २०३०
88.
वर्गीय संगठनका केन्द्रीय कार्य समितिका सदस्यहरुको आचरण (दोस्रो संशोधन) संहिता, २०३०
89.
भूमिसुधार मन्त्री श्री भोजराज घिमिरे मन्त्री श्री हरिबहादुर बस्नेत बाहिर जानु भएकोले उहाँको कार्यभार प्रधान मन्त्री नगेन्द्रप्रसाद रिजाले सम्हाल्ने
90.
श्री ५ महाराजाधीराजबाट शिक्षाध्यक्ष श्री सूर्यबहादुर शाक्यलाई त्रिभुवन विश्वविद्यालयको उप कुलपतिमा नियुक्त गरिबक्सेको
91.
श्री ५ माहाराजाधीराजबाट मध्यमाअञ्चल विकास केन्द्र काठमाडौं अन्तर्गत पर्ने नारायणी अञ्चलको सवारी भ्रमण गरिबक्सेको अवसरमा विभूषण आदरपत्र तथा नगद पुरस्कार बक्सेको
92.
गण्डकी धवलागिरि र कर्णाली बाहेक अरु अञ्चलहरुमा तोरी र तोरीको तेलको स्टक नियन्त्रण
93.
भारत बाहेक अन्य मुलुकबाट पैठारी हुने पेट्रोल मट्टितेल र हवाई टर्वो पेट्रोलमा महसुल लिने
94.
नेपाल अधिराज्यमा पैठारी हुने पेट्रोल हवाई पेट्रोल टर्वोफ्यल र हाइस्पिड डिजिल आयलमा सरचार्ज छुट दिएको
95.
खाद्य कृषि तथा भूमिसुधार मन्त्री श्री भोजराज घिमिरे रोम जानु भएकोले उहाँ नफर्कृञ्जेलसम्मको लागि उहाँले सम्हाली आउनु भएको मन्त्रालयहरु परराष्ट्र र अर्थ मन्त्री ज्ञानेन्द्रबहादुरले सम्हानु भएको
96.
वाग्मती विशेष अदालतको एक सदस्यमा जि न्या श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठको सट्टा जिल्ला न्यायाधीश श्री पुष्पराज कोईरालालाई तोकी हेरफेर गरेको
97.
पोखरा नगर योजनाकोमा स्वीकृत गरेको
98.
पोखरा नगर योजनाकोमा कार्यान्वयन समिति गठन गरेको
99.
श्री ५ माहाराजाधीराजबाट राजसभाका सह सचिव श्री लोचननिधि तिवारीलाई का. मु. सचिव भई काम गर्नु गराउनु भने हुकुमबक्सेको
100.
शिक्षा मन्त्री श्री कृष्णराज अर्याल बर्मा जानुभएकोले उहाँ फर्की नआउञ्जेलसम्मको लागि उहाँले सम्हाली आउनुभएको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेन्द्रप्रसाद रिजालले सम्हाल्नुहुने
101.
परराष्ट्र र अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेन्द्रप्रसाद रिजालले सम्हाल्नु भएको
102.
श्री ५ महाराजाधिराजबाट चीनको राजकीय भ्रमणमा सवारी होइबक्सनु अगाडि राष्ट्रका नाममा बक्सेको सन्देश
103.
मिति २०३०-५-२४ मा प्रकाशित कानून तथा न्याय मन्त्रालयको सूचनाको दफा ४ र ५ संशोधन गरेको
104.
स्वीकृत पुनर्वास योजना कार्यान्वित गर्नको लागि कार्यालयको नाम र कार्यालय प्रमुखहरुलाई काजमा खटाएको
105.
श्री५ महाराजाधिराजबाट कोशी अञ्चलको का.मु. अञ्चलाधीश श्री वीरेन्द्रबहादुर शाहलाई सोही अञ्चलको अञ्चलाधीश पदमा नियुक्त गरिबक्सेको
106.
श्री ५ महाराजाधिराजबाट उप रथी श्री क्षेत्रबिक्रम राणालाई चीनको लागि शाही नेपाली राजदूतमा नियुक्त गरिबक्सेको
107.
श्री ५ महाराजाधिराजबाट न्यायाधीश श्री हेरम्बराज पाण्डे समेत ५ जनालाई म्याद थप गरिबक्सेको
108.
श्री ५ माहाराजाधीराजबाट राजा श्री तारकबाहादुर शाहलाई राजसभाको सदस्यमा नियुक्त गरिबक्सेको-श्री ५ माहाराजाधीराजबाट राजसभा स्थायी समितिको सदस्यमा राजा श्री तारकबाहादुर शाहलाई तोकिबक्सेको
109.
श्री ५ माहाराजाधीराजबाट मौसूफको २९ सौं शुभजन्मोत्सवको उपलक्ष्यमा विभूषण नगद पुरस्कार तथा आदरपत्रहरु प्रदान गरिबक्सेको
110.
श्री ५ माहाजाराधीराजबाट राष्ट्रिय पञ्चायतको तेईसौं अधिवेशन बोलाइबक्सेको
111.
प्रमुख स्वकीय सचिवालयका सचिव श्री गेहेन्द्रमान सिंहले प्रमुख सचिवालयको सचिव समेत भई काम गर्नु हुने
112.
सतह डाँकको लागि वैदेशिक पुलिन्दा महसुल दरमा संशोधन
113.
कानुन तथा न्याय मन्त्रालयको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेन्द्रप्रसाद रिजालले सम्हाल्नु भएको
114.
राजसभाको सदस्य श्री बालकृष्ण समले कार्यवाहक सभापति भई काम गर्नु हुने
115.
वाग्मती विशेष अदालतको एक सदस्यमा जिल्ला न्यायाधीश श्री पुष्पराज कोइरालाको सट्टा जिल्ला न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठलाई तोकी हेरफेर गरेको
116.
श्री ५ महाराजाधीराजबाट संयुक्त अधिराज्यका लागि शाही नेपाली राजदुतमा महारथी श्री किरणशमशेर ज. ब. रा. लाई नियुक्त गरिबक्सेको
117.
श्री ५ महाराजाधीराज सरकारले शुभ राज्याभिषेक सुसम्पन हुने तीथि निर्धारित
118.
सतह डाँकको लागि वैदेशिक पुलिन्दा महसुल दर तोकेको
119.
श्री ५ महाराजाधीराजबाट २०२९ साल भाद्र ३० गते गठन गरिबक्सेको खाद्य व्यवस्था समितिलाई आजका मितिदेखि विघटन गरिबक्सेको
120.
श्री ५ महाराजाधिराजबाट युगोस्लाभियाका महामहिम राष्ट्रपति मार्शल श्री जोजेब ब्रोजलाई टिटोलाई ओजस्वीराजन्य र श्रीमती योमङका ब्रोजलाई त्रिशक्तिपट्ट पहिलो श्रेणी को मानपदवी प्रदान गरिबक्सेको
121.
श्री ५ महाराजाधिराजबाट पश्चिमाञ्चल विकास केन्द्र अन्तर्गत पर्ने अञ्चलहरुमा सवारी भ्रमण गरी बक्सेको अवसरमा मुनीन्द्रजङ्ग गुरुङ समेतका १३ जनालाई विभूषण आदरपत्र तथा नगद पुरस्कार बक्सेको
122.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको अध्यक्ष पदमा राष्ट्रिय पञ्चायतका सदस्य श्री नैनबहादुर स्वाँरलाई नियुक्त गरिबक्सेको
123.
श्री ५ महाराजाधिराजबाट पाकिस्तानका लागि शाही नेपाली राजदूत पदमा श्री खड्गमान सिंहलाई नियुक्त गरिबक्सेको
124.
बिरुवा संरक्षण ऐन, २०२९ मिति २०३०-११-१ देखि प्रारम्भ हुने गरी तोकेको
125.
श्री ५ महाराजाधीराजबाट जापानका लागि शाही नेपाली राजदुत पदमा डा. श्री यादवप्रसाद पन्तलाई नियुक्त गरेको
126.
श्री ५ महाराजाधीराजबाट सामान्य प्रशासन तथा वन मन्त्री श्री हरिबहादुर बस्नेतले चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
127.
हवाई डाँकको लागि वैदेशिक पुलिन्दा महसुल दर तोकेको
128.
श्री ५ महाराजाधिराजबाट अरब गणतन्त्र इजिप्टका लागि शाही नेपाली राजदूतमा शिष्टाचार महापाल श्री विश्व प्रधानलाई नियुक्त गरिबक्सेको
129.
हवाई डाँकको लागि वैदेशिक पुलिन्दा महसूल दरमा संशोधन गरेको
130.
श्री ५ महाराजाधिराजबाट स्वास्थ्य राज्य मन्त्री श्रीमती कमल शाहले चढाउनुभएको राजीनामा स्वीकृत गरिबक्सेको
131.
बारा तथा रौतहटको दंगासम्बन्धी मुद्दा हेर्न गठित सक्बन्धित जि. न्या. को एक सदस्यीय विशेष अदालत गठन गरेको
132.
दैनिक तथा भ्रमण भत्ता नियमहरु, २०३०
133.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतको तेईसौं अधिवेशनलाई अन्त गरिबक्सेको
134.
राजसभाको सदस्य श्री चन्द्रभूषण पाण्डेले राजसभाका कार्य वाहक सभापति भई काम गर्ने
135.
श्री ५ महाराजाधिराजबाट शाही नेपाली राजदूत श्री विश्व प्रधानलाई अल्जेरियाका लागि पनि शाही नेपाली राजदूतमा नियुक्त गरिबक्सेको
136.
श्री ५ महाराजाधिराजबाट मन्त्री भोजराज घिमिरे तथा सहायक मन्त्री श्री चतुर्भूजप्रसाद सिंह मन्त्री श्री अदनसिंह कठायतले चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
137.
बाग्मती विशेष अदालतको एक सदस्यमा जिल्ला न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठको सट्टा जिल्ला न्यायाधीश श्री पुष्पराज कोईरालालाई तोकी हेरफेर गरेको
138.
नारायणी अञ्चलमा दुई महीनाको लागि खटिएको दौडाहा टोलीको म्याद थप भएको
139.
राजिनामा चढाउनु भएका मन्त्रीहरुको कार्यभार मन्त्री श्री कृष्णराज र मन्त्री श्री लालबहादुर खडायतले सम्हाल्नु हुने
140.
मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्की अल्जेरियाबाट फर्की नआउञ्जेलसम्मको लागि परराष्ट्र र अर्थ मन्त्तालयको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेन्द्रप्रसाद रिजालले सम्हाल्नु हुने
141.
श्री ५ महाराजाधीराजबाट सह अञ्चलाधीश श्री सूर्यप्रसाद श्रेष्ठलाई अञ्चलाधीशमा का. मु. गरेको
142.
केही नेपाल कानून (संशोधन) ऐन, २०३०
143.
कम्पनी (दोस्रो संशोधन) ऐन, २०३०
144.
आवश्यक पदार्थ नियन्त्रण अधिकार (पहिलो संशोधन) ऐन, २०३०
145.
आर्थिक (संशोधन) ऐन, २०३०
146.
खाद्य (पहिलो संशोधन) ऐन, २०३०
147.
बोनस ऐन, २०३०
148.
हूलाक (पहिलो संशोधन) ऐन, २०३०
149.
तथ्याँक (दोस्रो संशोधन) ऐन, २०३०
150.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी (दोस्रो संशोधन) ऐन, २०३०
151.
अद्योगिक व्यवसाय ऐन, २०३०
152.
श्री ५ महाराजाधिराजबाट श्री भेषबहादुर थापालाई राष्ट्रिय पञ्चायतको मनोनीत सदस्यमा नियुक्त गरिबक्सेको
153.
श्री ५ महाराजाधिराजबाट सम्माननीय प्रधानमन्त्री श्री नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मन्त्रिपरिषद् हेरफेर गरिबक्सेको
154.
श्री ५ महाराजाधिराजबाट शाही नेपाली राजदूत श्री विश्व प्रभानलाई युगोस्लाभियाका लागि र खङ्गमान सिंहलाई इरानका लागि पनि शाही नेपाली राजदूतमा नियुक्त गरिबक्सेको
155.
न्याय प्रशासन सुधार अध्यादेश, २०३०
156.
राजस्व न्यायधिकरण अध्यादेश, २०३०
157.
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०३०
158.
श्री ५ महाराजाधिराजबाट प्रज्ञा प्रतिष्ठान अध्यादेशमा उल्लेख भएका विभिन्न पदहरुमा उपयुक्त उमेद्वारहरुको सिफारिस चढाउन मन्त्री श्री कृष्णराज अर्यालको अध्यक्षतामा ३ जनाको समिति गठन गरि बक्सेको
159.
श्री ५ महाराजाधिराजबाट श्री हरि प्रसाद पोखरेल समेतका ११ जना व्यक्तिहरुलाई विभूषण आदरपत्र तथा नगद पुरस्कार बक्सेको
160.
श्री ५ महाराजाधिराजबाट श्री भज्जनलाल थारु समेतका १९ जना व्यक्तिहरुलाई विभूषण आदरपत्र तथा नगद पुरस्कार बक्सेको
161.
श्री ५ महाराजाधिराजबाट सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतलाई नेपालगञ्जमा रहने व्यवस्था बक्सेको
162.
श्री ५ महाराजाधिराजबाट क्षेत्रीय अदालतहरुमा न्यायाधीशहरु नियुक्ति गरि बक्सेको
163.
राजस्व न्यायाधीकरणहरु स्थापना गरेको
164.
श्री ५ महाराजधिराजबाट सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशको पदमा श्री हेरम्बराज समेतका ३ जनालाई नियुक्त गरिबक्सेको
165.
अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री नगेन्द्रप्रसाद रिजालले सम्हाल्नु हुने
166.
श्री ५ महाराजाधिराजबाट श्री किरण शमशेर जबराणालाई स्वीडेनको पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
167.
स. अ. तथा स. अ. कार्यालयहरु महान्यायधीवक्ताको कार्यालय र क्षेत्रीय भ. अ. कार्यालयमा गाभिएको
168.
क्षेत्रीय सरकारी अधिवक्ता कार्यालयहरु स्थापना गरेको
169.
निजामती सेवा दशौं संशोधन नियमावली २०३०
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig